• ट्याक्टरको ट्रली च्यापिएर बालिकाको मृत्यु

    अमर पासमान सिरहा, जेठ ११– सिरहाको गोलबजार नगरपालिका– ४ स्थित राजमार्गमा विहीबार ट्याक्टरको ट्रलीले च्यापिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका–७ बस्ने उदयचन्द्र ठाकुरको छोरी १४ वर्र्षीया रागनी कुमारी ठाकुर रहेकी छिन् । विहान ११ बजेतिर स १ त ४९३४ नम्बरको इँटा बोकेको टयाक्टर अन्यन्त्रित भई पल्टिदा पैदल हि..

  • कपिलवस्तुमा स्कुलबाटै बालिका बेपत्ता

    पुनहरी घिमिरे कपिवस्तु जेठ ११ – कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाबाट एक स..

  • मेची अञ्चल अस्पतालमा सघन उपचार कक्ष सुरु

    काँकडभिट्टा, जेठ ११ – मेची अञ्चल अस्पताल भद्रपुर झापामा आजदेखि सघन उपचार कक्ष सु..

  • उम्मेदवारी छनौटको विवादले कांग्रेस कैलालीको पार्टी कार्यालयमा ताला

    टंक कुवर कैलाली, जेठ ११ – नेपाली कांग्रेस कैलालीमा स्थानीय तहको निर्वाचनका लागि ..

  • सेल्फी खिच्ने चक्करमा दुई किशोर नारायणीमा बेपत्ता

    परासी, जेठ ११ – नारायणी नदिमा सेल्फी फोटो खिच्न पुगेका २ जना १७ वर्र्षे किशोरको ..

  • डोटीमा नयाँ शक्ति र माओवादीबीच पार्टी एकता

    कर्ण चन्द डोटी, जेठ ११– नेकपा माओवादी केन्द्र र नयाँ शक्ति डोटीबीच पार्टी एकता घोषणा गरिएको छ । नयाँ शक्तिका केन्द्रीय कार्यकार्यणी सदस्य तथा जिल्ला संयोजक शिब सिंह ओलीको नेतृत्वमा सिङ्गो कार्य समिति माओवादीमा प्रबेश गरेको हो । नयाँ शक्तिका केन्द्रीय कार्यकारिणी सदस्य तथा जिल्ला संयोजक शिवसिंह ओलीको नेतृत्वमा सिङ्गो जिल्ला कार्य..

  • तनहुँ सेती जलविद्युत् आयोजनाद्धारा ४० करोड मुआब्जा वितरण

    काठमाडौँ, जेठ ११ – तनहुँ सेती जलविद्युत् आयोजनाले हालसम्म रु ४० करोड २४ लाख मुआब्जा वितरण गरेको छ । आगामी मङ्सिरदेखि निर्माण प्रक्रिया सुरु गर्ने लक्ष्यका साथ आयोजनाले मुआब्जा वितरणको प्रक्रियालाई अगाडि बढाएको हो । चालु आवको बजेट वक्तव्यमा सो आयोजनाको प्रभावितका लागि रु ४२ करोड मुआब्जा वितरण गर्ने लक्ष्य राखिएको थियो । आयोजनाको ..

  • सरकारले काठको आयात प्रतिस्थापन गरिने

    काठमाडौँ, जेठ ११ – सरकारले वन क्षेत्रको वैज्ञानिक एवम् दिगो व्यवस्थापन गरी वनजन्य उत्पादनमा आयात प्रतिस्थापन गर्ने नीति लिएको छ । व्यवस्थापिका–संसद्मा आगामी आवको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे–तराई मधेस संरक्षण तथा व्यवस्था गुरुयोजना कार्यान्वयनमा ल्याइने उल्लेख गरे । वातावरण तथा ज..

  • कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी

    कैलाली, जेठ ११ – नेपाली कांँग्रेस जिल्ला पार्टी कार्यालयमा आज असन्तुष्ट पक्षले ताला लगाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निकटकालाई मात्र एकलौटी रुपमा टिकट वितरण गरिएको र पार्टीमा लामो समयदेखि योगदान दिएको भन्दा योगदान नदिएका व्यक्तिलाई स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बनाएको भन्दै तालाबन्दी गरिएको असन्तुष्ट पक्षले जनाए..

  • कृष्ण सेन स्मृति पुरस्कार सिन्धुलीका बेपत्ता पत्रकार श्रेष्ठको सम्मानमा दिइने

    काठमाडौं, जेठ ११ – प्रेस सेन्टर नेपालले यस वर्ष प्रदान गर्ने ‘कृष्ण सेन इच्छुक स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’बाट बेपत्ता कलम योद्धा सिन्धुली पोष्ट साप्ताहिकका तत्कालीन सम्पादक चित्रनारायण श्रेष्ठको सम्मानमा प्रदान गर्ने निर्णय गरेको छ । सेन स्मृति दिवस प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार स..

  • तीर्थ गएका चार वृद्धवृद्धा भारतीय गुण्डाहरुको नियन्त्रणमा, एक सातादेखि सम्पर्कविहीन

    लहान, ११ जेठ । भारतको प्रसिद्ध तीर्थस्थल हरिद्वार र रामेश्वरमा तीर्थ गएका सप्तरीको सुरुङ्गा नगरपालिका–१ हर्दियाका चार वृद्धवृद्धा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवारजन चिन्तित बनेका छन् । गत वैशाख २९ गते हरिद्वार र रामेश्वर पुगेर मन्दिर दर्शन गर्ने भन्दै घरबाट गएका हर्दियाका ६८ वर्षीय खड्गबहादुर मगर, उनकी ६३ वर्षीया श्रीमती खड..

  • सेनामा भर्ती गरिदिने प्रलोभन देखाउँदै ठगी गर्ने पक्राउ

    चितवन, ११ जेठ । नेपाली सेनाको सैन्यमा जागिर लगाइदिने भन्दै गाउँका सोझासाझा युवासँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय, चितवनले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका–८ घर भएका विष्णु सुनुवार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार यही जेठ १५ गते..

  • यार्सागुम्बा : जीवन धान्ने जडीबुटी

    रामचन्द्र न्यौपाने डोल्पा, ११ जेठ । डोल्पालगायत हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ लाग्नेको ताँती नै लागेको छ । यार्सागुम्बा सङ्कलन गरी मनग्य आम्दानी गर्ने लक्ष्यका साथ जाजरकोट, रुकुम, रोल्पा, सल्यानलगायत जिल्लाबाट हजारौँ सर्वसाधारण डोल्पा आइपुगेका छन् । उच्च हिमाली भेगमा ..

  • त्रिभुवन विमानस्थलमा आपत्कालीन पूर्वतयारीको दीर्घकालीन योजनाबारे छलफल

    काठमाडौँ, ११ जेठ । त्रिभुवन विमानस्थल परिसरमा अवस्थित मानवीय सहायतास्थल ९एचएसए०मा विपद्को थप पूर्वतयारीका लागि दिगो उपाय पहिल्याउन सरकार र सहयोगी सरोकारवाला निकायका प्रतिनिधिबीच आज छलफल भएको छ । छलफलमा गृहमन्त्रालय, बेलायतीे वैदेशिक सहायता नियोग (डिएफआइडी), संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक (युएनआरसी) र विश्व खाद्य कार्यक्रम (..

  • राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

    काठमाडौं, जेठ ११– सरकारले आगामी आर्थिक वर्षका लागि निर्धारण गरेको नीति तथा कार्यक्रम आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गरिरहेकी छिन् ।

  • दुई पत्रकार र तीन शिक्षक उम्मेदवार

    इलाम, ११ जेठ – आसन्न स्थानीय निकायको निर्वाचनमा उम्मेदवारी दिन पत्रकार महासङ्घ इलाम शाखाका दुई पत्रकारले राजीनामा दिएका छन् । सो शाखाको कोषाध्यक्ष जय राई र कार्यसमिति सदस्य ठाकुर श्रेष्ठले आ–आफ्नो पदबाट राजीनामा दिएर नेकपा (एमाले) बाट उम्मेदवार बनेका हुन् । राई सूर्याेदय नगरपालिका–९र श्रेष्ठ इलाम नगरपालिका वडा नं ५ को वडाध..

  • नगद र सुनसहित चार पक्राउ

    झापा, जेठ ११– झापाको अर्जुनधारा–११ का धनन्जय शाहको घरबाट सुन तथा गरगहना चोर्ने गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा झापा अर्जुनधारा–११ बस्ने सुरज राई, धिरज राई, विर्तामोड–५ बस्ने आशिष राई र आकाश ढुंगेल रहेका छन् । जेठ ९ गते धनन्जय शाहको घरबाट ३ लाख चौध हजार नगद, ११ तोला सुन् र ३० तोला चाँदी […]

  • भूकम्पपीडितको सम्झौता नहुँदा रकम निकासामा ढिलाइ

    तनहुँ, ११ जेठ । जिल्ला समन्वय समितिले जिल्लाभित्रका भूकम्प पीडितको लगत दुई महिनाअघि सिफारिस गरी सम्बन्धित गाउँपालिका र नगरपालिकामा पठाएकोमा ती निकायले सम्झौता गरी नपठाएकाले रकम निकासामा ढिलाइ भएको छ । भूकम्प पीडितको लगत यही वैशाख १५ भित्र पठाउन गत चैत ८मा सम्बन्धित निकायमा सिफारिस गरी पठाएकामा सम्बद्ध गाउँपालिका र नगरपालिकाले सम..

  • सेन स्मृति पुरस्कार नरेन्द्र र नदीरामलाई

    दाङ, जेठ ११–यस वर्षको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार नरेन्द्र केसीलाई प्रदान गरिने भएको छ । प्रेस सेन्टर नेपाल दाङ शाखाले स्थापना गरेको उक्त पुरस्कार यस वर्ष केसीलाई प्रदान गर्ने निर्णय गरिएको हो । प्रेस सेन्टर नेपाल दाङ शाखाको प्रतिभा छनौट समितिको बुधबार सम्पन्न बैठकले पत्रकार नरेन्द्र केसीलाई पुरस्कार प्रद..

  • कपिलवस्तुमा बिना दर्ता मासु पसल सञ्चालन

    कपिलवस्तु, ११ जेठ । कपिलवस्तुको शिवराज नगरपालिकाभित्र रहेका मासु पसल दर्ता बिना सञ्चालनमा रहेको पाइएको छ । यस्ता पसलले सामान्य मापदण्ड पनि पूरा गरेका छैनन् । यहाँ गरिएको छड्के जाँचमा चन्द्रौटा आसपासका करिब ५० भन्दा बढी मासु पसल दर्ता बिनै सञ्चालनमा रहेको पाइएको हो । चन्द्रौटा बजार, शिवपुर, खरेन्द्रपुर, रुदपुर, थुन्ह्यिा, हल्लानग..

  • भारतीय भूतपूर्व सैनिकलाई एक अर्ब निवृत्तिभरण

    गुल्मी, ११ जेठ । जिल्लाका अवकाश प्राप्त भारतीय भूतपूर्व सैनिक एवम् निजामती कर्मचारीलाई रु एक अर्ब १५ करोड निवृत्तिभरण वितरण गरिएको छ । सदरमुकाम तम्घासमा भूतपूर्व भारतीय सैनिकका लागि गत वैशाख २८ गतेदेखि १३ दिनसम्म सञ्चालन गरिएको क्याम्पबाट सो रकम वितरण गरिएको हो । बर्सेनि छ÷छ महिनामा वितरण गरिँदै आएको उक्त निवृत्तिभरण लिनका लागि ..

  • कुष्ठरोग रोकथामबारे अभिमुखिकरण

    कपिलबस्तु, जेठ ११ – कपिलबस्तुमा कुष्ठरोग रोकथाम तथा नियन्त्रण कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा जिल्लाको साविक मोतिपूर गाविसमा रहेको मोतिपूर स्वास्थ्य चौकीमा सम्पन्न कार्यक्रममा स्वास्थ्यकर्मी, राजनैतिक दलका प्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो । कार्य..

  • मिथिलाञ्चलका नारीले वरसाइत पर्व मनाउँदै

    जनकपुरधाम, जेठ ११ – मिथिलाञ्चलका नारीले आज श्रद्धापूर्वक वरसाइत गर्देछन् । सौभाग्य– समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजाआजा गर्ने चलन छ । वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको विश्वासअनुसार यस व्रतको सुरुवात भएको हो । त्यसैले यसलाई वट सावित्र..

  • ट्राफिक स्वयम्सेवामा स्कुले विद्यार्थी

    काठमाडौँ, जेठ ११– चर्को घाममा जोकोहीलाई सडकमा उभिएर काम गर्न गाह्रो हुन्छ तर ट्राफिक स्वयम्सेवामा विभिन्न विद्यालयका विद्यार्थी बाटोमा खटिएर काम गरिरहेका छन् । काठमाडौँ उपत्यकामा अत्याधिक रुपमा रहेको सवारीसाधन व्यवस्थापनमा ट्राफिक जनशक्ति कम हुँदा महाशाखामा आएर विभिन्न विद्यालय तथा कलेजका विद्यार्थी स्वयम्सेवा गर्ने कार्य गरिरहे..

  • हाइड्रोसिलका बिरामीलाई निःशुल्क सेवा

    नुवाकोट, जेठ ११- हाइड्रोसिल (अण्डकोषमा पानी जमेर देखापर्ने रोग) भएका बिरामीका लागि जिल्ला अस्पताल त्रिशूलीले निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ । औषधि सेवनबाट उपचार सम्भव नभएको हाइड्रोसिल बिरामीका लागि आजदेखि सुरु भएको सेवा असार मसान्तसम्म जारी रहने जिल्ला अस्पताल त्रिशूलीका मेडिकल अधिकृत डा राजेन्द्र लामाले जानकारी दिए । हाइ..

रातोपाटी स्पेशल