• पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्स : मानिसमा सर्ने खतरा

    काठमाडौं – पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण भएको पाइएको छ । केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले देखाएको खबर आजको नयाँ पत्रिकामा छ । -३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण देखिएको थियो । विश्वविद..

  • चुनावमा उम्मेदवारले कति खर्च गर्न पाउँछ ? ‘तोकियो रकम’

    काठमाडौं – निर्वाचन आयोगले वैशाख ३१ मा हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारले खर..

  • चैत ३ भित्रै स्थानीय तहमा कर्मचारी पठाउन सरकारलाई निर्देशन

    काठमाडौं – निर्वाचन आयोगले ७ वटै ४४ स्थानीय तहमा चैत ३ भित्र कार्यस्थलमै पुग्ने गरी ..

  • भारतमा उच्च भेटघाट गर्दै गृमहन्त्री

    काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तीनदिने भारत भ्रमणका लागि ..

  • आइरन लेडी : १६ बर्ष अनसन, ९० भोट

    काठमाडौं – सोह्र बर्षसम्मको अनसन । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा रोलमोडल । आइरन ..

  • इतिहासमा आज : दक्षिण कोरियाका राष्ट्रपतिमाथि महाअभियोग पारित भएको दिन

    मार्च १२ मा, विश्वमा भएका मुख्य घटना : २०११ – अघिल्लो दिन गएको भूकम्पको कारण जापानको फुकुसिमामा रहेको आणविक भट्टीमा विस्फोट हुँदा रेडियो विकिरण चुहावट भएको थियो । १९९९ – बार्सा सहमतिका सदस्यहरु चेक रिपब्लिक, हंगेरी र पोल्यान्ड नेटो गठबन्धनमा सामेल भएका थिए । २००३ – सर्बियाका प्रधानमन्त्री जोरान डिन्डिकको बेल्ग्..

  • आजका कार्टुन

    आजको नेपाल समाचारपत्र, अन्नपूर्ण पोस्ट, नेपाल साप्ताहिक र कारोबारमा छापिएका कार्टुन :

  • नेपालले हामीसँग कार माग्ने कानुनी आधार छैन : टेलिया

    एनसेल बिक्रेता टेलियासोनेराले मन्त्रिपरिषदको निर्णयलाई चुनौती दिँदै नेपाल सरकारलाई कर नतिर्ने बताएको खबर आजको नागरिकमा छ । नेपाल सरकारले आफूसँग पुँजीगत लाभकर माग्ने कानुनी आधार नभएको भन्दै टेलियासोनेराले कर नतिर्ने दोहोर्‍याएको हो । मन्त्रिपरिषदको बिहिबारको बैठकले एनसेल कारोबारमा पुँजीगत लाभकर बिक्रेताले नै तिर्नुपर्ने निर्णय गर..

  • देशभर ग्यास अभाव : मागअनुसार भारतबाट ग्यास आएन

    काठमाडौ – कुल मागको ६५ प्रतिशत मात्रै ग्यास आपूर्ति हुँदा राजधानीसहित देशभर खाना पकाउने ग्यास अभाव सुरु भएको छ । नेपालमा मासिक ३५ हजार मेट्रिक टन ग्यासको माग भए पनि पछिल्लो समय करिब २१ हजार मेट्रिक टनको हाराहारीमा आयात भएको छ । मागअनुसार भारतबाट ग्यास आपूर्ति हुन नसक्दा उपभोक्ता बजारमा अहिले ग्यासको अभाव बेहोर्न बाध्य [&he..

  • स्थानीय तहमा ३६ हजार ६ सय ५४ प्रतिनिधि

    काठमाडौं – स्थानीय तहको संख्या ७ सय ४४ भएसँगै निर्वाचनपछि ३६ हजार ६ सय ५४ जनप्रतिनिधि हुनेछन् । संविधानअनुसार गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, नगर, उपमहानगर र महानगरमा प्रमुख र उपप्रमुख रहनेछन् । हरेक वडामा वडाअध्यक्षसहित पाँच जनप्रतिनिधि रहने व्यवस्था छ । यसरी जम्मा ३४ हजार नौ सय तीन प्रतिनिधि जनताबाट प्रत्यक्ष निर्वाचित..

  • ११ तोपको सलामीसहित आज गौतमको अन्त्येष्टि

    कञ्चनपुर – भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट गत बिहीबार मृत्यु भएका पुनर्बासका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । उनलाई ११ तोपको सलामी दिने निर्णय भएको खबर आजको नयाँ पत्रिकामा छ । सरकारले राष्ट्रिय सम्मान दिने भएपछि उनको अन्त्येष्टि आइतबार गर्ने स्थानीयले जनाएका छन् । उनलाई सहिद घ..

  • खोटाङ हलेसीमा विदेशीको मृत्यु

    खोटाङ – प्रशिद्ध हलेसीमा दर्शन गर्न आएका एक भुटानी बौद्धमार्गीको मृत्यु भएको छ । दर्शन गरेर फर्कन लागेका भुटान थिम्पुका साङ्गे छिरिङको शुक्रबार राति मृत्यु भएको खबर आजको कान्तिपुरमा छ । शनिबारको बन्दका कारण राति नै फर्कन बसमा चढेको केही समयलगत्तै छिरिङको मृत्यु भएको प्रहरीले जनाएको छ । हृदयघातका कारण उनको मृत्यु भएको हुनसक..

  • १९४५ यताकै ठूलो मानवीय संकट आइलाग्यो

    न्युयोर्क – राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी संस्थाले विश्वले सन् १९४५ यताकै सबैभन्दा ठूलो मानवीय संकटको सामना गरिरहेको जनाएको छ । यो संकटबाट मुक्तिका लागि सहयोगका लागि पनि राष्ट्रसंघले आह्वान गरेको खबर आजको कान्तिपुरले छापेको छ । राष्ट्रसंको मानवीय सहायता प्रमुख स्टिफन ओ ब्राइनले यमन, सोमालिया, दक्षिण सुडान र नाइजेरियाक..

  • गच्छदार पनि ‘सरकारमा’ : उनले भने ‘हामी कमल थापाजस्तै सरकारमा फुत्त जाने पार्टी होइनौं’

    काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ मत पुर्‍याउन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई सरकारमा ल्याउने तयारी गरेका छन् । मधेसी मोर्चाको सातदिने अल्टिमेटम गुज्रिँदै गर्दा सत्ता गठबन्धन जोगाउन राप्रपा नेतृत्वलाई मन्त्रिपरिषद्मा सामेल गराएका प..

  • काठमाडौंका स्कुलमा विद्यार्थी खडेरी : यसकारण घट्यो आकर्षण

    काठमाडौं – सबैभन्दा धेरै विद्यालय रहेको काठमाडौंमा सामुदायिक र निजी गरी सयौँ विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ । सामुदायिक विद्यालयमा देशभर विद्यार्थी संख्या घट्दै गए पनि काठमाडौंमा निजी विद्यालयमा समेत समस्या देखिएको खबर आजको नयाँ पत्रिकामा छ । जिल्ला शिक्षा अधिकारी जयप्रसाद आचार्यका अनुसार काठमाडौंका २४ सामुदायिक व..

  • पौडेलले भने पत्रको जवाफ खोइ ?, संशोधनतिर लाग्नुपर्छ : देउवा

    काठमाडौं – नेताहरूले मधेसी दलको सहभागिताविना स्थानीय निर्वाचन कठिन हुने बताएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन गराउने पक्षमा आफूहरू रहेको बताएका छन् । ‘संविधान संशोधन गराउनतिर लाग्नुपर्छ,’ कांग्रेस बैठकमा देउवाले भने, ‘यसका लागि मैले पहल गरिरहेको छु ।’ देउवाले बैठकस्थलबाटै तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई ..

  • मोर्चालाई बाहिर जान नदिऔँ : कांग्रेस

    काठमाडौं – कांग्रेसभित्र मधेस मोर्चामा आबद्ध दललाई सत्तासमीकरणबाट बाहिरिन नदिन दबाब बढेको छ । मधेसीलाई अलग गर्दा घोषित स्थानीय तहको निर्वाचन सुनिश्चित नहुने कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी, वरिष्ठ केन्द्रीय सदस्य र तराई–मधेसका सांसदहरूले बताएका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा..

  • प्रधानमन्त्री बसेको सिट जलाइयो

    काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल मंसिर १२ गते साझा यातायातको पुल्चोक कार्यालयमा पुगे । उनले ३० वटा साझाले ल्याएका बस अवलोकन गरे । त्यसपछि उनी साझा बस चढेर सिंहदरबारस्थित कार्यालय जाने निर्णयमा पुगे । आजको नागरिकमा यो खबर छ । तत्काल साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले प्रधानमन्त्रीलाई बा ४ ख ५६४८ नम्बरको बुमा चढा..

  • सैनिक मुख्यालयले भन्यो ‘हराएका हाम्रा ८ सैनिक पत्ता लगाइदेउ’

    काठमाडौं – सैनिक मुख्यालयले आफ्ना आठ जना सैनिकहरु माओवादीले बेपत्ता पारेको उल्लेख गर्दै उनीहरुको अवस्था पत्ता लगाउन माग गर्दै बेपत्ता आयोगमा उजुरी गरेको पाइएको खबर आजको नेपाल समाचारपत्रमा छ । आयोग स्रोतले दिएको जानकारी अनुसार माओवादीबाट बेपत्ता पारिएका भनिएकाहरुमा मुसेपानी ७ डडेल्धुराका मानबहादुर साउद तथा पञ्चमूल स्याङजाका..

  • नेपालका लागि भारतीय राजदूतमा पुरी

    काठमाडौं – नेपालले एग्रिमो स्वीकृत गरेलगत्तै भारतले नेपालका लागि राजदूतमा मञ्जीव सिंह पुरीलाई राजदूतमा नियुक्त गरेको घोषणा गरेको छ । भारतले झण्डै १० दिन अगाडि एग्रिमो स्वीकृतिका लागि पठाएपछि पुरी राजदूत हुने पक्का भएको थियो । नेपालले बिहीबार मात्र पुरीको एग्रिमो स्वीकृत गरेको पत्र भारतलाई पठाएको खबर आजको कान्तिपुरमा छ । भा..

  • कञ्चनपुर घटनामा मोदीद्वारा दुख व्यक्त : भारतीय दूतसँग स्पष्टीकरण

    भारतीय सुरक्षाकर्मीको गोलीले कञ्चनपुरको पुनर्बासमा नेपाली युवक मारिएको घटनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । भारतीय विदेश मन्त्रालयले घटनाको शीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । पुनर्बास नगरपालिका ८ का ३४ वर्षीय गोविन्द गौतमको भारतीय सुरक..

  • पुनर्बासमा दोस्रो दिन पनि तनाव : एसएसबीको २५ राउन्ड हवाई फायर, ५ राउन्ड अश्रुग्यास

    कञ्चनपुर – कञ्चनपुरको पुनर्बासमा शुक्रबार पनि झडप भएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट नेपाली नागरिक गोविन्द गौतमको बिहीबार मृत्यु भएपछि विरोध प्रदर्शनका क्रममा झडप भएको हो । कल्भर्ट निर्माणस्थलमा बिहानैदेखि दुवै देशका बासिन्दाले दोहोरो ढुंगामुढा गरेका थिए । स्थानीय हेमन्त न्यौपानेका अनुसार बिहानैदेखि घटनास्थ..

  • कमल थापाको सत्तारोहण : शक्तिमा आउन र अवसर छोप्न सिपालु

    नेपालीमा चल्तीको उखान छ– ‘१२ वर्षमा खोलो पनि फर्किन्छ ।’ तर, राप्रपा अध्यक्ष कमल थापाका लागि राजनीतिको केन्द्रमा फर्किन सात वर्ष नै काफी भयो । ०६२-६३ पछि राजनीतिको किनारा लागेका थापा ०७० को दोस्रो संविधानसभा चुनावमा २५ सिट सभासद्सँगै राजनीतिको केन्द्रमा उदाए । राजतन्त्रका हिमायती थापा यतिवेला राजनीतिको केन्द्रमा मात्र छाएनन्, रा..

  • सुवास-ओनसरी : गुरु-चेलीको सम्बन्ध

    ओनसरी घर्ती व्यवस्थापिका–संसद्की सभामुख हुन् । सुवास नेम्वाङ संविधानसभा अध्यक्ष हुँदा उनी उपसभामुखको जिम्मेवारीमा थिइन् । संविधानसभाबाट संविधान जारी भएपछि घर्ती सभामुखमा निर्विरोध चयन भएकी हुन् । नेम्वाङ र घर्ती दुवैको पृष्ठभूमि फरक छ । आजको नयाँ पत्रिकामा खबर  छ । रोल्पाको बैकोटमा २८ कात्तिक ०३४ मा सामान्य किसान परिवारमा जन्मिए..

  • नेपाली भूमि मिच्ने दाउ

    पुनर्वास – पारि भारतको बसहीकस्वा, वारि आनन्द बजार । बीचमा रहेको अलि उँचो भूभागलाई बूढापाकाले दुम्के डाँडा भन्थे । तर, पटकपटक सीमा विवादका कारण तनाव बढ्न थालेपछि स्थानीय बासिन्दाले यसको नाम ‘कारगिल डाँडा’ राखिदिए । भारतीय प्रहरीले बिहीबार नेपाली भूभागमै पसेर गोली चलाउँदा एक जनाको मृत्यु भएपछि विवाद फेरि बल्झिएको खबर आजको का..

  • तपाईं आज बाग्मती सफाइमा जानुहुन्न ?

    नेपाली सभ्यता, संस्कृति र चिनारीसँग जोडिएको बाग्मती सफाइ महाअभियानमा हजारौँ व्यक्ति बाग्मती किनारमा जुट्ने भएका छन् । तीन वर्षअघि ढल र फोहोरले छोपिएको बाग्मती सफा गर्ने क्रममा शनिबार दुई सय साता पूरा हुँदैछ । जनस्तरबाट सञ्चालित बाग्मती सफाइको महाअभियान मुलुकको अहिलेसम्मकै सबभन्दा ठूलो अभियान रहेको दाबी गरिएको छ ।  बाग्मती सफाइमा..

  • कृत्रिम खुट्टा अब नेपालमै निशुल्क

    काठमाडौं – विविध कारणले खुट्टा गुमाएका व्यक्तिहरूका लागि चौधरी ग्रुपले नेपालमै कृतिम खुट्टा उत्पादन गरी निशुल्क वितरण गर्ने भएको खबर आजको अन्नपूर्ण पोष्टमा छ । चौधरी फाउन्डेसनले भारतको जयपुरस्थित विश्वप्रसिद्ध भगवान महावीर विकलांग समिति (जयपुर फुट) सँगको संयुक्त पहलमा कृतिम खुट्टा उपलब्ध गराउने भएको हो । कृतिम खुट्टाको उत्..

  • कञ्चनपुर घटनाजस्तै मुस्ताङ घटना हुँदा चीनले माफी मागेको थियो ?

    काठमाडौं – भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागी कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ८ मा पर्ने नेपाल–भारत सीमा क्षेत्र आनन्दबजारका ३२ वर्षीय गोविन्द गौतमको मृत्यु भएको घटनाले देशव्यापी आक्रोश बढेको छ । राजनीतिक दल, नेता तथा विभिन्न क्षेत्रमा आबद्ध नागरिकहरूले त्यसको विरोधमा मत प्रकट गरिरहेका छन् । घटनाबारे सरक..

  • सरकारले दियो कूटनीतिक नोट, भारतले माग्यो पोस्टमार्टम रिपोर्ट : २ दिनको कूटनीतिक पहल

    काठमाडौं – सरकारले कञ्चनपुर घटनाबारे विभिन्न तहमा भारत सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालमार्फत घटनाबारे ध्यानाकर्षण गराएका छन् । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले शुक्रबारै भारतीय समकक्षी सुष्मा..

  • भोली होली : सावधान! ट्राफिक प्रहरी ‘गन’ लिएर सडकमा उत्रिने

    काठमाडौं – हालीको दिन तीव्र गतिमा सवारी हाँक्दै हुनुहुन्छ ? सावधान ! ट्राफिक प्रहरी सडकमा ‘राडर गन’ लिएर उत्रिएका हुनेछन् । सडकमा निश्चित दुरीभन्दा बढी गतिमा गाडी हाँके तपाईं कारबाहीमा पर्नुहुनेछ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सडकमा व्यापक सुरक्षा जाँच विन्दु राखेर सवारी चालकमाथि निगरानी राख्ने भए..

रातोपाटी स्पेशल