• डुङ्गा दुर्घटनामा आठको मृत्यु, दर्जनौँ बेपत्ता

    ढाका, १५ चैत । बङ्गलादेशको बगेर्हात जिल्लामा पानगुची नदीमा मङ्गलबार बिहान भएको डुङ्गा दुर्घटनामा कम्ती तीन महिलाको मृत्यु भएको छ भने अन्य दर्जनौँ बेपत्ता भएका छन् । बङ्गलादेशको राजधानी ढाकाबाट करिब १७८ दक्षिणपश्चिममा पर्ने बगेरहाट जिल्लामा यो दुर्घटना भएको बताइएको छ । बङ्गलादेशको अग्नी नियन्त्रण तथा र नागरिक प्रतिरक्षा मन्त्रालय..

  • करोडौंको नाटक, हज्जारौंको टिकट र शो हाउसफूल

    बीबीसी चैत १५ – के आसिफले जब सन् १९६० मा ‘मुगल–ए–आजम’ फिल्म बनाए तब त्यसको बजेट ..

  • दुई लाख ७९ हजार लाख इराकी विस्थापित

    अमेरिका, १५ चैत । उत्तरी इराकको मोसुल सरहमा पछिल्लो समयमा सरकारी सेनाले गरेको सु..

  • ४१ करोड पर्ने सुुनको सिक्का चोरी

    एजेन्सी जर्मनी, चैत १५ – शुद्धताको लागि गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएको बहुमूल..

  • कुकुर खोरमा लुकाएर ल्याएको भारी परिमाणको हेरोइन पक्राउ

    न्युयोर्क, १५ चैत्र । कुकुर ओसार पसार गर्न प्रयोग हुने काठको खोर (उडन क्रेट) मा ..

  • यी हुन् संसारका सबैभन्दा ९ विवादित तस्बिरहरुः हेर्दा तपाईंलाई पनि सायद रिस उठ्ला

    एजेन्सी चैत १५ – ९/११ मा जब अमेरिकामा वर्ल्र्ड ट्रेड सेन्टरमा हमला भएको थियो त्यतिबेला एक जर्मन फोटोग्राफरले यस्तो तस्बिर क्लिक गरेका थिए जसलाई उनले पाँच वर्षसम्म सार्वजनिक गरेनन् । हमला भएको स्थानभन्दा केही पर बसेका मानिसहरुको तस्बिरले थुप्रै मानिसहरुको ध्यान खिच्न सफल भएको थियो । थोमस होएपकरको फोटो सन् २००६ मा सार्वजनिक भएपछि ..

  • छोरीको गर्धनमा चक्कु तेर्साएर साथीसँग मिलेर श्रीमतीको सामूहिक बलात्कार

    एजेन्सी चैत १४ – उत्तर प्रदेशको जौनपुरका एक व्यक्तिले आफ्ना साथीसँग मिलेर श्रीमतीको सामूहिक बलात्कार गरेका छन् । बलात्कार गर्ने बेला उनका एकजना साथीले  छोरीको गर्घनमा चक्कु तेर्साएका थिए ता कि पीडित महिलालाई ब्ल्याकमेल गर्न सकियोस् । पीडितले मुद्दा दर्ता गरेपछि आरोपीलाई पक्राउ गरिएको छ । जानकारीका अनुसार पीडित महिला आफ्नी तीन वर..

  • लण्डन हमलाका आक्रमणकारीकी छोरीले गरेकी थिइन् बुवाको कट्टर इस्लामिक सोचको विरोध

    एजेन्सी चैत १४ – केहि दिन अघि बेलायतको संसदमाथि गरिएको हमलाको क्रममा मारिएका आक्रमणकारी खालिद मसूदको विषयमा एउटा खुलासा भएको छ । खालिद मसूद आफ्नो कट्टर इस्लामिक समर्थनको विषयमा आफ्नै छोरीको विरोध झेल्नुपर्दथ्यो । खालिदकी १८ वर्षीया छोरी टिगान हार्वेले आफ्नो बुवाको बुर्का लगाउनुपर्ने आदेशलाई अस्विकार गरेकी थिइन् । पश्चिमा संस्कृत..

  • हिमपहिरोमा परी ८ स्कूले बालबालिकाको मृत्यु भएको आशंका

    बीबीसी चैत १४ – जापानको स्किी रिसोर्टमा आएको हिमपहिरोमा परी जापानी हाइ स्कूलका आठ स्कूले बालबालिकाको मृत्यु भएको आशंका गरिएको छ । राजधानी टोकियोको उत्तरमा सोमबार बिहानै आएको हिमपहिरोमा अन्य तीसजना धाइते भएको जापानको क्योदो समाचार एजेन्सीले बताएको छ । हिमपहिरो आउँदा विभिन्न विद्यालयका ७० भन्दा बढि शिक्षक र विद्यार्थी रहेको बताइएक..

  • लेगिङ लगाएको भनी दुई युवतीलाई विमानमा यात्रा गर्न रोक

    बीबीसी चैत १४ – अमेरिकाको यूनाइटेड एयरलाइन्सले कथित रुपमा दुई युवतीलाई लेगिङ लगाएको भनी यात्रा गर्न रोक लगाएपछि आलोचनाको सामना गर्नुपरिरहेको छ । सोसल मिडियामा यो कथित घटनाको विषयमा तिखो टिप्पणी गरिँदै छ । सामाजिक कार्यकर्ता शेनन वाट्सका अनुसार यो घटना आइतबार बिहान डेनभरबाट मिनियापोलिसको उडानको क्रममा भएको हो । माम्स डिमान्स एक्स..

  • भ्रष्टाचार विरोधी प्रदर्शनमा सहभागी प्रतिपक्षी नेतासहित १३० रसियाली प्रहरी नियन्त्रणमा

    रसिया, १४ चैत । रसियाको राजधानी मस्कोमा भ्रष्टाचार विरोधी प्रदर्शनमा हजारौँ मानिस सहभागी भएका छन् भने सहभागी मध्ये १३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको यहाँको मानवअधिकारबादी सङ्गठनले आइतबार जनाएको छ । पक्राउ पर्नेमा प्रतिपक्षी नेता अलेक्सी नाभाल्नीसहितका राष्ट्रपति पुटिन प्रशासनका आलोचकहरु रहेको ओभिडि इन्फोले ट्वीटरमार्फत जनाएक..

  • विद्रोही नियन्त्रित क्षेत्रमा हवाई आक्रमण २२ जनाको मृत्यु

    दमासकस, चैत १३ – सिरियाको दमासकसदेखि पूर्वी क्षेत्रमा रहेको विद्रोही नियन्त्रित ठाउँमा शनिबार भएको हवाई आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । अनुगमनकर्ताले दिएको जानकारी अनुसार दमासकस र घोउटाको पूर्वी क्षेत्रका विभिन्न ठाउँमा विद्रोहीलाई लक्षित गरी आक्रमण गरिएको थियो ।सिरियन अब्जरभेटरी फर ह्युमन राइटले हवाई आक्रमणमा परी ..

  • ट्रम्प राष्ट्रपति पदबाट हट्नैपर्ने सम्भावना छः रुसबाट अनुसन्धान गरिरहेका अमेरिकी विज्ञले भने

    एजेन्सी चैत १३ – ट्रम्प प्रशासनको रुसको लिंकको परिक्षणको नतिजा अमेरिकी राष्ट्रपतिका लागि नराम्रो हुनसक्ने अनुमान गरिएको छ । नेशनल सेक्युरिटी एजेन्सी (एनएसए) का पूर्व विश्लेषक जोन शिंडलरले यदि यो मुद्दामा डोनल्ड ट्रम्पमाथि अभियोग चल्यो भने उनको ह्वाइट हाउसको कार्यकाल समाप्त हुनसक्ने बताएका छन् । स्मरण रहोस्, राष्ट्रपति चुनावको क्..

  • बिक्ने तयारीमा संसारको सबैभन्दा पुरानो भेस्पा स्कुटर

    एजेन्सी चैत १३ – संसारको सबैभन्दा पुरानो भेस्पा स्कुटर बिक्रि हुने तयारीमा छ । यो स्कुटरलाई सन् १९५३ मा बनेको एन्ड्रु हेपबर्नको फिल्म ‘रोमन होलिडे’ मा देखाइएको थियो । उक्त स्कुटर ३ लाख युरोमा लिलाम हुने सम्भावना रहेको स्रोतले बताएको छ । स्कुटरको चेसिस नम्बर १००३ हो । यो इटालीको वाहन विनिर्माता कम्पनी पिआजियोद्वारा निर्मित [&hell..

  • सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा हवाई आक्रमण २२ जनाको मृत्यु

    दमासकस, १३ चैत । सिरियाको दमासकसदेखि पूर्वी क्षेत्रमा रहेको विद्रोही नियन्त्रित ठाउँमा शनिबार भएको हवाई आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । अनुगमनकर्ताले दिएको जानकारीअनुसार दमासकस र घोउटाको पूर्वी क्षेत्रका विभिन्न ठाउँमा विद्रोहीलाई लक्षित गरी आक्रमण गरिएको थियो । सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले हवाई आक्रमणमा पर..

  • श्रीलंकाली क्रिकेट टोलीमाथि आक्रमणको मास्टरमाइन्ड अलकायदाका नेता मारिए

    एजेन्सी अफगानिस्तान, चैत १३ – सन् २००९ मा पाकिस्तानको भ्रमणको दौरान श्रीलंकाली क्रिकेट टोलीमाथि आक्रमणको योजना बनाउने अलकायदाका शीर्ष नेता अमेरिकी ड्रोन आक्रमणमा मारिएका छन् । पेन्टागनका अनुसार कारी यासिन नाम गरेका ती अलकायदा नेता गत हप्ता बम आक्रमणमा मारिएका हुन् । ‘कारी यासिनको मृत्यु यसको कुराको प्रमाण हो कि इस्लामलाई बदनाम ग..

  • सेक्सको भयानक लतसँग जुधिरहेका एक व्यक्तिको कहानी

    बीबीसी चैत १३ – यो एउटा यस्ता व्यक्तिको कहानी हो जो सेक्सको भयानक लतबाट पीडित छन् । उनी यति धेरै अधैर्य छन् कि उनीबारे पढ्दा तपाईं आफैं पनि अचम्मित हुनुहुनेछ । पढ्नुहोस्, उनै व्यक्तिको कहानी उनकै शब्दमाः म १० वर्षको हुँदादेखि नै थुप्रै नराम्रा लतले पीडित थिए । यदि तपाईं ड्रग्सको लतले पीडित हुनुहुन्छ भने […]

  • बंगलादेशमा दुई बम बिस्फोटः एक पुलिस अधिकारीसहित तीनको मृत्यु

    चैत १३ – बंगलादेशको उत्तर पूर्वी शहर सिलहटमा भएको दुई बम बिस्फोटमा कम्तीमा पनि तीनजनाको ज्यान भएको त्यहाँका अधिकारीले बताएका छन् । सुरक्षा अधिकारीका अनुसार मृत्यु हुनेमा एक पुलिस अधिकारी पनि संलग्न छन् । उक्त बिस्फोटमा थुप्रै मानिस घाइते भएका छन् । एक बिल्डिङ नजिकै भएको उक्त बिस्फोटमा संदिग्ध चरमपन्थी र सेनाका कमान्डोबिच संघर्ष ..

  • केन्याको सीमा सहरका विस्फोटन दुई बालबालिकाको मृत्यु

    केन्या, १३ चैत । सोमालियाको सीमा क्षेत्रमा पर्ने केन्याली सरह मेन्डेरा ग्रामीण इलाकामा भएको एक विस्फोटनमा परी कम्तीमा दुई बालबालिकाको मृत्यु भएको छ । सो विस्फोटनका परी एकको बालकको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । यस बम विस्फोटनका परी दुई बालबालिकाको मृत्यु भएको छ भने [&hel..

  • ट्रम्प प्रशासनको नयाँ आदेशः अझै कठिन हुनेछ अमेरिकी भिसा पाउने प्रक्रिया

    टाइम्स न्यूज नेटवर्क चैत १२ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको नयाँ आदेशका कारण अमेरिकी भिसा पाउने प्रक्रिया अझै कठिन हुनसक्ने बताइएको छ । ट्रम्प प्रशासनले संसारभरीको आफ्नो वाणिज्यिक दूतावासका अधिकारीलाई सधन अनुसन्धानको आवश्यकता भएका व्यक्तिको पहिचान गर्नका लागि निर्देशन दिएपछि भिसाको प्रक्रिया अझै कठिन हुने बताइएको छ । ..

  • श्रीमानले देवरसँग यौनसम्बन्ध स्थापित गर्न दिन्थे दबाब, महिलाले बदलामा यस्तो गरिन्…

    टाइम्स अफ इन्डिया नयाँ दिल्ली, चैत १२ – दिल्ली पुलिसले एक महिलालाई आफ्नो भाइसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको  छ । पुलिसले आरोपी महिला मिना देवी र उनका भाइ बाल गोबिन्द दुबैलाई पक्राउ गरेको छ । पुलिसका अनुसार महिलाले सुरुमा आफ्ना श्रीमानलाई नशाको औषधी खुवाएर बेहोस बनाइन् । त्यसपछि उनका भाइले [&helli..

  • हिटलरको क्याम्प बाहिर किन भइरहेछ नग्न प्रदर्शन ?

    बीबीसी चैत १२ – पूर्व नाजी क्याम्पको ठाउँमा बनेको ओत्स्विज संग्रहालयको बाहिर नग्न प्रदर्शन गर्ने ११ लाई पोल्याण्डको पुलिसले पक्राउ गरेको छ । संग्रहालयको बयानमा दिइएको जानकारी अनुसार केही मानिसहरुले एक भेडालाई बली दिए र आफ्नो कपडा उतारेर आफूलाई एक चेनले बाँधिदिए । यो घटना पूर्व नाजी क्याम्पको गेटको ठिक तल भयो जसमा सबैभन्दा कुख्या..

  • बेइजिङमा बिना चालकको रेल गुड्दै

    बेइजिङमा यसै बर्ष चालकविहिन रेल चलाउने तयारी भइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् । स्वदेशमै निर्माण गरिएको सुविधासम्पन्न चालकविहिन रेल चीनका मुख्य मुख्य ठाउँमा चलाउने तयारी भइरहेको बेइजिङको गाउँ सहर विकास आयोगका प्रवक्ताले जानकारी दिए । बेइजिङको १६.६ किलोमिटर यानफाङ लाइनमा चालक नभएको रेल चलाउने तयारी भइरहेको उनले बताए । ..

  • उत्तर कोरियाको आधा जनसंख्या भोकभोकै : यस्तो छ वास्तविकता (चार तस्बिर)

    उत्तर कोरियाका झन्डै आधा जनसंख्या खाना अभावमा भोकभोकै बाँचेको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको रिपोर्टमा सो जानकारी दिइएको हो । उत्तर कोरियाले क्षेप्यास्त्र आक्रमणको होड बढाइरहेकै बेला संयुक्त राष्ट्रसंघले प्योङयाङबारे नयाँ प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार, – उत्तर कोरियाका झन्डै आधा जनसंख्या खाना अभावमा भ..

  • विमान भित्रका कर्मचारीलाई २५ पटक चप्पलले कुट्ने सांसदलाई पाँच एयरलाइन्सले गर्यो प्रतिबन्ध

    एजेन्सी चैत ११ – एयर इन्डिया र फेडेरेशन अफ इन्डियन एयरलाइन्स (एफआइए)ले शिवसेनाका सांसद रबिन्द्र गायकवाडमाथि विमानमा यात्रा गर्न रोक लगाएको छ । गायकवाडमाथि एयर इन्डियाका एक कर्मचारीलाई चप्पलले पिटेको आरोप छ । आफूले यसका लागि माफी नमाग्ने पनि उनले बताउँदै आएका छन् । सांसदले मिडियासँगको कुराकानीमा एयर इन्डियाको फ्ल्याइटमा भएको तनाव..

रातोपाटी स्पेशल