• जनयुद्धका नायक नयाँ राजा बनेर जन्मिए : वैद्य

    काठमाडौं – क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नयाँ राजाको रूपमा उदाएको बताएका छन् । शान्तिसम्झौता गलत ढंगले भएकाले दाहाल संसदको नयाँ राजा बन्न पुगेको उनले बताए । शान्ति सम्झौताको दश वर्ष पुगेको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वैद्यले भने,‘वृस्तृत शान्त..

  • प्रधानमन्त्रीकै अगाडि पुनर्निर्माण प्राधिकरण समितिको बैठकमा चर्काचर्की

    काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा दुई उपप्रधानमन्त्री र ..

  • प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव लैजान नेतृत्वलाई दबाब

    काठमाडौं – एमालेका युवा नेताहरूले सरकारले संविधान संशोधनको प्रस्ताव ल्याए प्रत्यक्ष ..

  • सर्वोच्चले सोध्यो अख्तियारमा चार आयुक्तको नियुक्त किन ?

    काठमाडौं – सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश संलग्न संवैधानिक परिषदलगायत निकायलाई अख्त..

  • दुई अर्ब बचाउन विद्यार्थीको पढाइमा अशुद्ध किताब

    काठमाडौं – अशुद्ध र अस्वीकृत भाषालाई सच्याउने निर्णय त्रिभुवन विश्वविद्यालय, नेपाल प..

  • रसुवागढी नाका भएन व्यवस्थित

    काठमाडौं – रसुवा जिल्लाको रसुवागढी सीमा नाकामा चीनतर्फ आकर्षक शैलीमा निर्माण गरिएको अध्यागमनको कार्यालय छ भने नेपालतर्फ सामान्य टिनको छानोमा राष्ट्रिय झण्डा फहराइरहेको छ । नेपालतर्फको कच्ची सडकको धुलोबाट बच्न नेपाली सुरक्षाकर्मी मास्क लगाएर सीमामा खटिएका हुन्छन् र निहुरिएर पस्नुपर्ने र थोरै मात्र बस्न मिल्ने अस्थायी टहरामा सुरक्..

  • हिन्दू राष्ट्र कायम गराउन दुई राप्रपाबीच एकीकरण आज

    काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पदाधिकारीको अन्तिम बैठकले पार्टी राप्रपासँग एकीकृत भएपछि सशक्त राष्ट्रिवादी शक्तिका रूपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष कमल थापाको निवास विशालनगरमा आइतबार बसेको बैठकले संविधान संशोधनका क्रममा दुवै पार्टीका साझा विषयलाई कायम गराउन नेतृत्वदायी भूमिका खे..

  • एमाले स्थायी कमिटी बैठक निष्कर्ष : संविधान संशोधन आवश्यक छैन

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेले संविधान संशोधन अहिलेको आवश्यकता नभएको निष्कर्ष निकालेको छ । संविधान संशोधनका विषयमा छलफल गर्न आइतबार बसेको स्थायी कमिटी बैठकले संशोधनले समस्या समाधान गर्नुको साटो झनै बल्झाउने निष्कर्ष निकालेको हो । बैठकले सत्तारूढ दलले प्रस्ताव गरे जसरी संविधान संशोधन गरे समस्या झनै बल्झिने ठहरसमेत ..

  • महाअभियोग अलपत्र पारी सभामुखको विदेश मोह

    काठमाडौं – व्यवस्थापिका–संसद्को बैठक नौ दिन पर धकेल्दै सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा निस्किएकी छन् । महाअभियोगको सामना गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफललाई बीचमै स्थगित गरी सभामुख घर्तीमगर विदेश भ्रमणमा निस्किएकी हुन् । प्रमुख दलबीच सहम..

  • प्रचण्डले पोस्टर टाँस्नसमेत दिएनन् : चन्द

    काठमाडौं – नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले विस्तृत शान्ति सम्झौताको १० वर्षमा जनतालाई बेइमानी मात्रै भएकाले खुसी नहुन कार्यकर्तालाई आग्रह गरेका छन् । सम्झौताको एक दशक पुगेको अवसरमा राजधानीमा आइतबार पार्टीनिकट मानव अधिकारवादी संस्था जनअधिकार अभियान नेपालले आयोजना गरेको अन्तक्र्रियामा बोल्दै चन्दले यस्तो बताएका हुन् । ‘..

  • यौनशोषणको सिकार हुनेमा अधिकांश बालबालिका

    काठमाडौं – सार्वजनिक भएका जबरजस्ती करणीका अधिकांश घटनामा बालिका पीडित हुने गरेको तथ्यांकले देखाएको छ । केन्द्रीय बालकल्याण समितिले विश्व बालअधिकार दिवसका अवसरमा आइतबार जारी गरेको प्रतिवेदनले यस्तो देखाएको हो ।गएको आव ०७२/७३ मा जबरजस्ती करणीबाट १ हजार ९० जना पीडित भएकोमा ६ सय ८१ बालिका रहेको पाइएको छ । यसरी बलात्कारका पीडितमध्ये ..

  • मन्त्रीको टोलीमा पारेर अमेरिका पुर्‍याउँछु भन्दै ठग्दै

    काठमाडौं – मन्त्रीको भ्रमण टोलीमा मिसाएर बेलायत पुर्‍याइदिने आश्वासन पाएपछि पर्वत शंकरपोखरीका विनोद सेवाले २९ लाख रुपैयाँ बुझाए । काठमाडौं, कपनका सन्तोष कटवालले पनि उसैगरी अमेरिका पुर्‍याइदिने आश्वासनमा विश्वास गरेर ९ लाख रुपैयाँ बुझाए । उनीहरू दुवै त्यतिबेला झसंग भए, जतिबेला रकम लिएको मान्छे नै सम्पर्कविहीन भयो । उनीहरूलाई अमेर..

  • ह्वात्तै बढ्यो सांसदको तलब सुविधा, एक लाख नाघ्यो

    काठमाडौं – व्यवस्थापिका–संसद्का सदस्य तथा पदाधिकारीको पारिश्रमिक र सुविधा बढाइएको छ । आइतबार बसेको संसद् बैठकले संघीय संसद्का पदाधिकारी र सदस्यको पारिश्रमिक र सुविधा बढाउने विधेयकलाई संशोधनसहित पारित गरेको हो । ११ सांसदले राखेको संशोधन प्रस्तावलाई एकमुष्ट गर्दै कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले राखेको प्रस्तावलाई संस..

  • छाउगोठभित्रै २१ वर्षीयाको मृत्यु

    अछाम – तिमिल्सेना–७ अछामकी डम्मरा उपाध्यायको छाउपडी गोठभित्रै ज्यान गएको छ । महिनावारी भएको पाँचौं दिनको राति २१ वर्षीया डम्मरा छउगोठभित्र मृत अवस्थामा भेटिएकी हुन् । शनिबार अबेरसम्म पनि नउठेपछि घरका अन्य सदस्य उठाउन पुग्दा छाउगोठभित्रै घोप्टो परेको अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक बद्रीप्रस..

  • सरकारी अस्पतालका फार्मेसी करोडौं नाफामा

    काठमाडौं – स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालहरूमा आफ्नै फार्मेसी अनिवार्य रूपमा राख्नुपर्ने ताकेता गरिरहेको बेला सरकार मातहत रहेका अस्पतालले भने फार्मेसीबाट करोडौँ कमाउन सफल भएका छन् । १५ वर्षअघि स्थापना भएको गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारीले एकै वर्षमा आठ करोड रुपियाँभन्दा बढी रकम कमाएको छ भने तीन वर्षअघि मात्र स..

  • नयाँ नियमावलीअनुसार बुधबारबाट लाइसेन्स परीक्षा

    काठमाडौं – दुई महिनादेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा ८ मंसिरदेखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले नयाँ प्रावधानसहित लाइसेन्स परीक्षा सुरु गर्न लागेको हो ।  सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन भएपछि असोजको पहिलो सातादेखि देशभर परीक्षा रोकिएको थियो । नयाँ नियमावलीअनुसार सबै तयारी पूरा भएक..

  • १२ कूटनीतिक नियोग नेतृत्वविहीन, कहिले होला राजदूत नियुक्ति ?

    काठमाडौं – विदेशस्थित एक दर्जन नेपाली दूतावासमा राजदूत नियुक्ति नहुँदा दुईपक्षीय सम्बन्ध सञ्चालन प्रभावित भएको छ । यसबीचमा सरकारले १० मिसनमा राजदूत नियुक्त गरेकोे छ । अझै १२ मुलुकमा राजदूत नियुक्तिको गृहकार्य भएको छैन । केही दूतावास तीन वर्षदेखि राजदूतविहीन छन् । श्रीलंका, जापान, इजरायल, साउदी अरब, कतार, अस्ट्रेलिया, डेनमार्क, ब..

  • संविधान संशोधन प्रस्ताव अमान्यः मोर्चा

    काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको संघीय गठबन्धनका नेताले सरकारले तयारी गरेको चार बुँदे संविधान संशोधन मान्न नसकिने बताएका छन् । संशोधनको सरकारी प्रस्तावले मधेसको माग पूरा हुन नसकने भन्दै उनीहरले गठबन्धले बुझाएको २६ बुँदे मागअनुसार नै संविधान संशोधन हुनुपनेए जिकिर गरेका छन् । कांग्रेस, माओवादी र मधेसी मोर्..

  • भारु प्रतिबन्धले नेपाललाई फाइदा

    काठमाडौं – भारू प्रतिबन्धले तत्काल केही व्यक्ति मर्कामा परे पनि त्यसले नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विज्ञहरूले बताएका छन् । प्रतिबन्धित भारतीय रूपैयाँको विषयमा अन्नपूर्णले आयोजना गरेको राउण्ड टेबलमा बोल्ने बक्ताले भारतसँगको खुला सीमाको फाइदा उठाउँदै हुने अवैध व्यापार निरूत्साहित हुने बताए । छलफलमा सहभागीले वैधानिक..

  • कांग्रेस उपसभापति र महामन्त्रीमा यी दुईको नाम चर्चामा

    काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवा मंसिरभित्रै मनोनीत गर्न बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गर्ने निष्कर्षमा पुगेका छन् । महाधिवेशन सम्पन्न भएको आठ महिना बितिसक्दा पनि केन्द्रीय समितिलाई पूर्णता दिन नसकी पार्टीभित्रै अक्षमको आलोचना खेपिरहेका सभापति देउवाले आन्तरिक तयारीसहित मंसिरभित्रै मनोनीत गर्न लागेका ..

  • २० वर्ष पुराना गाडी चलाउन प्रतिबन्ध

    काठमाडौं – सरकारले आगामी १९ फागुनदेखि २० वर्ष पुराना भाडाका गाडी सञ्चालन गर्न नदिने भएको छ । प्रदूषण नियन्त्रण र बढ्दो सवारी चापलाई न्यूनीकरण गर्न सरकारले कडाइ गर्न लागेको हो । व्यवसायी आफैँले पुराना गाडी पत्रु बनाउनुपर्ने आगामी १९ फागुनपछि पुराना गाडी व्यवसायी आफैँले पत्रु बनाउनुपर्ने भएको छ । बस, ट्रक, माइक्रोबसलगायतका भ..

  • हिउँदमा ‘शून्य लोडसेडिङ’, भारत २ सय ५० मेगावट बिजुली दिन सहमत

    काठमाडौं – अबको तीन सातापछि सुरु हुने नेपालको सुक्खायामको माग सम्बोधन हुने गरी भारतबाट थप दुई सय ५० मेगावाट विजुली दिन सहमत भएको छ । आन्तरिक उत्पादन पूर्ण क्षमतामा सञ्चालन गर्ने र भारतीय विजुली आयात गरेर यसपालीको हिउँदयाममा सकेसम्म लोडसेडिङ हुन नदिने विद्युत प्राधिकरणको योजना रहेको छ । भारतबाट हाल दुई सय ४८ मेगावाट बिजुली ..

  • मधेस प्रदेशमा बस्न चाहदैनन् विवादित जिल्लाका वासिन्दा

    काठमाडौं – पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली, कञ्चनपुरलाई मधेस प्रदेशमै राख्नुपर्ने मुख्य मागसहित मधेस केन्द्रित दलहरूले आन्दोलन चलाए पनि यस मागको प्रभाव स्थानीय स्तरमा सकारात्मक छैन । पूर्वी तराईका बुद्धिजीवी तथा राजनीतिक अगुवा मधेस केन्द्रित दलहरूको यस मागलाई असम्भव ठान्छन् । पूर्वी तराई मधेसका सर्वसाधारण खासग..

  • १० वर्षमा २ लाख अपराध !

    काठमाडौं – आपराधिक घटना बर्सेनि बढ्दो देखिएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका अनुसार आर्थिक वर्ष २०६३६४ देखि १० वर्षको अवधिमा सामाजिक संगठित तथा आर्थिक अपराधसम्बन्धी घटनाको अनुपात बर्सेनि बढेको हो । प्रहरीका अनुसार उक्त अवधिमा दर्ता भएको करिब २ लाख १७ हजार मुद्दामा डेढ लाखभन्दा बढी व्यक्ति कारबाहीको दायरमा आएका..

  • शान्ति सम्झौताका दश वर्ष, साठी दिनमा गर्नुपर्ने काम अझै अपूरो

    काठमाडौँ – दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा (माओवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौताको दश वर्ष पूरा भएको छ तर विस्तृत शान्ति सम्झौताको परिकल्पना र चाहनाअनुसार शान्ति प्रक्रियाका मूलभूत काममा खासै प्रगति भएको छैन । संविधान निर्माण प्रक्रियाको जञ्जालमा जेलिएको शान्ति प्रक्रियाले संविधान..

  • बैंकहरुलाई घरेलु उद्योगमा लगानी अनिवार्य गरिँदै

    काठमाडौं – सरकारले घरेलु तथा साना उद्योग प्रवर्धनका लागि बैंक तथा वित्तीय संस्थालाई यस क्षेत्रमा अनिवार्य लागनीको व्यवस्था गर्ने भएको छ । उद्योग मन्त्रालयले लघु, घरेलु तथा साना उद्योगको प्रवर्धनका लागि कुल लगानीको ३ प्रतिशत अनिवार्य लागानी गर्नुपर्ने व्यवस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ । अर्थको सकारात्कम संकेत..

  • मापदण्ड मिचिएका घरहरूलाई कानुनी मान्यता दिने तयारी

    काठमाडौँ, ४ मङ्सिर – काठमाडौं महानगरपालिकाले सामान्य किसिमको मापदण्ड मिचिएका घर तथा भवनहरूलाई कानुनी मान्यता दिने तयारी गरेको छ ।पछिल्लो समय उपत्यकाभित्र मापदण्डविपरीत बनेका भवनहरूको संख्या अत्यधिक भएपछि महानगरपालिकाले सामान्य प्रकृतिको मापदण्ड मिचिएको भए त्यस्ता भवनहरूलाई कानुनी मान्यता दिने तयारी गरेको हो । महानगरपालिकाभ..

  • कार्कीविरुद्वको महाअभियोग प्रक्रिया छोट्याउने सभामुखको चाहना

    काठमाडौं, मङ्सिर ४ – सभामुख ओनसरी घर्तीमगरले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध एक महिनाअघि संसद्मा दर्ता महाभियोग प्रस्तावमाथि जारी छलफल आइतबार सक्ने विश्वास व्यक्त गरे पनि त्यो सम्भावनाभन्दा धेरै टाढा देखिएको छ । महाभियोग प्रस्तावमाथिको छलफलमा ५१ जना सांसदले मात्र बोलेका छन् । संसद् सचिवालय स्रोतका अनुसार झन्डै ३ स..

  • प्रधानन्यायाधीश भन्छिन् , न्यायालयमा भ्रष्टाचारको हावा बग्छ

    काठमाडौँ – प्रधानन्यायाधीश सुशीला कार्कीले ‘न्यायालयमा समेत भ्रष्टाचारको हावा बग्ने गरेको’ बताएकी छन् । दुई नम्बर प्रदेश उच्च अदालतको राजविराज इजलास निरीक्षणपछि बोल्दै कार्कीले यस्तो हावाले राम्रा छवि भएका न्यायाधीशलाई पनि दाग लगाउने गरेको गुनासो गरिन् । अदालतमा भ्रष्टाचार हुने गरेको जनगुनासो रहेको भन्दै उनले राजनीतिक क्षे..

  • कांग्रेसले अझै टुंग्याउन सकेन राज्यमन्त्री

    काठमाडौँ -सरकार गठन भएको सय दिन पूरा भइसक्दा पनि सरकारमा सहभागी प्रमुख दल नेपाली कांग्रेसले आफ्नो तर्फबाट सरकारमा पठाउने राज्यमन्त्रीहरूको नाम टुंगो लगाउन सकेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले दसैंअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई राज्यमन्त्रीको नाम सिफारिस गर्ने बताए पनि पार्टीभित्रको आन्तरिक विवादले अझै नाम सिफारि..

रातोपाटी स्पेशल