• ‘कोही त भने जहाजमा हरर…’

    राज्यलक्ष्मी शक्य यो पुरानो गीतको आज याद आएको छ । किनभने यस गीतले नेपालको विगतदेखि वर्तमानसम्मको प्रतिनिधित्व गरेको छ, नेपालको यथार्थ, शासनव्यवस्था आदिलाई झल्काएको छ । साथै, नेपालमा समयसमयमा परिवर्तनका लागि भएका क्रान्तिकारी प्रयासहरुलाई पनि यो गीतले आत्मसात् गरेको छ । यो गीत नेपालमा दशकौंदेखि चल्दै आएको वर्गीय, जातीय, लैंगिक आन..

  • निर्वाचन माओवादी आन्दोलनको उपलब्धि

    पहिलो चरणको निर्वाचनले नयाँ संविधान कार्यन्वयन गर्ने क्रमको पहिलो खुट्किला पार गरेको छ । स..

  • नयाँ शक्तिका संयोजकलाई गोरखाबासीको पत्र

    –गोर्खाली अनिल बाबुराम भट्टराई (लालध्वज) ज्यू, कुनै राजनीतिक दल र सङ्गठनभन्दा माथि सोच राख..

  • निर्वाचनको बहसमा चरित्रहत्या

    हरि थापा वैशाख ३१ अगावै सामाजिक सञ्जालमा पहुँच भएकाहरुले देश विदेशबाट विभिन्न पार्टीको नाम..

  • दलहरुका घोषणापत्रमा बेरोजगारी समस्या

    वीरेन्द्र रावल चैते दशैँमा घर आएका अछाम लयाटीका बिर्स भुल सोमबार त्रिनगर भन्सार कार्यालय ह..

  • काङ्ग्रेसभित्र मौलाएको काङ्ग्रेसीपना

    विश्वप्रकाश भुसाल मैले देखेको मेरो पुस्ता काङ्ग्रेस नै हुन् । मेरा हजुरबुबा र बुबा काङ्ग्रेस नै हुन् । अहिले पनि मेरा मान्यजन, गरू, आफन्त अधिकांश काङ्ग्रेस नै छन् । ममा उहाँहरूप्रति सादर, सम्मान एवं नमन यथावत नै छ । मैले कहिल्यै पनि उहाँहरू काङ्ग्रेस हो भनेर मन नपराएकै छैन । अर्थात् कोही पनि काङ्ग्रेस भन्दैमा […]

  • कोरियामा प्रवासी मजदुरको अवस्था

    उदय राई दक्षिण कोरियामा अहिले रोजगार अनुमति प्रणालीलगायत अन्य प्रणालीअन्तर्गत आएर काम गर्ने प्रवासी मजदुरको सङ्ख्या धेरै छ । यी प्रवासी मजदुर विभिन्न क्षेत्र (कृषि, उत्पादन, निर्माण, सेवा, मत्स्यपालन आदि) का विभिन्न कम्पनीमा काम गरिरहेको छन् । धेरैजसो प्रवासी मजदुर अहिले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आएर काम काम गरिरहेक..

  • सत्ता हस्तान्तरणबारे केही शङ्का !

    बाबुलाल बुढा मगर नौ महिना अगाडि बनेको नेपाली काङ्ग्रेस र माओवादीको गठबन्धनको सरकारको म्याद अब सकिन लागेको छ । यससँगै विभिन्न शङ्का आशङ्का पनि उत्पन्न भएका छन् । के प्रचण्डले सजिलै सत्ता हस्तान्तरण गर्लान् त ? भित्री सहमति के छ ? प्रचण्डलाइ नै पुनः प्रधानमन्त्री बनाउने लबिङ चलिरहेको भए पनि प्रचण्डले अस्वीकार गरिसकेका छन् । [&hell..

  • एनआरएन नेतृत्वको बहस

    मेघराज सापकोटा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौँ विश्व सम्मेलन आगामी अक्टोबर १४ देखि १८ सम्म काठमाडौँमा आयोजना हुने भएको छ । सम्मेलनको मिति तय भएसँगै अबको नेतृत्व कसको पोल्टामा पर्ने भन्ने गरमागरम बहस एनआरएनमा सुरु भएको छ । एनआरएनएमा अहिलेसम्म विश्वभरमा ७५ देशमा राष्ट्रिय समिति बनेका छन् । यी राष्ट्रिय समितिले आगामी सेप्टेम..

  • मधेस आन्दोलनको चिरफार

    गङ्गा पी. शर्मा जन आन्दोलन २०६२–६३ को सफलतासँगै नेपालमा करिब २४० वर्ष लामो राजतन्त्र अन्त्य भई संविधानसभा मार्फत गणतन्त्र स्थापना भयो । वि.स. २०६३ माघ १ गते घोषणा भएको नेपालको अन्तरिम संविधानले दस वर्ष लामो सशस्त्र युद्धलाई सफल बिराम त लगायो तर उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी फोरमले संविधानको प्रतिलिपि जलाउँदै मधेसमा आन्द..

  • ब्लगः न्यायालयमा ठाडो हस्तक्षेप

    सुजन देवकोटा प्रधान न्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव दर्ता हुनु राजनीतिक पार्टीबाट अछुतो रहेर कसैले पनि केही गर्न नसक्ने कुराको प्रष्ट उदाहारण हो । नेपालकै पहिलो महिला प्रधानन्यायाधीश र निडर एवं कसैप्रति पूर्वाग्रही नरहेकी भनिएकी प्रथम महिला प्रधानन्यायाधीशमाथि नै महाअभियोग लाग्नु नेपाली इतिहासमै दुःखको कुरा हो ।..

  • ब्लगः महाअभियोग स्वाभाविक प्रक्रिया

    विनोद तिम्सिना सम्माननीय प्रधानन्यायाधीश सुशीला कार्कीमाथि व्यवस्थापिका संसदमा नेपाली काङ्ग्रेसको प्रस्ताव र माओवादी केन्द्रको समर्थनमा अविश्वासको प्रस्ताव दर्ता भएपछि आम सञ्चार माध्यमले प्रमुख स्थानका साथ समाचार प्रकाशित, प्रसारण गरेका छन् । विशेषगरी सामाजिक सञ्जालमा तीव्र आक्रोसपूर्ण अभिव्यक्ति आएका छन् । यस्तो संवैधानिक प्रकृ..

  • हिन्दुराज्यको आवश्यकता

    सम्पन्न पाण्डे हिन्दू धर्म मात्र हैन, यो एउटा जीवन जिउने शैली हो । मानव सभ्यताको उत्पत्तिसँगै उत्पन्न भएको जीवन पद्धति हो । मानव जीवनको मूल आधार शान्ति र समृद्धि हो । यो धर्मले मानव जीवनलाई सहज तुल्याउँछ । यसका कतिपय दर्शन विज्ञानसम्मत देखिएका छन् । नेपाल विश्वमा सबैभन्दा बढी हिन्दू धर्मावलम्बी रहेको देश हो । […]

  • म भूकम्पपीडितको घरमा राष्ट्रपतिलाई निम्तो

    राज्यलक्ष्मी शाक्य नेपालमा ‘गोरखा भूकम्प–२०७२’ गएको पनि दुई वर्ष पुगेको छ । त्यो त्रासदीपूर्ण दिन सायद कसैले नै भुल्न सक्छ होला । उक्त भूकम्पमा परेर मेरो पनि घर भत्केको थियो । भूकम्प गएलगत्तै उद्धार र राहतमा सरकारले देखाएको तत्परता विश्वमाझ नै प्रशंसनीय बनेको थियो । यद्यपि, पुनर्निर्माणमा भने सरकार असफल भएको छ । यो दुई [&helli..

  • भ्रमण खल्लो महसुस भएन राष्ट्रपतिज्यू ?

    दीपक घिमिरे गएको आइतबार र सोमबार सामाजिक सञ्जालमा दुईथरी स्टाटसले स्थान पाए । ती स्टाटस निक्कै चर्चित पनि भए । एउटा थियो– राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको अवसरमा नेपालमा दिइने सार्वजनिक सरकारी बिदा । अनि अर्को थियो– भ्रमणमा भारत पुगेकी भण्डारीलाई स्वागत गर्न आइपुगेका भारतीयहरुको सामूहिक तस्बिर । चर्चा बिदाको दिनको । ..

  • उच्च पदमा आसीनहरुले धुर्मुस सुन्तलीबाट सिकून्

    एल.बी.श्रेष्ठ २०७२ सालमा वैशाख १२ गते महाभूकम्प गएको थियो । महाभूकम्प गएको ठ्याक्कै २ वर्ष पुग्यो । यसले १४ वटा जिल्लाका भौतिक संरचना धेरैजसो ध्वस्त भएका थिए । हजारौँ मान्छेहरु मरे, हजारौँ बेपत्ता, हजारौँ घाइते, अपाङ्ग, हजारौँ घरबारविहीन र टुहुरा भए । मर्ने त मरेर गए, बाँच्नेको जिन्दगी ज्यादै कष्टकर बन्न पुगेको छ । खानलाई [&hell..

  • ब्लगः कम्ब्याटले जोडेको मित्रता

    शैलेन्द्र थापा हामी एकै दिन राष्ट्र सेवाका लागि कम्ब्याट ड्रेस लगाउँदै थियौँ । त्यसपछिका नौ वर्षमा हाम्रोे मित्रता शब्दमा वर्णन गर्न नसक्ने निकट हुन पुगेको थियो । हाम्रा कतिपय युनिट सँगै थिए र कतिपय व्यक्तिहरु हामीलाई सधैँ सँगै देख्दा सोध्ने गर्थे– “तपाईंहरु जुम्ल्याहा हो ?” भनेर । तनहुँस्थित डुम्रे बजारकी दिदीले यसरी नै सोध्दा ..

  • आत्मनिर्भर बन्दैछन् गाउँका महिला

    जुना घर्ती मगर आधा आकास ढाकेका महिलाहरु कुनै समयमा चुलो चौकोमा सीमित थिए । यो देशमा भएको राजनीतिक परितर्वनले उनीहरुको जीवनमा पनि परिवर्तन ल्याएको छ । कुनै समयमा पुरुषको आदेशमा चल्ने महिला अहिले आफैमा मेहनत गरेर स्वरोजगार बन्दै गएका छन् । पछिल्लो समयमा रोजगारको सिलसिलामा युवाहरु विदेशिने क्रम बढेको छ । यसले सामाजिक र आर्थिक [&hel..

  • राष्ट्रपतिज्यूको भनाइसँग सहमत हुन सकिएन

    राज्यलक्ष्मी शाक्य भारतीय पत्रकार तथा पत्रकारिताका प्राध्यापकहरूको एक टोली अहिले नेपाल भ्रमणमा आएको छ । उनीहरूले मंगलबार नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेको समाचार सार्वजनिक भएको छ । भारतीय पत्रकारहरूसँगको भेटवार्तामा राष्ट्रपति भण्डारीले नेपाल–भारतबीचको सम्बन्ध प्रगाढ रहेको बताउनुभयो । राष्ट्रपति भण्डारी..

  • ब्लग :अपाङ्गताको आरक्षणमा समस्या

    लब्लीप्रसाद शर्मा शारीरिक रुपमा अपाङ्गता भएकाहरुलाई राज्यका विभिन्न निकायमा समावेश गराउन सरकारले आरक्षणको व्यवस्था गरेको छ । यसले अपाङ्गता भएका व्यक्तिहरुलाई थोरै मात्रामा भए पनि जीवन जिउन केही सहज भएको छ । यो एकदमै राम्रो व्यवस्था हो । यसले विभिन्न अवसरका लागि अपाङ्गता भएका व्यक्तिहरुका लागि मात्र प्रतिस्पर्धा गराइ रोजगारीको अव..

  • कसले सुन्ने नागरिकका पीडा ?

    हरि थापा नयाँ नेपाल भन्नुको अर्थ अर्को नेपाल होइन, हामीलाई व्यवस्था नयाँ चाहिएको हो । सुशासन चाहिएको हो । भौगोलिक रुपमा नेपाल हिजो जस्तो छ आज पनि त्यस्तै छ र भोलि पनि उस्तै हुनेछ । यसर्थ नयाँ नेपाल भनेको बेतिथिको अन्त्य र नीतिनियमको कार्यन्वयन गर्नु हो । नागरिकका पीडालाई सम्बोधन हुनु हो र जनमासमा प्रकट […]

  • काठमाडौंको धूलो र हाम्रो व्यवस्थापन

    राज्यलक्ष्मी शाक्य काठमाडौंवासीका लागि अहिले धूलो र धूवाँ ठूलो शत्रु बनेको छ । सरकारले नियमित रूपमा सडकको मर्मतसम्भार नगर्दा प्रदूषण बढिरहेको छ । त्यसमाथि अहिले मेलम्ची खानेपानी आयोजनाको पाइप वितरणका लागि सडकहरू भत्काइएको छ । सडक भत्काएर त्यसै छोडिँदा धूलो उड्ने समस्याका कारण सर्वसाधारण जनताले निकै सास्ती खेप्नुपरिरहेको छ । हालै..

  • प्रधानमन्त्री प्रचण्डलाई खुलापत्र

    हरि थापा सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार ! तपाईं सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु र स्वस्थताको कामना पनि गर्दछु । तर तपाईं जतिसुकै खुसी भए पनि देश विसन्चो र नाजुक स्थितिमा पुगेको जानकारी गराउँछु । तर तपाईंहरु देश विदेश शयर गर्दागर्दै दसौँ वर्ष बिताइदिनु भएको छ । यसरी देश अधोगतितिर लागेकोमा हामी नागरिकलाई चिन्ता छ । प्रधानमन..

  • प्रवासी नेपालीको मष्तिष्कमा उब्जिएको राष्ट्रप्रेम

    लक्ष्मण खनाल  “बाबु मैले एउटा अभियान चलाउने भने सल्लाह, सुझाव र सहयोग गर्नु पर्यो ।” “कस्तो अभियान ?” “नेपाल भारत सीमामा काँडेतार र पर्खाल लगाउन आर्थिक सङ्कलन अभियान ।” “कुरा एकदम ठीक हो दाइ तर यो राज्यको केन्द्रीय राजनीतिसँग जोडिएको विषय हो । देशको शासन सत्ता सम्हालेर बसेका नेताहरु जबसम्म संवेदनशील हुदैनन् तबसम्म हामीले चाहेर [..

  • स्थानीय निर्वाचनमा वातावरणीय मुद्दा

    खेमराज अवस्थी आजका मितिसम्म सबै नेपालीलाई नगर तथा गाउँपालिका निर्वाचनले छोइसकेको छ । राजनीतिमा चासो राख्ने जोकोहीलाई चुनवले कुनै न कुनै रुपमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारेकोे छ । झण्डै बीसौँ वर्षदेखि हुन नसकेको स्थानीय निर्वाचनको घोषणाले जनतामा उमङ्ग र राजनीतिक दलका कार्यकर्तामा जित हातपार्ने कसरत हुनु सामान्य हो । यो उमङ्ग प..

  • BLOG : जनता नमार्न नेतृत्वलाई सुझाव

    खेमराज अवस्थी आज पmेरि चारजना नेपालीको आफ्नै कर तिरेकोे पैँसाले किनेको बन्दुकले ज्यान लिएको छ । अर्कोतिर तिनै नेपालीका बर्दीधारी दाजुभाइ घाइते भई छटपटाउँदै बसिरहेका छन् । एक हुल युवा लिएर एकथरी मन्छेहरु देश दौडाहामा छन् । त्यस्तै कोठे हुल लिएर अर्का थरी समाचार सुन्दै बसेका छन् । समाचार माध्यमले कसैलाई मोर्चा, कसैलाई प्रतिपक्ष, क..

  • प्रतिस्पर्धी नारी क्षमता विकासको शुभकामना

    स्कुलमा रिजल्ट आउने तयारी हुँदै थियो । कक्षा ५ मा जेहेनदार तथा मेधावी कहलिएको विद्यार्थी म । सबैले दोस्रो हुने दाबेदारी प्रस्तुत गरेका थिए । कारण के थियो भने त्यो कक्षामा सधैँ केटी मात्र प्रथम हुने परम्परा जस्तैै बनिसकेको थियो । तर एकाएक दोस्रो स्थानमा प्रथम हुनेको नाम आएपछि सबको नजर म माथि पर्यो र […]

  • कमल थापाप्रति राप्रपाको भरोसा

    शम्भु प्रसाद सापकोटा ‘अखण्ड’ सम्पूर्ण राष्ट्रवादी नेपाली नागरिकको चाहनाअनुसार एक भएको राप्रपाको हालैमात्रै एकता महाधिवेशन सम्पन्न भएको छ । गाउँ नगर, क्षेत्र, जिल्ला अघिवेशन हुँदै केन्द्रीय महाधिवेशनमार्फत पार्टीले नयाँ नेतृत्व चयन गरेको छ । केन्द्रीय महाधिवेशनले अहिले राष्ट्रले खोजेको जस्तो राष्ट्रवादी विचार बोकेका र राष्ट्रवादी..

रातोपाटी स्पेशल