• उसले मलाई कापीको पानामा लभलेटर दियो– अभिनेत्री असिस्मा

    पछिल्लो समय उदाएकी अभिनेत्री हुन्– असिस्मा नकर्मी । म्युजिक भिडियो हुँदै ठूलो पर्दामा जम्प गरेकी उनी पछिल्लो समय फिगर कोकाकोला कारणले चर्चित छिन् । चलचित्र ‘अर्धकट्टी’ अभिनय सिलसिलामा उनले ‘फिगर कोकाकोला..’ बोलको गीतमा आइटम नृत्य गरेकी थिइन् । छोटो समयमै अन्तराल, बाटोमुनिको फूल–२, अर्धकट्टी, बुद्ध बर्न इन नेपाल, राधे, लभ यू बाबा..

  • बाहुबली क्रेज : रिलिज नहुँदै बनायो यस्तो किर्तिमान

    मुम्बई – बहुप्रतिक्षित चलचित्र बाहुबली २ – द कन्क्लुजनको ट्रेलिर रिलिज भएको २४ घ..

  • बाबुरामका स्वकीय सचिवले बिद्या बालनलाई दिए नेपाल भ्रमणको निम्तो

    काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराइका स्वकीय सचिव बिश्वदीप प..

  • ‘एक्लो छ ज्यान’ भन्दै उपशनासँग पछि लागे सुरेन

    काठमाडौं – गायक तथा गीतकार सुरेन ताम्लिङको ‘एक्लो छ ज्यान..’बोलको गीत सार्वजनिक ..

  • साम्राज्ञीले गरिन्‘छक्का पन्जा फेरि’ रिजेक्ट

    काठमाडौं – ड्रिम अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहले चलचित्र ‘छक्का पन्नाको स..

  • अभिनेता सलोनले गाए बाबुराजाको गीत

    काठमाडौंं– नयाँ पुस्ताका हिरो सलोन बस्नेतले गायन यात्रा पनि थालेका छन् । बाल्यकालदेखि नै अभिनयमा रमाउदै आएका बस्नेतले होम प्रोडक्सनको नयाँ चलचित्र ‘बाबुकान्छा’को लागि एक गीत गाएका हुन् । बुवा शोभित बस्नेतले निर्माण निर्देशन गर्न लागेको बाबुकान्छाका लागि उनले ‘चन्द्रमाझै राम्री छौ..’बोलको गीत रेकर्ड गराए । गीतमा उनलाई चलेकी गायिक..

  • ‘घामपानी’को ट्रेलर रिलिजमा दयाहाङ र केकीले दिएनन् साथ

    काठमाडौं –पछिल्लो समय कलाकारले आफ्नै अभिनय रहेको चलचित्र प्रचारमा समेत दिन छोडेका छन् । चलचित्र ‘घामपानी’ले पनि अहिले कलाकारको साथ पाइरहेको छैन । बिहिबार आयोजित ट्रेलर रिलिज कार्यक्रमले पनि सो देखाएको छ । दरबार मार्गको राइजिङ महल स्थित क्यूज चलचित्र भवनमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका मुख्य कलाकार केकी अधिकारी र ..

  • हिरोजको ‘पग्लु–पग्लु’ मा पूर्णिमाको बोल्ड अवतार

    काठमाडौं – चलचित्र ‘हिरोज’को टाइटल गीत सार्वजनिक भएको छ । चलचित्रको प्रचार प्रसारलाई तिब्र बनाउन गीत सार्वजनिक गरिएको हो । ‘पग्लु–पग्लु’ बोलको गीतमा नवनायिका पूर्णिमा र नायक संजोग राणाको रोमान्स देख्न सकिन्छ । बलिउड फ्लेबर रहेको गीतमा हिलोले पोतिएका पूर्णिमा र संजोगको प्रेम र रोमान्स गर्न सकिन्छ । गीतमा अभिनेत्री पुर्णिमा निक्कै..

  • मिलनको मायामा केकी

    काठमाडौं — पूर्वका गायक मिलन श्रेष्ठ पप तथा आधुनिक शैलीका गीत गाएर स्राेतामाझ स्थापित भएका छन् । यतिबेला उनले पूर्वेली भाकाको गीतको म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् । ‘मायालाई चिनो…’ गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितेको छ । यूट्युव मार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा गायक श्रेष्ठ तथा अभिनेत्री केकी अधिक..

  • जेठमा सर्यो पर्व

    काठमाडौं – सुवास गिरीको निर्माणमा बनेको चलचित्र ‘पर्व’को रिलिज डेट सरेको छ । निर्माण समयमै चैत्र २५ गते रिलिज डेट घोषाण गरिएको यो चलचित्र सरेर जेठ १२ पुगेको छ । चलचित्रको पुरै काम निर्धारित समयमा सक्न नसकेकोले रिलिज डेट पछि सारिएको निर्माण युनिटले जनाएको छ । चलचित्रको एउटा गीत ‘काले दाई काले दाई’ अहिले युटुबमा […]

  • अभिनेत्री वर्षा भइन् ‘वर्ष व्यक्ति महिला’

    काठमाडौं – अभिनेत्री वर्षा राउत बर्ष ब्यक्ती महिला घोषित भएकी छन् । फिल्मीखबर साप्ताहिक पत्रिका स्थापनाको ७ बर्ष पुरा भएर आठौ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा राजधानीमा आयोजित एक कार्यक्रममा राउतलाई बर्ष ब्यक्ति महिला घोषित गरिएको हो । कार्यक्रममा संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा ‘बर्ष व्यक्ति पुरुष’ घोषित चुनिए । बिगत ८ बर्ष..

  • जब बलात्कार, सेक्स स्क्यान्डल, अश्लिल भिडियोजस्ता मुद्दामा फसेर बदनाम भए यी १२ बलिउड सेलिब्रिटी

    आलिया–वरुण स्टारर फिल्म ‘बद्रीनाथकी दुल्हनिया’ ले बक्स अफिसरमा राम्रो कमाई गरिरहेको छ । फिल्ममा नायिका श्वेता प्रसाद बसुले पनि काम गरेकी छिन् । उनी फिल्ममा उर्मिलाको भूमिकामा देखिएकी छिन् । श्वेता ती नायिका हुन् जसको सेक्स स्क्यान्डलमा नाम आइसकेको छ । सन् २०१४ मा हैदराबादको बंजारा हिल्समा एक सेक्स स्क्यान्डलमा श्वेताको नाम सार्व..

  • रिलिज पूर्व नै ‘बाहुबली टु’ को ट्रेलर भयो लिक, हेर्नुहोस् भिडियो

    अन्ततः लामो प्रतिक्षापछि फिल्म ‘बाहुबली टु– द कन्क्लुजन’ को ट्रेलर रिलिज भएको छ । सन् २०१५ देखि मानिसहरुमाझ आखिर कटप्पाले बाहुबलीलाई किन मारे भन्ने उत्सुकता थियो तर अब यो उत्सुकता मेटिएको छ । यो ट्रेलरमा उनीहरुले आफ्नो यो प्रश्नको जवाफ पाउनेछन् । स्मरण रहोस् ट्रेलरको रिलिज हुन अझै समय छ तर त्योभन्दा पहिले नै यो […]

  • जब प्रशंसकले छुँदा बेस्सरी चिच्याइन् विद्या बालन !

    बलिउड नायिका विद्या बालनका एक प्रशंसकले सेल्फी लिने चक्करमा उनीमाथि यस्तो व्यवहार गरिन् जुन उनलाई पटक्कै चित्त बुझेन । विद्या आफ्नो नयाँ फिल्म ‘बेगम जान’ को प्रामोशनको सिलसिलामा कोलकातामा थिइन् । रिपोर्टका अनुसार कोलकाता एयरपोर्टमा एक व्यक्तिले उनीसँग सेल्फी लिन आग्रह गरे । विद्याले सेल्फीका लागि स्विकारोक्ति पनि दिइन् तर सेल्फी..

  • आमिरको पार्टीमा गोप्य रुपमा पुगे शाहरुख, जेठी श्रीमती र छोरी पनि देखिए

    बलिउडका मिस्टर परफेक्सनिष्ट आमिर खानले मंगलबार १४ मार्चमा आफ्नो ५२ औं जन्मदिन मनाए । जन्मदिनको अवसरमा उनले आफ्नो घरमा आयोजना गरेको पार्टीमा आफन्त र बलिउड सेलिब्रिटीको बाक्लो उपस्थिती रह्यो । पार्टीमा आमिरकी जेठी श्रीमती रिना दत्ता, छोरी इरा खानका साथै महावीर सिंह फोगाट र उनकी छोरीहरु गीता र बबिता पनि पुगे । आमिरको जन्मदिनको पार्..

  • एकसाथ काठमाडौंमा नेपाल र अरुणाञ्चलको सांस्कृतिक कार्यक्रम

    काठमाडौं – यहि शुक्रबार र शनिबार नेपाल र अरुणाञ्चल प्रदेश भारतका विविध सँस्कृतिक कार्यक्रम एकसाथ आयोजना हुने भएका छन् । नेपाल–भारत मानव विकास एवं मैत्री संघ, काठमाडौ र भारत–नेपाल मानव विकास एवं मैत्री संघ, अरुणाञ्चल प्रदेश भारतको संयुक्त आयोजनामा ‘नेपाल र अरुणाञ्चल प्रदेश, भारतको सांस्कृतिक कार्यक्रम’राजधानीमा हुन लागेको हो । ने..

  • नक्कली दाँत र बङ्गुरको मुखौटामा सौगात

    काठमाडौं – पछिल्लो समय कलाकार अभिनयमा निकै मिहिनत गर्न थालेका छन् । चलचित्रको कथा अनुसार उनीहरु आफुलाई बिभिन्न गेटअफ दिन पनि पछि पर्दैनन् । यस्तै गरेका कलाकार सौगात मल्ले पनि । उनले चलचित्र ‘लप्पन छप्पन’ अभिनयका लागि नक्कली दाँत र बङ्गुरको मुखौटा गेटअप गरेका छन् । चलचित्र चैत्र ११ गतेबाट प्रदर्शनमा आउदैछ । नक्कली दाँत […]

  • जितेन्द्रका भाईद्वारा आत्महत्या

    मुम्बई – बलिउड अभिनेता जितेन्द्र कपुरका भाई (कजिन) तथा बलिउड निर्माता नितिन कपुरले मंगलबार आत्महत्या गरेका छन् । नितिन लामो समयदेखि डिप्रेसनका बिरामी थिए । मंगलबार अंधेरीस्थित आफ्नो घरको छैटौँ तलाबाट हामफालेर आत्महत्या गरेका हुन् । आत्महत्यापछि प्रहरीले उनको घरमा खोजी गरेपनि कुनै सुसाइड नो भने फेला पारेनन् । प्रहरीले यसलाई दुर्घ..

  • ज्योति मगरको नयाँ भिडियो ‘ताला चावी झैँ’

    हट मोडल तथा गायिका ज्योति मगरको नयाँ भिडियो सार्वजनिक भएको छ। पूर्ण परियार र देवी घर्ति मगरको आवाजमा रहेको ‘ ताला चावी झैँ’ गीतको भिडियो सार्वजनिक गरिएको हो। एकनारायण भण्डारीको लय र शब्द रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन्। सार्वजनिक गीतको भिडियोमा ज्योति मगर र शंकर बि.सी फिचरीङमा रहेका छन्। राजेश घिमिरेले खिचे..

  • मिरा राईको जीवनीमा आधारित चलचित्र ‘मिरा’ युट्युवमा

    काठमाडाैं – माओवादीकी पुर्व लडाकु तथा विश्व च्यासम्पियन धाबिका मिरा राईको जीवनमा आधारित छोटो चलचित्र ‘मिरा’ युट्युवबाट सार्वजनिक भएको छ । केही पहिले फ्रान्समा आयोजित ८० किलोमिटरको अल्ट्रा दौडमा पहिलो हुँदै स्वर्ण पदक बिजेता बनेपछि चर्चामा आएकी मिराको कथामा आधारीत चलचित्र ‘मिरा’ ४२ मिनेट अवधिको रहेको छ । काठमाडौ पर्वतीय चलचित्र म..

  • ‘बद्रीनाथ’ले तोड्यो ऋतिकको ‘काबिल’को रेकर्ड

    मुम्बई – वरुण धवन र आलिया भट्टको मुख्य भूमिका रहेको ‘बद्रीनाथकी दुल्हनिया’ ले बक्स अफिसमा राम्रो कमाई गरिहेको छ । शुक्रबार रिलिज भएको चलचित्रले चार दिनमा ५५ करोड भारुभन्दा बढी कमाई गरिसकेको छ । योसँगै चलचित्रले ऋतिक रोशनको ‘काबिल’ ले चार दिनमा कमाएको ५२ करोडको रेकर्डलाई पछि छाडेको छ । बद्रीनाथकी दुल्हनिया यो वर्ष सबैभन्दा [&hell..

  • दुई पुस्ताको कथामा चलचित्र ‘ब्ल्याक’

    काठमाडौं – ब्यवसाय गर्न नसके पनि चलचित्र बन्ने क्रम भने दिन प्रतिदिन बढ्दो छ । यस्तैमा दुई पुष्ता बीचको जेनेरेसन ग्यापको कथालाई लिएर चलचित्र ‘ब्ल्याक’ बनने भएको छ । प्रदिप श्रेष्ठको निर्देशनमा चलचित्र बन्न लागेको हो । चलचित्रमा आकाश श्रेष्ठ र रेनुका सिंह ठकुरीको मुख्य भूमिका रहनेछ । आकाशले यसअघि ‘म त तिम्रै हुँ’ र […]

  • केकीसँग योजनाको ‘म त बस्नै नसक्ने..’

    काठमाडौं – संचारकर्मी समेत रहेकी गायिका योजना पुरीले दोस्रो एल्बमको ‘म त बस्नै नसक्ने..’ बोलको गीत सार्वजनिक गरेकी छन् । भिडियो सहित ट्युटुवमा ल्याइएको गीतले पहिलो दिनमै ७० हजार बढी दर्शक पाएको छ । भिडियोमा माया प्रेमको थिम उठाइएको छ । गीतलाई राजिव शाहले संगीत गरेका छन् भने शब्द गणेश सुबेदीले कोरेका हुन् । भिडियोमा […]

  • नेपाली चलचित्रका चर्चित निर्देशकनै बेरोजगार

    प्रविधि र संख्यात्मक हिसावले ठूलो फड्को मारेको नेपाली चलचित्र क्षेत्रले व्यवसायिक उडान अझै भर्न सकेको छैन । कलाकार र प्राबिधिकको व्यवसायिकताको कुरो त परै जाओस् यहाँ त निर्देशक नै बेरोजगार देखिएका छन् । सुन्दा पत्यार नलाग्न सक्छ । तर, यो वास्तिविकता हो । नाम चलेका र राम्रा चलचित्र दिएका कयौँ निर्देशक समेत बर्षौैँदेखि बेरोजगार छन्..

  • गायिका अञ्जुले भनिन् ‘मैले हार्दा के भो प्रिय’

    काठमाडौं – चर्चित गायिका अन्जु पन्तको स्वर रहेको गीत ‘मैले हार्दा के भो प्रिय’ सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक गीतमा शब्द पासाङ तामाङले कोरेका हुन् । गीतमा मनिपाल राईले संगीत दिएका छन् । भिडियोमा माया प्रेम र बिछोडका कथा बुनिएका छन् । म्युजिक भिडियो सुन्दर लावतीले निर्देशन गरेका हुन् । जसमा नायिका […]

रातोपाटी स्पेशल