• फेसबुकका अपरिचित साथीले फसाउलान् है !

    काठमाडौं – होस् गर्नुस्, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिलाई साथी बनाउँदा तपाईंलाई उसले फसाउन सक्छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा साथी बनेर पैसा लुट्ने र साथीकै बद्नाम गर्ने घटना बढेका छन् । पछिल्लो समय महानगरीय अपराध महाशाखाले गरेको सर्वेक्षणअनुसार युवावर्ग बढी संख्यामा ..

  • भूकम्पपीडितमाथि राष्ट्र बैंकको बेइमानी

    काठमाडौं – वैशाख १२ को शक्तिशाली भूकम्पबाट घरविहीन भएका पीडितलाई केन्द्रीय बैंक नेपाल राष्..

  • मनमोहन कजेलको अनुमति रोकिन्न ः प्रधानमन्त्री ओली

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमार्फत सञ्चालित मनमोहन मेडिकल कलेजलाई चिकि..

  • अख्तियार आयुक्तविरुद्ध कारण देखाउ आदेश

    त्रिभुवन विश्वविद्यालयको जागिर नछाडी अख्तियारको आयुक्त भएकोमा सावित्री थापा गुरुङविरुद्ध प..

  • केरुङ नाका सहज

    काठमाडौं – केरुङ नाकाबाट नेपाल र चीनबीचको दुईपक्षीय व्यापार सहज हुन थालेको छ । विनाशकारी भ..

  • सप्तरीमा असईको हत्या

    राजविराज – सप्तरीमा सोमबार राति प्रहरी सहायकनिरीक्षक रमेश सुब्बाको हत्या भएको छ । सीमा प्रहरीचौकी झुटकीका असई सुब्बा सोमबार बिहानमात्र राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा स्थानान्तरण गरिएका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार उनी गाउँलेसँग विदा भई मंगलबार सदरमुकाम राजबिराज आउने तयारीमा थिए । सादा पोसाकमा रहेका सुब्बालाई मोट..

  • आन्दोलनको नाममा सिरिया बनाउने खेल हुँदैछ : प्रचण्ड

    काठमाडौं – एमाओवादी अध्यक्ष प्रचण्डले तराई मधेस आन्दोलनका नाममा मुलुकलाई पूर्वी पाकिस्तान र सिरिया बनाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । मुलुक विभाजन गराउन खोज्नेहरुप्रति सतर्क रहन मधेसमा केन्द्रित आफ्ना नेता तथा कार्यकर्तालाई अपिल गर्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन् । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका प्रच..

  • माधवकुमार नेपालले भने, ‘अब सेना परिचालन गर्नुपर्छ’

    काठमाडौं – एमाले वरिष्ठ नेता माधवकुमार नेपाल मधेस आन्दोलनमा सरकारले जस्टिफाइ हुनेगरी सबै विधि प्रयोग गर्नुपर्ने पक्षमा देखिएका छन् । सरकारले नजान्दा मधेस आन्दोलनका कारण नाकाबन्दी बेहोर्नुपरेको उनको धारणा छ । नेपालको जस्टिफाई हुनेगरी राजमार्ग र नाकामा सेना प्रयोग गर्न सकिने उनले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

  • भारतले रोक्यो चिनियाँ कन्टेनर

    काठमाडौं – रक्सौलबाहेकका नाकाबाट पेट्रोलियमलगायत अन्य वस्तुको आयात सहज हुँदै गए पनि तेस्रो देशबाट आयात भएका सामान बोकेका कन्टेनर भने भारतले विभिन्न बाहनामा सीमा क्षेत्रमै रोकेको छ । सीमाक्षेत्रमा रोकिएका धेरैजसो कन्टेनर चिनियाँ सामानले भरिएका छन् । व्यापारीहरुका अनुसार भारतमाथिको निर्भरता अझ बढाउन र नेपालमा चिनियाँ सामान निरुत्स..

  • यी हुन डाक्टर र डिआइजीको छोरीभन्दै ५० भन्दा बढी ठग्ने युवती

    आफूलाई कहिले डाक्टर त कहिले डिआइजीकी छोरी भन्दै ५० जनाभन्दा धेरैलाई ठगिसकेकी भगवती केसी पक्राउ परेकी छिन् । गुल्मी घर भएकी उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । आफूलाई डा. सुहाना केसीका रूपमा परिचय दिई चिकित्सक तथा धनाढ्यसँग नजिकिएर उनले ठगी गर्दै आएको प्रहरीले जनाएको छ । बेलुका सँगै बसेर बेहोस हुने औषधि खुवाई धनमाल […]

  • भारतको समर्थन लिन कांग्रेसमा होड

    काठमाडौं – आगामी फागुनमा हुने १३ औं महाधिबेशनका लागि अध्यक्ष पदको उमेदवार घोषणा गरेका नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल भारतको आशिर्वाद लिन सोमबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतीय आर्शिवादविना पार्टीको सभापति पदमा चुनाव जित्न सकिन्न भन्ने मानसिकता नेपाली कांग्रेसभित्र नयाँ होइन । गत असारमा वरिष्ठ नेता शेरवहादुर द..

  • यस्तो छ डिआईजी सरुवाको लिष्ट

    काठमाडौं – नेपाल प्रहरीमा डिआइजी सरुवाको तयारी सुरु भएको छ । सरुवाका लागि गृहमन्त्री निवास र आइजिपी निवासमा छुट्टाछुट्टै लिस्ट बनेको छ । गृहमन्त्री शक्तिबहादुर बस्नेत र आइजिपी उपेन्द्रकान्त अर्यालबीच कुरा नमिल्दा सरुवा लम्बिने देखिएको छ । अर्कोतर्फ बालुवाटारबाट समेत केही व्यक्तिको सिफारिस स्वकीय सचिवहरुले गरेका छन् । गृहमन्त्रीक..

  • बार्दलीमा जान डराउँछन् आमिर

    फुर्सदको समय घरको बार्दलीमा बसेर बाहिरी सुन्दरता नियाल्नु धेरैलाई रुचिकर लाग्छ । त्यसैले त ठूल्ठूला बंगलाबनाउनेहरु हरेक फल्याट्मा सुन्दर बार्दली हाल्छन् । बलिउड अभिनेता शाहरुख खान आफ्नो निवासमा रहँदा प्रायः बार्दलीमै भुल्न रुचाउँछन् ।, छोरा अबरामसँग । ‘क्यामेरा अबराम’सँग बार्दलीमा खेलिरहेका हुन्छन् शाहरुख । तर, अर्का अभिनेता आमि..

  • मधेसी नेताहरु चीन जाँदै

    काठमाडौं – आन्दोलनरत मधेसी दलका करिब एक दर्जन नेताहरुको चीन भ्रमण तयारीबारे भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुरले चासो देखाएका छन् । अरु नै कामको सिलसिलामा शनिबार काठमाडौं आएका भारतीय विदेश सचिव ठाकुरले मधेसी दलका नेताहरु चीन भ्रमणमा जान लागेको थाहा पाएपछि चासो दिएका हुन् । समाचार स्रोतका अनुसार चीन भ्रमणमा जाने नेताहरुको ..

  • गृहमन्त्रीको क्वाटरमा अरुलाई चिया, ‘डन’ पर्शुरामलाई कफी !

    काठमाडौं – विशेष धन्दाको मामिलामा चर्चामा आउने गरेका एमाले नेता पर्शुराम बस्नेत जब गृहमन्त्री शक्तिबहादुर बस्नेतको क्वार्टरमा छिर्छन्, तब त्यहाँ विशेष रौनक सुरु हुने गर्दछ । उनलाई देख्नेबित्तिकै गृहमन्त्री बस्नेतकी श्रीमती आफ्ना कामदारलाई अर्डर दिँदै भन्ने गर्छिन् – अरुलाई चिया ल्याउनु, पर्शुराम बाबुलाई कफी ।’ एमालेका डन पर्शुरा..

  • भारतले नेपाललाई पठायो अनौठो सन्देश : चीनका कारण वीरगन्जमा नाकाबन्दी !

    काठमाडौं – प्रधानमन्त्री केपी ओलीलई केही च्यानलहरुले भारतीय संस्थापनको तर्फबाट अनौठो खबर दिए – चीनले नेपाललाई नाकाबन्दी गरिरहेको छ तर नेपाल बोल्दैन । भारतले नाकाबन्दी नै गरेको छैन, तैपनि किन झुठो प्रचार ? भारतले होइन, चीनले चाहिँ नाकाबन्दी गरिरहेको सप्रमाण भारतले होइन चीनले चाहिँ नेपाललाई नाकाबन्दी गरिरहेको सप्रमाण भारतले दावी ग..

  • ओलीका एकदर्जन भित्रिया आउट ?

    काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार र उपाध्यक्ष विद्या भण्डारी शीतल निवास प्रवेश गरेपछि ओली समूहमा सन्तुष्टि होइन, तीव्र असन्तुष्टि छाएको छ । ओली समूहका लागि ज्यानको बाजी थाप्दै आएका राजनीतिक सांगठनिक रुपमा सक्रिय, जनाधार भएका सिद्धान्तनिष्ठ केही युवा नेता तथा कार्यकर्ताहरु अहिले बालुवाटार दरबार र शीतलनिवास दरबारबा..

  • विद्युत्त ट्रान्सफर्मर सकियो, हवाईमार्गबाट नल्याए अनिश्चितकालसम्म अन्धकार

    काठमाडौं – नेपाल विद्युत्त प्राधिकरणसँग फ्रेस एक सय केभीएमाथिको ट्रान्सफर्मरको जगेडा (स्टक) सकिएको छ । गोदाम खाली भएको कारण घना बस्तीमा भएको ठाउँको ट्रान्सफर्मर जल्यो भने अनिश्चितकालका लागि विद्युत्त आपूर्ति बन्द हुने भएको छ । देशको प्रशासनिक केन्द्र सिंहदरबार , औद्योगिक क्षेत्र, सहरी वा ग्रामीण क्षेत्रका बढी विद्युत्त खपत हुने ..

  • कतारमा नेपालीसहित ५ लाई मृत्युदण्ड

    कतार – कतारको क्रिमिनल अदालतले रोजगारदातालाई हत्या गरेको अभियोगमा एक नेपालीसहित पाँच जना कामदारलाई मृत्युदण्डको सजाय दिने फैसला गरेको छ । अदालतले गत बिहीबार नेपाली नागरिक साहताज शेख समेतलाई मृत्युदण्ड दिने फैसला गरेको हो । उनको पूरा विवरण खुलेको छैन । मृत्युदण्ड दिइएका ४ अन्य बंगलादेशी रिबोन खान, दिन इस्लाम अजिज अल रहमान, मुहम्म..

  • त्रिपक्षीय वार्ता : कसले के भने ?

    रामचन्द्र पौडेल, कांग्रेस उपसभापति संविधान संशोधन, सीमांकनलगायतका विषयमा छलफल भयो । कंक्रिट रूप दिन कार्यदलमा एक–एकजना बसेर भोलि (सोमबार) पनि थप छलफल गर्ने भन्ने छ । कार्यदलले तीन–चार दिनमा काम सिध्याएपछि शीर्ष तहबाट टुंगो लगाउने कुरा छ। भीम रावल, एमाले उपाध्यक्ष आन्दोलनका कारण उत्पन्न मानवीय र आर्थिक समस्याबारे हामीले अवगत गराय..

  • रेडकर्नर नोटिस जारी गरेर कार्कीलाई पक्रने तयारी

    #8216;वित्तीय आतंक’का रूपमा चर्चित बैंक घोटाला प्रकरणमा एक अर्ब २० करोड जरिबाना र डेढ वर्ष कैदसजाय तोकिएका बैंक सञ्चालक पवनकुमार कार्कीलाई अमेरिकाबाट पक्राउ गर्न इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’जारी गरिने भएको छ। क्यापिटल मर्चेन्ट बैंकका सञ्चालक रहेका कार्कीलाई पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासबाट बैंकिङ कस..

  • व्यंग्य गर्न एमाओवादी बैठकमा कथैकथा

    २७ मंसिर ०७१ मा सुरु भएको एमाओवादीको केन्द्रीय समितिको बैठक ७ पुस ०७२ मा सम्पन्न भयो । एउटा राजनीतिक पार्टीको यति लामो केन्द्रीय समितिको बैठक बसेको यो सम्भवत: पहिलोपटक हो । पछिल्लोपटक १५ मंसिरमा सुरु भएको बैठक २२ दिन चल्यो । २२ दिनको बैठकमा एमाओवादीका केन्द्रीय नेताहरूले उखान–टुक्का र कथाहरू सुनाए । उनीहरूले कथा, उखान–टुक्काले [..

  • त्रिपक्षीय वार्ता फेरि निष्कर्षविहीन

    सरकार, प्रमुख प्रतिपक्ष कांग्रेस र मधेसी मोर्चाबीचको त्रिपक्षीय वार्ता निष्कर्षविहीन भएको छ । २७ मंसिरपछि आइतबार साँझ बसेको वार्ता कुनै निष्कर्षमा नपुगी टुंगिएको हो । आइतबारको वार्ताको सुरुमै प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन विधेयकको भाषा परिमार्जन गर्न र मोर्चाका मागलाई साँघुरो बनाउन प्रमुख तीन दलले तीन सदस्यीय कार्यदल ब..

  • राजा वीरेन्द्रको सम्पत्तिमा अझै विवाद

    छाउनीस्थित सरकारको नाममा आउनुपर्ने करोडौँ मूल्यबराबरको करिब १५ रोपनी जग्गासम्बन्धी विवाद अझै टुंगिएको छैन । पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा सिंहले दाइजोस्वरूप सो जग्गा आफ्नो भएको दाबी गरेपछि त्यससम्बन्धी विवाद अदालतसम्म पुगेको थियो । १० जेठ ०६२ मा दाइजोका रूपमा बाबु ज्ञानेन्द्र शाहबाट सो जग्गा र त्यसमा बनेको दरबार पाएको..

  • प्रधानमन्त्रीका लागि एकै स्थानमा दुई हेलिकोप्टर

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरको गिम्दीमा झोलुंगे पुल उद्घाटन गर्न जाँदा दुईवटा हेलिकोप्टर प्रयोग गरे । पहिले सवार सुपर पुमा हेलिकोप्टर बिग्रिएपछि प्रधानमन्त्री ओलीलाई लिन पुनः सेनाको अर्को हेलिकोप्टर पुगेको थियो । उनी उडेलगत्तै पुमा मर्मतपछि फर्किएको थियो । ललितपुरको विकट गाउँ गिम्दी मकवानपुरसँग जोडिएक..

  • संसद्मा बारम्बार किन बज्छ तीन मिनेटको घन्टी ?

    काठमाडौं – संसद्मा दुई तिहाइ संख्यामा रहेको सत्तापक्षको उपस्थिति भइरहे पनि केही समययता बारम्बार किन बज्छ तीन मिनेटको घन्टी भन्ने प्रश्नमा सत्तापक्षकै अधिकांश सांसद्को उत्तर थियो, ‘सत्तापक्षमा रहेको एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकलगायतका प्रमुख सचेतक एवं सचेतकसँग संसद् सञ्चालनको अनुभव नहुनु नै हो ।’ ती प्रमुख सच..

  • राजदूत लामाबाट ढुकुटीको दोहन

    सोल – दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले आफ्नो निवासको भाडा वास्तविकताभन्दा बढी देखाएर मासिक दुई लाखभन्दा बढी नेपाली रुपैयाँ अनियमितता गरेको दूतावास स्रोतले आरोप लगाएको छ । राजदूत निवासका लागि मासिक भाडादर ५० लाख वन दिनेगरी सन् २०१३ मा दूतावास र त्यहाँका एक निजी कम्पनी (फुदोंगसान) बीच सम्झौता भएको थियो । राजदूत ल..

  • भूकम्पपीडित भन्छन्, ‘आगो तापेरै रात बित्छ’

    अपांगता भएका श्रीमान्को समेत लालनपालनको जिम्मा उनकै काँधमा छ । खेतीपाती छैन, कमाइ गर्ने कोही छैनन् । सुत्केरी उनी बनिबुतो गरेर बिहान–बेलुकाको छाक टार्न बाध्य छिन् । सरकारले दिएको १५ हजार राहत रासन किन्दै सकिएको उनको भनाइ छ । सरकारले दिने न्यानो राहतस्वरूपको दश हजार रुपैयाँ अझै हात लागेको छैन । बच्चालाई काख फेर्दै रेश्माले [&hell..

  • १० अर्ब तस्करको कब्जामा

    भारतले लगाएको नाकाबन्दीपछि बढेको इन्धन कालोबजारीले १० अर्बभन्दा बढी रुपैयाँ नेपाल–भारत सीमामा होल् भएर बसेको छ । भारतीय रुपैयाँ साट्न नपाई ठूलो परिमाणमा होल्ड भएको यस्तो रकमका कारण नेपाली बजारमा भारुको अभाव झनै बढ्नेछ । भारु साट्न नपाएपछि विकल्पमा सुनचाँदीबाट भुक्तानी हुँदा यसको अवैधानिक कारोबार बढेर जान्छ । नाकाबन्दीपछि नेपाली ..

  • “यो वर्ष नभए कहिल्यै हुँदैन सलमानको बिहे”

    केही समयअघि बलिउड अभिनेता सलमान खानलाई अदालतले ‘हिट एन्ड रन’ मुद्दामा सफाइ दिएपछि उनको विवाहबारे चर्चा चुलिएको छ । केही समयअघि नै उनले गर्लफ्रेन्ड लुलिया बन्तोरसँग ‘इनगेजमेन्ट’ गरेको समाचार आएको थियो । यसबारे सलमानले कुनै प्रस्टीकरण त दिएका थिएनन्, तर उनले लुलियालाई परिवारसँग भेटाएका थिए । ५०औँ जन्मदिनमा लुलियालाई केक खुवाएको भि..

रातोपाटी स्पेशल