• बहस : ‘महिलाको शरीरको दुरुपयोग कहाँ भएको छैन ?’

    अधिकांश पुरुषले महिलालाई राम्री र नराम्रीको कोटीमा विभाजन गर्छन् । तर स्वयम् महिलाले आफूलाई अथवा आफ्नो वर्गलाई कसरी हेर्ने गर्छन् ? समाजमा र विश्वमा यो वर्गलाई हेर्ने दृष्टिकोण कस्तो छ ? हाम्रो समाजमा पुरुष र महिलाको निर्माण कसरी गरिन्छ ? अध्येता तथा विश्लेषक सावित्री गौतमसँग रातोपाटीका लागि नरेश ज्ञवालीले कुरा गरेका छन् । गौतमस..

  • कसरी भएका थियो २०५४ मा स्थानीय निकायको चुनाव (डा.वीरेन्द्र मिश्रको अन्तर्वार्ता)

    त्रिचन्द्र क्याम्पसमा राजनीतिशास्त्रको अध्ययापन तथा २०५१ म निर्वाचन आयोगमा आयुक्तभई वि.सं...

  • भविष्य निर्माताहरु विद्यालयमा छन्, विद्यालयलाई हेर्ने सरकारी दृष्टिकोण कमजोर छ (अन्तर्वार्ता)

    लामो समयदेखि शिक्षण पेसालाई कर्मथलो बनाएकी  अक्षरा स्कूलकी प्रिन्सिपल अन्जु भट्टराईसँग बाल..

  • मधेसी र आदिवासी–जनजातिलाई भारतीय भनेर राष्ट्रवाद बलियो हुँदैन : उपेन्द्र यादवको अन्तर्वार्ता (भिडियो)

    संघिय समाजवादी फोरमका अध्ययक्ष उपेन्द्र यादवसँग रातोपाटीका लागि नेत्र पन्थी रनरेश ज्ञवालील..

  • संसदको सर्वोच्चताको नाममा घाँटीमा १४९ को तरवार झुण्डियो : काँग्रेस नेता डा.शेखर कोइरालाको अन्तर्वार्ता

    काँग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइराला अहिले ‘इमान्दार काँग्रेस कार्यकर्ता’ खोज्दै गाँउ–..

  • ‘भूरा माछा’ प्रकरणमा अर्थमन्त्री महराको अन्तर्वार्ता 

    के हो यो सुन तस्करीको रहस्य ? तपाईंको अर्थ मन्त्रालय मातहतको भन्सार त चौपट भयो नि विमानस्थलमा ? रहस्य अब छिट्टै बाहिर आउनेछ । तस्करीको जालो सरकारको कब्जामा परिसकेकाले यो घटना रहस्यमै रहन पाउनेछैन । सबैलाई जानकारी हुने गरी सार्वजनिक गरिनेछ । अर्थ मन्त्रालय मातहतको विमानस्थल भन्सारका कर्मचारीहरू संलग्न देखिए नि तस्करीमा ? हो, निश्..

  • नेपाली भावना छ कि छैन, सबै परीक्षामा उभिनुपर्यो (माधवकुमार नेपालको अन्तर्वार्ता)

    अन्तरवार्ताकार– नेत्र पन्थी र नरेश ज्ञवाली ४० दिनसम्म रोकिएको संविधान संशोधन विधेयकलाई संसदमा टेबुल गर्दा झुक्याएर टेबुल गरियो भन्नुभयो । उता सरकारले सहमतिमा टेबुल गरिएको हो भन्छ । जनताले चाहिँ सत्तापक्ष र प्रतिपक्ष मिलेर नाटक मञ्चन गरे भनिरहेका छन् । झण्डै दुई सय प्रतिपक्षी सांसद हुँदाहुँदै झुक्याएर यस्तो प्रस्ताव टेबुल हुन सम्..

  • कुनै पनि बेला रिस्क लिन सक्छु (सुविन भट्टराईसँगको अन्तर्वार्ता)

    कथाकी पात्र कथा सङ्ग्रह लेखेर लेखन क्षेत्रमा उदाएका सुविन भट्टराई युवापुस्तामा निकै चर्चित नाम हो । उनले हालसम्म समर लभ, साया र मनसुन उपन्यास लेखिसकेका छन् । उनै भट्टराईसँग लेखनका यावत पक्षमा केन्द्रित रहेर डीएनएनको रातोपाटीका लागि कुराकानी गरेका छन् नरेश ज्ञवालीले । लेखनमा जुन ट्रयाक समाउनुभएको छ, त्यो निकै कमसल साहित्य भयो भन्..

  • ‘नेपालमा फेरि राजतन्त्र फर्किन सक्छ’

    ‘इगो लिने प्रवृत्ति हुन्नथ्यो भने यो पार्टी अहिले कहाँ पुगिसक्थ्यो ?’ औपचारिक अन्तरवार्ता सुरु गर्नुअघि राप्रपाको सहयक प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य वसन्तमानसिंह अधिकारीले झोक्किँदै भने, ‘व्यक्तित्वको टकराव यस्तो छ कि २०३५ सालको इगो २०७३ सालमा पनि सकिएको हुन्न ।’ राप्रपाभित्र स्पष्ट वक्ताका रुपमा परिचित उनले राष्ट्रवादी शक्..

  • लोकमानजस्तै कारवाहीको सूची तयार छ (नेत्रविक्रम चन्द विप्लवको अन्तर्वार्ता, भिडियोसहित)

    सर्वोच्च अदालत परिसरमा अख्तियारकै प्रमुुखमाथि ‘कालोमोसो’ दल्ने प्रयास सामान्य घटना होइन । घटनाले एकातिर यसले सुरक्षा संवेदनशीलताको हावा निकालिदियो भने अर्कोतिर न्याय खोज्ने ठाउँमा पनि समस्या छन् भन्ने सन्देश दियो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले घटनाको जिम्मा लियो । घटनापछि प्रवक्ता खड्गबहादुर विश्वकर्माको प्रतिक्रि..

  • पूर्व राष्ट्रपति भन्न हुने भने पूर्व श्री ५ महाराजधिराज भन्न किन नहुने ? (अन्तर्वार्ता)

    कम्युनिस्ट विचारधाराबाट प्रभावित भएर चेतनशील भए । चेतनशील भएपछि काङ्ग्रेस नै देशको उद्धारक हो भनेर बुद्धिजीवी कहलिए । बुद्धिजीवी भएपछि देशमा काङ्ग्रेस होइन राजसंस्था चाहिँदो रहेछ भनी निचोड निकाले । उनी आफ्नो कुरामा कैयौँ दृष्टिकोण बोकी हिँड्दैनन् । भन्छन्, म ‘स्पष्ट र सपाट’ छु । बबरमहलस्थित कार्यालयको उनको कार्यकक्षमा देशी–विदेश..

  • भारत सरकारले सोच्नुपर्छ नेपालमा भारतप्रति किन नकारात्मक सोच बढ्दैछ ? ( अन्तर्वार्ता)

    उनी हुन् पटनास्थित गान्धी आश्रमका निर्देशक डा.रजी अहमद । भारतका क्रान्तकारी नेता जयप्रकाश नारायण लोहियाको साथमा आन्दोलन गरेका अहमद विहारमा गान्धीवादी नेताको रुपमा चिनिन्छन् । एकसमयका प्रसिद्ध लेखक तथा पत्रकार रहिसकेका अहमद नेपालमा विभिन्न कालखण्डमा भएको आन्दोलनलाई नजिकबाट हेरेका छन् र बुझेका छन् । प्रस्तुत छ, गान्धी आश्रममा अहमद..

  • नारायणहिटीका केही अधिकार लैनचौरले बलजफ्ती लियो

    १३ वर्षको उमेरमा तत्कालीन राज्य व्यवस्था ठीक भएन, त्यसलाई फेरेर नयाँ राज्य व्यवस्था स्थापित गर्नुपर्छ भनेर राजनीतिमा प्रवेश गरेको एउटा ठिटो संविधानसभाको पहिलो निर्वाचन ०६४ मा निर्वाचित भई तत्कालीन राज्यसत्ताको मूल केन्द्र ठानिएको काठमाडौं आयो । काठमाडौं आउँदासम्म ३१ वर्ष उमेर पार गरेको ठिटोलाई लागेको थियो, यो देशमा सबैभन्दा शक्त..

  • प्रेम, विवाह र यौनबारे नयाँ शक्तिका नेता मदन राईको आक्रामक विचार : जीवनमा भोग र सम्भोगबाहेक केही छैन

    ‘विवाह गर्नैहुँदैन,’ उनले दाबी गरे, ‘विवाहले महिला हिंसा बढाउँछ । पश्चिमा मुलुकमा विवाह गर्न छाडिसके । लिभिङ टुगेदरमा रमाउन थाले । त्यसो भएपछि महिला हिंसा कम हुँदै गयो ।’ उनले प्रेमलाई स्वर्गीय आनन्दसँग तुुलना गरेका छन् भने यौनलाई उपल्लो आनन्द अर्थात् परमानन्दसँग । यौनले दिनेजति आनन्द अरूले दिनै सक्दैन । यौन र निद्रा मानिसका लाग..

  • प्रधानमन्त्रीलाई भीम रावलको चुनौती : काठमाडौँको क्लस्टर छुट्याएर देखाउनुहोस् (अन्तर्वार्ता)

    संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकार र सत्तारुढ दलको गृहकार्यमाथि विपक्षी एमालेको निरन्तर विरोध छ । संशोधन प्रस्ताव अगाडि बढाइए ‘रचनात्मक प्रतिपक्षको भूमिका देखाइदिने’ एमाले अध्यक्ष ओलीले चेतावनी नै दिएका छन् । आफ्नो नेतृत्वको सरकार ढालेपछि ओली माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग असन्तुष्ट पनि छन् । कहिले..

  • साथ दिनुहोस्, काठमाडौँ मात्र होइन देशभरिकै लोडसेडिङ अन्त्य गर्न सक्छौँ (भिडियोसहित)

    प्रचण्ड नेतृत्वको सरकारमा ऊर्जा मन्त्री जनार्दन शर्मा जनता र मिडियाको चासोमा छन् । कारण, उनले राजधानीलाई पहिलो पटक लोडसेडिङमुक्त बनाउन भूमिका खेले । यद्यपि यसलाई उनी आफ्नो सरकारसहित मन्त्रालय र विद्युत प्राधिकरणको सामूहिक प्रयास मान्छन् । काठमाडौं लोडसेडिङमुक्त पार्ने योजना, यसको निरन्तरताका लागि भएका गृहकार्य र ऊर्जा मन्त्रालयल..

  • अब जनताले गाविसबाट पाउने सुविधा वडाबाटै पाउनेछन् (स्थानीय विकास मन्त्रीको अन्तर्वार्ता)

    संवैधानिक व्यवस्था अनुरुप ०७४ माघ ७ भित्र स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न भइसक्नुपर्ने छ । जसको पहिलो आधार भनेकै स्थानीय तहको पुनर्संरचना हो । पुनर्संरचनाको काम हालसम्म कति सम्पन्न भएको छ र के हामीले समयमै निर्वाचन सक्न सक्छौँ भनेर यसपटक प्रश्न सोधेका छौँ सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई ।..

  • अब भारतको पनि स्पष्ट नेपाल नीति हुनुपर्छ

    लामो कूटनीतिक अनुभव सङ्गालेका लोकराज बराल नेपाली पाठकका लागि नौलो नाम होइन । उनी भारतका लागि पूर्व नेपाली राजदूतसमेत रहिसकेका छन् । भारतीय सरकार तथा सत्तापक्षीय दलहरूको नजिक रहेर विभिन्न बौद्धिक काममा आफ्नो अनुभव साझा गर्दै गरेका बराल भारतमैत्री विचार राख्ने नेपाली कूटनीतिज्ञ हुन् । उनै बरालसँग रातोपाटीका लागि नरेश ज्ञवालीले गरे..

  • खुकुरीको धारमा बसेर व्यंग्य गर्ने अवस्था छ (मनोज गजुरेलसँगको अन्तर्वार्ता)

    व्यंग्य कलाकारिताको क्षेत्रमा मनोज गजुरेलको नामले परिचित गजुरियलका रचयिता, वास्तविक जीवनमा भने गम्भिर कुरालाई आत्मसाथ गर्न मन पराउँछन् । वामपन्थी धारको राजनीतिक विचार तथा संगठनात्मक ढाँचाबाट हुर्किएका उनी आफूलाई जनताका कलाकार भन्छन् । कमसल व्यंग्य नेपालको पहिचान होइन भन्दै गम्भिर विषय र शैलीमा व्यंग्य गर्नुपर्छ भन्ने मत राख्ने ग..

  • म दोहर्याएर भन्छु नयाँ शक्ति र प्रचण्ड माओवादीको एकता हुन्छ : मुमाराम खनालको अन्तर्वार्ता

    पूर्व माओवादी हुँदै बामविश्लेषक बनेका मुमाराम खनालले केही महिना बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको राजनीति गरे । तर, नयाँ शक्तिमा पनि उनी लामो समय टिकेनन् । यसअघि नै उनीमाथि अस्थिर स्वभाव रहेको आरोप पनि लाग्ने गरेको थियो । नयाँ शक्तिले अनुशासन कारवाही गरेकै दिन असोज २१ गते उनले आफु नयाँ शक्तिबाट अलग भएको घोषणा गरे […]

  • नवलपरासीदेखि बर्दियासम्म एउटा प्रदेश बनाऔँ, एमाले पनि सहमतिमा आउँछ : कानुन मन्त्री

    केपी ओली नेतृत्वको सरकार परिवर्तन गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ प्रधानमन्त्री भएपछि संविधान कार्यान्वयनको एजेण्डा आफ्नो प्रमुख एजेण्डा हुने बताए तर मधेसी दलहरुको मागको सम्बोधन, संविधान संशोधन र तीन निर्वाचन नगरीकन संविधान कार्यान्वयनको चुनौती टड्कारो देखिएको छ । यसै सन्दर्भमा नेपाल सरकारका कानुन मन..

  • जय मधेस, खाउ मधेस : मुरलीधर

    चर्चित कलाकार मुरलीधरले अभिनय, निर्माण, निर्देशन, गायन, संगीतलगायत सबै क्षेत्रमा काम गर्दै आइरहेका छन् । हाल भारतको मुम्बईलाई कर्म क्षेत्र बनाएका मुरलीधरले पछिल्लो समय मधेसको कथावस्तुमा खेलेको भैरव फिल्मको निकै आलोचना भयो । तर, उनी भन्छन्, मधेसको यथार्थ फिल्म हो भैरव । दसैँ मनाउन नेपाल आएका मुरलीधरसँग रातोपाटीका लागि गरिएको कुरा..

  • भूकम्पले हाम्रो मानसिकतामा परिवर्तन ल्याइदिएको छ : ठुले राई

    पछिल्लो समय गएका विभिन्न भूकम्पमध्ये विनाशकारी भूकम्प झेलेका हैटीवासीले आफ्नो ‘अनुभव र पीडा’ विश्वसँग साझा गर्दै थिए कि नेपालले पनि ठूलो भूकम्पको सामना गर्नुपर्यो । नेपालमा भूकम्पले निम्त्याउने मानवीय र भौतिक क्षतिबाट जोगिन पूर्वतयारी नभएका होइनन् । तर, पाँचतारे होटलका पूर्वतयारीका कार्यक्रमले भूकम्पपीडित नेपालीलाई खासै सेवा दिन..

  • हामीबीचको गढबढीमा भारतलाई तान्न खोजियो

    सङ्घीय गणतन्त्र नेपालको संविधान जारी भएको आज एक वर्ष पूरा भएको छ तर विज्ञहरुको बुझाइमा यसको कार्यान्वयनको चुनौती अझै पनि त्यति नै जटिल छ जति निर्माणमा थियो । संविधान दिवसको दिनमा संविधान मस्यौदा समितिका सभापति रहिसकेका कृष्णप्रसाद सिटौलासँग संविधान कार्यान्वयनका चुनौतीलगायत विषयमा रातोपाटीका लागि नरेश ज्ञवालीले गरेको कुराकानी सं..

  • भारतसँग सल्लाह माग्नेहरु नेपाल फर्किएपछि बिर्सन्छन् : जंगीलाल राय यादव (अन्तर्वार्ता)

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारत भ्रमणमा गएका तमलोपाका महासचिव जंगीलाल राय यादवसँग रातोपाटीका लागि एसके यादवले फोनमा गरेको कुराकानीको सम्पादीत अंशः प्रधानमन्त्री प्रचण्डसँगको भ्रमणमा तपाईँ हुनुहुन्छ, के छ उताको खबर ? –मलाई खासै महत्वपूर्ण लागेन । समस्या समाधानको ग्रीन सिंगनल कहि कतैबाट देखिएको छैन । जे सोचेर यहाँ आइए..

रातोपाटी स्पेशल