• बिमलाले मागिन् ‘तिर्खा मेट्ने पानी’

    काठमाडौं – डाडाँको टाकुरामा बस्ती छ । गाउँमा भरपर्दो मुहान छैन । एउटा कटुस गैह्राधारो थियो त्यो पनि सुक्यो । दुई बर्ष भयो तिर्खा मेट्ने गरी पानी खान पाएनौं, एलडिओ अगाडी उभिएकी बिमला चेपाङले भनिन्, हामीलाई तिर्खा मेट्ने पानी दिनुस् । आजको नागरिकमा खबर छ । गाउँमा भएको पानीको मुहान सुकेपछि धादिङ गजुरी गाउँपालिका ६ […]

  • प्राकृतिक ग्यास ल्याइदिन सहमत भयो भारत, खाना पकाउने एलपिजी ग्यास भन्दा आधा सस्तो

    काठमाडौं – छिमेकी भारतले नेपाललाई प्रककृतिक ग्यास आपूर्ति गर्न र न्यसका लागि भैरहवास..

  • चुनावप्रति वैद्य माओवादीको यस्तो धारणा सार्वजनिक

    काठमाडौं – नेकपा क्रान्तिकारी माओवादीले स्थानीय निकायको चुनावमा भाग लिने केन्द्रीय स..

  • आलुले फेरियो जीवनस्तर

    नुवाकोट – खानीगाउँका किसान किसान एक दशक अघिसम्म गहुँ र तोरी खेतीमा सिमीत थिए । आलुखे..

  • इतिहासमा आज : विश्वमै पहिलोपटक लामो दुरीको टेलिफोन सम्पर्क आरम्भ

    मार्च २७ मा, विश्वमा भएका मुख्य घटना : १८८४ – विश्वमा पहिलोपटक बोस्टनदेखि न्युयोर्कस..

  • आलुले फेरिएको जीवनस्तर

    नुवाकोट – खानीगाउँका किसान एक दशक अघिसम्म गहुँ र तोरी खेतीमा सीमित थिए । आलुखेतीमा लागेपछि उनीहरुको जीवनस्तर नै फेरिएको खबर आजको कान्तिपुरमा छ । लिखु गाउँपालिका १ का मोहन राइका अनुसार ‘पहिले तोरी लगाइन्थ्यो, आम्दानी थोरै थियो अहिले तोरीभन्दा आलुबाट चौबर फाइदा पाइएको छ ।’ उनको ६ जनाको परिवार आलुले नै धानेको छ । ..

  • बंगलादेशमा आज युवा क्रिकेटरको परीक्षा

    युवा खेलाडीको बाहुल्य रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानको यू–२३ टोलीसँग आज (सोमबार) प्रतिस्पर्धा गर्दै छ । बंगलादेशको कक्स बजारमा हुने खेललाई नेपालले अनुभव बुटल्ने अवसरको रूपमा लिएको छ । आजको नयाँ पत्रिकामा खबर छ । चार वर्षपछि भिडन्त : चार वर्षअघि सिंगापुरमा भएको इमर..

  • प्रधानमन्त्री दाहालले चिनीया राष्ट्रपति भेट्दै, यस्तो छ प्रधानमन्त्रीको आजको कार्यक्रम

    काठमाडौं – चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्दै छन् । दाहालले ग्रेट हल अफ दि पिपुलमा सीसँग भेट्ने कार्यक्रम रहेको जानकारी उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिए । सीसँगको भेटलाई दाहालले विशेष महत्व दिएका छन् । निकटस्थका अनुसार दाहालले आफूले नयाँदिल्लीलाई..

  • आजका पाँच कार्टुन

    आजको अन्नपूर्ण पोस्ट, कान्तिपुर, कारोबार(२) र राजधानीमा छापिएका कार्टुन :

  • नर्स हुन पुरुषको दौडधुप, विदेशमा राम्रो अवसर

    काठमाडौं – पछिल्लो समयमा पुरुषहरूले समेत आफूहरू नर्समा भर्ना हुन पाउनुपर्ने भन्दै नेपाल नर्सिङ संघलाई आग्रह गर्ने गरेको पाइएको छ। अन्तर्राष्ट्रिय बजारमा नर्सको माग बढ्दो र लैंगिक समानताका कारण पनि नर्स पेसातर्फ पुरुषहरूको आकर्षण बढ्दै गएको खबर आजको नेपाल समाचारपत्रमा छ । । अहिले नेपालभर ४० जना पुरूष नर्सहरू विभिन्न अस्पताल..

  • २ सय २७ कामदार विदेशी जेलमा, कुन देशमा कति नेपाली ? : अभियोग यस्ता छन्

    काठमाडाैँ  – ४३ लाख ८९ हजार नेपाली वैदेशिक रोजगारीमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा छन् । हत्या, बलात्कार, लागुऔषध कारोबारलगायत गम्भीर अभियोगमा उनीहरूले जेलजीवन बिताइरहेका हुन् । तीमध्ये केहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ, केही ब्लडमनी तिर्न..

  • तीन वर्षदेखि शव साउदीमा अलपत्र : शरीरका हड्डी मात्रै अस्पतालमा

    चितवन खैरहनी नगरपालिका–१३ का सोमप्रसाद सिलवाल पाँच वर्षअघि ड्राइभिङ भिसामा रोजगारीका लागि साउदी अरब गएका थिए । उनको भिसाअनुसार दुई वर्ष काम सकेर नेपाल फर्किन एक महिना समय बाँकी थियो । एक दिन साँझ सोमप्रसादसँगै चितवनकै टीकाराम सापकोटा र प्युठानका सतिउल्लाहले मियाँ सँगै बसेर मदिरा सेवन गरे । अन्य रिसइबी के थियो खुल्न नसके पनि [&he..

  • दैनिक ८ सय नेपाली जान्छन्, चारवटा शव आउँछ

    काठमाडौं – वैदेशिक रोजगारीका लागि दैनिक सातदेखि आठ सय नेपाली जाने गरेका छन् । चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी कतार र मलेसियामा जाने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी रमा भट्टराईले जानकारी दिइन् । यो खबर आजको नयाँ पत्रिकामा छ । —उनका अनुसार आर्थिक वर्ष ०७१-७२ सम्म वैदेशिक रोजगारीका लागि दैनिक..

  • प्रत्येक निर्वाचनमा अर्बौंको गाडीको माग किन ? कहाँ हराउँछन् सयौं गाडी ?

    काठमाडौं – स्थानीय तहको निर्वाचन मिति घोषणासँगै सरोकारवाला निकाय गृहमन्त्रालय, निर्वाचन आयोगले सयौँ सवारीसाधन खरिद माग गरेका छन्, जब कि पछिल्लो नौ वर्षको अवधिमा निर्वाचनका लागि भनेर २ हजारभन्दा बढी सवारीसाधन देशभित्र भित्रिइसकेका खबर आजको नागरिकमा छ । निर्वाचनका लागि भनी ल्याइएका गाडी कहाँ जान्छन् ? किन प्रत्येक निर्वाचन मिति घो..

  • यादव हिँडिसकेपछि अन्य नेताले भने-‘मोर्चालाई एउटै दल बनाउनुपर्छ’ : निर्वाचनमा चासो छैन

    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध मधेसी दलका अध्यक्षहरूले मोर्चाको एउटै दल बनाउने प्रस्ताव गरेका छन् । मधेसवादी दलहरू विभाजित भएकै कारण मधेसी समुदाय अधिकारबाट वञ्चित भएको उनीहरूको निष्कर्ष छ । यो खबर आजको नयाँ पत्रिकामा छ । – सप्तरीको मलेठमा आइतबार भएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम गणतान्त्..

  • मधेसवादी नेताका आन्दोलन गर्ने भाषण चर्को, मधेसी युवाको म्यादी प्रहरीमा लर्को

    काठमाडौं – स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन तराईका जिल्लामा विशेष आकर्षण देखा परेको छ । तराई–मधेसमा निर्वाचन हुने नहुने दोधार रहेकै बखत त्यहाँका युवाहरूले म्यादी प्रहरी भर्नामा धमाधम आवेदन दिन थालेका छन् । मधेसवादी दलहरूले २ नम्बर प्रदेशका जिल्लामा निर्वाचन हुन नदिने घोषणा गरिरहेका बेला स्थानीय युवाहरू ..

  • सेनाभित्र समेत यस्तो चलखेल र भ्रष्टाचार : कमिसनको यस्तो रहेछ खेल

    काठमाडौं – सैनिक मुख्यालयले सेनाका लागि रासन आपूर्ति सम्झौता सर्तविपरीत बीचमै ठेक्का रद्द गरेपछि ठेकेदारहरू अदालत पुगेका छन् । सैनिक पृतनाहरूले ठेकेदार कम्पनीले सहमतिअनुसार रासन आपूर्ति गर्न नसकेको भन्दै एकतर्फी रूपमा ठेक्का तोडेपछि त्यसमा थुप्रै अनियमितता र कमिसनका खेलहरूले समेत भूमिका खेलेको देखिएको खबर आजको अन्नपूर्ण पो..

  • अब विवाहमा एक सय ५० जन्ती मात्र, दुलहीलाई पाँच तोलासम्म सुन

    काठमाडौँं – अब वैवाहिक समारोहमा बाजागाजामा संलग्न र सहयोगीसमेत गरी १५० भन्दा बढी जन्ती लैजान नपाइने व्यवस्था हुँदैछ ।  सामाजिक व्यवहार सुधार ऐन २०३३ ले तोकेको ५१ जना जन्ती लैजान मिल्ने व्यवस्था संशोधन गर्दै संसद्को राज्य व्यवस्था समितिले १५० जनासम्म जन्ती लैजान मिल्ने सीमा तोकेको खबर आजको गोरखापत्रमा छ । विवाहको भोजमा अब ब..

  • सावधान ! आइसक्रिममा हुन्छन् यस्ता केमिकल, जसले तपाईंको स्वास्थ्य बिगार्छ

    झापा – मानव स्वास्थ्यलाई प्रतक्ष्य असर पार्ने अखाद्य पदार्थ मिश्रण गरेर उत्पादित आइसक्रिम खुलेआम विक्रि-वितरण भइरहेको पाइएको छ । आइसक्रिम, कुल्फी, बरफ लगायतमा अनुगमन नगर्दा झापाका विभिन्न बजारमा अखाद्य बस्तु मिसाइएका आइसक्रिम, कुल्फी, बरफ खुलेआम विक्रि-वितरण भइरहेको पाइएको खबर आजको कारोबारमा छ । आइसक्रिम बनााउन प्रयोग हुने..

  • भारतबाहेक अर्को देशबाट पेट्रोल ल्याउन यस्तो प्रावधान

    काठमाडौं – पेट्रोलियम पदार्थमा पूर्ण रुपमा भारतसँग निर्भर रहेको नेपालको इन्धन आयातको सुनिश्चिततासहित इन्धन खरिद सम्झौता नवीकरण गर्ने भएको खबर आजको नागरिकमा छ । भारतको नाकाबन्दीपछि पेट्रोलियम पदार्थ आयातको बजार विविधीकरण गर्ने निर्णय गरेको सरकारले अन्य मुलुकबाट पेट्रोलियम पदार्थ ल्याउने सम्भावना नभएपछि पूर्व सम्झौतामामा साम..

  • एनसेलले घटायो ३० देशको कल शुल्क, लोकल कलकै रेट

    काठमाडौं – एनसेलका ग्राहकले अब लोकल कलको दायरामा नै भारत, चीन, अमेरिका, हङकङ, जर्मनी, सिंगापुर, स्विडेन, न्यजिल्यान्ड लगायत विश्वका विभिन्न ३० मुलुकमा कुरा गर्न सक्नेछन् । आजको नागरिकमा खबर छ । – सोमबारदेखि लागू हुने गरी एनसेलले योजना ल्याएको हो । – यसअन्तर्गत ग्रहकले करबाहेक मात्र एक रुपैयाँ ९९ पैसा प्रति मिने..

  • इतिहासमा आज : भेनेजुएलामा भूकम्प, ९० प्रतिशत संरचना ध्वस्त, २० हजारको मृत्यु

    मार्च २६ मा, विश्वमा भएका मुख्य घटना : १८७४ – अमेरिकी राज्य क्यालिफोर्नियाको सनफ्रान्सिस्कोमा चर्चित कवि रोबर्ट फ्रस्टको जन्म भएको थियो । १८९२ – मअ‍ेरिकी कवि वाल्ट ह्विटम्यानको ७२ बर्षको उमेरमा निमोनिया रोगबाट निधन भएको थियो । १९५३ – अमेरिकी मेडिकल अनुसन्धानका डा. जोनास साल्कद्वारा राष्ट्रिय रेडियो प्रसारणमार्फ..

  • विद्रोह त्यागेर राष्ट्रसेवा : बन्दुक उठाएका राजीव, अधिकृत बनेर देश जोड्ने लक्ष्यमा

    राजविराज – संविधानसभाको पहिलो निर्वाचनको माहोल थियो । सप्तरीको तिलाठी–१ का राजीव झा बालिग भइसकेका थिए । तर, उनी मत हाल्ने योजनामा थिएनन् । बरु निर्वाचन बिथोल्न अघि सरे । त्यसका लागि बन्दुक बोके, बम पड्काए । तत्कालीन जनतान्त्रिक तराई मुक्ति मोर्चा (उत्कर्ष समूह) का अध्यक्ष थिए उनी । दोस्रो संविधानसभा निर्वाचन आइपुग्दा उनको ..

  • बेइजिङमा यस्तो अन्तर्वार्ता दिए प्रधानमन्त्री दाहालले

    बेइजिङ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको हाइनान प्रान्तमा बोआओ मञ्चको वार्षिक सम्मेलनलाई सम्बोधन गरेर उनी नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल बेइजिङ पुगेको हो । प्रधानमन्त्रीले आइतबार चीनका उपप्रधानमन्त्री वाङ याङसँग र सोमबार राष्ट्रपति सी जिनपिङसँग भेट्ने तय भएको खबर आजक..

  • नेपाली महिलाको ड्राइभिङ मोह : भन्छन्-‘कार मात्र होइन, ठूलो बस गुडाउने मन छ’

    काठमाडौं – ४५ दिने ड्राइभिङ क्लासको २० दिन नाघ्यो । इचंगुनारायणमा ड्राइभिङ सिक्दै गरेकी नागार्जुन नगरपालिकाकी २६ बर्षीय विमला खरेललाई कहिले क्लास सकिइला र ट्रायल दिएर लाइसेन्स लिउँ जस्तो भएको छ । रामकोटकी २८ बर्षीया रमिला खड्का पनि एक गैरसरकारी संस्थाको सहयोगमा ड्राइभिङ सिकिरहेकी छन् । यो खबर आजको कान्तिपुरमा छ । महिलाहरुक..

  • एमाले तराई जाँदा किन आतंक ?

    एमाले अध्यक्ष केपी ओलीले देश अब एमालेमय बन्दै जाने दाबी गरेका छन् । राजधानीमा शनिबार डा. भीष्म प्रसाईंको जीवनी पुस्तक लोर्कापण गर्दै ओलीले त्यस्तो दाबी गरेका हुन् । आजको नयाँ पत्रिकामा खबर छ । ‘एमालेले तराईमा कार्यक्रम किन गर्नु हुँदैन ? एमालेका कोही नेता तराईमा किन जानु हुँदैन ? त्यसका पछाडि अरू कारण छैन, आतंक छ [&helli..

  • ०७४ भित्र देश एमालेमय : ओली, मानवअधिकार आयोगप्रति रुष्ट

    काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले देश अब एमालेमय बन्दै जाने दाबी गरेका छन् । राजधानीमा शनिबार डा. भीष्म प्रसाईंको जीवनी पुस्तक लोर्कापण गर्दै ओलीले त्यस्तो दाबी गरेका हुन् । ‘देश ०७४ भित्र एमालेमय हुन्छ । एमालेमय बनाउन हामी जो जहाँ छौँ, त्यहाँबाट उठ्नु जरुरी छ,’ श्याम तमोटले लेखेको गाउँ–गाउँबाट उठ बोलको गीतका अंश सुनाउँद..

  • सप्तरीका युवाद्वारा मलेसियामा आत्महत्या

    सप्तरी – वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका सप्तरीका एक युवाले आत्महत्या गरेका छन् । करिब तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सप्तरीको कटैया गाविस–१ का २५ वर्षीय अशोक माझीले गत बुधबार राति आत्महत्या गरेको परिवारजनले जानकारी दिएका हुन् । यो खबर आजको नयाँ पत्रिकामा छ । बिहीबार बिहान मलेसियास्थित कोठामै ..

  • आजका चार कार्टुन

    आजको अन्नपूर्ण पोस्ट, कारोबार, राजधानी र नेपाल साप्ताहिकमा छापिएका कार्टुन :

  • सदनमा ट्रम्पलाई पहिलो झट्का, आफ्नै पार्टीबाट असहयोग

    न्युयोर्क – आफ्नै पार्टी रिपब्लिकनका कांग्रेस म्यानहरुले असहयोग गर्ने निश्चित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा कांग्रेसमा प्रस्तावित हेल्थ केयर विधेयक शुक्रबार फिर्ता गरिएको छ । पहिलो महत्वपूर्ण विधेयकको फिर्तालाई ट्रम्प प्रशासनकै ठूलो असफलताको रुपमा विश्लेषण गरिएको खबर आजको कान्तिपुरमा छापिएको छ । सात बर्षदेखि..

रातोपाटी स्पेशल