• आफ्नै रगतले बनेको क्रिम लगाउँछिन् यी मोडल, अचम्मित पारिदिने उनको शौख

    एजेन्सी जेठ ३ – मोडल ह्याली बाल्डिवनले आफूले आफ्नै रगतले बनेको क्रिम प्रयोग गर्ने गरेको खुलासा गरेकी छिन् । वेबसाइट फिमेलफर्ट डक को डट युकेका अनुसार २० वर्षीया बाल्डविनका लागि एक छाला विशेषज्ञले उक्त क्रिम बनाउने गर्दछन् । ती विशेषज्ञले क्रिम बनाउनका लागि सबैभन्दा पहिले उनको पाखुराबाट उनको रगत निकालेर त्यसमा अन्य उत्पादन मिसाउनु..

  • ससुराली घरमा सालीसँगै मनाए निखिलले जन्मदिन

    काठमाडौं, जेठ ३ – एक्सन स्टार निखिल उप्रेतीले मंगलबार परेको आफ्नो जन्मदिन ससुराल..

  • अष्ट्रेलियाको सामुन्द्री किनारको कथामा बन्यो ‘समय’

    काठमाडौं, जेठ ३ – ‘आफु पनि बाचू र अरुलाई पनि बचाऊ’ भन्ने सन्देश प्रबाह गर्न छोटो..

  • ‘अन्तर्कथा’सँगै युकेमा एकल साँझमा उत्रिदै राजन

    काठमाडौं, जेठ ३ – गायक तथा संगीतकार राजन राई युकेमा एकल सांगीतिक कार्यक्रममा प्र..

  • गायक कर्णराजको देशभक्ती गीत ‘यो देश रोइरहेछ..’

    काठमाडौं, जेठ ३ – पछिल्लो समय देश प्रेमका गीतहरु निकै गुन्जन थालेका छन् । यस्तैम..

  • रेखा-आर्यन एकसाथ पर्दामा देखिँदा रिसाए सुदर्शन र अर्पण !

    काठमाडौं, जेठ २ – करिब ७ पछि अभिनेत्री रेखा थापा र आर्यन सिग्देल एकसाथ पर्दामा देखिदै छन् । रेखाल नैे बनाउने चलचित्र ‘रुद्रद्र प्रिया’मा यी दुबै एकसाथ देखिन लागेका हुन् । ‘कसले चोर्यो मेरो मन’ पछि एकअर्काको दुस्मनको रुपमा रहेका यी जोडी दुश्मनी भुलेर ‘रुद्र प्रिया’मा देखिन लागेका हुन् । एक समय राम्रो हाइट बनाएका […]

  • ट्रेलरपूर्व नै सलमान खानको ‘ट्युबलाइट’ को रेकर्ड, इमोजी भयो भाइरल

    एजेन्सी जेठ १ – बलिउड स्टार सलमान खानको फिल्म ‘ट्युबलाइट’ आजकाल थुप्रै कारणले चर्चामा छन् । यसपटक अर्को एक खबर आएको छ कि ‘ट्युबलाइट’ बलिउडको पहिलो फिल्म बनेको छ जोसँग ट्वीटरमा आफ्नै इमोजी छ । सबैभन्दा पहिले फिल्मका निर्देशक कबिर खानले यसको जानकारी दिए । त्यसपछि सलमानले ट्वीट गर्दै भने, ‘ट्वीटरलाई फूल लाइट दिनेछ अब […]

  • मीनाको मायामा फसे अभिनेता राजेश

    काठमाडौं, जेठ २ –चलचित्र करियर ओरालो लाग्दै गएपछि अभिनेता –अभिनेत्री म्युजिक भिडियो मोडलिङमा उत्रिनु सामान्य जस्तै भएको छ । यस्तैमा एक समयका बिकाउ अभिनेता राजेश हमाललाई पनि अचेल म्युजिक भिडियो अभिनयमा फाट्ट फुट्ट देखिन सकिन्छ । अभिनेता राजेशको मोडलिङ रहेको नयाँ गीत ‘मायाले हो’ बोलको भिडियोमा अहिले सार्वजनिक भएको छ । गीतमा अभिनेत..

  • ए गुरुङ र मेनुकाले तताउलान् त ‘हिटलर’ ?

    काठमाडौं, जेठ २ – पछिल्लो समय चलचित्र स्टारले भन्दा पनि कथाबस्तुले चलेको अवस्था छ । राम्रो कथाबस्तु भएका चलचित्रले राम्रो परिणमा दिइरहेको समयमा चलचित्र ‘हिटलर’ले पनि आफ्नो कथाबस्तु उत्कृष्ट रहेको दाबी गर्दै आएको छ । सौरभ ढकाल निर्देशित चलचित्रमा सोहित मानन्धर र नव–नायिका सामिया बर्तौलाको मुख्य भूमिका छ । मेनुका प्रधान र ए गुरुङ ..

  • ‘कालो पोथी’ फेसबुकबाट पाइरेसी

    काठमाडौं, जेठ २ – बिदेशका बिभिन्न महोत्सवमा चर्चा र पुरस्कार पाउन सफल चलचित्र ‘कालो पोथी’ फेसबुक लाइभबाट सार्वजनिक भएको छ । नेपाली टिभी युकेले चलचित्र फेसबुक लाइभ भन्दै सार्वजनिक गरेको हो । बिदेशको बिभिन्न स्थानमा च्यारेटिको तयारी गरिरहेको चलचित्र बेलायतबाट प्रशारण हुने नेपाली टिभी युकेको फेसबुक पेजबाट लाईभ प्रसारण भएपछि निर्देश..

  • चलचित्र संघको इटहरीमा शाखा र भवन एकै पटक

    काठमाडौं, जेठ २ –चलचित्र प्रदर्शक र बितरकहरुको साझा संगठन ‘नेपाल चलचित्र संघ’को इटहरीमा साखा बन्ने भएको छ । चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले आइतबार इटहरी शाखाका लागि निर्माण हुने २ तले भवनको शिल्यान्याँस गरे । ईटहरीमा आयोजित पूर्वाञ्चल भेलासँगै संघको १ कठ्ठामा बन्ने दुई तले पक्की भवनको शिल्यान्यास गरिएको हो । कार्यक्रममा..

  • बाल्टिमोरमा माल्भिकाले मिस्टर एण्ड मिस नेपाल छान्ने

    काठमाडौं, जेठ २ – अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा ‘मिस्टर एण्ड मिस एएनए नेपाल २०१७’ हुने भएको छ । दि एसोसिएसन अफ नेपलीज इन दि अमेरिका (एएनए )ले बार्षिक उत्सव पारेर आयोजना गर्न लागेको कार्यक्रममा नेपालबाट पुर्व मिस नेपाल माल्भिका सुब्बा समेत सहभागी हुने भएकी छन् । ९ बर्ष देखि लगातार हुदै आइको प्रतियोगीताको सुब्बाले सम्प..

  • अबको डि सिने अवार्ड हेटौडामा

    काठमाडौं, जेठ २ – विगत नौं बर्षयता नियमित रुपमा आयोजना हुँदै आएको डि सिने अवार्ड यसबर्ष पनि मोफसलमा आयोजना हुने भएको छ । सात बर्ष लगातार काठमाडौंमा आयोजना भएको अवार्ड यसपटक हेटौडामा गर्न लागिएको हो । डिजिटल फर्म्याटमा बनेका फिल्मलाई लक्षित गर्दै आयोजना हुँदै आएको अवार्ड गतबर्ष पोखरामा आयोजना भएको थियो । अवार्डमा सहभागी फिल्मको [..

  • मनिषा कोइराला र कपिल शर्मा शोकी सुमोनाबिच यस्तो सम्बन्ध ?

    जेठ १ – कपिल शर्मा शो भारतको एक सेलिब्रिटी टक शो हो जहाँ सेलिब्रिटी आफ्ना फिल्मको प्रोमोसनका साथै मनोरञ्जनका लागि उक्त कार्यक्रममा उपस्थित हुन्छन् । यसै क्रममा, क्यान्सरलाई जितेपछि बलिउडमा फर्किएकी मनिषा कोइराला आफ्नो नयाँ फिल्म ‘डियर माया’ को  प्रोमोसनका लागि कार्यक्रममा उपस्थित भइन् । उक्त कार्यक्रममा मनिषाले आफ्नो निकै पुरानो..

  • ‘इन्टु मिन्टु लण्डनमा’ बोल्ड साम्राज्ञी

    काठमाडौं, जेठ १ – ‘ड्रिम्स्’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ पनि देखिने भएकी छन् । कोरियोग्राफर रेनेशा वान्तवा राईको निर्देशनमा बन्ने यो चलचित्रमा उनी अभिनेत्रीको रुपमा देखिन लागेकी हुन् । चलचित्रमा उनी बोल्ड अवतारमा देखिने बताइएको छ । केही दिन पहिले राजधानीमा घोषाण गरिएको चलचित्रमा शाहको अपो..

  • जेठमा चलचित्रको ताँती : ‘डायरी’ देखि ‘पर्वसम्म’

    काठमाडौं, जेठ १ – स्थानिय निर्वाचन, बलिउडको बहुप्रतिक्षित चलचित्र ‘बाहुबली’को प्रभाव लगायतका बिभिन्न कारणले गत बैशाख महिनामा नेपाली चलचित्र खुलेर रिलिजमा आउन सकेनन् । बैशाखको तेस्रो साता रिलिज ‘ब्ल्याक डायरी’ बाहेकको चलचित्र यो महिना रिलिज भएन भन्न फरक पर्दैन । तर जेठ महिनामा भने रिलिजको लागि पहिलो साता देखि अन्तिम साता ताती नै ..

  • यी पाँच फिल्मभन्दा निकै पछाडि छ बाहुबलीः १८ गुणाभन्दा धेरै कमाउने यो फिल्म

    जेठ १ – बाहुबली भारतमा सबैभन्दा धेरै कमाई गर्ने फिल्मको सूचीमा शीर्ष स्थानमा परेको छ तर यसले संसारको रेकर्ड भने तोडेको होइन । बाहुबली हलिउडका यी फिल्मबाट अहिले पनि निकै टाढा छ र उनीहरुसँगको टक्करमा निकै पछाडि छ । १. बाहुबली टुः बाहुबली टु ले विश्वव्यापी रुपमा १२ सय करोड भारुको व्यापारा गरेको छ । […]

  • बोकेदाह्रीको टुप्पीमा अभिनेत्री सारिका

    काठमाडौं, जेठ १– कमेडियन गायक श्रीकृष्ण लुईंटेल ‘बोकेदाह्री’ले ‘टुप्पी’को विषयमा लेखेको गीतको म्युजिक भिडियो निर्माण भएको छ । भिडियोमा कलाकार घनश्याम तिमिल्सिना ‘एण्टिना’ र अभिनेत्री सारिका घिमिरेले अभिनय गरेका छन् । भिडियो हालै राजधानीका बिभिन्न स्थानमा छायाँकन गरिएको हो । भिडियोमा सारिका र घनश्यामले अन स्क्रिन रोमान्स गरेका छन..

  • जापानमा ‘सायद २’ हेर्न दर्शकको भिड

    काठमाडौं, जेठ १ –३० असार प्रदर्शन मिति तय भएको चलचित्र ‘सायद २’को जापान प्रिमिएर भब्य भएको छ । आइतबार जापानको राजधानी टोकियो स्थित नाकानो जिरो हलमा आयोजित प्रिमिएरमा दर्शकले राम्रै साथ दिएका थिए । निर्माता सुनिल रावल, नायक सुशील श्रेष्ठ, पत्रकार श्याम अर्याल र सचित खड्का लगायत प्रिमिएरका लागि नेपालबाट सहभागी थिए । नेपाली दुतावास..

  • सम्बन्धविच्छेदपछि मलाइकाले मागिन् १० करोड, अरबाजको यस्तो जवाफ

    एजेन्सी मुम्बई, वैशाख ३१ – मलाइका अरोडा र अरबाज खानबीच गत मे ११ मा आधिकारिकरुपमा डिभोर्स भएको छ । मालइकाले अरबाज खानसँग एलुमनी अमाउन्ट बापत १० करोड भारतीय रुपैयाँ माग गरेकी छिन् । भारतीय मिडियाको रिपोर्टका अनुसार मलाइका उक्त रकमभन्दा कममा सम्झौता गर्न तयार छैनन् । यता, अरबाजले भने मलाइकालाई आफू १५ करोड भारु दिन […]

  • भोट हाल्न नपाएपछि श्रीमानप्रति करिष्मा मानन्धरको यस्तो आक्रोश !

    काठमाडौं, वैशाख ३१ – स्थानीय निकायको निर्वाचनमा भोट हाल्न नपाएपछि अभिनेत्री करिष्मा मानन्धरले आफ्नै श्रीमानप्रति आक्रोश व्यक्त गरेकी छिन् । राजधानीको मतदाता नामावलीमा आफ्नो नाम नभएका कारण मतदान गर्न नपाएको रिस पति विनोद मानन्धर सँग पोख्दै उनले भनेकी छिन्, ‘आज मेरो मालिक बन्ने तानाशाहीको हदले गर्दा मेरो मनले सहन् मानेन, विनोद ।’ ..

  • समुन्द्री तटमा बिकिनीमा देखिएकी प्रियंका चोपडाको ग्ल्यामरस अवतार (फोटोफिचर)

    एजेन्सी बैशाख ३० – प्रियंका चोपडाका केही फोटो सोसल मिडियामा सेयर गरिएको छ । यसमा उनी कालो बिकिनीमा देखिएकी छिन् । फोटो त्यतिबेला खिचियो जब प्रियंका शुक्रबार आफ्नी साथी एड्रियाना लीमा (ब्राजिलकी सुपरमोडल) सँग साउथ मायामीको समुन्द्री तटमा क्वालिटी टाइम बिताइरहेकी थिइन् । बेस्ट अफ प्रियंका नामको ट्वीटर ह्यान्डलमार्फत यी फोटोहरु सार..

  • बाहुबलीको इफेक्टको कमालः शिवगामी देवीको हातमा बच्चा होइन बोतल थियो

    बीबीसी बैशाख ३० – भारतीय सिनेमाका थुप्रै रेकर्ड बनाउने फ्यान्टेसी ड्रामा फिल्म ‘बाहुबली–टु’, आफ्नो स्पेशल इफेक्टका कारण निकै चर्चामा छ । ठूल्ठूला झरना, पानीमा डुबेकी शिवगामी देवीको हातमा बच्चा वा प्रभास र तमन्नाको निकै उत्कृष्ट वातावरणका बिचको रोमान्स । बाहुबलीको पहिलो संस्करणले यी सबै सट्समार्फत मानिसहरुको दिल जित्यो भने बाहुबल..

  • सन्नी लियोन स्वेच्छाले पोर्न इन्डष्ट्रिमा आएकी थिइन्, रिसाएका आमा–बुवालाई दिएकी थिइन् यस्तो जवाफ

    एजेन्सी बैशाख ३० –  सन्नी लियोन ३५ वर्ष पुगेकी छिन् । उनी अब बलिउडकी चर्चित नायिकामध्येकी एक हुन् । यद्यपी, एक अन्तर्वार्तामा उनी आफैंले स्विकारेकी छिन् कि पोर्न स्टारको ट्यागले जिन्दगीभर उनलाई पछ्याइरहन्छ । हुन त सन्नीको पछिल्लो जीवनबारे कुरा गर्नुपर्दा उनी कुनैबेला एक साधारण युवती थिइन् । उनले पोर्न इन्डस्ट्रिमा आउने निर्णय आफ..

  • जस्टिन बीबरसँग किन माफी मगाउन चाहन्छन् भारतीय ?

    बैशाख ३० – क्यानाडेली पपस्टार जस्टिन बीबरको विषयमा भारतमा निकै चर्चा थियो । उनी कन्सर्टका लागि पहिलो पटक भारत गएका थिए । उनी भारतमा नआउन्जेल मिडियाहरुले उनीसँग सम्बन्धित विभिन्न चर्चा परिचर्चा गरिरहे । उनका सकारात्मक कुराहरु धेरैजसो सार्वजनिक भए तर उनी भारतबाट निस्किएलगत्तै उनका नकारात्मक कुराहरु धेरै बाहिरिनि थाले । उनीसँग दर्श..

रातोपाटी स्पेशल