• न्यायाधीश सिफारिस विवाद : फिर्ता हुँदैनः मन्त्री, नसच्याए बहिष्कारः बार

    काठमाडौं – कानुनमन्त्री तथा न्यायपरिषद् सदस्य अजयशंकर नायकले उच्च अदालतमा गरिएको ८० जना न्यायाधीशको नियुक्ति संविधानसम्मत रहेको तथा उक्त निर्णयमा वरिष्ठतम् न्यायाधीश वैद्यनाथ उपाध्यायको सहमति रहेको दाबी गरेका छन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ । नेपाल बार एसोसिएसनले भने उक्त निर्णय खोटपूर्ण रहेको उल्लेख गर्दै नसच्याए बेन्च..

  • लोकतान्त्रिक फोरमभित्र विवाद : गच्छदार सरकारमा जान इच्छुक

    काठमाडौं –  प्रधानमन्त्रीले सरकारमा लाने तयारी गरेपछि फोरम लोकतान्त्रिकभित्र विवाद बढेको छ..

  • चिसो मध्यरातमा यसरी बरामद भयो १५ किलो सुन

    काठमाडौं – चीनको केरुङ नाका हुँदै काठमाडौं भित्रिएको १५ किलो सुनसहित एकजना पक्राउ पर..

  • भारु नोटबन्दीले सुन तस्करी बढ्यो, ५ वर्षमा १ अर्बको अवैध सुन

    काठमाडौं – पछिल्लो समय भारत सरकारले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि त्यहाँ ..

  • काठमाडौंमा शून्य दशमलव ४ : यस वर्षकै चिसो

    काठमाडौं – जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार शनिबार यस वर्षकै च..

  • प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् विस्तार : साना दललाई पनि लैजाने

    काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको चारदिने भ्रमणबाट फर्केपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । चौथो ठूलो दल राप्रपालाई थप तीन मन्त्रालयसहित तथा फोरम लोकतान्त्रिक र साना दुई दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री रहेको उनका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले ब..

  • शीतल निवासमा बिहेको चटारो

    काठमाडौं – शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ । राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहको तयारी सकिएको छ । उनको विवाहको लगन सोमबारलाइ जुराइएको खबर आजको कान्तिपुरमा छ । निशाकुसुमको गणतन्त्र नेपालको पहिलो राष्ट्रपति रामवरण यादवका भतिजा अभिशेकसँग विवाह हुन लागेको हो । दुलाहा बन्न लागेका अभिशेक पूर..

  • राजधानीमा ३ करोडको तरुल

    काठमाडौं – उपत्यकामा माघे संक्रान्तिको अवसरमा ५ सय मेट्रिक टन तरुल आपूर्ति भएको छ । शनिबारसम्ममा करीब ३ करोड रकम बराबरको विभिन्न तरुलको कारोबार भएको पाइएको छ । नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघका अनुसार सबैभन्दा बढी तरुलको कारोबार कालीमाटी बजारमा हुने गर्छ । ५ सय टनमध्ये कालीमाटी तरकारी बजारबाट मात्र २ सय टन आपूर्ति भ..

  • दशकअघिका उजुरी निखन्दै मानवअधिकार आयोग

    काठमाडौं – राज्य पक्षबाट पूर्ण रुपमा सहयोग नपाउँदा काम गर्न समस्या भएको गुनासो राष्ट्रिय मानवअधिकार आयोगले गरेको छ । सहयोग नपाउँदा धेरै पुरानो उजुरी पनि अहिले आएर हेर्नुपरेको आयोगको भनाइ छ । आयोगका सिफारिस कार्यान्वयन र घटना अनुसन्धनमा सरकार पक्षबाट अपेक्षित सहोग नभएको हो । आयोगले १० बर्ष अघि परका उजुरी बल्ल अहिले आएर टुंग..

  • रेडक्रसमाथि छानबिन हुदै : कोषको रकमले कार

    काठमाडौं – समाजकल्याण परिषद्ले भूकम्पपछिको पुननिर्माण र पुनस्र्थापनाको लागि जम्मा भएको करोडौं रुपैयाँ दुरुपयोग गरेको विषयमा नपाल रेडक्रस सोसाइटीमाथि छानविन गर्ने खबर आजको नागरिकमा छ । भूकम्पपछि राहत, उद्धार तथा पुनस्र्थापनामा सक्रिय रुपमा लागिरहेको रेडक्रसले बताउँदै आएको छ । तर उसले काम गरिरहेका क्षेत्रका धेरै भूकम्पपीडित ..

  • गुठी संस्थान अस्तव्यस्त

    काठमाडौं – धर्मसंस्कति र परम्पराको संरक्षण र सम्वद्र्धन गर्ने, गुठीको जग्गाको संरक्षण गन, सांस्कृतिक र पुरातात्विक महत्वका मठ मन्दिरको अभिलेख राख्ने, विभिन्न जात्रा पर्व चलाउने जग्गाको प्रशासान (व्यवस्थापन) गर्ने जस्ता महत्वपूर्ण काम गर्ने गुठी संस्थान पछिल्लो समय धराशयी हुदै गएको बताइएको छ । गुठी संस्थानका प्रमुख प्रशासक ..

  • भारुको अन्योल कायमै : रित्तै आयो नेपाली टोली

    काठमाडौं – प्रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्न भारत गएको नेपाल राष्ट्र बैंकको टोली रित्तै हात फर्किएको छ । नेपालमा रहेका प्रतिबन्धित भारु नोट साट्ने विषयमा भारतले कुनै निर्णय नदिएपछि नेपाली टोली रित्तो हात फर्किएको खबर आजको नागरिकमा छ । नोपलमा रहेका भारु नोट साट्ने व्वयस्था मिलाउन राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्ता..

  • मेडिकल कलेजको खुलेआम ‘लूट’

    काठमाडौं – त्रिभुवन विशवविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले २०७३ भदौ २५ र २६ गते लिएको एमबीबीएस र बीडीएस प्रवेश परीक्षामा उत्तीर्ण भएका र अनलाइनमार्फत कलेज छनोट गरी निवेदन दिएका विद्यार्थीहरुसँग सरकारले तोकेको भन्दा बढी शुल्क लिन कलेज सञ्चालकहरु विशेष कोटाको नाममा दोब्बर शुल्क असुल्न व्यस्त पाइएका छन् । सरक..

  • राज्यकोष रित्याउँदै लावालस्कर

    विराटनगर/झापा – को १ झ २३५ नम्बरको आधा रातो आधा निलो रंगले पोतिएको गाडी मोरङ-सुनसरी सिँचाइँ आयोजना विराटनगरको हो । जिल्ला आउँने भिआइपीका लागि आयोजनाले यो गाडी ढुक्कै छुट्टाइदिएको छ। त्यसैले गाडीमा सेतो नम्बर सेतो प्लेट राखिएको छैन । सेतो रंगको यो पजेरोमा हरदम राष्ट्रिय झण्डा झुण्डाइरहेको हुन्छ। चालक दुखाराम चौधरी सफारी सुट..

  • पाँच नेपाली स्टार, जो विश्वमा चम्किए

    खाडी र मलेसियामा पसिना बगाउने मात्र होइन, विश्व विज्ञानमा सिर्जना गर्ने, समाजमा योगदान गर्ने र राजनीतिमा नेतृत्व गर्ने तहमा पुगिसकेका छन् नेपाली । नेपालीको उमंग बढाउने विश्वास खड्काथोकीको सफलताको कथा  आजको नयाँ पत्रिकाकामा छ । प्रबल गुरुङ विश्वको फेसन डिजाइनमा प्रवलको उपस्थितिले पूर्वीय एकाधिकार तोडेको छ । काठमाडौंको सेन्ट जेभिय..

  • कहिले बन्ला झुलाघाटमा पुल ?

    बैतडी – भारतमा बेलायती शासन भएका बेला बैतडी र झुलाघाटलाई जोड्न महाकाली नदीमा बनेको झोलुंगे पुल अझै पक्की बन्न नसक्दा सुदूरपश्चिम पहाडको समृद्धिमा ठूलो बाधा पुगेको छ । बैतडीको गोठालापानीलाई भारतको झुलाघाटसँग जोड्ने महाकाली नदीमा मोटरेबल पुल नहुँदा सर्वसाधारणले सास्ती पाएको खबर आजको अन्नपूर्ण पोष्टमा छ । ५० मिटरभन्दा कम लम्ब..

  • उधारो आश्वासन मान्दैनाैं : मधेसी मोर्चा

    काठमाडौ – मधेसी मोर्चाले संसद्मा विचाराधीन संविधान संशोधन विधेयक आफूलाई चित्त बुझ्ने गरी परिमार्जन गर्दै पारित भएपछि मात्र स्थानीय निकाय निर्वाचनको मिति तोक्न सहमत हुने जनाएको छ । प्रधानमन्त्री निवासमा शुक्रबार बिहान भएको बैठकमा पहिले निर्वाचन मिति तोकेर संविधान संशोधनका विषय थाती राख्ने ‘मूख्र्याइँ’ आफूहरूबाट नहुने ..

  • जहाँ पुरुषले जाँच्छन् गर्भ

    रुकुम – सार्वजनिक क्षेत्र लैंगिकमैत्री बनाइँदै छ । नबनेको त्यस्ता ठाउँलाई लैंगिकमैत्री बनाउनुपर्ने आवाज सर्वत्र उठेको छ । तर यहाँको एक स्वास्थ्य केन्द्रमा भने पुरुष स्वास्थ्यकर्मीले गर्भ जाँच गर्दै आएका छन् । पीपलस्थित स्वास्थ्य चौकीमा झण्डै एक बर्षदेखि पुरुष स्वास्थ्यकर्मीले गर्भवती जाँच गर्ने गरेका हुन् । चौकी प्रमुख स्व..

  • धमाधम नवीकरण र दर्ता हुदै स्वास्थ्य संस्था

    काठमाडौं – जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंमा नवीकरणका लागि निवेदन दिने स्वास्थ्य संस्थाको चाप बढेको छ । स्वास्थ्य मन्त्रालयले दर्ता र नवीकरण नभएका स्वास्थ्य संस्थालाई निर्देशिका २०७० को व्यवस्थाबमोजिम खारेज गर्ने चेतावनी दिएपछि कार्यालयमा दर्ता र नवीरकण गर्नेको चाप बढेको खबर आजको कान्तिपुर दैनिकमा छ । गत कात्तिकयता मा..

  • राजनीतिक दबाबमा न्यायाधीश : षड्यन्त्रपूर्ण तरिकाले नियुक्ति भएको आरोप

    काठमाडौ – चरम मतभेद, दुई सदस्यको बहिष्कार र राजनीतिक हस्तक्षेपबीच न्याय परिषद्ले बिहीबार मध्यरातमा उच्च अदालतका ८० न्यायाधीशको नियुक्ति सिफारिस गरेको छ । ‘षड्यन्त्रपूर्ण’ तरिकाले न्यायाधीश नियुक्ति भएको भन्दै वरिष्ठतम न्यायाधीश तथा न्यायपरिषद् सदस्य वैद्यनाथ उपाध्याय र रामप्रसाद सिटौलाले बैठक बहिष्कार गरेपछि परिषद् अ..

  • बिनादर्ता सहकारी : मदनकृष्ण श्रेष्ठसहित ठगी गर्ने ३ जना जेलमा

    भक्तपुर – जिल्ला अदालत भक्तपुरले बिनादर्ता सहकारी खोली ठगी गर्ने तीन जनालाई जरिवानासहित जेल चलान गरेको खबर आजको कान्तिपुर दैनिकमा छ । भक्तपुर ३ दत्तात्रयस्थित सहकारी डिभिजन कार्यालयमा दर्तै नगरी दत्तात्रय बचत तथा ऋण सहकारी संस्था लिमिटेड सञ्चालन गरी सदस्यको रकम दुपयोग गरी ठगी गरेको आरोपमा सदस्यहरुबाटै मुद्दा दायर भएको अदाल..

  • निगम साढे सात करोड घाटामा

    काठमाडौं – नेपाल आयाल निगम पछिल्लो समय मासिक साढे सात करोड घाटामा पुगेको छ । अन्तराष्ट्रिय बजारमा ईन्धनको मूल्य वृद्धि भए पनि स्वचालित मूल्यप्रणलीको आधारमा निगमले मूल्य समायोजन नगर्दा जनवरी महिनामा मात्रै निगमले सात करोड ४० लाख रुपैयाँ घाटा बेहोरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । निगमले पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा नाफ..

  • म त भुरेभारे हो : अर्थमन्त्री महरा

    पोखरा – अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करीमा ठुला माछाहरु रहेको र आफुहरु चाहिँ भुरामात्र भउको बताएका छन् । अर्थमन्त्रालयले शुक्रबार पोखरामा आयोजना गरेको एक अन्तक्रियामा उनले उक्त कुरा बताएका हुन् । ”केही दिनअघिको सुन तस्करीबारे कुरा आछ, सुन्नुभाहोला”, महराले भने ”मेरो नामै सुन तस्करीमा जोडेर आछ । ज..

  • ट्याक्सी व्यवसायीको दादागिरी

     काठमाडौं – सरकारले लागू गरेको ट्याक्सी बिलिङ मिटर जडानमा ट्याक्सी मालिकले दादागिरी देखाएका छन् । नयाँ नियम लागू हुनै नदिने भन्दै ट्याक्सी चालक तथा धनीले बिलिङ मिटर जडानमा अटेर गरेका हुन् । तोकेको भाडाभन्दा आफूखुशी रकम असुल गर्न पल्केका व्यवसायी अहिले बिलिङ मिटर जडानको काम नै प्रभावित पार्न लागेका छन् । सरकारले भने पुस १७ ..

  • अपराधी खोज्न प्रहरी इन्टरपोल जाने

    नेपालगञ्ज – अञ्चल प्रहरी कार्यालय बाँकेले अदालतबाट दोषी ठहरिएर फरार रहेका अपराधी खोज्न इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गर्ने भएको छ । अञ्चलभरका प्रहरी अधिकृतलाई बोलाएर नेपालगञ्जमा अपराध अनुसन्धानको समीक्षा गर्दै अञ्चल प्रहरीले अब यस्तो उपाय अपनाउन थालेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । दोषी ठहर भएका धेरै अपराधी विदेशमा ल..

  • मन्त्रीका सचिवालयमा छोरा, भाइ र भतिजा

     काठमाडौं – मन्त्रीहरुले स्वकीय सचिवालयमा आफ्नै नातेदारलाई कर्मचारीमा नियुक्त गरेर जागिर खुवाउने प्रवृत्ति पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि दोहोरिएको छ । प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका स्वकीय सचिवालय उनीहरुकै भाइ, छोरा, भतिजा र भान्जाले भरिएको खबर आजको नागरिक दैनिकमा छ । प्रधानमन्त्री दाहालले छोरा प्रकाश दाहाललाई स्वक..

  • कमाउ अड्डमा मान्छे सेटिङ गर्दै सचिव टंकमणि

    काठमाडौँ – एकपछि अर्को गर्दै विवादमा फस्दै आएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टंकमणि शर्माले पछिल्लो पटक कमाउ अड्डा नापी, मालपोत, भन्सारमा आफ्ना विश्वासपात्रलाई जसरी भएपनि ल्याउने मनसायका साथ गतिविधि गरिरहेको जन-आह्वान साप्ताहिकमा खबर छ आफूलाई प्रधानमन्त्रीपछिको मान्छे भएको डिंग हाक्दै सचिव शर्माले जसरी भ..

  • संघीयतामा सेनाको संरचनाबारे अझै अन्योल

    काठमाडौं – संघीयता कार्यान्वयनसँगै नेपाली सेनाको संरचना प्रदेशअनुरूप कि सैनिक नक्सा र रणनीतिअनुरूप भन्ने विषयमा सरकारले निर्णय गर्न सकेको छैन । यो खबर आजको नयाँ पत्रिकामा छ । प्रादेशिक संरचनाअनुसार पृतनासहितका संरचना थपेर जानुपर्ने लिखित प्रस्ताव सेनाले रक्षा मन्त्रालयलाई दिएको छ । तर, रक्षा मन्त्रालयद्वारा गठित सेनाका प्र..

  • भूकम्प पीडितलाई पीडा दिने ज्ञवाली एक्कासी बालकोटमा

    काठमाडौँ – भूकम्प पीडित जनताले हाल सम्म पनि प्रभावकारी रुमपा राहत पाउन सकेका छैनन् । सरकारले राहतको विभिन्न प्याकेज घोषणा गरेको छ । तर पुनः निर्माण प्राधिकरणमा नियुक्त गरिएका अक्षम प्रमुख कार्यकारी अधिकृतका कारण पीडित जनता चिसोमा रात कटाउन वाध्य भएपछि सरकारले उनलाई पदबाट बर्खास्त गरेको छ । राहत रकम विभिन्न एनजिओ र आइएनजिओक..

  • अपांगता भएकी महिलाको भरमा ५ दृष्टिविहीन र १० बालबालिका

    काठमाडौं – सप्तरीको गम्हरिया प्रवाहा–४ स्थित पट्टी टोलमा ५० वर्षअघि जन्मिएका हुन् शम्भु मण्डल । उनी जन्मजात दृष्टिविहीन थिए । त्यस्तै, छिमेकी गाउँमा ४५ वर्षअघि सुकुमारीदेवी जन्मिएकी थिइन् । १२ वर्षकी थिइन्, घरमा आगलागी हुँदा उनी पनि जलिन् । छाती पूरै जलेको थियो । त्यसैले उनको स्तन विकसित हुन सकेन । स्थानीय भलाद्मीले अपांगत..

रातोपाटी स्पेशल