• पर्यटनलाई उद्योगकाका रुपमा विकास गर्नुपर्नेमा जोड

    काठमाडौँ, चैत १३ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री दिलनाथ गिरीले पर्यटन क्षेत्रले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा करिब तीन प्रतिशत योगदान पुर्याएकाले यसको विकासले अर्थतन्त्र बलियो हुने बताए । पर्यटन विभागको अनुगमनपछि आज मन्त्री गिरीले नेपालमा प्राकृतिक र सांस्कृतिक सम्पदाले गर्दा उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताउँद..

  • मलेसियाले यसरी तान्दैछ करोडौं पर्यटक

    राजकुमार सिग्देल क्वाललम्पुर–मलाकास्थित ए–फामोसा रिसोर्ट एण्ड होटलकी म्यानेजर वा..

  • गुरिल्ला पदमार्गलाई फन्को मार्दा

    धनीराम शर्मा (ऋतुविचार) काँक्रेविहारदेखि शान्तिगाउँ जेलबाङको यात्राको कार्यतालिक..

  • गुराँसले ढकमक्क वन, टिप्न भने नपाइने

    तेह्रथुम – गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षे..

  • आगामी निर्वाचनमा प्रजातन्त्रवादी बुद्धिजीवीको भूमिका महत्वपूर्ण हुने

    नवलपरासी, चैत १२– आगामी ‘निर्वाचनमा प्रजातन्त्रवादी बुद्धिजीवीको’ भूमिका विषयक व..

  • सगरमाथा चढ्नेहरु अब यसरी पर्नेछन् निगरानीमा

    सिबी अधिकारी काठमाडौँ, १२ चैत । सगरमाथाको चुचुरोमा नपुगी सगरमाथा सफल आरोहण गरेको दाबी गर्नेको सङ्ख्या बढ्न थालेपछि सरकारले सगरमाथा आरोहीलाई ग्लोबल पोजिसिङ ९जिपिएस० सिस्टममार्फत ट्याकिङ ९निगरानी० गर्ने भएको छ । यसअघि विभिन्न मुलुकका आरोहीले झुटो विवरण पेस गरी सगरमाथा आरोहणको प्रमाणपत्र लिने प्रवृत्ति बढेपछि पर्यटन विभागले ..

  • पर्यटकीय स्थलका रुपमा विकास हुँदै व्यास क्षेत्र

    वासुदेव पौडेल पोखरा, १२ चैत । सुन्दर नगरी पोखरा नजिकै अवस्थित तनहुँको सदरमुकाम दमौलीमा रहेको व्यास क्षेत्र विशिष्ट धार्मिक एवम् पर्यटकीय स्थल बन्ने भएको छ । पर्याप्त सम्भावना रहेर पनि प्रचारप्रसार एवम् पूर्वाधार विकासका दृष्टिले ओझेलमा परेको यस क्षेत्रलाई व्यास क्षेत्र विकास कोष तनहुँको सकृयतामा करिब २७ करोड रुपैयाँको लागतमा १०८..

  • होमस्टेले फेरिएको जीवन

    कृष्ण गिरी नवलपरासी, चैत १२–नवलपरासीको डण्डा चोकबाट ८ किमि भित्र छ बाघखोर गाँउ । अग्याैली बाघखोरको २३ घरमा सञ्चालित छ अमलटारी मध्यवती हामेस्टे । यहाँका अधिकांश महिलाहरुको काँधमा छ, होमस्टे सञ्चालन गर्ने जिम्मेवारी । कारण धेरैजसो युवाहरु वैदेशिक रोजगारीमा छन् । पहिला खेतबारीमा काम तथा त्यत्तिकै समय खेर फाले दिन बिताउने महिलालाई अ..

  • शक्तिखोरमा नयाँ पर्यटकीय गन्तव्य पहिचान

    नारायण ढुंगाना चितवन, ११ चैत । चितवनको विकटमा पर्ने शक्तिखोरको सम्फ¥याङ सामुदायिक वनभित्रै आकर्षक पर्यटकीय गन्तव्य पहिचान भएको छ । तर आवश्यक पूर्वाधारको अभाव र प्रचार नहुँदा त्यो ओझेलमा परेको छ । कालिका नगरपालिकासँग जोडिएको साविक शक्तिखोरमा पर्ने यो सामुदायिक वन क्षेत्र पहाडै पहाडले घेरिएको छ । त्यसभित्रबाट खोँच हुँदै बहने सम्फ¥..

  • सगरमाथा आरोहण : पाइलाको छाप पछ्याउँदै खोज्नुपर्छ बाटो

    भोजेन्द्र बस्नेत सोलुखुम्बु, १० चैत । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो कस्तो होला ? ‘फराकिलो, चौडा, ढुङ्गा बिछ्याइएको, अझ समाएर हिँड्नका लागि ठाउँठाउँमा फलामको रेलिङ, अनि सङ्केत चिन्ह् ?’ अधिकांशले यस्तै सोच्ने गर्दछन् । तर सगरमाथा जाने बाटो भने ठीक यसको उल्टो छ । खुम्जुङ गाविसको लबुचेदेखि गोरप्सेप हुँदै सगरमाथा आधार शिवि..

  • कालीगण्डकीले घेरेको खैरेनी वनले पर्यटक लोभ्याउँदै

    सुशीला रेग्मी पाल्पा, १० चैत – कालीगण्डकीले टापु आकारमा घेरेको खैरेनी वन क्षेत्र प्राकृतिकरुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । यसको प्राकृतिक सुन्दरताले बालबालिका, युवायुवती या बूढापाका सबैको मनलाई लोभ्याइरहेको हुन्छ । उत्तर र दक्षिण दिशाबाट कालीगण्डकीले टापु आकारमा खैरेनी वनलाई घेरेको यो प्राकृतिक दृश्य नियाल्दै मनमा धेरै..

  • विश्वकै उत्कृष्ट बन्जी जम्पको सूचीमा नेपालको ‘लास्ट रिसोर्ट’

    काठमाडौँ – सहासिक खेल बन्जी जम्पका लागि विश्वकै उत्कृष्ट गन्तव्यमा नेपालको लास्ट रिसोर्टलाई पनि समावेश गरिएको छ । अमेरिकी समाचार संस्था सिएनएनले जारी गरेको उत्कृष्ट १५ देशको सूचीमा नेपाललाई पनि समावेश गरिएको हो । विश्वकै अग्लो बन्जी जम्पमध्ये एक रहेको लास्ट रिसोर्ट भोटे कोशी नदीको माथि रहेको छ । यसको उचाइँ १६० मिटर रहेको सिएनएनल..

  • तेह्रथुमको पर्यटन गुरुयोजना बनाइँदै

    तेह्रथुम – जिल्लाको पर्यटन क्षेत्र विकास गर्ने उद्देश्यले एक वर्षअघि थालिएको पञ्चवर्षीय पर्यटन गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । पर्यटनको माध्यमबाट समग्र जिल्लाको आर्थिक विकास गर्ने भन्दै गुरुयोजना निर्माण थालिएको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ । विज्ञ, सरोकारवाला, स्थानीयवासी, राजनीतिक दल, उद्योग वाणिज्..

  • नेपालमा पाँच हजारभन्दा बढी प्राकृतिक ताल, हुम्लामा मात्र तीन सय ८१ वटा

    काठमाडौँ – राष्ट्रिय ताल संरक्षण विकास समितिले नेपालमा पाँच हजार तीन सय ५८ वटा प्राकृतिक ताल रहेको जनाएको छ । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेका ५०० मिटर उचाइभन्दा तल दुई हजार ७१२ वटा, ५०० मिटरभन्दा माथि तीन हजार मिटरभन्दा तल्लो क्षेत्रमा ४१९ र तीन हजारभन्दामाथि उचाइका दुई हजार २२७ ताल रहेका छन् । समितिका अध्यक्ष नानीका..

  • आहा! रुइसे : गुराँस र हिमालको सुन्दरताले सजिएको रुइसे

    म्याग्दी – सदरमुकाम बेनीदेखि एक बिहानको पैदल दूरीमा रहेको म्याग्दीको पर्यटकीय रुइसे–भेडीओढार क्षेत्र प्राकृतिक सौन्दर्यले सु–सज्जित बनेको छ । भर्जिन (नयाँ) पदमार्गका रुपमा परिचित धौलागिरि आइसफल पदमार्गको प्रवेशद्वारका रुपमा रहेको यो क्षेत्रको जङ्गलमा फागुन महिनाको सुरुवातसँगै फुलेको राताम्मे गुराँसको सुन्दरताले पर्यटकलाई आ..

  • आइसफल पदमार्गमा पूर्वाधार थप गरिँदै

    मुस्ताङ -म्याग्दीका नौ र मुस्ताङका दुई बस्तीलाई समेट्ने गरी पहिचान गरिएको धौलागिरि आइसफल पदमार्गमा भौतिक पूर्वाधार निर्माण कार्यलाई अघि बढाइएको छ । चार वर्षअघि टे«किङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर पोखरा र स्थानीय पर्यटन व्यवसायीले पहिचान गरेको यो पदमार्गमा तीन वर्षदेखि भौतिक पूर्वाधार निर्माण क..

  • बिस्केट जात्राको तयारी सुरु

    भक्तपुर – आगामी चैत २८ गतेदेखि आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको तयारी सुरु भएको छ । आगामी वैशाख ५ गतेसम्म चल्ने जात्राको मुख्य आकर्षणका रुपमा रहेको लिङ्गो उठाउनका लागि गुठी संस्थान भक्तपुरले सूर्यविनायक नगरपालिकास्थित चित्तपोलको सल्लाघारी वनबाट करिब ५५ हात लामा दुई लिङ्गो भक्तपुर नगरपालिका–११ ल्येसिंखेल अर्थात् भे..

  • धौलागिरि पदमार्गको नक्सा तयार : हिमशृङ्खलालाई समेटेर पर्यटकीय पदमार्ग बनाइयो

    म्याग्दी – हिमाली क्षेत्रमा पर्यटक भित्र्याउनका लागि म्याग्दी हुँदै रुकुम र डोल्पा जोड्ने गरी पहिचान गरिएको पश्चिम धौलागिरि’ पदमार्गको नक्सा तयार गरिएको छ । रुकुमका युवा पर्वतारोही मनबहादुर खत्रीको प्रयासमा हिमाली क्षेत्रलाई समेटेर विभिन्न रुट पहिचान गरिएको उक्त पदमार्गको हालै विभिन्न निकाय र सङ्घसंस्थाको आर्थिक सहयोगमा नक..

  • म्याग्दीका चौध ठाउँमा प्राकृतिक तातोपानीका मुहान भेटिए

    म्याग्दी (बेनी) -म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मुलबाट नै ५० डिग्री सेल्सीयस भन्दा बढी तापक्रम भएका पानी निस्कने प्राकृतिक तातोपानीका मुहान पmेला परेका छन् । प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका १३ सिङ्गा तातोपानीको म्याग्दी नदी किनारामा मात्रै पाँचवटा तातोपानीका मुहान भेटिएका सिङ..

  • कालीगण्डकीमा जलयात्रा सुरु

    फलेवास -गर्मीयाम सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्रा ९¥याफ्टिङ०सुरु भएको छ । जलयात्राको याम सुरु भएसँंगै कालीण्डकीमा पर्यटक आउने क्रम बढेको छ । जाडो यामको समाप्तिसँगै बर्सेनि फागुनको अन्तिम सातादेखि जलयात्राका लागि पर्यटक आउने गरेका छन् । लामो, समथर र कम बहाव भएका कारण बाह्य पर्यटकले जलयात्राका लागि कालीगण्डकीलाई रोज्ने गरेका ..

  • सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल

    सोलुखुम्बु – सगरमाथा क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन दिन प्रतिदिन बढ्न थालेको हो । फागुनबाट सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका व्यवसायी दोर्जी शेर्पाले बताए । जाडो महिनामा लगभग शून्य बनेको..

  • कर्णालीमा “हिँउको होली”

    डोल्पा–यतिखेर डोल्पा जिल्लानै हिँउले सेताम्य भएको छ । तीन दिन अघिसम्म उजाड र काला देखिने कर्णालीका डाँडापाखाहरु अहिले हिँउले ढपक्कै ढाकीएका छन्। हिँउले सिंगो कर्णालीनै सिंगारिएको छ। त्यसैत हिमपातले यहाँको सुन्दरतालाई अझ मनमोहक बनाईदिएको छ । ‘आहा कति राम्रो दृष्य’ भन्दै तारिफ गर्नेहरुको सङ्ख्या पनि उत्तिकै छन् । गाँउ बस्तीमा धुला..

  • हिमाली महिलाले बनाए हेलिप्याड र भ्यू प्वाइन्ट

    सोलुखुम्बु – खुम्जुङ गाविसको खुम्जुङ भ्यालीसँगै जोडिएको खुन्दे गाउँमा पर्यटक भित्र्याउन त्यहाँका महिलाले गाउँमा हेलिप्याड र भ्यू प्वाइन्ट बनाएका छन् । खुम्बुको नाम्चे र खुम्जुङ भ्यालीमा प्रशस्त पर्यटक पुग्ने भए पनि १५ मिनेटको फरकमा रहेको खुन्दे गाउँमा पर्यटकको प्रवेश ज्यादै न्यून भएपछि त्यहाँका महिला समूहले पर्यटक भित्र्या..

  • लसुनेमा पर्यटक लोभ्याउन लसुन स्तम्भ

    तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित लसुने बजारका स्थानीयवासीले पर्यटकलाई आकर्षित गर्न पहिचान झल्कने लसुनको पोटी आकारको लसुन स्तम्भ निर्माण गरेका छन् । पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा मानिएको गुराँसको राजधानी तीनजुरे–मिल्के –जलजले क्षेत्रमा अवस्थित लसुने बजारको ऐतिहासिक पहिचानसमेत झल्काउने र पर्यटकलाई ..

  • बुद्ध धर्मको विकासमा श्रीलङ्काको सहयोग रहने – राजदूत परेरा

    काठमाडौँ – नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु एस परेराले सभ्य समाज निर्माणका लागि नारीप्रति हुँदै आएका विभेद्लाई अन्त्य गर्नुपर्ने बताएकी छिन् । किमडोलस्थित निर्वाणमूर्ति बिहारले १०७ औँ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आज आयोजित ‘बुद्ध र नारी मुक्ति’ विषयक गोष्ठीमा उनले बुद्वकालीन समयमा नारीप्रति रहेको विभेद्लाई न..

रातोपाटी स्पेशल