• वैदेशिक रोजगारीको लागि ५ देशसँग सम्झौता भैसक्यो, अब ६ वटा देशसँग हुँदैछ : श्रममन्त्री गुरुङ

    काठमाडौं – श्रम तथा रोजगारमन्त्री सुर्यमान गुुरुङ्ले श्रम तथा वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाउने काम भैरहेको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङ्ले श्रम मन्त्रालय अत्यन्तै समस्याग्रस्त मन्त्रालय भएको उल्लेख गर्दै भने,‘यो मन्त्रालय नै समस्याग्रस्त मन्त्र..

  • लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

    भद्रपुर – आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको छ महिनामा क..

  • केन्द्रीय प्रसारण लाइनमा छ मेगावाट विद्युत् थप

    पाँचथर – कावेली करिडोर १३२ केभी प्रसारण लाइनअन्तर्गत फिदिम–४ स्थित थापाटार..

  • महराले भने– सबै कर्मचारी फेरेर भए पनि भन्सार सुधार्नू

    काठमाडौ–उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तराष्ट्रि..

  • पश्चिम सेती आयोजना : स्थानीयवासीलाई १० प्रतिशत सेयर

    काठमाडौँ – पश्चिम सेती जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा नेपाल विद्..

  • राष्ट्रिय वाणिज्य बैंकको शाखा अब भारत र चीनमा पनि

    काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकले छिमेकी मुलुक भारत र चीनमा आफ्नो शाखा स्थापना र विस्तार गर्ने भएको छ । यसका लागि बैंक सञ्चालक समितिले भारतमा शाखा स्थापना र विस्तार खोल्न स्वीकृति दिएको छ भने चीनमा सम्भाव्यता अध्ययन कार्य सुरु गरेको छ । विसं २०२२ माघ १० गते स्थापना भएको सो बैंकका हाल ६८ जिल्लामा १७१ शाखा, […]

  • अन्डाको मूल्य घट्यो

    चितवन – व्यवसायमा एकरुपता ल्याउन कुखुरा व्यवसायीले अन्डाको मूल्य निर्धारण गरेका छन् । नेपाल अन्डा उत्पादक सङ्घ केन्द्रीय समिति र अन्डा बिक्रेताले मूल्यमा एकरुपता ल्याउन मूल्य निर्धारण गरेका हुन् । जिल्लालाई आधार मानी अन्डाको मूल्य यही माघको पहिलो हप्तादेखि नै लागू हुने गरी घटाइएको सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले जानकारी द..

  • मोरङमा राजस्व सङ्कलनमा दोब्बर वृद्धि

    विराटनगर – मोरङमा चालु आवको ६ महिनाको अवधिमा गत आवको सोही अवधिमा भन्दा दोब्बर बढी राजस्व सङ्कलन भएको छ । गत आवको सुरुको ६ महिनामा रु सात अर्ब १५ करोड ८४ लाख राजस्व सङ्कलन भएकामा चालु आवको पुस मसान्तसम्ममा रु १४ अर्ब ४५ करोड ३४ लाख राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख किशोर […]

  • किन आयो सेयर बजारमा मन्दी ?

    केही समययता पुँजी बजारमा मन्दी छाइरहेको छ । विगतका महिनाहरुमा नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने सन्तोषजनक स्थिति नै थियो । तर पछिल्ला दिनहरुमा भने परिसूचकसँगै कारोबार रकममा समेत भारी मात्रामा गिरावट आइरहेको छ । यसअघि दैनिक अर्बभन्दा माथि रहने सेयर कारोबार पछिल्ला दिनहरुमा ३० करोडको सेरोफेरोमै सीमित हुने गरेको छ भने परिसूच..

  • विद्युत् चोरी गर्ने ९१ जनामाथि कारबाही

    मोरङ – नेपाल विद्युुत् प्राधिकरण, विराटनगरले विद्युुत् चुुहावट नियन्त्रण अभियानअन्तर्गत हुुकिङ गरेर विद्युत् चोरी गर्ने ९१ जनालाई कारबाही गरेको छ । पोलबाट हुुकिङ गरेर सिँचाइ तथा घरमा विद्युुत् चोरी गर्ने कारबाहीमा परेको कार्यालय प्रमुुख शम्भुु कुुसियतले बताए । विद्युत् चोरी गरेर प्रयोगमा आएका एकसय ४० थान टेलिभिजन, १७ थान फ..

  • राष्ट्रिय गौरवका आयोजनामा ‘मुआब्जाले’ समस्या

    काठमाडौं – निर्माणाधिन राष्ट्रिय गौरवको आयोजनामा जग्गाको मुआब्जा सम्बन्धि विषय समाधान नहुदा जटिलता थपिदै गएको सरोकारवालाहरुले बताएका छन् । व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिको बैठकमा लगानी बोर्डले राष्ट्रिय गौरवका आयोजनाहरुमा जग्गाको मुआब्जा सम्बन्धि विषयले जटिलता थप्ने गरेको बताइएको हो । लगानी बोर्डले समितिको बुधबारको ब..

  • ६ महिनाभित्र देशभर फोरजी सेवा बिस्तार गर्न निर्देशन

    काठमाडौं –नेपाल दूरसञ्चार प्राधिकरणले गत साउन महिनाबाटै कानुन संशोधन गरेर फोरजी चलाउन मिल्ने व्यवस्था गरेको जनाएको छ । बुधबार बसेको संसद विकास समितिको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले विगतमा टुजी चलाउन दिएका फ्रिक्वेन्सीमै फोरजी चल्ने प्रविधिको विकास भएपछि तिनै सेवा प्रदायकलाई शुल्क बढाएर फोरजीको अनुमति लि..

  • आर्थिक विकास गर्न अर्थ मन्त्रालयको ‘एक्सन प्लान’

    काठमाडौ– अर्थ मन्त्रालयले मुलुकमा समग्र आर्थिक क्षेत्रको विकास गर्ने ‘एक्सन प्लान’ बनाएको छ । ‘समृद्ध नेपालका लागि दीगो आर्थिक विकासको तत्कालिन कार्यन्वयन कार्य योजना’ नामक एक्सन प्लानमा चालु आर्थिक वर्षको बजेटमा राखिएको ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न बजेट कार्यान्वयनमा जोड दिइएको छ । सबैजसो कार्यक्रमहरू स्वीकृत भई कार..

  • तीन अर्ब चौँतीस करोड बाउन्न लाख राजस्व सङ्कलन

    पोखरा – आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म रु तीन अर्ब ३४ करोड ५२ लाख राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु दुई अर्ब ६५ करोड १९ लाख राजस्व सङ्कलन गर्ने लक्ष लिएको थियो । कार्यालयले अन्तःशुल्कतर्फ रु एक अर्ब ६० करोड ५६ लाख, आयकरतर्फ रु ९९ करोड ७५ […]

  • यस्तो बन्दैछ बुटवलमा प्रदेशस्तरको औद्योगिक क्षेत्र

    १० लाखलाई प्रत्यक्ष र ३० लाखलाई अप्रत्यक्ष रोगजारी दिने अपेक्षासहित सरकारले हरेक प्रदेशमा एक–एकवटा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको थियो । यही सरकारी योजना अनुसार ५ नम्बर प्रदेशमा प्र्रस्तावित मोतिपुर औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढ्दैछ । कम्तीमा १ लाखले रोजगारी पाउने अनुमान गरिएको रुपन्देहीमा बन्ने यो प्र्रस्तावित मो..

  • पश्चिम सेती आयोजनाको १० प्रतिशत सेयर स्थानीयवासीलाई

    काठमाडौँ -पश्चिम सेती जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा नेपाल विद्युत् प्राधिकरणले आवश्यक निर्णय गरेपछि २५ वर्षदेखि प्रतीक्षामा रहेका सुदूरपश्चिमवासीलाई यसले खुसी दिलाएको छ । प्राधिकरण र चीनको प्रवद्र्धक कम्पनी थ्री गर्जेजबीच भएको सम्झौतामा आयोजनास्थलका प्रभावित नागरिक र जिल्लावासीलाई १० प्रतिशत सेयर दिने विषयसमेत समावेश ..

  • बैंकरलाई बोलाएर अख्तियार प्रमुखले भने, ‘ऋणीलाई टाट पल्टाउने मनोविज्ञान गलत’

    काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त दिप बस्न्यातले मंगलबार बैंक तथा वित्तिय संस्थाका पदाधिकारीहरुलाई बोलाएर ऋण प्रवाह र असुलीका नाममा भइरहेको वित्तिय अनुशासनहिनता तत्काल रोक्न निर्देशन दिएका छन् । अख्तियार परिसरमा आयोजित कार्यक्रममा बस्न्यातले ऋण प्रवाह र असुलीका नाममा भइरहेको वित्तीय अनुशासनहिनता..

  • नयाँ वर्ष २०१७ सँगै हिमालय एअरलाइन्स्को नयाँ योजना

    काठमाडौ –हिमालय एअरलाइन्स्ले यहि जनवरी महिना भित्र आफ्नो दोश्रो नयाँ एअरबस ३२०–२१४ ल्याएपछि थप दुई नयाँ गन्तब्यहरुमा उडान सेवा सञ्चालन गर्ने भएको छ । एअरबससँग लामो समय सम्मको लागि ड्राइलीजमा लिन लागेका थप नयाँ विमानको आगमनसँगै एअरलाइन्सले क्वाललाम्पुर र मलेशियामा आगामी माघ २८ बाट उडान भर्ने भएको छ । त्यस्तै याङगुन, म्यानमारमा फा..

  • खिम्ती– ढल्केबर प्रसारण लाइन निर्माण सम्पन्न

    काठमाडौँ – विगत ११ वर्षदेखि विभिन्न बहानामा रोकिँदै आएको खिम्ती– ढल्केबर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भई परीक्षण प्रसारण समेत सुरु गरिएको छ । विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने थियो । जग्गा प्राप्ति, मुआब्जाा वितरण तथा विभिन्न स्थानीय समस्याका कारण निर्माणमा ढिलाइ भएको ने..

  • एनसेलबारे दुरसञ्चार प्राधिकरणको यस्तो प्रष्टिकरण

    काठमाडौं –दुर सञ्चार कम्पनी एनसेलले कर तिरेर कानुनी प्रकृया पुरा गरेको प्रमाण पेश गरेपछि मात्रै फोरजी सेवाको अनुमति दिएको दुरसञ्चार प्राधिकरणले स्पष्टिकरण दिएको छ । लेखा समितिको मंगलबारको बैठकमा दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले एनसेलले ठुला करदाताको कार्यालयमा कर चुक्ता गरेको प्रमाण पेश गरेपछि मात्र प्राधिकरणले फोरजीको..

  • भैरहवामा पर्यटन महोत्सव हुने

    लुम्बिनी – आन्तरिक पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धार्थ होटल एसोसिएसन नेपाल (सान) रुपन्देहीले भैरहवामा प्रथम राष्ट्रिय पर्यटन प्रवद्र्धन कृषि तथा औद्योगिक व्यापार मेला आयोजना गर्ने भएको छ । ‘आन्तरिक पर्यटन प्रवद्र्धन गरौँ, भ्रमण वर्ष २०१७ लाई सफल बनाऔँ’ भन्ने मूल नाराका साथ माघ २५ देखि फागुन ७ गतेसम्म भैरहवाको ड..

  • नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न युएइलाई आग्रह

    काठमाडौँ – ऊर्जामन्त्री जनार्दन शर्माले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएइ)का ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीलाई आग्रह गरेका छन् । युएइको राजधानी अबुधाबीस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा नेपालमा जल ऊर्जा उत्पादनका क्षेत्रमा लगानी गर्न मन्त्री शर्माले आग्रह गरेको त्यहाँस्थित नेपा..

  • अब छापावाल सुनको दुई थरी मूल्य

    काठमाडौं–सोमबारदेखि छापावाल सुनको मूल्य दुईथरी कायम गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गुणस्तरका आधारमा छापावाल सुनको दुईथरी मुल्य निर्धारण गरिएको जानकारी दिएको हो । हालसम्म ९९ दशमलव ५० प्रतिशत शुद्ध सुनको कारोबार भएपनि अब एनओसी बैंकले ९९ दशमलव ९९ प्रतिशतको सुन बिक्रिका लागि खुल्ला गरेकोले फरक फरक मुल्य निर्धारण गर्नुपर..

  • हाम्रो विकासको गति : ६० वर्षमा पनि बन्न नसकेको एउटा सडकको कथा

    पछिल्लो ६० वर्षमा देशमा थरीथरीका राजनीतिक व्यवस्था आए । देश चलाउने थरीथरीका पात्र पनि आए । तर, एउटा विकास योजनामा कोही पनि गम्भीर भएनन् । तत्कालीन राजा महेन्द्रले २०१३ सालमा शिलान्यास गरेको कान्ति लोकपथ ६० वर्ष बित्दा पनि पूरा हुन सकेन । यो सडक किन बनेन ? एसके लामाको रिपोर्ट : –ललितपुरका दुर्गम दक्षिणी–पूर्वी भेग […]

  • उर्जामा हालसम्म २ अर्व बढी अनलाइन लगानी

    काठमाडौं – उर्जा मन्त्रालयले अघि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा अनलाइन लगानी गर्ने क्रम जारी रहेको छ । अहिलेसम्मको तथ्याङक हेर्दा कार्यक्रमअन्र्तगत उर्जामा लगानी गर्न सर्वसाधारण आतुर देखिएका छन् । सोमबार दिउँसो ४ बजेसम्मको तथ्यांकमा २ अर्व ११ करोड ७६ लाख ८५ हजार ४ सय २८ रुपैयाँ कुल लगानीको प्रतिवद्धता आएको छ । त्..

रातोपाटी स्पेशल