• सुनिल ग्रोवरलाई ऋषि कपुरद्वारा कपिलको शो मा फर्कन आग्रहः डा. गुलाटीले दिए यस्तो जवाफ

    बीबीसी बैशाख ५ – अभिनेता ऋषि कपूरले निकै रमाइलो तरिकाले हास्यकलाकार सुनिल ग्रोवरलाई ‘द कपिल शर्मा शो’ मा फर्कनका लागि अपिल गरेका छन् जसलाई सुनिलले निकै राम्रो तरिकाले जवाफ दिएका छन् । ऋषि कपुरले सुनिल ग्रोवरलाई आइपीएलमा खेलिरहेका एक क्रिकेट खेलाडीसँग तुलना गर्दै लेखे, ‘सन राइजर्स हैदराबादको समूहमा कपिल शर्माजस्तो देखिने एक खेलाड..

  • दीपेन्द्रको ‘घामपानी’लाई दर्शकको तारिफ

    काठमाडौं, बैशाख ४ –समिक्षक समेत रहेका पत्रकार दीपेन्द्र लामाको चलचित्र ‘घामपानी’..

  • बसन्त चौधरीको हिन्दी गीतमा स्वस्तिमा कर्माको मोडलिङ

    काठमाडौं, वैशाख ४ –‘लभ लभ लभ’ अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता कर्माले अभिनय ..

  • ९८ दिनको बसाइपछि मुसहर बस्तीबाट बिदा भए धुर्मुस–सुन्तली (फोटोफिचर)

    काठमाडौैं, चैत ४–महोत्तरीस्थित  मुसहर बस्तीबाट सीताराम कट्टेल र कुञ्जना घिमिरे अ..

  • यस्तो आयो ‘देश खोज्दै जाँदा’को गीत

    काठमाडौं, वैशाख ४ – भुटानी शरणार्थी पिडा र समस्या बोकेको चलचित्र ‘देश खोज्दै जाँ..

  • पोखरामा ‘फेशन ट्रेड’

    पोखरा । ब्युटी स्वरुम फेसियल हाउसले पोखरमा ‘फेशन ट्रेड’ नामक फेसन सो आयोजना गरेको छ । काठमाडौमा रहेको फेसियल हाउसको नयाँ ब्रान्च पोखरा ट्रेड महल चिप्लेढुङ्गामा खोलिएको उपलक्षमा फेसन सो आयोजना गरिएको हो । फेसन शोमा नेपाली मोडले गर्मी महिनामा लगाउने खालका बिभिन्न डिजाइनरले तयार पारेका पहिरन र्याम्पमा प्रस्तुत गरेका थिए । फेसन सो न..

  • श्रेया र अभिनव लिटिल स्टार

    काठमाडौं, बैशख ४ –लिटिल स्टार–२०१७ को उपाधि श्रेया महर्जन र अभिनव श्रेष्ठले जितेका छन् । सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न ६८ जना बालबाकिलाहरु बीचको यो प्रतियोगितामा दिप्तेश सिंह तथा प्रकृति पोखरेलले सिनियरतर्फको फस्ट रनर्स अपको उपाधि जिते भने जुक्ति विक्रम शाही तथा मायोमी बज्रँचार्यले जुनियर तर्फको फस्ट रनर्स अपको उपाध..

  • बंगला च्यानलमा ढाका टोपी लगाइ यसरी गाइयो नेपाली गीत, नेपालमा वाहवाही (भिडियो)

    काठमाडौं, बैशाख ४ – जिटिभीको बंगला च्यानलमा प्रशारण हुने ‘सारेगमप’ कार्यक्रममा ढाका टोपी लगाएका दुई कलाकारले नेपाली गीत गाएका छन् । दुईमध्ये एकले ‘कान्छी हे कान्छी’, ‘सिम्पल सिम्पल कान्छी को’, ‘मायालु मायालु तिम्रो माया मेरो मनमा छ’ भनी तीनवटा नेपाली गीत गाएका छन् भने अर्का एकजनाले बलिउडको चर्चित गीत गाएका छन् । उक्त प्रस्तुतीको..

  • कसको कारण बदलिइन् हर्षिका ?

    काठमाडौं, बैशाख ४ –चलचित्र ‘मेरी कुसुम’ जेठको अन्तिम साता आउने भएको छ । जेठ २५ लाई रिलिज मिति जुर्याएको चलचित्रले प्रचार प्रसार पनि थालेको छ । दुबइमा प्रदर्शन हुन लागेको यो चलचित्रको एक रोमान्टिक गीत रिलिज गरिएको छ । ‘म त बदलिए तिम्रो कारण’ बोलको गीतमा टंक बुढाथोकी र मेलिना राइको आवाज रहेको छ । […]

  • साँइलीको लोकप्रियता पछि बन्यो ए, साइला गीत (भिडियोसहित)

    काठमाडौं, बैशाख ४– सांगीतिक बजारमा यतिखेर साँइला–साँइलीको चर्चा छ, जसले पक्कै गाउँघर तथा प्रदेशिएका कति साँइला–साँइलीहरु फुरुंग भएको पनि हुनसक्छ । यस्तैमा गायिका अनिला राईले प्रदेशिएका साँइलाहरुलाई गीतमार्फत सम्झिेकी छन् । अनिलाको ‘ए, साँइला…’ बोलको गीत राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । भिडियो सहित सार्वजनिक ..

  • कोमल वलीले यसरी गरिन् प्रेमको खुलासा

    काठमाडौं, बैशाख ३ – संचारकर्मी समेत रहेकी चर्चित गायिका कोमल वली जहाँ पुग्छिन्,  त्यहाँ उनले एउटा प्रश्नको सामना गर्नुपर्छ,  विवाह कहिले हुन्छ ? भन्ने । कतिपयले त उनलाई विवाह विरोधीको आरोप पनि लगाउने गरेका छन् । तर गायिका वलीले भने आफु विवाह विरोधी नभएको बताएकी छन् । आइतबार रातोपाटी लाइभमा सरिता कार्कीसँग कुरा गर्दै आफु [&helli..

  • अपाङ्लाई जहिले पनि सहयोग गर्न तयारः राजेश हमाल

    काठमाडौं, बैशाख ¬– अभिनयबाट फुर्सदिलो बन्दै गएका अभिनेता राजेश हमाल पछिल्लो समय सामाजिक काममा निकै देखिन थालेका छन् । यी नै अभिनेता हमालले काठमाडौको गोकणेश्वर क्षेत्रमा अपाङ बालबालीकासँग पनि माया साटेका छन् । त्यहाँका बालबालीकालाई केही राहत सामाग्री प्रदान गर्दै उनले माया साटेका हुन् । जोरपार्टीस्थित मुख्य शडकमै आयोजना गरिएको का..

  • सिड्नीमा नेपाली फिल्म ‘लभ लभ लभ’ र ‘झुम्की’

    काठमाडौै, बैशाख ३ – शुक्रबारबाट स्वदेश प्रदर्शनमा आएको चलचित्र ‘लभ लभ लभ’ अष्ट्रेलियामा हुने भारतिय फिल्म फेष्टिभलमा समेत छनोट भएको छ । ७ देखि १३ मेसम्म सिड्नीमा हुने ‘भारतीय चलचित्र महोत्सव तथा अवार्डस् अफ अस्ट्रेलिया’मा नेपालका ‘लभ लभ लभ’ र ‘झुम्की’ प्रदर्शनका लागि छानिएका हुन् । महोत्सवमा नेपालका कलाकार सुनील थापा र वर्षा शिव..

  • एक्सन प्याटनमा आयो सबिनको हिरो रिटर्न्स

    काठमाडौं, बैशाख ३ – अभिनेता सबिन श्रेष्ठले बनाएको चलचित्र ‘हिरो रिटन्र्स’को टिजर बाहिर आएको छ । नयाँ बर्षको अवसर पारेर टिजर रिलिज गरिएको हो । चलचित्रको टिजरमा एक्सनलाई महत्व दिइएको छ । रेखा थापा, सविन श्रेष्ठ र दिल श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको चलचित्रमा कलाकार सरोज खनाल भिलेनको भुमिका छन् । आशिष भेटवालले यो चलचित्रको निर्..

  • एउटै मञ्चमा तीन विजेता

    काठमाडौं, वैशाख ३ – पाँचौ ‘जुनियर ब्याटर–२०१७’ शुक्रबार छानिएका छन् । उमेर समुह अनुसार ‘जुनियर ब्याटर एन्जलस्’ (कक्षा १ र २), ‘जुनियर ब्याटर प्रिन्स एन्ड प्रिसेज’ (कक्षा २ र ४) र ‘जुनियर ब्याटर किङ एण्ड क्विन’ (कक्षा ५ देखि ८ सम्म) गरि तीन क्याटवरीमा आयोजना गरिएको प्रतियोगीतामा तीन शिर्ष बिजेता छानिएका हुन् । कार्यक्रममा ‘जुनियर..

  • फिल्म समिक्षाः यसकारण हेर्नुहोस् ‘ए’ सर्टिफिकेट पाएको बिद्याको ‘बेगम जान’

    फिल्मः ‘बेगम जान’ पाठकको रेटिङः २.५/५ कलाकारः विद्या बालन, नसिरुद्दीन शाह, रजत कपूर, आशिष विद्यार्थी, चंकी पाण्डे, पल्लवी शारदा, गौहर खान, ईला अरुण निर्देशकः श्रीजीत सरकार अवधिः २ घण्टा १५ मिनेट करिब दुई वर्ष पहिले निर्देशक श्रीजीत मुखर्जीको निर्देशनमा बनेको बांग्ला फिल्म ‘राजकहिनी’ बक्स अफिसमा सुपरहिट साबित भयो । मिडियामा यस फि..

  • ज्योति र रियाले तताए युएई

    युएई, बैशाख ३–नयाँ बर्ष २०७४ सालको अबसर पारेर युएईमा २ वटा धमाकेधार कार्यक्रमहरुको आयोजना गरियो । यी दुबै कार्यक्रममा धमाका मचाउने कलाकारहरु थिए बिभिन्न कार्यक्रमहरुमा उच्छ्रिंखल् छबी बनाएकी नृत्याङ्गना रिया श्रेष्ठ र अर्की लोक गायिका ज्योति मगर । यी दुबै कलाकार आफ्नो कला भन्दा पनि अङ्ग प्रदर्शन गरेर बढी बिबादास्पाद बनेका कलाकार..

  • बिमलको सपना बन्यो बिपना : उनी भन्छन्-‘किन तिम्रै याद आउँछ छिन छिन?’ (भिडियो)

    काठमाडौं – विगत केही बर्षदेखि नेपाली सञ्चार क्षेत्रमा अनुभव सँगाल्दै आका बिमल पराजुलीले पहिलो गीत सार्वजनिक गरेका छन् । सानैदेखि गीत संगीतमा रुचि भएरपनि गीत सार्वजनिक गर्न नपाएका बिमलले अन्तत आफ्नो सपनालाई साकार पारेका छन् । उदयपुरबाट राजधानी प्रवेश गरेसँगै उनी क्यामेरा चलाउन थाले । विभिन्न टेलिभजन, अनलाइन तथा फोटो स्टुडिय..

  • प्रेमध्वज प्रधानदेखि योगेश बैद्यको गीत एउटै एल्बममा

    काठमाडौं, बैशाख २– नववर्ष २०७४ को अवसर पारेर गीतकार डा.राजुबाबु श्रेष्ठ र संगीतकार हरी लम्सालले एकल गीत र एकल संगीतमा तयार पारेको गीति संग्रह ‘अग्रज’ सार्वजनिक भएको छ । काठमाडांैका पाँच रेडियो स्टेसनबाट एकैसाथ एल्बम सार्बजनिक गरिको हो । पाँचवटा गीतहरु संग्रहित यस एल्बममा नेपालका बरिष्ठ गायकहरु प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, योगे..

  • मृत्यु हुँदा गर्भवती थिइन् यी नायिका, परिवारले शवसमेत पाएनन्

    एजेन्सी बैशाख २ – सन् १९९९ मा रिलिज भएको फिल्म सूर्यवंशम फ्लप भएको थियो तर अहिले सबैभन्दा चर्चित फिल्म मध्येको एक हो । एक फिल्मी च्यानलमा हरेक दुई तीन दिनमा यो फिल्मलाई देखाइएको हुन्छ । फिल्ममा अमिताभ बच्चनको अपोजिटमा साउथ इन्डियन फिल्मकी नायिका सौन्दर्या रघु देखिएकी थिइन् । फिल्म रिलिज भएको पाँच वर्षपछि सौन्दर्याको मृत्यु [&hel..

  • बाथटबमा यी नायिकाले यसरी देखाइन् ‘बेबी बम्प’, ६ महिना पहिले भएको थियो विवाह

    एजेन्सी बैशाख २ – नायिका लिजा हेडन गर्भवती छिन् । उनले केही समय अघि आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गरिन् जसमा उनी बाथटबमा सुतिरहेको अवस्थामा ‘बेबी बम्प’ देखाउँदै म्यागजिन पढिरहेको देख्न सकिन्छ । लिजा गर्भवती भएको तीन महिनाभन्दा बढि भइसकेको छ । लिजा धेरैजसो आफ्नो इन्स्टाग्राममा कहिले साथीको त कहिले श्रीमान डिनोसँग मस्ती गरिर..

  • बढ्दो छ तनावः कपिलले ‘डा. गुलाटी’ र ‘नानी’ माथि यसरी रिस देखाए

    एजेन्सी बैशाख २ – कपिलले सुनिल ग्रोवरलाई ट्वीटरमा अनफलो गरेका छन् । उनले सुनिललाई मात्र नभई कार्यक्रममा ‘नानी’ बन्ने असगर अली र चन्दन प्रभाकरलाई पनि अनफलो गरेका छन् । वास्तवमा कपिल शर्मा र सुनिल ग्रोवरबिच भएको झगडापछि सुनिलले ‘द कपिल शर्मा शो’ मा आउनका लागि अस्विकार गरेका थिए । सुनिलको समर्थनका कार्यक्रमका अन्य स्टार पनि [&helli..

  • पूर्व श्रीमानले गरे विवाह, के अब दोस्रोपटक बेहुली बन्नेछिन् करिश्मा कपूर ?

    एजेन्सी बैशाख २ – करिष्मा कपूर (४२) का पूर्व श्रीमान संजय कपूरले केही समय अघि प्रिया सचदेवा (४१) सँग विवाह गरेका छन् । संजय पछि अब करिष्माका प्रेमी संदीप तोसनीवाल (४२) की श्रीमती डाक्टर आश्रिता उनीसँग सम्बन्धविच्छेदको लागि तयार भएको खबर सार्वजनिक हुन थालेको छ । यस्तोमा अब चाँडै नै करिष्मा– संदीप चाँडै नै आफ्नो […]

  • चलचित्र समीक्षा : माया गर्न सिकाउने ‘लभ लभ लभ’

    कुबेर गिरी काठमाडौँ, वैशाख २ – युवा पुस्तालाई लक्षित गरी टिनएजर युवायुवती बीचको माया प्रेमलाई पर्दामा उतार्ने प्रतिस्पर्धा छ, यतिखेर चलचित्र क्षेत्रमा । यिनैमध्येको चलचित्र हो– ‘लभ लभ लभ’ । थुपै सफल चलचित्र दिएर निर्देशनमा अलग पहिचान बनाएका दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको यस चलचित्रबाट दर्शकले ‘हाइ एक्स्पेक्टेसन’ गर्..

  • झमक बहादुर बन्ने भए अनुप

    काठमाडौँ, बैशाख २ – नेपालीपनको झल्को दिने चलचित्र ‘झमक बहादुर’को निर्माण हुने भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र निर्माण घोषणा भयो । नेपाली समाजमा अझै पनि विकृतिका रुपमा रहेको धनी र गरिब बीचको द्धन्द्धलाई कथा बनाएको यो चलचित्र यूबी फिल्मस् ग्यालरीले निर्माण गर्न लागेको हो । अनुप बिक्रम शाही, मीन बहादुर ताम..

रातोपाटी स्पेशल