• लीलामणि पोखरेलको जीवन : ज्ञानेन्द्र राजा भएपछि मेरो घरमा बम पड्काइयो

    –जीवनको आर्जन भनेको किताब –नेपालमा जन्मन पाएकोमा गर्व –‘मेन्टल्ली रिचार्ज’ का लागि आराम आवश्यक –दैनिक आठवटा अकबरे खुर्सानी खाने – ‘स्पेस’ नदिएपछि उसले क्षमता देखाउ पाउँदैन कुराकानीक्रममा नेता लीलामणि पोखेरलले दाबी गरे, ‘म सांसदसम्म भएँ । म सांसदलाई पद भन्दिनँ । सांसद भनेको जनप्रतिनिधिमात्रै हो । पद भनेको त जनताविना चुनिने हो ।’ ..

  • हास्य कलाकार उत्तम केसीको जीवनः धेरै मोबाइल र केटी फेर्ने काम मबाट हुँदैन

    चलचित्र विकास बोर्डको सदस्य भएपछि कलाकार उत्तम केसीको केही चर्चा चुलिएको छ । सानोपर्दा, ठू..

  • कस्ता छन् प्रहरीका नयाँ आईजीपी चन्द ? बैतडीको वंशलादेखि प्रहरी हेडक्वाटरसम्म !

    राजेश भण्डारी काठमाडौं– बोलीचालीको भाषामा ‘सुप’ अर्थात् सुदूरपश्चिमको बैतडी जिल्लाम..

  • भैरहवामा यसरी बन्दै छ, मुलुकको सबैभन्दा ठूलो विमानस्थल

    भैरहवा – रणनीतिक महत्वको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानास्थल स्तरोन्नति अहिले..

  • पूर्वमन्त्री अग्नि सापकोटाको जीवन : एम सिक्स्टिनको तीन गोली एकैपटक लाग्दा पनि बाँचें

    एम सिक्स्टिनको तीन गोली शरीरमा लाग्दा बाँच्ने सम्भावना कम हुन्छ । २०६२ चैत १४ गते सिन्धुपा..

  • क्यासिनोमा प्रवेश निषेधको असर : जुवा खेल्न नेपाली विदेश धाउँदै

    दीपेन्द्र राई वैदेशिक रोजगारी, अध्ययन, भ्रमण र कामविशेषले नेपाली विदेश जानुलाई स्वाभाविक मानिन्छ । तर, जुवा खेल्न नेपाली विदेश जान्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । ‘क्यासिनो प्रवेशमा रोक लगाइएपछि सालिन्दा हजारौं नेपाली जुवा खेल्न विदेश जाने गरेका छन्,’ क्यासिनो र्याड कार्यकारी निर्देशक प्रसन्नमान श्रेष्ठले भने, ‘भारतको गोव..

  • ५५ वर्षअघि यसरी बनेको थियो शहीदगेट

    शहीदगेट । काठमाडौंको टुँडिखेल र सैनिक मुख्यालयबीचमा रहेको छ । पुरानो बसपार्कबाट अघि बढेकाले भद्रकाली मन्दिरलाई बायाँ र सिंहदरबारबाट भद्रकालीलाई दायाँ बनाएर अघि बढेका सवारीसाधन शहीदगेटलाई दायाँबायाँ बनाएर गुड्छन् । शहीदगेटलाई पहिले ‘नेपाल स्मारक’ भनिन्थ्यो । ८२ वर्षीया इन्जिनियर शंकरनाथ रिमालले भने, ‘बनाउनअघि र उद्घाटन गर्दासमेत ..

  • गायिका रेखा शाहको जीवन : भूल नगरी ११ दिन कष्टडीमा

    २३ वर्षअघि ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ भन्ने गीत रेकर्ड भएको हो । २३ वर्षपछि पनि यो गीत त्यत्तिकै गाइन्छ/गुनगुनाइन्छ । सयभन्दा बढी गीत गाइसके पनि ‘सिमसिमे पानीमा’ भन्नसाथ रेखा शाह र रेखा शाह भन्नसाथ ‘सिमसिमे पानीमा’ को चर्चा चल्छ/चलाइन्छ । ‘जेन्डर स्टडी’ मा मास्टर्स डिग्री गर्दै गरेकी गायिका रेखा शाहसँग र..

  • लुम्बिनी अञ्चलका यी हुन् ठूला पाँच सडक आयोजना

    बुटवल– सडकलाई विकासको पहिलो पूर्वाधार मानिन्छ । यही कारण सरकार होस् वा स्थानीय निकाय सबैले सडकमा लगानी बढाइरहेका छन् । दाृत निकायले पनि सडकमा अनुदान वा ऋण उपलब्ध गराएका छन् । लुम्बिनी अंचलमा पनि सडकमा ठूलै रकम खर्च भएको छ, जसमा सरकार र दातृ निकाय दुवैले लगानी गरेका छन् । अंचलका ठूला सडक निर्माण सम्बन्धी […]

  • फरक पाटो : जब राखेपका सदस्य सचिवले रेखा थापालाई १३ टेक दिन लगाए

    एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सोधे, ‘दंगल’ हेर्नुभयो ?’ उनले भने, ‘छैन ।’ एमाले वरिष्ठ नेता नेपालले सुझाए, ‘त्यसो भए हेर्नुस् ।’ उनले सहमति जनाए । आफ्नै पार्टीका वरिष्ठ नेताले अनुरोध गर्दासमेत उनले ‘दंगल’ हेर्ने फुर्सद पाएका छैनन् । खेलसँग सम्बन्धित भएकाले नेता नेपालले उनी अर्थात् राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव केशव वि..

  • अब यस्तो बन्नेछ बागमती !

    एसके लामा नदीको किनारबाट सभ्यताको विकास भएको मानिन्छ । मिश्रको सभ्यता नाइलनदी, सिन्धुभाषीको सिन्धुनदीको किनारमा आआफ्नो सभ्यता विकास भएको जस्तै नेपालको सभ्यता पनि वाग्मती नदीको किनारबाट भएको मानिन्छ । त्यसैले वाग्मतीसँग मानव सभ्यता पनि जोडिएको छ । स्वयम्भू पुराणमा वाग्मतीको वर्णन गरिएको छ । वाग्मती नदीको महिमा वराह पुराणमा पनि उल..

  • नयाँ शक्ति नेता पासाङ शेर्पाको जीवन : त्यसबेला बालबाल बाचेँ

    कम्युनिस्टले वर्गीयबाहेक जातीय कुरा गर्न मान्दैन,’ काठमाडौंको बबरमहलमा रहेको बाबर्ची रेष्टुरेन्टमा उत्साहित हुँदै केन्द्रीय कार्यकारीणी सदस्य एव्म १ नबर प्रदेश संयोजक  पासाङ शेर्पाले भने, ‘तर, मैले वर्गीय आन्दोलनको कार्यकर्ता भईकन पनि जातीय मुद्दा समातेर जनजाति आन्दोलनमा लागें ।’ एमालेमा रहेर जातीय मुद्दा समात्दा पासाङ शेर्पा सक..

  • विप्लव माओवादीको ‘एक्सन’ : दुई कार्कीपछि, अब चाहिँ निशानामा को ?

    –लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतको पेशी कक्षभित्रै कालोमोसो दल्ने प्रयास गरेका विप्लब माओवादीका दुईजना कार्यकर्ता ०७३ माघ ७ मा रिहा भए । कालोमोसो दलेपछि अदालत परिसरबाटै पक्राउ परेका प्रकाश शाही र चन्द्र बुढालाई प्रशासनले अवहेलना मु्द्दा लगाए एक महिनाको जेल सजाय सुनाएको थियो । उनीहरु रिहाई भएपछि फुलमाला र अभिर लगाएर स्वागत ..

  • प्रचण्डका ‘प्रेमी’सँग बाबुरामको ‘सामीप्यता’ !

    तराई–मधेसमा आन्दोलन गरिरहेका दलहरुको पनि चासो सम्बोधन गर्दै संविधान जारी गर्नुपर्ने पक्षमा उभिँदै बाबुराम भट्टराईले माओवादी छाडे । माओवादी छाडेलगत्तै उनले आफ्नो ‘वैकल्पिक शक्ति निर्माणको अभियान’ पनि तराई–मधेसबाटै सुरु गरे । नयाँ शक्ति निर्माणदेखि अहिलेसम्म पनि उनले तराई–मधेसमा बढी ध्यान दिएका छन् । आधा जनसङ्ख्या र आधा निर्वाचन क..

  • झन्झटै झन्झट छन् त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक निर्माणमा

    आधा घण्टाको बाटोमा सात घण्टासम्म जाम काठमाडौँ– १२ किलोमिटर दूरीको त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडकको आगामी दुई वर्षभित्र निर्माण सकिने गरी काम अगाडि बढाइएको छ । कलङ्की–नागढुङ्गा चार लेन र त्रिपुरेश्वर–कलङ्की ६ लेनको हुनेछ । दुई मिटरको ‘ग्रिनबेल्ट’, १.२ मिटर साइकल लेन र अपाङ्गमैत्री फुटपाथ सडकमा रहनेछ । तर, सडक निर्माणमा कैयौँ ज..

  • बादलपछि प्रचण्डको निशानामा वैद्य–विप्लव !

    काठमाडौँ– पछिल्लो एक महिनामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका आन्तरिक कार्यक्रममा बारम्बार जोड दिएर उठाउँदै आएको एउटा विषय हो– माओवादीहरूबीचको एकता । एकताको विषयसँगै उनले आफूले सबै माओवादीधारका नेताहरूसँग नियमित संवाद गरेको पनि दाबी गरिरहेका छन् । विशेषगरी पार्टीका आन्तरिक प्रशिक्षण र कार्यक्रमहरूमा प्रचण्डले एकताबार..

  • कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टको जीवन : क्याम्पस पढ्दा मलाई ‘पाखे’ भन्थे

    खेलजीवनबाट सन्न्यास लिएका कीर्तिमानी खेलाडी दीपक विष्टले आफूभन्दा राम्रा खेलाडी उत्पादन गर्ने अभियानमा लागेका छन् । दक्षिण एसियाली खेलकुद सागमा चार स्वर्ण पदक हात पारेका उनी ओलम्पिकमा छनोट हुने दोस्रो नेपाली खेलाडी हुन् । एसियन्स गेममा दुई कास्य पदक हात पारेका उनले नेपालका विद्यालयदेखि विश्वविद्यालयमा समेत खेललाई अनिवार्य विषय ब..

  • तेक्वान्दोका ‘डान’ दिदी–बहिनी

    १५ वर्ष । सम्भावना बोकेका मानिसले त्यस समयमा आफूलाई मन परेको क्षेत्रमा धेरै काम गर्न सक्छन् । उदाहरणका लागि धेरै पर जान पर्दैन । काठमाडौंको जोरपाटीसम्म पुगे थाहा पाइन्छ । जोरपाटीनिवासी तेक्वान्दो फोर डान रोमी गिरीले १५ वर्षमा धेरै काम गरेकी छन् । खेलमार्फत नेपालको प्रतिनिधित्व गर्दै जापान र स्वीट्जरल्यान्डसम्म पुगेकी उनले तेक्वा..

  • जसले चलाउँछन् सेलिब्रेटीको कपालमा कैँची

    राजेशको कपाल छुँदा पसिना छुट्यो, डरैडरमा सेबाजको पनि कपाल समाएँ हेयर स्टाइल मानिसको व्यक्तित्वसँग जोडिएको विषय हो । यसले केही हदसम्म मानिसको चरित्र, काम र भूमिका प्रस्तुत गरिरहेको हुन्छ । सेलिबे्रटीका लागि अझ यसले विशेष महत्व राख्ने गर्छ । चर्चामा छाउनदेखि काममा बिक्नसमेत उनीहरूलाई यसले कुनै न कुनै कोणबाट सहयता गरिरहेको हुन्छ । ..

  • त्यसदिन जब राजा वीरेन्द्रले सोधे : रारा चाउचाउको लगानीकर्ता को हुन् ?

    राजा वीरेन्द्र मुसुक्क हाँसे । किन ? ‘रारा चाउचाउको लगानीकर्ता को हुन् भनेर राजा वीरेन्द्रले सोधे,’ रारा चाउचाउ उत्पादन गर्ने गण्डकी नुडल्स प्रालि संस्थापक प्रबन्ध निर्देशक कृष्ण आचार्यले उत्तर दिए, ‘सरकार, गोर्खाली सबै हुन् ।’ गण्डकी नुडल्स प्रालि संस्थापक प्रबन्ध निर्देशक आचार्यको उत्तर सुनेर राजा वीरेन्द्र हाँसे । रानी ऐश्वर्..

  • स्वास्थ्यमन्त्रीज्यू, तपाईंभन्दा ६७ वर्ष जेठो यो अस्पतालको उपचार गर्न सकिएला ?

    पश्चिमाञ्चल क्षेत्रका १३ भन्दा बढी जिल्ला र भारतको उत्तर प्रदेशका केही भूभागका समेत गरी ६० लाखभन्दा बढी जनसङ्ख्या आश्रित छन् लुम्बिनी अञ्चल अस्पतालमा । तर, अस्पतालमा बेथिति धेरै छ । अस्पताल आफै बिरामी छ ? के यसमा सुधार गर्न सकिन्छ ? बुटवलबाट पत्रकार तेजेन्द्र केसीको रिपोर्ट : सन्दर्भ १ –शुक्रबार बिहान ८ बजेर १५ मिनेट […]

  • नयाँ शक्ति सहसंयोजक महेश कर्मोचाको जीवन : व्यस्तताले मर्ने पनि फुर्सद छैन मलाई

    लामो समय कांग्रेसमा काम गरेका महेश कर्मोचा नयाँ शक्ति पार्टीमा जोडिएका छन् । नयाँ शक्ति सहसंयोजक कर्मोचालाई प्रधानमन्त्री, राष्ट्रपति बन्ने लोभ छैन । ‘नेपाललाई संसारको नमुना देश बनाउने सपना छ,’ नयाँ शक्ति पार्टी कार्यालय बबरमहलको आफ्नै कार्यकक्षमा उनले दाबी गरे, ‘मुलुकको विकासका लागि ‘एट हेम’ योजना मसँग छ । ‘ए’ फर एग्रिकल्चर, ‘ट..

  • ‘सही निर्माण’ ले यसरी बनौँ धनी

    ‘हचुवाका भरमा भौतिक संरचना बनाउनु आउने पुस्तामाथि गरिने अपराध हो । कुनै पनि पुस्ताले आफूअघिका पुस्ताले गरेको गल्ती सच्याउन पैसा खर्च गर्नपर्यो भने उसले आफ्नो स्तरमा के खर्च गर्ने,’ होटल हिमालय कुपन्डोलमा भेटिएका विकासविद् होमराज आचार्यले सुनाए, ‘भूतकालका गल्ती सच्याउनमै उसले सारा खर्च गर्नुपर्छ । हामीले भूतकालका गल्ती इन्भिजन गर..

  • कवि सरस्वती प्रतीक्षाको जीवन : १४ वर्षसम्म एउटै मान्छेलाई प्रेम गरे पनि छुट्यो

    नायिका रेखा थापा माओवादी केन्द्र छाडेर राप्रपा नेपाल प्रवेश गरेकी छन् । मन्त्री बन्ने सपनासहित गायिका कोमल वलीले नायिका थापाभन्दा पहिले राप्रपा नेपालकै सदस्यता लिएकी छन् । एकताका एमालेनिकट अनेरास्ववियुको सक्रिय विद्यार्थी नेता कवि सरस्वती प्रतीक्षासमेत कुनै दलविशेषको सदस्य लिने विचारमा छिन् । त्यतिबेला अनेरास्ववियु जिल्ला कमिटी ..

  • केकी अधिकारीको जीवन : घर छिर्ने बित्तिकै रिमोट हातमा, टिभी अन

    हिट एन्ड फिट अभिनेत्री हुन्– केकी अधिकारी । नृत्यकलामा निपुण उनी चलचित्र, म्युजिक भिडियो, विज्ञापन चलचित्रलगायत चारैतिर छाउन सफल छिन् । उनी सबै निर्माता, निर्देशकको रोजाइकी हिरोइन् पनि हुन् । त्यसैले होला उनलाई अभिनयमा भ्याइ नभ्याइ छ । केही समय अगाडि दीपेन्द्र लामाको ‘घामपानी’को अभिनय सपन्न गरेकी उनी अहिले दिवाकर भट्टराईको ‘ऐश्व..

रातोपाटी स्पेशल