• कास्मिरमा पाकिस्तानी आक्रमणबाट तीन गोर्खा सैनिकको मृत्यु

    जेठ ११, नयँदिल्ली – भारतको जम्मु कास्मिरमा भारतीय सेनामा कार्यरत तीनजना गोर्खा सैनिकको मृत्यु भएको छ । पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतीय सेनाले जनाएको छ । मृत्यु हुनेमा हवल्दार गिरीश गुरुङ, डम्बर बहादुर र राइफलम्यान रविन शर्मा छन् । उनीहरुको अन्त्येष्टिमा सयौं नागरिक उपस्थित थिए । आजको अन्..

  • आजका पाँच कार्टुन

    जेठ १० –  आजको कान्तिपुर, अन्नपूर्ण पोस्ट, नागरिक(२) र राजधानीमा छापिएका कार्टुन :

  • आजका पत्रपत्रिकाका सम्पादकीय : सत्ताको चटारो !

    फेरि हचुवा ताल स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि त्यसको नतिजाबार आआफ्नो हिसावले विश्लेष..

  • आन्दोलनमा जाने राजपाको चेतावनी

    काठमाडौं – राष्ट्रिय जनता पार्टीका शीर्ष नेताले संविधान संशोधन हुने संकेत नदेखिएको भ..

  • एमालेले प्रचण्डको निरन्तरता चाहनुका दुई कारण : आज के हुन्छ संसदमा ?

    जेठ १०, काठमाडौं – पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सन्तोषजनक परिणाम ल्याएका कारण..

  • एक भोटले हारेपछि..

    पोखरा –  तनहुँ देवघाट गाउँपालिकाको उपाध्यक्षमा १ मतले पराजित सावित्री न्यौपाने दवाडीले पुनः मतगणना माग गर्दै उच्च अदालत पोखरामा मद्धा दायर गर्नु भएको छ । एमाले उम्मेदवार दवाडीेले पुनः मतगणनाका लागि निर्वाचन अधिकृतलाई गुहार्दा सुनुवाई नभएपछि अदालतमा आउनुपरेको सोमबार दायर मुद्धामा उल्लेख गर्नुभएको छ, आजको अन्नपुर्ण पोष्टमा स..

  • एमालेले संसद्अ वरोध गर्नुका चार कारण यस्ता छन्

    जेठ १०, काठमाडौं – स्थानीय तह थप्ने निर्णय फिर्ता नगरे संसद् अवरुद्ध गर्ने र प्रधानमन्त्रीलाई सम्बोधन गर्न नदिने एमालेको चेतावनीपछि संसद् नै चलेन । आजको नयाँ पत्रिकामा यो खबर छ । १. सहमतिविपरीत तह बढाउने निर्णय प्रतिपक्षीको सहमतिमा मात्रै निश्चित मापदण्डका आधारमा स्थानीय तहको संख्या हेरफेर गर्ने पूर्वसहमति सरकारले एकतर्फी ..

  • विवादास्पद चिनीयाँ कम्पनीलाई सरकारको उपहार : बिनाप्रतिस्पर्धा बूढीगण्डकी

    जेठ १०, काठमाडौं – विघटनको संघारमा पुगेको सरकारले जलाशययुक्त बूढीगण्डकी (१२ सय मेगावाट) जलविद्युत् आयोजना चीनको एक विवादास्पद कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर गु्रप कम्पनी लिमिटेड (सीजीजीसी) लाई बिनाप्रतिस्पर्धा दिने निर्णय गरेको छ ।नेपालमा एक अर्ब १६ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको विवादास्पद सीजीजीसील..

  • बहिनीले हराईन चुनावमा दिदीलाई

    गोरखा – भनिन्छ सन्तान थरीथरीका । त्यस्तै भएको छ, शुलिकोट गाउँपालिकाम । शुलिकोट गाउँपालिका वडा नम्बर ३ मा दाजुभाईका छोरीहरु दिदी कृष्णकुमारी गुरुङ र बहिनी सनमाया गुरुङ एउटै पदमा स्थानीय तहको निर्वाचनमा फरक फरक पार्टीबाट चुनाव लडेका थिए । दिदी एमालेबाट र बहिनी सनमाया शुलिकोट गाउँपालिकाको उपप्रमुख पदका लागि चुनावमा भिडेका थिए..

  • गाउँमा तीन दल मात्रै

    हेटौडा – मकवानपुरका १० स्थानीय निकायमध्ये ८ वटा गाउँपालिका छन् । बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट प्राप्त जनमतका गणना पनि ती गाउँपालिकाहरुका सकिएको छ । मकवानपुरका ८ गाउँपालिकाको मतपरिणामले आगामी ५ बर्षका लागि प्रमुख तीन दललाई जनताको ेवा गर्ने अवर प्राप्त भएको छ । तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा [..

  • राप्रपाका नेताले गरे पार्टी परित्याग

    काठमााडौं – स्थानीय तह दोस्रो निर्वाचनको संघारमा झापाको दमक नगरमा लामो समयदेखि पार्टी राजनीति र सामाजिक क्षेत्रमा स्थापित राप्रपाका नेता चन्द्रबहादुर थापाले पार्टी परित्यागको घोषणा गरेका छन् । हाल दमक सात निवासी थापाले पार्टीमा लामो समयदेखि सक्रिय राजनीति गर्दै आए पनि विशेष परिस्थितीमा आफुलाई पार्टीले उपेक्षा गरेका भन्दै म..

  • आयोग नै बेखबर

    काठमाडौं – सरकारले थपिएका स्थानीय तह र सिमाना हेरफेर सम्बन्धी विवरण मगलबारसम्म निर्वाचन आयोगलाई बुझाएको छैन । आयोग प्रवक्ता सहसचिव सुर्यप्रसाद सर्माले संख्या थपघटबारे सरकारबाट कुनै जानकरी प्राप्त भईनसकेको बताए, यो खबर आजको कान्तिपुरमा छ । जेठ ३१ माा ४ सय ६१ स्थानीय तहमा निर्वाचन गराउन तयारी गरिरहेको छौं, उनले भने त्यसवाहेक..

  • कहिले हुन्छ मतगणना ?

    भक्तपुर – दलहरुबीच विवादका कारण चार दिनदेखि रोकिएको चाँगुनारायण नगरपालिकाको मतगणना थप अनयोलमा धकेलिएको छ । पटकपटक छलफद भए पनि दलका प्रतिनिधिबीच सहमति जुट्न नसक्दा शुक्रबारदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । सहमति हुन नसकेपछि बुधबारका लागि पुनः सर्वपक्षिय बैठक आव्हान गरिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको..

  • मधेसमा कांग्रेस र एमालेको चुनावी तालमेलको यस्तो छ कसरत

    जेठ १०, लहान – स्थानीय तहको पहिलो चरणको चुनावमा असफल जस्तै देखिएको तालमेल रणनीति दोस्रो चरणमा पनि दाहोर्याउने दलहरुको तयारी देखिएको छ । यहाँ मधेसवादी दल र नेपाली कांग्रेसबीच तालमेलको कसरत भइरहेको छ भने, एमालेले पनि विचार मिल्ने दलसँग तालमेल हुने जनाएको खबर आजको नागरिकमा छ । पहिलो चरणको निर्वाचनमा सहभागी संघीय समाजवादी फोरम..

  • डा. केसीले दिए सरकारलाई तीन दिन

    काठमाडौं – सरकारले आफुसंग सहमतिको पालना नगरेको भन्दै जेठ १० गतेबाट ११ औँ सत्याग्रह थाल्ने घोषणा गरेका डा। गोविन्द केसीले सरकारलाई थप तिन दिनको समय दिएकाछन् । आफुसंग सरकारले गरेका हमतिको पालना गर्न माथेमा आयागको सुझावको भाावनाअनुरुपको राष्ट्रिय तिकित्सा शिक्षा विधेयक संसदबाट तुरुन्त पारित हुनु पर्ने र प्रधानन्यायाधीस सुशिला..

  • इन्डियन टोलीसँग गएका नेपाली गाइड बेपत्ता

    जेठ १०, म्याग्दी – धौलागिरी हिमाल आरोहण गरेर फर्किएका एक नेपाली गाइड बेपत्ता भएका छन् । म्याग्दीको धौलागिरी गाउँपालिका ४ मा रहेको हिमाल आरोहणमा आएका इन्डियन एयर फोर्सका १४ जनाको टोलीका गाइड सोलुखुम्बु जिल्लाको चौरीखर्क ३ बस्ने ३० बर्षीय आङनिमा शेर्पा आइतबार साँझ साढे सात बजेबाट सम्पर्कविहीन भएको प्रहरी नायब उपरीक्षक बसुन्ध..

  • एमालेलेले रोक्यो प्रधानमन्त्रीको राजीनामा

    जेठ १०, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिनबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नै रोकेको छ । मंगलबार संसदमा सम्बोधन गरेर राजीनामा दिन लागेका प्रधानमन्त्रीलाई एमालेले रोकेको हो । आजको नेपाल समाचारपत्रमा यो खबर छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पत्रकार सम्मेलन नै गरेर नेपाली कांग्रेसका..

  • तीन दलका नेताको घरमा आक्रमण !

    धनुषा – धनुषाको पुर्वि भेगमा रहेको रघुनाथपुर गाविसका बासिन्दााले कांग्रेस, माओवादी केन्द्र र एमालेसहितका नेताको घरमा आक्रमण गरेका छन् । विगत तीन महिनादेखि स्थानीय पुनंरचनाको विरोधमा आन्दोलित रघुनाथपुरवासीले प्रमुख तीन दलका स्थानीयत स्तरका नेताको घरमा सोमबार आक्रमण गरेका हुन्, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । स्थानीय तहको ..

  • आजका कार्टुन

    आजको कान्तिपुर, अन्नपूर्ण पोस्ट, नागरिक र राजधानीमा छापिएका कार्टुन :

  • आजका पत्रपत्रिकाका सम्पादकीय : दोस्रो चरणमा ध्यान !

    दोस्रो चरणमा ध्यान देशका तीन प्रदेशमा सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचन परिणाम आउने क्रमसंगै चार प्रदेशको निर्वाचनतर्फ मतदादेखि सम्भावित उम्मेदवारसम्मको ध्यान केन्द्रित भएको छ  । प्रदेश १ २, ५ र ७ का मतदातालाई पहिलो चरणमा बैशाख ३१ गते चुनाव भएको प्रदेश ३, ४ र ६ को मतपरिणामले पक्कै पनि रोमाञ्चित तुल्याएको छ । पहिलो चरणको [..

  • प्रचण्ड सरकारले के–के गर्यो ?: जसका कारण सरकार विवादमा तानियो

    जेठ ९, काठमाडौं – गत १९ साउनमा प्रधानमन्त्री भएपछि प्रचण्डले सुरुमै भारत र चीनसँग सन्तुलित सम्बन्धमा जोड दिँदै विशेष दूत खटाउने निर्णय गरे । जसअनुसार प्रधानमन्त्रीका विशेष दूतका रूपमा उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले भारत र उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमण गरे । भारतसँग विगतमा बिग्रेको..

  • यसरी चुनिन्छन् प्रधानमन्त्री : नयाँ सरकार गठनका दुई प्रक्रिया

    जेठ ९, काठमाडौं – मधेसी मोर्चामा आबद्ध दलहरूले थप कुनै माग नराखे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिने तयारी गरेका छन् । मंगलबार संसद्मा विशेष सम्बोधन गर्दै प्रधानमन्त्रीले सत्तासाझेदार दल कांग्रेससँगको पूर्वसहमतिअनुसार राजीनामा दिन लागेका हुन् । आजको नयाँ पत्रिकामा खबर छ। १) राष्ट्रपतिद्वारा सहमतीय सर..

  • मधेसमा बढ्यो चुनावी सरगर्मी

    तराई मधेसकेन्द्रित राजनीतिक दलहरु आगामी जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको चुनावी तयारीमा जुटेका छन्। आजको नागरिकमा खबर छ। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव जिल्लाजिल्ला घुम्दै चुनावी तयारीमा लागेका छन्।  यादवले संविधान संशोधनलगायत मधेस आन्दोलनको एजेण्डा सम्बोधन गराउन पनि चुनावलाई संघर्षकै रुपमा बुझेर अघि ब..

  • पुरानै कार्यक्रम, तर पूर्ण बजेट : स्थानीय तहलाई एउटै बास्केटमा

    जेठ ९, काठमाडौं – संघीयतामा प्रवेश गरेसँगै केन्द्रमा रहेका मन्त्रालय घटाउने तयारी गरिएको भए पनि आगामी आर्थिक वर्ष ०७४÷७५ को बजेटमा पुरानै संचरनाअनुसार कार्यक्रम र रकम विभाजन हुने भएको छ । केन्द्रमा रहेका मन्त्रालयको संख्या १६ मात्रै गर्नेे प्रस्ताव गरिएको भए पनि बजेट भने पुरानै संरचनाअनुसार विनियोजन हुने भएको हो । आजको नयाँ पत्र..

  • निर्वाचन बदरको माग

    जेठ ९, काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मतगणनामा निर्वाचन अधिकृतको गठजोडमा धाँधली भएको दबीसहित सोमबार उच्च अदालत पाटनमा उजुरी दर्ता भएको छ । काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ का कांग्रेसतर्फका प्रत्याशीद्धारा उजुरी दायर भएको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ । निर्वाचन आयोग र एमालेबाट ..

  • युवतीलाई दुव्र्यवहार गरेपछि..

    जेठ ९, राजविराज – सुस्त मनस्थिति भएकी १९ बर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले सप्तरी कृष्णासवरन गाउँपालिका २ सीतापुरका २६ बर्षीय जयनारायण पौडेललाई पक्राउ गरेको हो । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।

  • कुखुराको मासुको मुल्य बढ्यो !

    नेपालगन्ज – प्रतिकिलो ३ सय रुपैयाँमा विक्रि हुँदै आएको बोईलर कुखुराको मासुको मुल्यमा एकै पटक अत्यधिक बृद्धि भएका छ । बाँकेमा उकै पटक प्रतिकिलो ६० रुपैयाँको दरले बोईलर कुखुराको मासुको मुल्य बढाईएको हो, आजको कारोवारमा समाचार छ । मासुको माग बृद्धि भएको र आपुर्ति हुन नसक्दा मुल्यबृद्धि गरिएको ब्यबसायहरुको भनाई छ ।

  • ओलीले भने-कांग्रेसले सय तह जित्नु अचम्म !

    जेठ ९ , भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा कांग्रेसले एकसय तह जित्नु अचम्म भएकोबताएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । एमालेको तर्फबाट निर्वाचित पार्टीका उम्मेदवारहरुको विजय र्‍यालीपछि भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै सिद्धान्त नभएको कांग्रेसले यत्रो सीट ल्याउँदा आफू ..

  • जग्गाको अत्यधिक मुल्यले उधोग खोल्नै गाह्रो !

    विराटनगर – मोरङ सुनसरी औधोगिक क्षेत्रमा जग्गा अभाव र अत्यधिक मुल्यबृछिले चाहेर पनि लगानीकर्ताले उधोग स्थापना गर्न सक्ने अवस्था छैन । पछिल्ले केहि बर्ष संघीय राजधानी विराटनगर हुने चर्चासंगै यो क्षेत्रमा जग्गाको मुल्य अत्याधिक बढेको छ, आजको कारोवारमा समाचार छ । जग्गाको मुल्य बृद्धिको प्रत्यक्ष मार लगानीकर्तालाई परेको छ । आफु..

  • आवेगमा नआउन मधेसी नेतालाई प्रधानमन्त्रीको आग्रह

    जेठ ९, काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहालले राजपासहितको संघीय गठबन्धनलाई आवेगमा आएर तत्काल आन्दोलनका कार्यक्रम घोषणा नगर्न आग्रह गरेका छन् । राजपाका नेताहरूले सोमबार गठबन्धनको बैठकमा दोस्रो तहको निर्वाचनविरुद्ध आन्दोलनमा जाने निर्णय गर्न लाग्दा प्रधानमन्त्री दाहालले महन्थ ठाकुरलाई फोन गरेर आन्दोलनका कार्यक्रम तत्काल ..

रातोपाटी स्पेशल