• यी अर्बपतीले आफूभन्दा आधा उमेरका महिलासँग गरे विवाह, हेर्नुहोस् अचम्मको जोडी

    भनिन्छ, प्रेममा जात–भात, धनी–गरिब, सानो ठूलो केही हेरिँदैन । प्रेममा उमेरको हद पनि गौण हुन्छ । यो यत्तिकै भनिएको होइन । संसारका थुप्रै अर्बपतीले यसलाई पुष्टि गरेका छन् उनीहरुले हामी आज तपाईंलाई आफूभन्दा आधा उमेरका महिलासँग विवाह गर्ने अर्बपतीबारे जानकारी दिँदै छौं । यी मध्ये थुप्रै जोडी लामो समयदेखि सँगै बस्दै आएका छन् । सलमान [..

  • पत्याउनै गाह्रोः रजनीकान्तका प्रशंसकको पागलपन

    सुपरस्टार रजनीकान्तको फिल्म ‘कबाली’ रिलिज भएको छ । उनलाई प्रशंसकहरुले गर्ने माया..

  • वाइवाको ‘टेस्टी टेस्टी, दर चाहियो’ तीज गीत बजारमा

    काठमाडौँ– मोडल तथा गायिका हिरामाया वाइवाको ‘टेस्टी टेस्टी दर चाहियो’ तिजको गिती ..

  • चलचित्र गाँठोको गीतमा भिडियो बनाई १ लाख जित्न सकिने

    काठमाडौं – सुरज भुषालद्वारा निर्देशित नयाँ चलचित्र ‘गाँठो’ को टाइटल गीत भिन्न ढं..

  • नेपथ्यको नयाँ गीत ‘कोशीको पानी यो जीन्दगानी’ सार्वजनिक

    काठमाडौं –  नेपथ्य आफ्नो साँगीतिक यात्राको दसौं अल्बम को तयारीमा ब्यस्त छ । मुलु..

  • रिलिजपूर्व ३२० करोड कमाएको रजनी कान्तको फिल्म कबालीका केही रोचक तथ्य

    रजनीकान्तको नयाँ फिल्म ‘कबाली’ शुक्रबार संसारभरीको ३ हजार ९ सय स्क्रिनमा रिलिज गरिएको छ । यो फिल्मको चर्चा यति धेरै रहेको छ कि चेन्नईको एक फिल्म हलले बिहान ४ बजे फिल्म देखाएको छ भने धेरै दिन पहिलेदेखि टिकट बुकिङ भएपनि मानिसहरु टिकट पाइने आशामा आधा रातदेखि फिल्म हलमा लाइन लागेका थिए । राती १२ बजेदेखि […]

  • ‘वीर विक्रम’को अडियो सार्वजनिक

    काठमाडौं – भदौ ३ गतेबाट रिलिज हुने फिल्म ‘वीर विक्रम’को अडियो सार्वजनिक भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको निर्माणपक्षले अडियोसँगै फिल्मको गीत र ट्रेलर पनि सार्वजनिक गरेको हो । मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन र नाजिर हुसेनको मुख्य भू..

  • दीपिकाको हलिउड चलचित्रको ट्रेलर आउट, समाजिक सञ्जालमा उडाइयो खिल्ली

    मुम्बई – बलिउड अभिनेत्री दीपिका पादुकोणले हलिवुडमा डेब्यु गरेको चलचित्र ‘ट्रिपल एक्स द रिटर्न अफ एक्सजेन्डर केज’ लाई उनका फ्यानहरुले निकै प्रतिक्षा गरिरहेका छन् । तर, बुधबार जब उनको चलचित्रको ट्रेलर रिलिज भयो, फ्यानहरु निराश भए । दीपिकाको यस चलचित्रको चर्चा लामो समयदेखि भइरहेको छ । यसमा उनको राम्रो भूमिका हुने बताइएको थियो । तर,..

  • रजनीकान्तको चलचित्र रिलिज हुने दिन चेन्नाई र बेंग्लुरुमा छुट्टीको घोषणा

    चेन्नाई – बलिवुडका सुपरस्टार मानिएका सलमान खान, आमिर खान र शाहरुख खान आफ्नो चलचित्र रिलिज गर्दा कुनै पर्व वा छुट्टीलाई पर्खने गर्छन् । भर्खरै रिलिज भएको सलमानको चलचित्र ‘सुल्तान’ पनि इदको अवसर पारेर रिलिज गरिएको थियो । तर, दक्षिण भारतका सुपरस्टार रजनीकान्तको नयाँ चलचित्र रिलिज हुने दिन भने चेन्नाई र बैंग्लुरुका धेरै कम्पनीहरुले ..

  • पाउ ढोग्दै रश्मीसँग यसरी नाचे नरेश (भिडियो)

    काठमाडौं – महिलाहरुको महान चाड तीज नजिकिँदै छ । हरेक वर्षझै यसवर्ष पनि लोकदोहोरी गायिका–गायक तीज गीत निकाल्नमा व्यस्त छन् । मोडलहरुलाई नाच्न भ्याईनभ्याई छ । यही माहोलका बीच गायक गोपाल नेपाल जिएम र गायिका विष्णु खत्री क्षेत्रीले ‘दिदीको पाउ ढोग गरम’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेका छन् । गीतले दिदीबहिनी र भाईबीचको प्रेम [&helli..

  • ‘नक्कली बाबुराम’ काफ्ले सर्वाधिक चर्चामा

    काठमाडौं–पछिल्लो समय नेपाली चलचित्रहरुले व्यावसायिक सफलता हासिल गर्न नसकिरहेको सन्दर्भमा एउटा विल्कुलै फरक धारको र आशा लाग्दो चलचित्र निर्माण भएको छ । ‘लालजोडी’ नामको उक्त चलचित्र निर्माण हुनुपूर्व देखि नै निकै नै चर्चामा रहँदै आएको छ । भदौ १७ गते तीजको दरखाने अघिल्लो दिन अल नेपाल रिलिज हुन लागेको बहु–प्रतिक्षित चलचित्र ‘लालजोडी..

  • आर्ट ग्यालरीमा अन्तरक्रिया

    काठमाडौं-अरुपण आर्ट ग्यालरीले अमेरिकाको वासिङ्गटन डिसीमा बसोबास गरिरहेका फल्स चर्च आर्टस्का सदस्य ‘प्लेन एयर कलाकार’ राजेन्द्र के.सी.सँग अरुपण आर्ट ग्यालरी, लाजिम्पाटमा अन्तकृया कार्यक्रमको आयोजना ग¥यो । सो अन्तरकृया कार्यक्रममा कलाकार के.सी.ले अमेरिकामा संघर्ष गर्ने, मिहिनेत गर्नेहरुको देश रहेछ । धक नमानी मिहिनेत गरेर स्थापित क..

  • सलमान पुनः विवादमा, एयपोर्टका कर्मचारीसँग झगडा

    बलिउड अभिनेता सलमान खान एकपटक फेरी विवादमा तानिएका छन् । यसपटक सलमानले मुम्बई एयरपोर्टमा एक एयरलाइन्स कम्पनीका कर्मचारीसँग झगडा गरेका छन् । वास्तवमा सलमान विस्तारा एयरलाइन्सको विमानबाट दिल्ली जाँदै थिए, उनी एयरपोर्टमा १५ मिनेट ढिला पुगे । ढिला भएका कारण उनलाई फ्लाइट बोर्ड गर्न दिइएन जसका कारण उनले एयरलाइन्सका कर्मचारीहरुसँग बहस ..

  • २० वर्ष कान्छी मोडलसँग डेट गरिरहेका छन् ४१ वर्षीय लियोनार्दो

    ओस्कर विजेता ४१ वर्षीय लियोनार्दो डिक्याप्रियो आफूभन्दा २० वर्ष कान्छी मोडलसँग आजकाल डेट गरिरहेका छन् । यी दुबैले समुन्द्रको तटमा चुम्बन गरिरहेको फोटो निकै भाइरल भइरहेको छ । २३ वर्षीय डेनिस सुन्दरी निना एगडल भिक्टोरिया सिक्रेटकी मोडल हुन् । उनी सेतो बिकिनी लगाएर मालिबु बीचमा लियोनार्दोसँग मस्ती गरिरहेको देख्न सकिन्छ । लियोनार्दो..

  • आयो शंकर र चिरञ्जिवीको ‘सान्नानी’ (भिडियोसहित)

    गीतकार शंकर ‘देव’ कँडेलको दोश्रो गिती संग्रह ‘सान्नानी’ सार्वजनिक भएको छ । हालै राजधानीमा एक कार्यक्रमबीच संगीतकार आलोकश्रीले एल्बमको विमोचन गरे । एल्बममा नौंवटा गीत समावेश रहेका छन् । ‘एल्बमका सबै गीतहरु मैले सुने,’ संगीतकार आलोकश्रीले भने, ‘सबै सुमधुर र मुडमा ल्याउने खालका छन्, पक्कै लोकप्रिय हुनेछन् ।’ एल्बममा ६ गीतमा चिरञ्जि..

  • एकै दृश्य खिचेर दुई चलचित्र : ‘वल्र्ड रेकर्ड’मा दर्ता गर्ने लक्ष्य

    काठमाडौँ – एउटै दृश्य (वान सट)मा खिचिएका दुई नेपाली चलचित्र ‘जालो’ र ‘जालो रिटन्र्स’ एकैसाथ तयार हुने भएका छन् । विश्वमै पहिलो पटक यो किसिमले चलचित्र बन्न लागेको हुनाले यस कार्यलाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ता गर्न लागिएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । सङ्गीतकर्मीद्वय अराज केशव र मोहित मुनालले बनाउन ला..

  • कट्रिनादेखि दिपिका–प्रियंकासम्म, बिना मेकअप यस्ता देखिन्छन् यी नायिकाहरु

    बलिउडमा नायिका बन्नको लागि सबैभन्दा महत्वपूर्ण उनीहरुको बाहिरी सुन्दरता हो । निर्देशकहरुले धेरैजसो नायिकाहरुको अनुहार हेरेरै पनि फिल्ममा स्थान दिएका छन् । नायिकाहरुको लुकलाई राम्रो बनाउनका लागि उनीहरुका मेकअप आर्टिस्ट दिन रात मेहनत गरिरहेका हुन्छन् । ठूला पर्दादेखि पार्टी र कार्यक्रममा सहभागी हुनुभन्दा पहिले नायिकाहरुले मेकअपको ..

  • करिनाले मिडियासँग आक्रोश पोख्दै भनिन्, ‘गर्भवती छु, मरेकी छैन’

    आफू गर्भवती भएको बारेमा निकै प्रचारबाजी भएकोमा करिना मिडियासँग रुष्ट छिन् । उनी मिडियासँग रिसाएको कुरा उनले आइतबार दिएको एक अन्र्तवार्ताले पुष्टि गर्दछ । आइतबार उनले एक अन्तर्वार्ताको क्रममा आफ्ना सबै तितो ओकलेकी छिन् । गर्भवती हुँदा पनि उनले रिया कपुरको फिल्म ‘विरा दि शादी’ को शुटिङ गरिरहेकी छिन् र यसैलाई आधार बनाई जब उनलाई [&h..

  • रेखा थापाले भनिन्– फटाहा धुर्मुस किन यति ज्ञानी निस्के ?

    काठमाडौं– टेलिभिजनको पर्दामा फटाहा र ‘आवारा’ भूमिकामा देखिन्छन्, कलाकार सीताराम कट्टेल उर्फ धुर्मुस् । टेलिभिजनका तिनै आवारा धुर्सस् वास्तविक जीवनमा भने निकै उदाहरणीय पात्र छन्, जसको देशविदेशमा प्रसंशा भइरहेको छ । काभ्रेको पहरीबस्तीमा नमुना घर बनाएर पुनः सिन्धुपाल्चोकमा नमुना बस्ती निर्माणमा होमिएको उनीको समाजसेवाप्रतिको लगावलाई..

  • गायिका मेलिना राईको ‘अभिनय’ सार्बजनिक

    काठमाडौँ गीतकार भरत सुबेदिको लेखन अनि संगीतकार श्रीकृष्ण बम मल्लको संगीतमा गायिका मेलिना राईको आवाजमा रहेको गीत “अभिनय” को म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक भएको छ। सिडिएम म्युजिक क्रीयशनको प्रस्तुतिमा रंगा फिल्मस् ले निर्माण गरेको यो भिडियो कोरियाका बिभिन्न स्थानहरुमा छायाँकन गरिएको छ। गीतको भिडियोमा अभिनय गर्ने..

  • उदाहरणीय सेलिब्रिटी जोडी जसले प्रमाणित गरे ‘प्रेम अमर हुन्छ’

    सेलिब्रिटी जोडी आउँछन् र जान्छन् । वास्तवमा, उनीहरु यति चाँडै आएर यति चाँडै जान्छन् कि कसले कसलाई डेट गरिरहेको छ आजकाल याद गरिरहन गाह्रो हुन्छ । तर सबै चर्चित व्यक्तिहरुको बिछोड हुँदैन । साँच्ची हुँदैन । ती मध्ये धेरै जिन्दगीभरी सँगै बाँच्छन्, जुन निकै राम्रो हो । यसलाई प्रमाणित गर्न बोर्ड पाण्डाले केही तस्बिरहरु संकलन [&helli..

  • पाकिस्तानी मोडलका भाइ पक्राउ, भने ‘दिदिको हत्याको केही अफसोच छैन’

    पाकिस्तानी मोडल कंदील बलोचको हत्याको विषयमा उनका भाइ वसीमलाई पक्राउ गरिएको छ । पक्राउ पछि उनको भाइले बहिनीको हत्या गरेकोमा आफूलाई केही पनि अफसोच नभएको बताएका छन् । वसीमले पहिला उनले कंदीललाई बेहोस हुने औषधी दिएको र पछि उनको घाँटी थिचेर हत्या गरेको स्विकार गरेका छन् । शनिबार पाकिस्तानको मुल्तानमा बलोचको हत्या भएको खबर आएको [&hell..

  • रनबीरमाथि सलमानको रिस, ‘मलाई उनको टाउकोमा कुर्सीले हान्न मन लाग्यो’

    बलिउड अभिनेता सलमान खान एकपटक फेरी विवादास्पद बयान दिएर चर्चामा आएका छन् । यसपटक सलमानले अभिनेता रणबीर सिंहमाथि रिस पोखेका छन् । वास्तवमा रणबीर सिंहको एउटा भिडियो सार्वजनिक भएको छ । पेरिसमा सलमानको भर्खरै रिलिज भएको फिल्म ‘सुल्तान’ को स्क्रिनिङ चलिरहेको थियो त्यही क्रममा रणबीरले स्टेजमा गएर स्टन्ट गर्न सुरु गरे । सलमान खानलाई रण..

  • प्रकाश गन्धर्वको सारंगीको धुनसँगै प्रवीणले सुनाए कविता

    काठमाडौं, साउन १–गुरूकुल थिएटरमा रहँदा उनी अभिनयसहित रंगकर्मका अन्य कामका लागि मात्र परिचित थिए। तर, उनले सानैदेखि कविता पनि लेख्दै आएका थिए। जसरी स्टेजबाहेक नेपथ्यमा काम गर्ने रंगकर्मीलाई दर्शकले देख्दैनन् त्यसरी नै उनको कविताकर्मका बारेमा गुरूकुलका रंगकर्मीबाहेक अरुलाई थाहा थिएन । गुरूकुल छँदा साथीहरुलाई वरीपरी राखेर कविता सुन..

  • हेर्नुहोस्ः अहिले यस्ता देखिन्छन् ‘रामायण’ का कलाकार

    २७ वर्षपहिले सानो पर्दामा रामायणको सुरुवात भयो त्यतिबेला मानिसहरु यो ऐतिहासिक श्रृङ्खला हेर्नका लागि टिभी अगाडि जम्मा हुने गर्दथे । रामायणमा राम सीता बनेका अरुण गोविल र दीपिकालाई भगवानको रुपमा पूजा गर्न थालियो । आज यतिका वर्षसम्म पनि रामायणका उनीहरुका मनपर्ने कलाकार कस्ता देखिन्छन् भन्ने चासो व्यक्त गर्दछन् । हेर्नुहोस् यतिका वर..

रातोपाटी स्पेशल