• सरकारको नयाँ निर्णय : अव भारतमा पनि बैदेशिक रोजगारी, कामदारलाई ४ लाखसम्म राहत तथा क्षतिपूर्ति

    काठमाडौं– सरकारले भारत जाने नागरिकलाई वैदेशिक रोजगारीको परिभाषाभित्र राखेको छ । बैदेशिक रोजगार बिमा सम्बन्धी नयाँ व्यवस्था गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । आज प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलन मार्फत भने –रोजगारीको लागि भारत जाने नेपाली नागरिकहरुको संख्या लाखौं छ । तर, हामीले न त अहिलेसम्म भारत जाने नागरिकलाई वैदेशि..

  • बिदेशबाट रोगलागेर फर्कनेको पनि उपचार, बिमा शुल्क दोब्बर

    काठमाडौ – बैदेशिक रोजगारीमा रहेको बेला घातक रोग लागेर फर्कनुपरेमा सरकारले उपचारक..

  • पोर्चुगलको अल्गार्भमा फुटबल प्रतियोगिता सम्पन्न

    पोर्चुगल –गैह्र आबासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भ पोर्चुगलको आयो..

  • युएईमा हुण्डी चलाउनेलाई कारवाहीको तयारी

    युएई – अबुधाबी स्थित नेपाली दुताबासले हुण्डी वा अन्य गैरकानुनी तवरले पैसा ..

  • कुवेतमा मृगौला फेल भएकी महिलालाई सहयोग

    कुवेत– दर्शन ठकुरी समाज कुवेतले दुवै मृगौला फेल भएकी सरस्वती खाँडलाई २ लाख ८९ हज..

  • ६१ जना नेपाली कुवेतको जेलमा, अधिकांश लागुऔषधमा संलग्न

    कुवेत – कुवेतको केन्द्रिय कारागारमा ६१ जना नेपालीले जेल जीवन बिताइरहेका छन् । नेपाली दुताबास कुवेतका अनुसार अधिकांश लागु औषध ओसारपसार तथा बेचबिखानमा संलग्न रहेका छन् भने बाँकी बलात्कार, चोरी डकैति, झैँ–झगडाको मुद्दामा जेल परेका हुन् । नेपाली दूतावास कुवेतको आयोजनामा नेपालमा लगानी भित्र्याउने सम्बन्धमा नेपाली दुताबास कुवेत ..

  • युएर्इमा नेपाली ब्याबसाय बढ्दो, युवाहरूले खोले रेष्टुरेन्ट

    युएर्इ-मध्यपुर्बको बिकसित शहर युएर्इमा नेपाली लगानीमा ब्याबसाय गर्नेहरूको संख्या निकै बढेको छ। यसै क्रममा गत शुक्रबार यूएर्इको रसैलखेमा नेपाली युवाहरूको सयुक्त लगानीमा रोह अल र्इत्तिहाद नामक रेष्टुरेन्ट संचालनमा अाएको छ। एनअारएन युएर्इका अध्यक्ष सुदिप कार्की र युवा संयोजक निश्चल दाहालको सयुक्त लगानीमा खोलिएको उक्त रेष्टुरेन्ट यु..

  • वैदेशिक रोजगारीमा गएका १८ नेपालीलाई मृत्युदण्डको सजाय, ४ सय ६५ जना जेलमा

    काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै संयुक्त अरब इमिरेट्सको भ्रमणका क्रममा दुबईको जेलमा रहेका नेपाली कामदार अमरबहादुर बमलाई आममाफी सहित नेपाल फर्कने बाताबरण मिलाउन त्यहाँका उपराष्ट्रपति मक्तोमलाई आग्रह गरेका थिए । जवाफमा उपराष्ट्रपतिले राजदुतलाई बोलाएर यसबारे आफूले प्रक्रिया अघि बढाउने बताएका थिए । दुबईको जेलमा ..

  • राजदुत राईको सम्मानमा जाम्बियामा स्वागत कार्यक्रम

    अमेरिका–गैर आबासिय नेपाली संघ जाम्बियाले ,जाम्बियाको लुसाकामा दक्षिण अफ्रिका र जाम्बिया गरि सात अफ्रिकन राष्ट्रहरुका लागि नेपालका राजदुत अमृत बहादुर राईको सम्मानमा स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । हालै गरिएको स्वागत कार्यक्रममा बोल्दै राजदुत राईले नेपाल बहिर बस्ने सबै नेपाली देशका वास्तविक दुत भएकाले सबै एनआरए..

  • कुवेतमा ज्यान गुमाएकाको परिवारलाई एक करोड क्षतिपूर्ति

    खोटाङ – कुवेतमा ज्यान गुमाएका मात्तिम–७ का चन्द्रबोल राईको परिवारलाई करिब रु एक करोड क्षतिपूर्ति उपलब्ध गराइएको छ । वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका राईको परिवारलाई रु ९८ लाख दश हजार २२० क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो । राईले काम गर्ने कम्पनीबाट जिल्ला प्रशासन कार्यालयमा आएको रकम मृतक..

  • प्रधानमन्त्रीको चरित्र हत्या गर्नेमाथि कारवाही हुनुपर्छ : कार्यवाहक राजदूत टण्डन

    युएर्इ – युएर्इको लागी नेपाली कार्यबाहक राजदुत नेत्र बहादुर टण्डनले युएर्इ भ्रमणको बेला प्रधानमन्त्रीको चरित्र हत्या गर्ने गरी समाजिक संजालमा तस्बीर सार्बजनिक गर्ने गिरोहलार्इ छानबिन गरी कार्बाही गर्ने बताएका छन् । यूएर्इको रसैलखेमामा नेपाली दुताबास युएर्इले आयोजना गरेको रेमिटेन्स समन्धि कार्यक्रममा बोल्दै कार्यबाहक राजदुत टण्डन..

  • चिनियाँ लगानी भित्र्याउन बेइजिङमा कार्यशाला

    काठमाडौँ – नेपालमा थप चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आज चीनको राजधानी बेइजिङमा ‘नेपालमा लगानीका अवसर’ विषयमा कार्यशाला आयोजना गरिएको छ । बेइजिङस्थित नेपाली राजदूतावास र ‘बेल्ट एन्ड रोड एम्बासडर्स फोरम’ले दूतावासमा संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यशालामा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपालमा लगानीका..

  • प्रधानमन्त्रीलाई युएईमा ६ बुँदे ध्यानाकर्षण

    युएई – गैर आबासिय नेपाली संघ (एनआरएनए) युएईले युएईमा रहेका नेपालीहरुको समस्याको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड“ को ध्यानाकर्षण गराएको छ । विश्व उर्जा समिट २०१७ को लागि युएई पुगेका प्रधानमन्त्री प्रचण्डको सम्मानमा गत १५ जनवरीमा माओवादी केन्द्र निकट नेपाली जन प्रगतिशिल मंच युएईले गरेको भेटघाट तथा रात्रीभोज कार्यक्रमम..

  • तान्जानियाबाट ५ नेपाली कामदारको उद्दार

    तान्जानिया– तान्जानियामा कामदार कम्पनीले एक बर्षदेखि तलब रोक्दै टिकट र पासपोर्ट समेत नदिई राखिएका पाँच नेपाली कामदारको गैर आबासिय नेपाली संघ तान्जानियाले उद्दार गरेको छ । गैरआवासिय संघले उनीहरुलाई उद्धारपछि नेपाल पठाएको छ । तान्जानियाको दार ए सलामदेखि ५०० किलोमिटर टाढा जङली क्षेत्रमा रहेको खनिज सम्बन्धिउद्योगमा काम गर्ने नृप बहा..

  • मलेसियाले दिने भयो अवैध विदेशी कामदारलाई वैध बन्ने अवसर

    काठमाडौं– मलेसिया सरकारले गैरकानुनी विदेशी कामदारहरुलाई अस्थायी श्रम स्वीकृति दिने भएको त्यहाँका सञ्चारमाध्यमहरुले बताएका छन् । मलेसियाका उपप्रधान तथा गृहमन्त्री अहमद जहिद हमिदीले सो कुराको जानकारी दिएको समाचारमा उल्लेख छ । मलेसियास्थित औद्योगिक क्षेत्रहरुमा भएको माग पूर्ति गर्न र गैरकानुनी कामदारको संख्या घटाउन सरकारले सो निर्ण..

  • कुवेतमा उपचार गराइरहेकी ताराले अस्पतालको बेडबाटै गरिन् सहयोगको अपिल

    कुवेत – कुवेतको जाहारा हस्पिटलमा बिगत एक बर्षदेखि उपचार गराउदै आएकी तारा थापा मगरले अस्पतालको बेडबाटै सहयोगको अपिल गरेको गरेकी छिन् | पाल्पा जिल्ला दोभान-५ घर भएकी तारा गम्भीर अवस्थामा उपचार गराइरहेकी छिन् | उनको दाहिने पट्टीको पुरै शरीर चल्दैन | एक बर्ष पहिले अचानक बेहोस भै ढलेकी तारालाई २८ दिन सम्म अस्पतालको आसियुमा राख्..

  • मलेसियामा एक नेपालीको हत्या

    काठमाडौं – आइतबार बिहान मलेसियाको एक खेल मैदानमा नेपाली यूवा राधेश्याम पाण्डे मृत अवस्थामा फेला परेको अंग्रेजी पत्रिका द सन डेली ले जनाएको छ । मलेसियाको सेवे¥याङ पेराई जिल्लाको प्रहरी प्रमुख निक रोज अजन निक अब्दुल हामिदले लोरोङ भन्ने स्थानमा नेपालीको एक शब फेला परेको बताएका छन् । त्यहाँको बुकिट तेन्हा फ्याक्टरीमा काम गर्ने पाण्ड..

  • कोरियामा प्रवासी मजदुर संगठनको अन्तरक्रिया

    कोरिया –प्रवासी मजदुर संगठन (एमटियु) ले २०१७ मा नव आगन्तुक सदस्यहरुलाई स्वागत गरेको छ । जनवरी १५ एक कार्यक्रम गरी एमटियुले शुभकामान आदानप्रदान गर्नुका साथै २०१६ मा भएका गतिबिधीको समिक्षा समेत गरिएको थियो । कार्यक्रममा २०१७ को कार्य योजना बारे समेत छलफल गरिएको थियो । केसीटियुको क्षेत्रिय कार्यालय सुवनमा सम्पन्न भएको कार्यक्रममा स..

  • अमरको रिहाईका लागि प्रधानमन्त्रीलाई अपिल

    यूएई–प्रवासी नेपाली मञ्च यूएईले त्याँहाको कारागारमा आजिवन जेल जिबन बिताइरहेका दार्चूलाका अमर बमको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्री पूष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आग्रह गरेको छ । चार दिने यूएई भ्रमणमा रहनूभएका प्रधानमन्त्री ‘प्रचण्ड’ सग नेपाली राजदूताबास आबूधाबीमा गरिएको अन्तरकृयामा प्रवासी नेपाली मञ्चका अध्यक्ष श्याम कँडेलले ..

  • ‘प्रथम लायन्स मल्टिपल स्पोर्ट्स फेस्टिभल’उद्घाटन

    अमेरिका–सान फ्रान्सिस्को बे एरियामा स्थापित पाँचवटा नेपाली लायन्स क्लबहरुको संयुक्त आयोजनामा ‘प्रथम लायन्स स्पोर्टस फेस्टिभल’ सुरु भएको छ । मोर्गन हिलको खेल मैदान र ओहलोन कलेजको जिम्नाजियममा जनवरी १४ र १५ मा भएको फेस्टिभलमा भलिबल, सकर, क्रिकेट र टेबलटेनिस प्रतियोगिता भएका हुन् । प्रथम लायन्स मल्टिपल स्पोर्ट्स फेस्टिभलको नाममा आय..

  • जनसम्पर्क समिति कतारले गर्‍यो वनभोज कार्यक्रम

    दोहा– नेपाली जनसम्पर्क समिति कतारले ४१ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर हालै सातौ बृहद बनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । दिवसको अवसर पारेर जनसम्पर्क समितिले हरेक बर्ष विभिन्न सांस्कृतिक मनोरंजनका साथै बनभोज कार्यक्रमको आयोजना गर्ने गरेको छ । यस वर्षको बनभोज कार्यक्रममा जनसम्पर्क समिति कतारका सभापति केशब भुस..

  • गोरखाको नामरुक स्कुललाई बोष्टनका तमुको सहयोग

    बोष्टन – गत बर्ष भुकम्पले भत्काएको गोरखाको गाखु गाविसस्थित नामरुक निमाविको अमेरिकाको बोष्टनमा रहेका तमुहरुको सहयोगले पुर्ननिर्माण सम्पन्न भएको छ । बोष्टनमा १५ बर्षदेखि क्रियाशील रहेको बोष्टन तमु समाजको सहयोगले पुननिर्माण भएको विद्यालय भवन हालै हस्तान्तरण गरिएको छ । नेपालमा अप्रिल २०१५ मा गएकोे बिनाशकारी भूकम्पले पूर्ण रुपमा भत्क..

  • कुवेतमा एक नेपालीको मृत्यु

    कुवेत – कुवेतमा एक नेपालीको मृत्यु भएको छ | धनुषा जिल्ला गोपालपुर-४ घर भएका बिसुन यादवको हिजो बिहान आदान हस्पिटलमा उपचारको क्रममा निधन भएको हो | बिगत ६ बर्षदेखि कुवेतको नेशनल खरापी कम्पनीमा कार्यरत ३१ बर्षिय यादव क्षयरोगबाट पिडित भएको सहकर्मीहरुले बताएका छन् | उनि गत ९ तारिखमा हस्पिटल भर्ना भएका थिए | मृतक यादव कार्यरत [&h..

  • युएईमा निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न

    युएई – स्याङ्गजा सहयोग समाज युएईद्वारा आयोजित एक दिने निःशुल्क स्वास्थ्य परिक्षण अबुधावीको मुसाफामा सम्पन्न भएको छ । अहलिया हस्पिटलको सहयोगमा अबुधावीको मुसाफा २६ स्थित ओसिस क्लिनिकमा भएको उक्त परिक्षणमा करिब ५० जनाले आफ्नो स्वास्थ्य परिक्षण गराएको स्याङ्गजा सहयोग समाज युएईका निवर्तमान उपाध्यक्ष सोवित थापाले जानकारी गराए । स्याङ्..

  • एनआरएन र प्रज्ञा प्रतिष्ठानबीच सहमतिपत्रमा हस्ताक्षर

    काठमाडौ– गैर आवासिय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठानबीच साहित्यिक सहकार्यको लागि सहमति भएको छ । सहमति पत्रमा हस्ताक्षर गर्न गैर आवासिय नेपाली संघका अध्यक्ष शेष घले र सचिवालय निर्देशक राजेश राणा बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पुगेका थिए । एनआरएनको तर्फबाट अध्यक्ष घले र प्रतिष्ठानको तर्फबाट कुलपति गंगाप्रसाद उप्रेत..

रातोपाटी स्पेशल