• बिग बस १०ः फिनालेमा स्वामी ओमले गरे हंगामा, पक्राउ

    ‘बिग बस टेन’ को ग्राण्ड फिनाले भन्दा केही समय पहिले स्वामी ओमलाई पक्राउ गरिएको छ । सोसल मिडियामा आएको केही पोष्टमा यस्तो दाबी गरिएको छ । स्वामी ओम आफ्नो समर्थकसहित फिनाले रोक्न लोनावाला स्थित ‘बिग बस’ को घरमा पुगेका थिए । उनले त्यहाँ निकै बबाल गरे । जसका कारण पुलिसले उनलाई पक्राउ परे । फिनालेको […]

  • बलिउड सेलिब्रिटीको कायापलट जसले पुष्टि गर्छ ‘जति धेरै पैसा त्यति राम्रो अनुहार’

    बलिउड सुन्दरीहरुको स्वरुपमा निकै परिवर्तन आइसकेको छ । आज हामी तपाईंलाई यस्तै सेल..

  • शुरु भयो सातौँ बिग आइकन, पहिलो दिन ६३ लाई ‘ग्रीन कार्ड’

    पोखरा –सातौँ सँस्करणको बिग आइकन शनिबारदेखि शुरु भएको छ । पहिलो दिनको अडिसनमा ६३ ..

  • मिस टिन कन्टेस्टको ट्यालेन्ट शो

    काठमाडौं – विविध नृत्य, गायन, अभिनय देखाउँदै मिस टिन कन्टेस्ट नेपाल –२०१७ का प्र..

  • र्‍याम्प वाकमा मिस नेवा: सुन्दरी

    काठमाडौं – ‘१२ औं मिस नेवा’का प्रतियोगी जातिय पहिरन सहित ऱ्याम्प उत्रिएका छन् ।..

  • कालिञ्चोकको हिउँमा निखिल र प्रियंकाले यसरी गरे मस्ती

    काठमाडौ – चलचित्र ’राधे’ मार्फत पहिलो पटक अभिनेता निखिल उप्रेतीसँग स्क्रिन शेयर गर्न लागेकी अभिनेत्री प्रियंकाले उनीसँग हिउँमा मस्ती गरेकी छन् । हालै कालिञ्चोकमा छायाँकन गरिएको चलचित्र ‘राधे’को एक गीतमा उनले निखिलसँग हिउँमा रोमान्स गरेकी हुन् । ‘मलाई माफ गर प्रिया’ बोलको गीतमा दुबैले खुलेर मस्ती गरेको निर्माण युनिटले जनाएको छ । ..

  • बैंकर अनिल शाह अब हिरो !

    काठमाडौं – बैंकर अनिल शाह छायांकन हुन लागेको बायोपिक ‘ब्लाइन्ड रक्स’मा अनुबन्धित भएका छन् । निर्देशक मिलन चाम्सले शाहको अनुबन्धन बारे पुष्टि गर्दै उनलाई चलचित्र डेब्यु गराउन लागिएको जानकारी दिए । आगामी सातादेखि सुट सुरु हुने चलचित्र दृष्टिविहिन प्रतिभावान युवती सृष्टि केसीमाथि बन्न लागेको हो । बैंकसँगै अभिनयमा डेब्यु गर्न लागेको..

  • फिल्म ‘रईस’ का ९ गल्ती याद गर्नुभयो तपाईंले ?

    शाहरुख खान स्टारर फिल्म ‘रईस’ ले सुरुवाती तीन दिनमा ६० करोडको व्यापार गरेको छ । २५ जनवरीमा रिलिज भएको यो फिल्मलाई दर्शक र समिक्षक दुबैलाई मन पर्यो । निकै विवाद पछि रिलिज भएको यो फिल्मलाई विवादको फाप्यो त्यसैकारण यो थिएटरमा तिब्र रुपमा दौडिरहेको छ । शाहरुख खान, नवाजुद्दिन सिद्दीकी, माहिरा खानसमेत ‘रईस’ को पूरा समूहले […]

  • प्रज्ञा प्रतिष्ठानमा गुन्जिए निशान र सुरेश

    काठमाडौं – कमलादी स्थित प्रज्ञा प्रतिष्ठान शनिबार संगीतमय भयो । गायकद्वय निशान भट्टराई र सुरेश लामाले एक दर्जन बढि गीत प्रस्तुत गरेर प्रतिष्ठान संगीतमय बनाए । सेलिब्रेटी मेनेजमेन्ट नेपालले कलाकारको प्रमोसन गर्ने उदेश्यले आयोजना गरेको कार्यक्रममा यी गायकले गीतसंगति मार्फत दर्शकलाई भरपुर मनोरन्जन दिलाए । संगीतकार राजु सिंह, गायक आ..

  • एउटै उमेरका हुन् यी १४ बलिउड स्टार्स, तर देखिन्छन् निकै भिन्नः अचम्ममा पर्नुहुनेछ

    ‘उमेर त एउटा नम्बर मात्र हो’ यो उक्ति बलिउड सेलिब्रिटीलाई भने मिल्दैन । उमेर बढेसँगै बी–टाउन सेलिब्रिटीको क्रेट घटिरहेको हुन्छ । यद्यपी, कोही सदाबहार अभिनेताका लागि भने यो  उक्ति मेल खान्छ । बी–टाउनमा यस्तो थुप्रै सेलिब्रिटी छन् जो बढ्दो उमेरसँगै फिल्ममा मुख्य भुमिकामा देखिन्छन् र आफ्नो प्रशंसकको माया थपिरहेका छन् । तर यी सेलिब्..

  • युबराज बास्तोलाको ‘तिम्रो यादमा रुन’ (भिडियो)

    सुपारी म्यूजिक प्रालिको प्रस्तुतिमा युबराज बास्तोलाको लोकदोहोरी गीत ‘तिम्रो यादमा रुन’ बजारमा आएको छ ।

  • ‘तिम्रै नाउँमा यो जीवन’ सार्बजनिक (भिडियो)

    काठमाडौं– चर्चित इभेन्ट कोरियोग्राफर बिपना थापाको नया गीत ‘तिम्रै नाउँमा यो जीवन’ सार्बजनिक भएको छ । बिपनाको सार्ब्नाजनिक गीत संगै भिडियो पनि सार्बजनिक भएको छ । विपनाले लामो समय देखि मोडेल र इभेन्ट कोरियोग्राफर भएर काम गर्दै आएकी छिन । करिब ३५ भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी थापाले पछिल्लो समय प्रमोद कोइरालाको शब्द र [&he..

  • छक्का–पञ्जा : पुरुष हिंसाका मिठा कथा

    अञ्जना के.सी. पहिले त मैले सोचेकी पनि थिइन्, छक्का पञ्जाको बिरोध अन्त्यमा आएर यतिसम्म हुनेछ भनेर । जतिबेला यू–टुवमा फिल्म सार्वजनिक भयो । त्यस पछि बल्ल थाहा भयो यो समाजका ठूला बडा र प्रतिष्ठित भनिनेहरु हलसम्म फिल्म हेर्न नजाने रहेनछन् । गएर हेरेको भए त पहिले नै बिरोध हुन्थ्यो, यसका बावजुद फिल्मले १६ करोड कमायो […]

  • बलिउड निर्देशक सञ्जय लिला भन्सालीमाथि आक्रमण, सेट तोडफोड

    जयपुर – आफ्नो अगामी चलचित्र पद्मावतीको सुटिङका लागि जयपुरमास्थित जयगढ किल्लामा रहेका फिल्म निर्माता तथा निर्देशक सञ्जय लिला भन्सालीमाथि कर्नी सेनाका कार्यकर्ताहरुले आक्रमण गर्नुका साथै चलचित्रको सेट तोडफोड गरेका छन् । भन्सालीले इतिहासलाई गलत ढंगले प्रस्तुत गरेको आरोप कर्नी सेनाले लगाएको छ । ‘अलाउद्दिन खिलजी र पद्मिनीबीचको प्रेम ..

  • पिउने बानीमा रमाउँदै एलिसा र निराजन (भिडियो)

    काठमाडौँ – संगीतकार उत्तमजंग लिम्बुको गीति एल्वम ‘रीति’ र म्युजिक भिडियो ‘मार्योनी निरमायाले’ सार्वजनिक भएको छ । सार्बजनिक गीतलाई गायक आफैले संगीत दिएका छन् । गीतको शब्द संयोजन श्रोताहरुको जनजिब्रोमा टासिने गायक तथा संगीतकार लिम्बु बिस्वस्त देखिन्छन् । उनि भन्छन् ‘ गीतले दर्शक स्रोतालाई मनोरंजन दिन्छ ।’ मोडल एलिशा रा..

  • सलमानलाई अदालतले ६५ प्रश्न सोध्दा उनले भने, ‘ म निर्दोष छु । मलाई फसाइयो’

    १८ वर्ष पुरानो कालो हरिणको शिकारको विषयमा शुक्रबार सलमान खान, सेफ अली खान, निलम कोठारी, सोनाली बेन्द्रे र तब्बू जोधपुर अदालतमा पेश भए । उनीहरुलाई आरोप बयान अर्थात् २८ साक्षीको आरोप सुनाइयो । यो क्रममा सलमानसँग ६५ प्रश्न सोधियो । मिडिया रिपोर्टका अनुसार सलमानले भने, ‘म निर्दोष छु । मलाई चर्चाका लागि वन विभागले यो […]

  •  खतरनाक स्टन्टबाज ज्याकी च्यानको ‘बलिउड डान्स’

    चीनका अभिनेता ज्याकी च्यान निकै खतरनाक स्टन्ट गर्ने गर्दछन् तर उनले भारतीय फिल्ममा नाच्नु, गाउनु एक्सनभन्दा मुश्किल पाएका छन् । यद्यपी, उनले यो डरलाई सामना गरे । ज्याकी च्यानको फिल्म ‘कुंग फू योगा’ रिलिज हुँदैछ जसमा भारतीय र चीनियाँ कलाकारले काम गरेका छन् । उनीहरु यो फिल्मको एक गीतमा बलिउड स्टाइलमा नाचेको देख्न सकिन्छ । [&helli..

  • रईसका लागि अमिताभले शाहरुखको तारिफ गरेकोमा यस्तो आपत्ति ?

    शाहरुख खानको फिल्म ‘रईस’ गत बुधबार रिलिज भएको छ । ‘रईस’ फिल्मको विषयमा आलोचकहरुले आफ्नो भिन्न मत व्यक्त गरेका छन् । कसैले फिल्मलाई मन पराएका छन् भने कसैले यसलाई रुचाएका छैनन् । ‘रईस’ फिल्मलाई रुचाउनेमा अमिताभ बच्चन पनि समावेश भएका छन् । अमिताभ बच्चनले ट्वीटर गरे, ‘बधाई शाहरुख । रईसमा तिम्रो रिस मनपर्यो ।’ अमिताभले […]

  • एरिना म्युजिक भिडियो अवार्डको अन्तिम मनोनयन सार्वजनिक

    इटहरी –उपत्यका बाहिर पहिलो पटक इटहरीमा हुन गइरहेको एरिना म्युजिक भिडियो अर्वाडको अन्तिम मनोनयन सार्वजनिक गरिएको छ । एशियन थाई फुडले प्रायोजन गरेको अर्वाडको १५ बिधामा ७५ जनाको मनोनयन सार्वजनिक गरिएको हो । काठमाडौ भित्र मात्र हुने यस्तो म्युजिक भिडियो अर्वाडलाई इटहरी स्थित एरिना टेलिभिजनले आयोजना गर्न लागेको हो । यही फागुन ६ गते इ..

  • पुरानो भाषाले ‘पञ्चायत’को डबिङमा समस्या

    काठमाडौैं – ५०बर्ष पुरानो कथा उठाएको चलचित्र ‘पञ्चायत’को डबिङमै अल्झिएको छ । चलचित्रमा बाग्लुङमा बोलिने पुरानो भाषा समेत प्रयोग भएकोले डबिङमा भाषा मिलाउदा डबिङ ढिलाइ भएको हो । ग्रामिण परिवेशमा खिचिएको यो चलचित्र निकै राम्रो बनेको निर्माण पक्षले दाबी गर्दै आएका छन् । अर्को बर्ष रिलिजमा आउने ‘पञ्चायत’को संचारकर्मी रबि अधिकारी कार्..

  • मलेसियामा नेपाली कलाकारको देश परदेश साँस्कृतिक धमाका

    काठमाडौं – चिनियाँ नयाँ बर्ष तथा बौद्ध धर्मावलम्बीहरुको महान चाड ल्होसारको अवसर पारेर मलेशियाका विभिन्न सहरमा ‘देश परदेश सास्कृतिक धमाका २०१७’ आयोजना हुदैछ । कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजक देश परदेश म्युजिक कम्पनीले जनाएको छ । कार्यक्रम २९ जनवरीमा केलाङको ग्लोकोर्स होटलमा आयोजना हुँदैछ । कार्यक्रममा लोकदोहोरी गायक रा..

  • नीता ढुङ्गानालाई १० प्रश्न : ‘प्रेमीलाई पनि किक हानेकी छु’

    अभिनेत्री नीता ढुङ्गाना पछिल्लो समय प्रेम पिडामा छिन् । आमेस भण्डारीसँगको उनको प्रेम र रोमान्स खासै लामो समय टिक्न सकेन । ‘त म र उ’ अभिनय सिलसिला आमेससँग झाँगिएको उनको प्रेम चलचित्र प्रदर्शनको समयसम्म आउँदा ब्रेकअफमा पुगिसकेको थियो । यही प्रेम पिडाका कारण छोटो समय अभिनयबाट बाँहिर रहेकी उनी अहिले फेरि फर्किएकी छिन् । म्युजिक [&he..

  • कालो हरिणको मुद्दामा अदालत पुगे सलमान, आज सुनाइनेछ आरोप

    शुक्रबार सलमान खान जोधपुर अदालत पुगेका छन् । कालो हरिणको मुद्दा खेपिरहेका सलमान र उनका साथीहरुलाई अपराधी बयान सुनाइनेछ । सलमान, सेफ अली खान, निलम, तब्बु र सोनाली बेन्द्रे बिहिबार जोधपुर पुगेका थिए । सन् १९८८ को अक्टोबर १ तारिखको राती सलमानले कांकाणीमा दुई कालो हरिणको शिकार गरेको आरोप लागेको छ । यो क्रममा उनीसँग […]

  • ‘मिस युनिभर्स’ को दाबेदारीमा उत्रिएका सुन्दरीहरु (फोटोफिचर)

    संसारभरका ८६ महिला ‘मिस युनिभर्स’ को प्रतिस्पर्धाका लागि बिहिबार मनिलामा भेला भएका छन् । मल अफ एसियामा प्रत्येक प्रतिस्पर्धीले आफ्नो स्विमसुट, इभिनिङ गाउन, र राष्ट्रिय पोशाक निर्णायक मण्डल अघि पेश गरे । बिहिबारबाट प्रारम्भिक प्रतिस्पर्धा सुरु भएको उक्त सुन्दरी प्रतियोगिताबाट स्पर्धा रातका लागि १२ जना प्रतिस्पर्धी छनोट गरिन् मिस ..

  • अनलाइनमा लिक भयो ‘रइस’ र ‘काबिल’

    मुम्बई – शाहरुख खान अभिनित चलचित्र रइस अनलाइनमा लिक भएको छ । त्यस्तै, ऋतिक रोशनको नयाँ चलचित्र ‘काबिल’ पनि लिक भएको छ । बुधबार रिलिज भएका दुवै चलचित्र युट्युवसहित पाइरेटेड साइटहरुमा पनि उपलब्ध रहेको छ । यस्ता साइटहरुमा पाइने चलचित्रको ‘क्वालिटी’ राम्रो नभएपनि मानिसहरुले पैसा जोगाउन यस्ता चलचित्र डाउनलोड गरेर हेर्ने गरेका छन् । य..

रातोपाटी स्पेशल