• अनाथको सेवामा जुटिन् अभिनेत्री पुर्णिमा

    काठमाडौं – अचेल अभिनयको अलवा समाजसेवामा पनि निकै कलाकार देखिने गरेका छन् । बिभिन्न माध्यमबाट उनीहरुले समाज सेवा गरेको देख्न र सुन्न पाइन्छ समाजसेवाको मामिलामा अघिल्लो पुस्ताका भन्दा पछिल्लो पुस्ताका कलाकार निकै अगाडि रहेका छन् । यस्तै मध्यकी एक हुन् रेलिमाई अभिनेत्री पुर्णिमा लामा । फेथ नेपालकी अध्यक्ष समेत रहेकी लामा अहिले आफ्न..

  • मिस नेपाल पिसका लागि २२ युवती छनौट

    काठमाडौ – सौदर्य प्रतियोगीता ‘मिस नेपाल पिस’का लागि २२ युवती छानिएका छन् । बुधबा..

  • शाहरुख खानको ‘रईस’ कपिराइटको फन्दामाः दुईवटा गीत ‘चोरेको’ आरोप

    शाहरुख खानको ‘रईस’ ले डा. भुपेन हाजारिकाको एउटा बंगालीको एउटा गीत कपी गरी ‘उडी उ..

  • नरेन र बिनिताको रोमान्समै सकियो ‘मन्दिरा’

    काठमाडौ – सानो गल्तीले पनि ठुलो रुप लिन सक्छ भन्ने बिषयलाई देखाउन खोजिएको चलचित्..

  • वेनिशाले भेटिन् माया गर्ने मान्छे

    काठमाडौं – अभिनेत्री बेनिसा हमालको मोडलिङ रहेको ‘तिमी नै तिमी’ बोलको म्यूजिक भिड..

  • मोडल लोसिनाको थारु गीतमा धमाका

    दाङ – चर्चित मोडल लोसिना लामिछाने थारु भाषाको गीतमा पनि देखिने भएकी छन् । ‘ठुन्यार ठुन्यार’को थारु गीतमाथी बनेको म्युजिक भिडियोमा उनी देखिने भएकी हुन् । फिरोज चौधरीको शब्द, रोशन रत्गैंया र समिक्षा चौधरी स्वर रहेको गीतमा लोसिनाले धमाकेदार अभिनय गरेकी छिन् । दङ्गाली मोडल नबिन चौधरीले उनलाई भिडियोमा साथ दिएका छन् । दिपक चौधरीले [&h..

  • कुनै बेला पसलमा कुचो लगाउने र सरसफाइको काम गर्थिन् ‘रईस’ की नायिका (नदेखिएका तस्बिरहरु)

    शाहरुख खान स्टारर ‘रईस’ ले सुरुवाती ५ दिनमा ९३ करोड भारुको व्यापार गरेको छ । बक्स अफिसमा निकै तीब्र रुपमा दौडिरहेको यो फिल्ममा शाहरुखकी प्रेमिकाको भूमिका पाकिस्तानी नायिका माहिरा खानले निभाएकी छिन् । माहिरको गन्ती सबैभन्दा चर्चित र सर्वाधिक कमाई गर्ने नायिकाको रुपमा हुने गरेको छ । यिनै नायिका कुनैबेला वेट्रेसको रुपमा काम गर्थिन्..

  • बिन्ध्यबासिनीका सञ्चालकमाथि आर्थिक तथा नैतिक अधिकार हननको आरोप

    काठमाडौं – प्रस्तोता समाज नेपालले बिन्ध्यबासिनी म्यूजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई स्रष्टाको आर्थिक तथा नैतिक अधिकार हननको विषयमा लिखित स्पष्टीकरण माग गरेको छ । समाजले टेलिकमबाट प्राप्त हुने रोयल्टीमा प्रस्तोताको रोयल्टी छल्ने नियत राखेर कम्पनीको नाममा आर्थिक तथा नैतिक अधिकार हनन् गरेको, रोयल्टी संकलन व्यवस्थापन, वितरण र प..

  • विवेकको ‘निसाफ’, अनुप बिक्रम हिरो

    काठमाडाैं – विवेक सापकोटाको निर्देशनमा चलचित्र ‘निसाफ’ बन्ने भएको छ । अपराधिक घटनामा प्रेमकथा मिसाएर यो चलचित्र निर्माण हुन लागेको हो । सुपरियल फिल्मस्को ब्यानरमा बन्ने ‘निसाफ’ एस जंग रानाले निर्माण गर्न लागेका हुन् । अनुप बिक्रम शाही, सरोज खनाल, धु्रव कोइराला, यादव बैरागी, भरत ढुङगाना र नव प्रस्तुति साधना सिलवाल, शिशिर भट्ट सगु..

  • ज्योति मगरले खोलिन आफुलाई चाहिने यूवाको यस्तो योग्यता

    सांगीतिक क्षेत्रकी ‘हट एण्ड सेक्सी’ गायिकाका रुपमा चर्चित छिन् ज्योती मगर । लोकगीतमार्फत कला यात्राको थालनी गरेकी मगर म्युजिक भिडियोमा मोडलको रुपमा पनि देखिने गर्छिन् । स्टेज पर्फमेन्स पनि उनको त्यस्तै ‘हट’ रहने गरेको छ । उनको माग देश–बिदेशको कार्यक्रममा धेरै हुने गरेको छ । पछिल्लो समयकी महँगी गायिका पनि हुन् उनी । केहीले उनलाई ..

  • संजय लिला भंसालीलाई थप्पड हान्नेलाई नगद इनामको घोषणा

    भारतीय जनता पार्टीका नेता अखिलेस खान्डेलवालले फिल्म निर्माता संजय लिला भंसालीलाई झापड  हान्ने जोसुकैलाई १० हजार भारु नगद पुरस्कारको घोषणा गरेका छन् । मध्य प्रदेश होसाङ्गाबाद म्युनिसिपल कर्पोरेसनका अध्यक्षसमेत रहेका बीजेपी नेता फेसबुकमा निकै सक्रिय छन् जसमा उनले पुरस्कारको घोषणामा केही पश्चाताप नभएको बताएका छन् । उनको भनाई उद्धृत..

  • उत्तर बाहिनी मन्दिरमा रेखाले गरिन् ‘बिबाह’

    काठमाडौं – बेहुली बन्ने रहर पाल्दै आएकी अभिनेत्री रेखा थापाको सो रहर पनि पुरा भएको छ । अर्थात उनी बेहुली बनेकी छन् । रेखा रियल लाइफका लागि नभएर रिल लाइर्फका लागि बेहुली बनेकी हुन् । सोमबार उत्तरबाहिनी मन्दिरमा चलचित्र ‘हिरो रिटन्र्स’ अभिनयका लागि उनी बेहुली बनेकी हुन् । बेहुली भेषमा राम्ररी सजिएकी उनले सोही भेषमा […]

  • चुजी भइन् झरना

    काठमाडौं – झरना रिसाल चलचित्रमा कम देखिने अभिनेत्री हुन् । थोरै चलचित्र अभिनय गरेर पनि राम्रो छबी बनाएकी उनले थुप्रै म्युजिक भिडियोमा समेत मोडलिङ गरेकी छन् । उनी अभिनित चलचित्र ‘परिणाम’ माघ २१ गतेदेखि रिलिज हँुदैछ । लक्ष्मी बेन्कटेस सिनेमेकर्स प्रालिको व्यानरमा निर्माण भएको ‘परिणाम’मा उनको विशेष भूमिका छ । चलचित्रले नारी हिंसाको..

  • दिपेश्नालाई मिस कलेजेज् नेपालको ताज

    काठमाडौं – ‘दोस्रो मितवाना मिस कलेजेज् नेपाल–२०१७’को उपाधि पोखराकी दिपेश्ना हमालले जितेकी छिन् । प्रज्ञा भवन कमलादीमा आयोजित प्रतियोगितामा ४२ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज पहिरिएकी हुन् । उनले कन्जेनियालिटीको उपाधि पनि हाँसिल गरिन् । यस्तै फस्ट रनर अपको उपाधि बुढानिलकण्ठ काठमाडौंकी रविना थापा र सेकेन्ड रनर अपको उपाधि काठमा..

  • मनवीर गुर्जर बने ‘बिग बस १०’ का विजेता, नगद पुरस्कारको केही हिस्सा सलमानको ‘बिइङ ह्युमन’ लाई

    बिग बसको १० औं संस्करणको फिनाले आइतबार भारतको लोनावालमा भयो । मनवीर गुर्जर कार्यक्रमका बिजेता घोषित भए । स्मरण रहोस्, मनवीरसँगै मनु पञ्जाबी, लोपामुन्द्रा राउत र गुरबानी जज अर्थात बानी पनि फिनालेमा पुगेका थिए । फिनालेको क्रममा ‘बिग बस’ को तर्फबाट चारै फाइनालिष्टलाई १० लाख रुपैयाँ लिएर कार्यक्रमा छोड्ने शर्त अघि सारियो । – दुबैको ..

  • मिस युनिभर्सको ताज ६४ वर्षपछि मिस फ्रान्सको पोल्टामा

    गत वर्षभन्दा विपरित यस वर्षको मिस युनिभर्सको ताज बिना कुनै रोकटोक मिस फ्रान्सलाई पहिराइएको छ । आइतबार राती आयोजना गरिएको एक कार्यक्रमबिच मिस फ्रान्स आइरिस मिटिनाइरेलाई मिस युनिभर्स चुनिएको हो । गत वर्ष कार्यक्रमकी प्रस्तोता स्टिभ हार्भेले फर्र्ट रनर अप मिस कोलम्बियालाई बिजेता घोषणा गरेकी थिइन् । जबकी वास्तविक मिस युनिभर्स मिस फि..

  • बिग बस १०ः फिनालेमा स्वामी ओमले गरे हंगामा, पक्राउ

    ‘बिग बस टेन’ को ग्राण्ड फिनाले भन्दा केही समय पहिले स्वामी ओमलाई पक्राउ गरिएको छ । सोसल मिडियामा आएको केही पोष्टमा यस्तो दाबी गरिएको छ । स्वामी ओम आफ्नो समर्थकसहित फिनाले रोक्न लोनावाला स्थित ‘बिग बस’ को घरमा पुगेका थिए । उनले त्यहाँ निकै बबाल गरे । जसका कारण पुलिसले उनलाई पक्राउ परे । फिनालेको […]

  • बलिउड सेलिब्रिटीको कायापलट जसले पुष्टि गर्छ ‘जति धेरै पैसा त्यति राम्रो अनुहार’

    बलिउड सुन्दरीहरुको स्वरुपमा निकै परिवर्तन आइसकेको छ । आज हामी तपाईंलाई यस्तै सेलिब्रिटी बारे बताउँदै छौं जो एक वा दुई दशकभित्र निकै परिवर्तन भइसकेका छन् । यीमध्ये कोही अहिलेसम्म पनि जवान छन् । हेरौंः १. रिंकी खन्नाः रिंकी, डिम्पल कपाडिया र राजेश खन्नाकी कान्छी छोरी हुन् । उनले केही फिल्ममा अभिनय पनि गरेकी छिन् । […]

  • शुरु भयो सातौँ बिग आइकन, पहिलो दिन ६३ लाई ‘ग्रीन कार्ड’

    पोखरा –सातौँ सँस्करणको बिग आइकन शनिबारदेखि शुरु भएको छ । पहिलो दिनको अडिसनमा ६३ सहभागिले अघिल्लो चरणका लागि ‘ग्रीन कार्ड’ पाएका छन् ।  कार्यक्रमका निर्णायमा श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र सुनील थापा रहेका छन् । निष्पक्ष र निडर निर्णयको लागि आयोजकले उनीहरुलाई जिम्मा दिएको छ । यो पटकको बिग आइकन बिजेताले रु १ लाख ८५ […]

  • मिस टिन कन्टेस्टको ट्यालेन्ट शो

    काठमाडौं – विविध नृत्य, गायन, अभिनय देखाउँदै मिस टिन कन्टेस्ट नेपाल –२०१७ का प्रतियोगीले आफ्नो प्रतिभा देखाएका छन् । प्रतियोगिले ट्यालेन्ट शो अन्तर्गत शनिबार आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । ¥योम्प जोनद्धारा आयोजित ३२ प्रतियोगी रहेको प्रतियोगीताको अधिकाम्स स्पर्धीले अधिकाँसले लोक, आधुनिक गीतमा नृत्य देखाएका थिए । नृत्य निर्दे..

  • र्‍याम्प वाकमा मिस नेवा: सुन्दरी

    काठमाडौं – ‘१२ औं मिस नेवा’का प्रतियोगी जातिय पहिरन सहित ऱ्याम्प उत्रिएका छन् । शनिबार सााझ मुड्स लन्च बारमा आयोजित ‘अटायर शो’ कार्यक्रममा उनीहरु जातीय पहिरन सहित ऱ्याम्पमा प्रस्तुत भएका हुन् । नेवार समुदायका चाड पर्वलाई लक्षित गरेर तयार भएका बिभिन्न पहिरनहरु उनीहरुले सोमा प्रस्तुत गरेका थिए । प्रतियोगीताका पहिरन इन्द्र जात्रा..

  • कालिञ्चोकको हिउँमा निखिल र प्रियंकाले यसरी गरे मस्ती

    काठमाडौ – चलचित्र ’राधे’ मार्फत पहिलो पटक अभिनेता निखिल उप्रेतीसँग स्क्रिन शेयर गर्न लागेकी अभिनेत्री प्रियंकाले उनीसँग हिउँमा मस्ती गरेकी छन् । हालै कालिञ्चोकमा छायाँकन गरिएको चलचित्र ‘राधे’को एक गीतमा उनले निखिलसँग हिउँमा रोमान्स गरेकी हुन् । ‘मलाई माफ गर प्रिया’ बोलको गीतमा दुबैले खुलेर मस्ती गरेको निर्माण युनिटले जनाएको छ । ..

  • बैंकर अनिल शाह अब हिरो !

    काठमाडौं – बैंकर अनिल शाह छायांकन हुन लागेको बायोपिक ‘ब्लाइन्ड रक्स’मा अनुबन्धित भएका छन् । निर्देशक मिलन चाम्सले शाहको अनुबन्धन बारे पुष्टि गर्दै उनलाई चलचित्र डेब्यु गराउन लागिएको जानकारी दिए । आगामी सातादेखि सुट सुरु हुने चलचित्र दृष्टिविहिन प्रतिभावान युवती सृष्टि केसीमाथि बन्न लागेको हो । बैंकसँगै अभिनयमा डेब्यु गर्न लागेको..

  • फिल्म ‘रईस’ का ९ गल्ती याद गर्नुभयो तपाईंले ?

    शाहरुख खान स्टारर फिल्म ‘रईस’ ले सुरुवाती तीन दिनमा ६० करोडको व्यापार गरेको छ । २५ जनवरीमा रिलिज भएको यो फिल्मलाई दर्शक र समिक्षक दुबैलाई मन पर्यो । निकै विवाद पछि रिलिज भएको यो फिल्मलाई विवादको फाप्यो त्यसैकारण यो थिएटरमा तिब्र रुपमा दौडिरहेको छ । शाहरुख खान, नवाजुद्दिन सिद्दीकी, माहिरा खानसमेत ‘रईस’ को पूरा समूहले […]

  • प्रज्ञा प्रतिष्ठानमा गुन्जिए निशान र सुरेश

    काठमाडौं – कमलादी स्थित प्रज्ञा प्रतिष्ठान शनिबार संगीतमय भयो । गायकद्वय निशान भट्टराई र सुरेश लामाले एक दर्जन बढि गीत प्रस्तुत गरेर प्रतिष्ठान संगीतमय बनाए । सेलिब्रेटी मेनेजमेन्ट नेपालले कलाकारको प्रमोसन गर्ने उदेश्यले आयोजना गरेको कार्यक्रममा यी गायकले गीतसंगति मार्फत दर्शकलाई भरपुर मनोरन्जन दिलाए । संगीतकार राजु सिंह, गायक आ..

रातोपाटी स्पेशल