• उद्यमशीलता सम्मेलन हुने

    काठमाडौं, वैशाख ११–उद्यमशीलता विकास गर्न राष्ट्रिय अभियान संचालन गर्ने उद्धेश्यले उद्योग मन्त्रालयले आगामी जेठ २४ र २५ गते काठमाडौंमा उद्यमशीलता सम्वन्धि सम्मेलन गर्ने भएको छ । देशभरका ७५ जिल्लाबाट ३ सय जना युवाहरुको सहभागिता रहेने सो सम्मेलनमा स्रोत व्यक्तिका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सफल य्ुवा उद्यमीहरुको संलग्..

  • नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा ज्योत्स्ना श्रेष्ठ निर्वाचित

    काठमाडौं, वैशाख ११– नेपाल रत्न तथा आभुषण संघको तेह्रौ वार्षिक साधारण सभा एवं पाँ..

  • मुक्तिनाथ विकास बैंकको नाफा ३५ करोड ५१ लाख

    काठमाडौं, वैशाख ११–मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७३÷७४ को तेस्रो त्रैमासि..

  • अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा एक लाख अवलोकनकर्ता

    काठमाडौं, वैशाख ११ – राजधानीमा बिहीबारदेखि सुरु भएको ‘नेपाल १३ औं अन्तर्राष्ट्रि..

  • मोबाइल महोत्सवको समय थपियो

    काठमाडौं, वैशाख ११–नयाँ वर्षको उपलक्ष्य पारेर राजधानीको मुटु जमलमा रहेको विश्वज्..

  • सनी सेक्युरिटिज कम्पनीको चितवनमा शाखा विस्तार

    काठमाडौं, बैशाख १० – नेपाल धितोपत्र वोर्डवाट अनुमति पत्र प्राप्त सदस्य दलाल नं. ४२ को सनी सेक्यूरिटिज कम्पनी चितवनमा स्थित शहिदचोक, नारायणगढमा आफ्नो पहिलो शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुदघाटन नेपाल स्टक एक्सचेन्ज लि. का प्रमुख कार्यकारी अधिकृत श्री सिताराम थपलियावाट भएको थियो । पूर्व नेपाल स्टक एक्सचेन्ज लि. का प..

  • पर्यटन मन्त्रीद्वारा चन्द्रागिरि केबलकारको अवलोकन

    काठमाडौं, वैशाख १०– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले चन्द्रागिरि केबलकारको अनौपचारिक अवलोकन गरेका छन् । मन्त्री गिरीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । विभागीय मन्त्रीको हैसियत..

  • वर्डलिंकले ल्यायो सस्तोमा फाइबर इन्टरनेटः एक हजार ३ सय ५० मा ५ एमबिपिएस अनलिमिटेड इन्टरनेट

    काठमाडौं, वैशाख १०–इन्टरनेट सेवाप्रदायक वल्र्डलिंकले ग्राहकलाई सस्तोमा फाइबर इन्टरनेट उपलब्ध गराउन नयाँ योजना ल्याएको छ । कम्पनीले नयाँबर्ष लागेपछि ५ एमविपिएस गतिको अनलिमिटेड इन्टरनेट १ हजार ३ सय ५० रुपैयाँमै उपलब्ध गराउने भएको छ । यस्तै १० एमविपिएस गतिको अनलिमिटेड इन्टरनेट १ हजार ६ सय रुपैयाँमा उपलब्ध गराउने छ । कम्पनीले भोलुम ..

  • नर्भिकमा मेला

    काठमाडौं, वैशाख १०–नर्भिक विजनेस कलेजमा शनिवार फुड स्टल, मनोरन्जनात्मक खेल, नृत्य सहित मेला सम्पन्न भएको छ । कनर्भिक विजनेश कलेजका सातौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले मेला आयोजना गरेका थिए । मेलाको मुख्य प्रायोजक एसेस एजुकेशन नेटवर्क रहेको थियो । मेला बिहान १० बजेदेखि ५ बजेसम्म कलेज प्राङ्गणमा सन्चालन भएको थियो । यस कलेजमा..

  • एनसिएम मर्चेन्टको नाम परिवर्तन

    काठमाडौं, वैशाख १०–सन्राईज बैंकको सहायक कम्पनी एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । साधारणसभाबाट कम्पनीको नाम परिवर्तन गरी ‘सन्राईज क्यापिटल लिमिटेड’ नामांकरण गर्ने निर्णय पारित गरेको छ । साथै कम्पनीको कार्य क्षेत्र बिस्तार गर्न कम्पनीको शेयर पूँजी बृद्घि गरी जारी पूँजी २० करोड तथा चुक्ता पूँजी १०..

  • स्टाण्डर्ड चार्ट्ड बैंकको सार्वजनिक निष्काशन शीघ्र गर्न निर्देशन

    काठमाडौं, वैशाख १०–धितोपत्र वोर्डले स्टाण्डर्ड चार्ट्ड बैंकको शेयर बाँडफाँड सार्वजनिक निष्काशनको विक्री बन्द भएको ५० दिन भित्र गरीसक्न बोर्डले विक्री प्रबन्धकलाई निर्देशन दिएको छ । दुइ लाख पच्चिस हजार लगानीकर्ताले करिव ३८ अर्व रकम छिटो फिर्ता पाई बजारमा तरलताको असहज स्तिथीलाई सहज बनाउन र रकम छिटो फिर्ता भई लगानीकर्ताको हित समेत ..

  • एनसेलले ल्यायो नयाँ डेटा प्याकहरु

    काठमाडौं, वैशाख ७ – जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिम अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ। उक्त प्याकेज अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरुको मजा लिन सक्नेछन् । नयाँ डेटा प्याकहरु यहि विहिबार (वैशाख ०७) देखि लागु भएको छ । इन्टरनेट ..

  • आफैंले रोजेर इन्टरनेट सुविधा लिन पाइने

    काठमाडौं, बैशाख ८ –अब इन्टरनेट ग्राहकले आफैंले रोजेर कति इन्टरनेट कुन मूल्यमा लिने भनेर छान्न पाउने सुविधा पाइने भएको छ । पछिल्लो समय यस्तो सुविधा वल्र्डलिंक कम्युनिकेसन्सले उपलब्ध गराउने भएको हो । ग्राहकले वल्र्डलिंकमा एक कलफोन गरेर प्रतिनिधिलाई घरमै बोलाउन सक्ने छन् । वल्र्डलिंकका प्रतिनिधिले ग्राहकको घरमै पुगेर उनीहरुले चाहे ..

  • कोकाकोलाको नयाँ विज्ञापन अभियान

    काठमाडौं, वैशाख ८ –कोकाकोलाले गर्मीको मौसमको सुरुवातसँगै नयाँ विज्ञापन अभियान शुरु गरेको छ । जसमा बलिउडकी चर्चित अभिनेत्री दिपिका पादुकोणले अभिनय गरेकी छिन् । नेपालको इतिहासमा पहिलो पटक कोकाकोला भिडियो विज्ञापन (टिभीसी) क्षेत्रिय रुपमा एकै पटक सार्वजनिक गरेको छ । नयाँ युगको संचारमाध्यम, अहिलेको खेलको नाममा आएसँगै यो टिभीसी यसअघि..

  • एनसेलले ल्यायो नयाँ डेटा प्याक

    काठमाडौं, वैशाख ८– जिएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिम अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । एनसेलका सबै ग्राहकले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधीका डेटा प्याक ल्याएको हो । नयाँ डेटा प्याक बिहीबार (वैशाख ०७ ) देखि लागु भएको छ । इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत यस अघि […]

  • जेसीबीको ग्रामीण अभियान सकियो

    काठमाडौं, बैशाख ८–नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले जेसीबीको दोस्रो ग्रामिण अभियान सम्पन्न गरेको छ । ग्रामिण क्षेत्रका बासिन्दालाई जेसीबी मेसिनको उपयोगिता र आवश्यकताबारे जानकारी दिने उद्देश्यले एमएडब्लु अर्थमुभर्सले दुई महिनाअघि पूर्वमा भद्रपुरदेखि पश्चिममा..

  • सामसुङका दुई फरक मोडलका स्मार्ट फोन सार्वजनिक

    काठमाडौं, बैशाख ६–सामसुङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा दुई फरक मोडलका नयाँ स्मार्ट फोनको सार्वजनिक गरेको छ । सामसुङले बुधबार राजधानीमा ‘सामसुङ ग्यालेक्सी –एस ८’ र ‘सामसुङ ग्यालेक्सी एस ८ प्लस’ सार्वजनिक गरेको हो । सार्वजनिक भएका दुवै स्मार्ट फोनले आम उपभोक्ताको चाहाना पुरा गर्ने कम्पनीले दावी गरेको छ । विलकुलै नयाँ र आधुनिक प्र..

  • धुर्मुस–सुन्तली युनाईटेड इन्स्योरेन्सका व्राण्ड एम्वेस्डर

    काठमाडौं, वैशाख ७– सामाजिक कार्यका अभियान्ता धुर्मुस–सुन्तली फाउण्डेशनका संस्थापक सिताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे कट्टेल (सुन्तली) लाई युनाईटेड इन्स्योरेन्स कम्पनीको व्राण्ड एम्वेस्डर वनेका छन् । कम्पनीको ब्राण्ड एम्वेस्डरको रुपमा सहकार्य गर्ने अवसर प्राप्त भएको कम्पनीले जनाएको छ ।

  • सिटिजन्सको नाफा ८७ करोड

    काठमाडौं, बैशाख ७–सिटिजन्स इन्टरनेशनल बैंकले चालु आवको तेसो त्रैमासमा ८७ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले यो नाफा अघिल्लो समलको सोही अवधीको तुलनामा १९.७१ प्रतिशतले वढाएको जनाएको छ । गत आवको यो आवमा बैंकले ७२ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । बै.कको ५ अर्व ८७ करोड चुक्ता पुँजी, ५५ अर्ब […]

  • एनबी इन्सुरेन्स र सिटिजन बैंकबीच सम्झौता

    काठमाडै, वैशाख ७–एनबी ईन्सुरेन्स कम्पनी लिमिटेड र सिटिजन बैंक इन्टरनेशनल लिमिटेडबीच बैंक इन्सुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एनबी इन्सुरेन्स कम्पनी लिटिमेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सिटिजन बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कर्याकारी अधिकृत राजनसिंह भण्डारीले हस्ताक्षर गरेका छन् । यस सम्झौत..

  • एनबी इन्सुरेन्स र सिटिजन बैंक बिच बैंक एसुरेन्स सेवा सम्झौता

    काठमाडौं, बैशाख ६ – एनबी ईन्सुरेन्स कम्पनी लिमिटेड र सिटिजन बैंक इन्टरनेशनल लिमिटेड बीच एसुरेन्स सेवा सम्झौता भएको छ । सेवा आरम्भ एनबी इन्सुरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सिटिजन बैंक इन्टरनेशनल लिमिटेडका कार्यकारी अधिकृत राजन सिँह भण्डारीले हस्ताक्षर गरेर सेवा शुरुवात गराएका हुन । सम्झौता..

  • युवा नेतृत्व प्रवर्द्धन गर्ने राप्रपा र मालेको प्रतिबद्धता

    काठमाडौ, बैशाख ६ – राष्ट्रिय प्रजातन्त्र पार्टी तथा नेकपा मालेले स्थानीय तह निर्वाचनमा युवा नेतृत्वलाई प्रवद्र्धन गर्न प्रतिबद्धता जनाएका छन् । आगामी चुनावमा युवा नेतृत्व खोज्न तथा युवाका मुद्दालाई प्रवद्र्धन गर्न माग गर्दै विभिन्न सङ्घसंस्था सम्मिलित युथ भोट नेपालले बुझाएको ज्ञापन पत्र बुझ्दै राप्रपा प्रवक्ता रोशन कार्की तथा मा..

  • एनएमबी बैंक र सिद्धार्थ विजनेश ग्रुपबीच सम्झौता

    काठमाडौं, वैशाख ६–एनएमबी बैंकका ग्राहकले सिद्धार्थ विजनेश गु्रप अफ हस्पिट्यालिटी अन्र्तगतका विभिन्न आउटलेटबाट १० प्रतिशत छुट पाउने भएका छन । बैंकका ग्राहकले भिसा कार्ड प्रयोग गरी सो छुट प्राप्त गर्न सक्ने भएका हुन् । यो छु सम्वन्धी एनएमबी बैंक र सिद्धार्थ विजनेश ग्रुपबीच भएको सम्झौतामा बैंकका प्रमुख ब्यापार अधिकृत सुदेश उपाध्याय..

  • एनआइसी एसियाको नाफा एक अर्ब १३ करोड

    काठमाडौं, बैशाख ६–एनआइसी एसिया बैंकले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा एक अर्ब १३ करोड रुपैयाँ नाफा गरेको छ । बैंकका अनुसार यस वर्ष नाफामा वृद्धि भएको छ । व्याज आम्दानीमा भएको सुधारले गर्दा बैंकको नाफा वढेको हो । बैंकको चुक्ता पुँजी ६ अर्ब ३५ करोड रुपैयाँ छ भने ७९ अर्व निक्षेप संकलन तथा ६७ अर्ब […]

  • सिभिल मल अब ‘फिक्स्ड प्राइस’ मल

    काठमाडौं, वैशाख ६– नयाँवर्ष २०७४ को शुरुवातसँगै सुन्धारास्थित सिभिल मल निश्चित मूल्य अर्थात ‘फिक्स्ड प्राइस’ मल भएको छ । गत ७ वर्षदेखि मुलुककै ठूलो किनमेल गन्तव्यको रुपमा रहँदै आएको सिभिल मलमा सामान खरिद गर्दा ग्राहकले मोलतोल गर्ने झमेला व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको व्यवस्थापनले जनाएको छ । एउटै छानामुन..

रातोपाटी स्पेशल