• कोटवाडामा उत्रियो हवाईजहाज, स्थानीय दंग

    कालिकोट – शिलान्यास भएको तीन दशकपछि कालिकोटको कोटवाडा सुनथराली विमानस्थलमा शनिबार पहिलोपटक विमान उत्रिएको छ । तारा एयरको सिक्स एन ए बी एम ट्विनअटर विमानले शनिबार परीक्षण उडान गरेको हो । अवतरित विमानलाई  स्थानीयले पञ्चेबाजा र फूलमालाले स्वागत गरेका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ । तारा एयरका वरिष्ठ चालक सन्तोष शाहको टोल..

  • स्ववियु चुनावी प्रक्रिया सुरु : यस्ता छन् १० संगठनका निर्णय

    काठमाडौं – आठ वर्षपछि हुन लागेको स्ववियु चुनावका लागि आइतबारबाट प्रक्रिया सुरु हुँदै..

  • महानगरपालिकामा चालक व्यवस्थापन गर्न हम्मे हम्मे

    काठमाडौं – काठमाडांै महानगरपालिकाले विज्ञापन निकाल्दा ढंग नपुर्याएपछि अहिले आन्तरिक ..

  • मलेसियाली पक्राउ : सुटकेसमा विभिन्न देशका पैसा

    काठमाडौं – विभिनन देशको मुद्रा सुटकेसमा लुकाएर लैजान लागेको अवस्थामा मलेसियाली नागरि..

  • डिएनए शतप्रतिशत मान्य हुन्न: सर्वोच्च, डिएनए कसरी गलत हुन्छ ?: त्रिपाठी

    काठमाडौं – सर्वोच्च अदालतले डिएनए परीक्षण प्रतिवेदनलाई शतप्रतिशत सत्य मान्न नसकिने फ..

  • क्यान्सरले बदलेको सुजाताको जीवनदर्शन

    काठामाडौं -माघ २९ लाग्छ, सुजाता कोइराला लड्नका लागि जन्मेकी हुन् । तीन कारणले, पहिलो, उनी कोइराला परिवारकी हुन् जुन परिवारको पर्यायका रूपमा संघर्षलाई लिइन्छ । अर्को, राजनीतिक करिअरमा उनले आफ्ना बाबु गिरिजासँग जोडिएका सन्दर्भमा पनि संघर्ष गरेका घटना छन् । र, पछिल्लो समय उनी क्यान्सरजस्तो डरलाग्दो रोगसँग लडिरहेकी छिन् । आजको नयाँ ..

  • सम्बन्ध कहिल्यै सौहार्द हुन सकेन : फरक पृष्ठभूमिका राणा र थापा

    राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर राणा र अध्यक्ष कमल थापा अहिले एकता महाधिवेशनको तयारीमा जुटेका छन् । ६–९ फागुनमा हुने महाधिवेशनमा दुवै अध्यक्षका आकांक्षी पनि हुन् । राणा र थापाले तीन दशकभन्दा बढी सँगसँगै राजनीति गरे पनि दुवैको सम्बन्ध कहिल्यै सौहार्द भएन । तैपनि उनीहरू कहिले एउटै त कहिल्यै फरक पार्टीमा रहेर प्रतिस्पर्धा गरिरहे..

  • स्कुल होइन, जेलमा छन् यी बच्चाहरु

    धादिङ – भनिन्छ, सन्तानको सबैभन्दा ठूलो खुसी आमा हो र त्यसपछि बाबु। तर, तिनै आमाबाबुले गरेको गल्तीको सजाय भोग्दैछन् धादिङका पाँच बालबालिका। तोते बोल्न सिक्ने उमेरका उनीहरु जेलभित्रको उकुसमुकुसमा दैनिकी बिताइरहेका छन्। न सभ्य बोली सुन्न पाउँछन् न कखरा सिक्न। उनीहरुको दिन हथकडीले बाँधिएका हात हेरेर बित्छ। आजको नागरिकमा  खबर छ..

  • चुनावमा पार्टीका च्याँखेदाउ

    काठमाडौं – लोकतन्त्रको आधार मानिने चुनाव जनप्रतिनिधि चुन्ने र सत्ताको साँचो जनतामै सुम्पने महत्वपूर्ण कार्य हो। लोकतान्त्रिक भनिने प्रमुख राजनीतिक दल भने चुनावलाई जनप्रतिनिधि चुन्ने मात्र होइन, आफ्ना माग जबर्जस्त पूरा गराउने अस्त्र बनाउन उद्यत हुन्छन्। त्यो पनि चुनावअगावै। यो खबर आजको नागरिकमा छ । पछिल्लो दशकका चुनाव नियाल..

  • भारत जान्छ काउली, लेखिन्छ बन्दा

    विराटनगर – भारततिर काउली निकासी गर्न लिएर जानुहोस्, सिमानाको क्वारेन्टाइन कार्यालयले वस्तुको नाम बन्दाकोबी लेख्नेछन् । मटरकोसा वा गोलभेडा नै लिएर किन नजानुहोस्, बन्दाकोबी नै टिप्नेछन् । सीमा कटेर भारतीय क्वारेन्टाइन कार्यालयमा पुग्नुहोस्, त्यहाँका कर्मचारी खुसी ‘मुड’ मा भए त्यही नामलाई सदर गर्नेछन् । चित्त बुझेन भने थर्काउ..

  • अस्पताल कि डम्पिङ साइट ? अस्पताल प्रशासनको चरम लापरबाही

    काठामाडौं – स्वास्थ्य संस्थालाई मृत्युबाट बचाउन जाने ठाउँका रूपमा लिइन्छ। तर, तिनै स्वास्थ्य संस्थाबाट निस्कने फोहरका कारण अर्को कुनै रोग त निम्तिँदैन भन्ने शंकाको प्रश्न उठ्न थालेको छ। देशकै सबैभन्दा ठूलो अस्पताल मानिने वीर अस्पतालमा पुग्दा त्यहाँ प्लास्टिकले बेरिएको फोहोरको डंगुर देखिन्थ्यो । आजको नेपाल समाचारपत्रमा खबर ..

  • कर्णालीमा ‘जन्म र मृत्युमा २० किलो चामल’

    सिमकोट – सरकारले कर्णालीवासीको जन्म र मृत्यु हुँदा आफन्तलाई निशुल्क २० किलो चामल दिने कार्यक्रम थाल्ने भएको छ । प्रधानमनत्री पुष्पकमल दाहालले गत भदौ २३ गते संसद्मा सम्बोधन गर्दा कर्णालीमा जन्म र मृत्युमा २० किलो चामल उपलब्ध गराउने घोषणा गरेका थिए । सात महिनापछि कर्णालीका हुम्ला र जुम्ला जिल्लामा फागुन १ गतेदेखि यसको कार्या..

  • भूपू गोर्खाहरु दंग : न्यायालय उदार, एडल्ट डिपेन्डेन्टलाई आवसीय अधिकार

    लन्डन – बेलायती सैनिक सरह समान पेन्सनबाट वञ्चित भएकामा दु:खी छन् करिब ३६ हजार भूपू गोर्खा। बेलायत र नेपाल सरकारबीच छिट्टै वार्ताको आशमा बसिरहेका उनीहरुको मनमा कहिल्यै चैन भएन । बेलायतमा वृद्धवृद्धाको दयनीय दिनचर्याबीच उनीहरु खुशी हुने एउटा पाटो चाहिं छ पारिवारिक पुनर्मिलन ।  आजको कान्तिपुरमा खबर छ । ‘बेलायती अदालतले दुई भू..

  • प्रचण्ड–ओली भेट : ओलीका प्रश्नमा प्रचण्डको जवाफ र ‘प्रस्ताव’

    काठामाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्ला केही समयदेखिको संवादहीनता शुक्रबार तोडिएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पहलमा ललितपुर हात्तीवनमा रहेको श्रेष्ठकै निवासमा दुई नेताबीच भेटवार्ता भएको खबर आजको नयाँ पत्रिकामा छ । प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताब..

  • एक सिट अनिवार्य ल्याउ : ३ प्रतिशत थ्रेल्सहोल्ड

    काठामाडौं – संसदमा प्रतिनिधित्व गर्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल खसेको मतको तीन प्रतिशत मत ल्याउनै पर्ने प्रावधानमा सहमति गरेका दलहरूले  प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ पनि एक सिट अनिवार्य ल्याउनुपर्ने व्यवस्थासहित राजनीतिक दलसम्बन्धी विधेयकलाई टुंग्याउने भएका छन् । यो खबर आजको राजधानीमा छ ।..

  • फिफाबाट अनुशासन कारबाहीमा परेका म्याराडोना फिफाको दूत बने

    जुरिच –  डिएगो म्याराडोनाले फिफामा दूतको भूमिका पाउने भएका छन् । फिफाले अर्जेन्टिनी महान् खेलाडीलाई संसारभर फुटबल खेलको प्रवद्र्धनमा उतार्न चाहेको आजको कान्तिपुरमा खबर छ । ५६ बर्षीय म्याराडोना विकास परियोजनाहरुमा संलग्न हुनेछन् । म्याराडोनाले आफ्नो नयाँ भूमिकाको घोषणा गर्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व र सफा र..

  • भारतीय नाकाबन्दी हटाउन सेनाको भूमिका थियो

    काठमाडौं – प्रधानसेनापति राजेन्द्र क्षत्रीले यतिवेला बहुआयामिक सुरक्षा चुनौती थपिँदै गएको बताएका छन् । उनले राष्ट्रिय सुरक्षा सुदृढ पार्न कूटनीतिक संयन्त्रलाई पनि प्रभावकारी बनाउनुपर्ने बताए । यो खबर आजको नयाँ पत्रिकामा छ । ‘पछिल्ला दिनमा परम्परागतभन्दा फरक सुरक्षा चुनौती थपिँदै गएको छ, यसले सामाजिक सद्भावमा समेत चुनौती थप..

  • ऊर्जामन्त्रीको ऊर्जाले देश उज्यालो : ६ महिनामा के भयो ?

    काठामाडौं – ऊर्जामन्त्री जनार्दन शर्माले जिम्मेवारी सम्हालेलगत्तै १ भदौमा विद्युत् प्राधिकरणलाई महसुल नतिर्ने ठूला ग्राहकको लाइन काट्न निर्देशन दिए । ११ अर्ब ७९ करोड वार्षिक घाटामा र ३७ अर्ब सञ्चित नोक्सानीमा रहेको प्राधिकरणलाई नाफामा लैजाने घोषणासमेत गरे । त्यसयता प्राधिकरणले एक अर्बभन्दा बढी बक्यौता असुली गरेको छ । नियन्..

  • सँगै खाना खाएपछि प्रचण्ड र ओलीबीच कुरा मिल्यो : खाना खुवाउने श्रेष्ठ भारत उडे

    काठामाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच जेठ १ देखि २० भित्र स्थानीय चुनाव गर्ने गरी मिति घोषणा गर्ने अनौपचारिक समझदारी भएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको ललितपुर हरिसिद्धिस्थित निवासमा यस्तो समझदारी बनेको हो । आफ्नै समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सत्ता बह..

  • डीभी बन्द गर्ने विधेयक अमेरिकी सिनेटमा, नेपाली आप्रवासी प्रभावित

    न्युयोर्क – संयुक्त राज्य अमेरिकाका दुई अनुदारवादी सिनेटरले वैधानिक आप्रवासीको प्रवाहलाई निस्तेज पार्ने उद्देश्यले माथिल्लो सदन (सिनेट) मा आप्रवासीसम्बन्धी विधेयक दर्ता गराएका छन् । विधेयकको मूल उद्देश्य हालको आप्रवासी आगमनलाई ५० प्रतिशतले कटौती गर्ने छ । विधेयक सिनेटरद्वय अर्कान्सासका टम कटन र जर्जियाका डेविड पर्डयुले दर्..

  • सुन तस्कर भागाभाग: डरले घरै छाड्न थाले

    काठामाडौं – सुन तस्करी प्रकरणमा तानिने डरले व्यवसायीले घर छाड्न थालेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार सुन तस्करीमा जोडिएका व्यवसायीले घर छाडेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । पक्राउ परेकाको बयानका आधारमा पँचजना व्यवसायीको नाम खुलेको छ तर उनीहरुलाई लगातार पछ्याइरहेपनि समाउन सकिएको छैन । ३३ केजी सुन..

  • धादिङका आसमान साउदीमा हराए

    धादिङ – साउदी अरबमा बिरामी परेका धादिङको बसेरी गाविस ४ का आसमान गुरुङ बेपत्ता भएका छन् । श्रवणशक्ति गुमाएका आसमान पुस पहिलो साता साउदीको रियादबाट हराएको आसमानका दाइ सकरामले बताएको खबर आजको नागरिकमा छ । होटलमा वेटर कामको लागि भनेर साउन २८ गते उनी रियाद पुगेका थिए । आसमान बिरामी परेको भनी एक महिनाअघि अरबमै […]

  • नेपालमा ५० गर्भ इच्छा विपरीत: ६२ प्रतिशत गर्भपतन

    काठामाडौं – दाङ गोल्टाकुरी गाविसका पोखरेल थरका शिक्षित दम्पतीबाट गत फागुनमा पहिलो सन्तान छोराको जन्म भयो। पहिलो सन्तानपछि दोस्रो सन्तान अहिल्यै जन्माउने यी दम्पतीको रहर थिएन। पत्नी गर्भवती भएको आठ महिना भइसकेको दुई महिनाअघि थाहा पाएका पोखरेल भन्छन्– ‘अब त गर्भपतन गराउन पनि ढिला भइसक्यो। नचाहँदा नचाहँदै पनि हाम्रो दोस्रो सन..

  • किन चक्रपथभित्र जग्गा पाइन छाड्यो ?

    काठमाडौं – पछिल्लो केही वर्षयता राजधानीको चक्रपथभित्र जग्गा पाउन मुस्किल हुन थालेको छ । ०७२ वैशाखमा गएको भूकम्पपछि राजधानीमा जग्गाको माग बढेसँगै चक्रपथ वरपरका क्षेत्रमा समेत जग्गाको मूल्य एकैपटक बढेको घरजग्गा व्यवसायीहरू बताउँछन् । यो खबर आजको कारोबारमा छ । भूकम्पपछि आफैं जग्गा खरिद गरेर घर बनाउने क्रम सुरु भएसँगै जग्गाको ..

  • भूकम्प पीडित उस्तै पीडामा

    काठमाडौँ – पुनः निर्माण प्राधिकरणमा खड्ग ओलीले भर्ती गरेका एमाले कार्यकर्ताका कारण भूकम्प पीडित अझै पनि पीडामा जीवन जिउन वाध्य भएका छन् ।  आजको जन आह्वान साप्ताहिकमा खबर छापिएको छ । खड्ग ओलीले कनिष्ठ उपसचिव सुशील ज्ञवालीलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बनाए । ज्ञवालीले भूकम्प पीडितलाई राहत दिनुको साटो एनजिओ आइएनजिओल..

  • च्याउ पार्टीका कारण निर्वाचन विधेयक राज्य व्यवस्थामा अलपत्र

    काठमाडौँ  – सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको बेला संसद्को राज्य व्यवस्था समितिमा एक सिटे पार्टीका कारण निर्वाचन सम्बन्धी कानुन अलपत्र अवस्थामा पुगेको खबर आजको जन आह्वान साप्ताहिकमा  छापिएको छ । प्रमुख तीन राजनीतिक दलले कम्तीमा पनि तीन प्रतिशत मत प्रतिशत सीमा राख्नुपर्ने पक्षमा आवाज उठाएको ..

  • भैंसी बेचेर कहिलेसम्म उपचार गरुँ ? सरकारलाई मिर्गौलापीडितको प्रश्न

    म्याग्दी – बाबियाचौर–३ खुम्ल्याका योगनाथ शर्माले गोठमा पालेको भैंसी बिक्री गरेर श्रीमतीको उपचारमा खर्च गरे। एक वर्षअघि ५० वर्षीया श्रीमती टीकाकुमारीको मिर्गौलामा समस्या देखिएपछि उपचारमा उनले घरमा भएको पशुचौपाया बिक्रीका साथै आफन्त र छिमेकीबाट दुई लाखभन्दा बढी ऋण लिए। विपन्न परिवारका शर्माले पशुचौपाया र अन्नपात बेचेर समेत श..

  • ढुंगेललाई पक्राउ गर

    काठमाडौं – सर्वोच्च अदालतअर्न्तगत रहेेको फैसला कार्यान्वयन निर्देशनालयले व्यक्ति हत्याको अभियोग ठहर भएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न  प्रहरीलाई ताकेता गरेको छ। निर्देशनालयले गृहमन्त्रालय र मातहतका निकायलाई ढुंगेललाई किन पक्राउ नगरिएको भन्दै माघ २३ गते दोस्रो पटक तीन पृष्ठको पत्र लेखेको हो।  यसअघि ..

  • आजका कार्टुन

    आजका अन्नपूर्ण पोष्ट, कारोबार र नागरिक दैनिकमा छापिएका कार्टुन ।  

  • एमाले सबैभन्दा धनी, माओवादी केन्द्र ऋणमा : ८६ दलले मात्र बुझाए बहीखाता

    काठमाडौं –  निर्वाचन आयोगमा ११२ दल दर्ता छन् । तर, ८६ दलले मात्र आर्थिक वर्ष ०७२-७३ को आयव्यय विवरण बुझाएका छन् । दर्ता भएकामध्ये २६ दलले आयव्यय विवरण समयमा बुझाएनन् । विवरण बुझाएकामध्ये थोरै दलले मात्रै ऋण रहेको देखाएका छन् । आजको नयाँ पत्रिकामा खबर छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा १२ मा दर्ता भएका दलले […]

रातोपाटी स्पेशल