• तालाबन्दी खुलेपछि परीक्षा बोर्डको काम नियमित

    भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव र प्रशासन प्रमुखको कार्यकक्षमा लोकतान्त्रिक प्राध्यापक सङ्घले गरेको तालाबन्दी खुलेपछि कार्यालयको दैनिक काम नियमित भएको छ । तत्कालीन उच्चमाध्यमिक शिक्षा परिषद्बाट अनुगमनमा खटिएका अस्थायी÷करार कर्मचारी उदयकुमार कर्ण, व्रजेशकुमार झा तथा विद्यालय नक्साङ्कनका लागि नियुक्त नारायण पो..

  • अब किताव अभाव हुदैन : शिक्षा मन्त्री

    काठमाडौं – शिक्षा मन्त्रालयले विद्यालय तहको पाठ्यपुस्तक समयमै उपलब्ध गराउने प्रत..

  • धरानमा अन्तराष्ट्रियस्तरको विद्यालय सञ्चालनमा

    सुनसरी – सुनसरी धरानका २६ बर्षिया प्रबिण अग्रबाल आफनो बुवाआमाको रहस्यमय हत्या हु..

  • विपन्न विद्यार्थीलाई न्यानो कपडा

     झापा –  झापाको दक्षिणी गाविस टाघनडुब्बा–८ गैरीगाउँस्थित नमुना प्राथमिक वि..

  • विश्वयात्रीको ‘देखेको विश्व र नेपाल’ सार्वजनिक

    काठमाडौँ –  नवराज भट्टराई ‘कोहम्’ र नारायणप्रसाद भट्टराई ‘सोहम्’ ले लेखेको..

  • शैक्षिक विकासका लागि मेला

    पोखरा-नेपाल शैक्षिक परार्मश सङ्घ (स्क्यान) कास्कीद्वारा आयोजित “स्क्यान शैक्षिक मेला २०७३” बाट भएको आम्दानी जिल्लाका सामुदायिक विद्यालयको भौतिक निर्माणमा लगानी गरिने भएको छ । उच्चशिक्षाका लागि विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न इच्छुक विद्यार्थी र उनीहरुका अभिभावकलाई परामर्श दिने उद्देश्यले मेलाको आयोजना गरिएको हो । नमस..

  • सुस्ताउँदै साक्षर नेपाल घोषणा, ३३ जिल्ला मात्र साक्षर घोषित

    काठमाडौँ- चार वर्षअघि सबै जिल्लालाई साक्षर तुल्याई साक्षर नेपाल घोषणाको लक्ष्य लिइएकामा हालसम्म ३३ जिल्ला मात्र साक्षर घोषित भएका छन् । सरकारले २०६९ सालदेखि १५–६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको आधार प्राप्त भएको अवस्थामा साक्षर जिल्ला घोषणाको थालनी गरेको थियो । विसं २०७२ सम्म सबै जिल्ला सकेर साक्षर नेपाल घोषणा गर..

  • जीर्ण भवनमा पठनपाठन गर्न बाध्य

    भक्तपुर-विनाशकारी भूकम्पले भक्तपुर खौमास्थित जागृति माविको भवन ठाउँ ठाउँमा चिरा चिरा प¥यो । जिल्ला शिक्षा कार्यालयको प्राविधिक टोलीले सो भवनलाई पूर्ण क्षतिको सूचीमा राखेर रातो स्टिकर प्रदान ग¥यो । कार्यालयले सो विद्यालयलाई कटुञ्जेको महेन्द्र निमाविमा सार्ने निर्णय गरेपनि विभिन्न राजनीतिक दललगायतको विरोधले कार्यालयले आफ्नै निर्णय..

  • त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा परीक्षाफल प्रकाशन

    काठमाडाैँ –  त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत भदौ महिनामा सञ्चालित विज्ञानतर्फ (तीन वर्षीयतर्फ) बिएस्सी प्रथम वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ । चार परीक्षार्थीलार्ई अनियमित काम गरेकामा दुई वर्षका लागि परीक्षा दिन नपाउने गरी निष्काशन पनि गरिएको छ । परीक्षाफल  www.edusanjal.com, www.educationsasar.com मा..

  • विद्यालयलाई छ लाख बराबरको सामग्री सहयोग

    पोखरा – लायन्स क्लब अफ पोखरा माछापुछ्रेले लमजुङको सुन्दरबजार–१३ कुन्छाको शान्ति माध्यमिक विद्यालयलाई छ लाख मूल्य बराबरको जिन्सी सामग्री सहयोग गरेको छ । विद्यालयको प्राङ्गणमा शनिबार आयोजित कार्यक्रममा क्लबले नगद, कम्प्युटर, फर्निचर, शैक्षिक र खेलकुदका सामग्री सहयोग गरेको छ । क्लबका अध्यक्ष सुदर्शन वाटाजुले आफ्ना हजुरबुबा स्..

  • प्याब्सन भक्तपुरमा केसी निर्वाचित

    भक्तपुर  – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपाल भक्तपुरको अध्यक्षमा श्रीकृष्ण केसी सर्वसम्मतले निर्वाचित भएका छन। आइतबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा चन्द्र अधिकारी, उपाध्यक्षद्वय सुरेन्द्र श्रेष्ठ, रमेशचन्द्र श्रेष्ठ, सचिव सेमन्तराज सुवेदी, कोषाध्यक्ष राजन कसपाल, सहसचिव वीणा पाण्डे, डिल्लीराज जोशी..

  • पुस २७ देखि बृहत् शैक्षिक मेला

    पोखरा – नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली र भविश्यमा अध्ययन गर्ने विषयमा जानकारी दिने उद्देश्यले पुस महिनाको अन्तिम साता पोखरामा ‘बृहत् शैक्षिक मेला’ हुने भएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ(इक्यान) कास्कीद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा विद्यार्थीलाई कलेज तथा विश्वविद्यालयका साथै त्यहाँ प्राप्त..

  • महायज्ञ बाट साढे तीन करोड सङ्कलन

    बागलुङ । जिल्लाको नारायणस्थान–५ स्थित गणेश माध्यमिक विद्यालयले लगाएको श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा रु तीन करोड ४९ लाख पाँच सय ३१ सङ्कलन भएको छ । विद्यालयको समग्र विकासको लक्ष्यसहित गत मङ्सिर २८ देखि पुस ५ गतेसम्म महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञमा नारायणस्थान–४ का गङ्गाबहादुर जिसी र डम्मरकुमारी जिसीले सबैभन्दा ..

  • छात्राले पाए साइकल

    नेपालगन्ज । आर्थिक अवस्था कमजोर भएका, उच्च जोखिममा रहेका, विद्यालय टाढा भएका, अभिभावक गुमाएका र जेहेन्दार छात्रालाई बिहीबार साइकल उपलब्ध गराइएको छ । माइती नेपालको अधिकार परियोजनाअन्तर्गत बाँके जिल्लाको प्रभात मावि र लक्ष्मी माविका २० जना विद्यार्थीलाई एक÷एक थान साइकल निःशुल्क उपलब्ध गराइएको हो । यसअघि, सोही परियोजनाअन्तर्गत नेपा..

  • तस्बिरमा यस्तो देखियो त्रिवीको ४२ औं दिक्षान्त समारोह (फोटोफिचर)

    काठमाडौं– त्रिभुवन विश्वविद्यायलको ४२ औं दिक्षान्त समारोह बिहीबार सम्पन्न भएको छ । पुल्चोक इन्जिनीयरीङ क्याम्पसमा आयोजित समारोहलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका थिए । दिक्षान्त समारोहमा ९ हजार ७ सय ३४ विद्यार्थिहरु दिक्षीत भएका छन् । रातोपाटीका लागि ओम पन्तले कैद गरेका दिक्षान्त समारोहका झलकहरुः

  • आधारभूत तहसम्मको शिक्षा स्थानीय सरकारको मातहतमा हुनुपर्ने

    पोखरा– सङ्घीय संरचनामा शिक्षाको व्यवस्थापन गर्दा केन्द्र सरकारले निःशुल्क र अनिवार्य शिक्षाका लागि लगानीको सुनिश्चितता गर्नुपर्नेसहित बीसबुँदे घोषणापत्र जारी गर्दै ‘सङ्घीयतामा शिक्षा’ विषयको सम्मेलन आज सम्पन्न भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालद्वारा आज यहाँ आयोजित प्रदेश नं ४ स्तरीय अन्तक्र्रिया कार्यक्रममा व..

  • विद्यालयमा विदेशी गीत, सङ्गीतमा रोक

    बागलुङ- शिक्षा मन्त्रालयले विद्यालयमा विदेशी गीत, सङ्गीत र नृत्यलाई रोक लगाएको छ । विद्यालयमा सञ्चालन हुने कुनै पनि कार्यक्रममा नेपाली लोक संस्कृति, राष्ट्रियता झल्कने गीत–सङ्गीत र नृत्य मात्र समावेश गर्न पाइनेछ । सांस्कृतिक कार्यक्रम, समारोह, भेलाजस्ता कार्यक्रममा विदेशी गीत–सङ्गीत र नृत्यलाई रोक लगाइएको शिक्षा विभाग, सह–क्रिया..

  • अन्तर्राष्ट्रिय स्तरको शिक्षाको लागि अनुसन्धानमूलक शिक्षा

    पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको अग्रसरतामा विश्वविद्यालयद्वारा बुधबार पोखरामा आयोजित सम्बन्धन प्राप्त महाविद्यालयका प्राचार्य तथा प्रतिनिधिसँगको अन्तरक्रियामा समयसापेक्ष अनुसन्धानमूलक शिक्षा वर्तमानको आवश्यकता भएकामा जोड दिइएको छ । गुणस्तरीय शिक्षाका लागि अनुसन्धानमूलक शिक्षा अपरिहार्य हुने बताउँदै अन्तरक्रियामा ..

  • विद्यालयलाई शान्ति क्षेत्र बनाउन सरकार नै बाधक

    काठमाडौं–सरोकारावालाहरुले विद्यालय शान्ति क्षेत्र स्थापना गर्न सरकार नै बाधक रहेको आरोप लगाएका छन् । विभिन्न विद्यार्थी संगठनका नेताहरुले विद्यालयमा द्धन्द्ध बढाउन सरकारी नीति नै जिम्मेवार रहेको जिकीर गरेका हुन् । काठमाडौमा आयोजित विद्यालय शान्ति क्षेत्र कार्यान्वयनका चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अनेरास्ववियूका उप..

  • विद्यालय गाभिने क्रम बढ्दो

    पोखरा – बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै गएपछि पश्चिमाञ्चल विकास क्षेत्रभित्रका जिल्लाका सामुदायिक विद्यालयलाई गाभ्ने क्रम बढ्दै गएको छ । अत्यन्त कम सङ्ख्यामा विद्यार्थी भएका विद्यालयलाई नजिकैको अर्को विद्यालयमा गाभ्न थालिएको छ भने भौगोलिक विकटतालगायतका समस्या भएका स्थानका विद्यालय पूर्ण रुपमा नहटाइए पनि कक्षा घटाइएको छ । विद्या..

  • केयुमा तत्काल उपकुलपति नियुक्त गर्न क्रान्तिकारीको माग

    काठमाडौं-  शिक्षा मन्त्री धनिराम पौडेलले काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि वनेको शिफारिस समितिमा सहमति वन्न नसकेका कारणले उपकुलपति नियुक्तिमा ढिलाई भएको खुलासा गरेका छन् । आज तत्काल उपकुलपति नियुक्त गर्न माग गर्दै ज्ञापनपत्र वुझाउन आएको अखिल९क्रान्तिकारी०को टोलीसंग सो खुलासा गरेका हुन् । शिक्षा मन्त्रीको संयोजकत्..

  • बायोमेडिकल इन्जिनियरिङ्ग एण्ड एप्लाइट साइन्सेजले चर्को शूल्क बढाएको भन्दै तालाबन्दी

    काठमाडौँ –  अखिल (क्रान्तिकारी)ले  कलेज अफ बायोमेडिकल इन्जिनियरिङ्ग एण्ड एप्लाइट साइन्सेजले चर्को शूल्क बढाएको भन्दै तालाबन्दी गरेको छ । कलेजले यसैवर्षदेखि विद्यार्थी र अभिभावकले तिर्न नसक्ने गरी बृद्धि गरिएको शूल्क फिर्ताको लागि गरेको आग्रहलाई बेवास्ता गरेका कारण मंगलबारदेखि प्रिन्सिपलको कार्यकक्षमा तालाबन्दी गरिएको इकाई ..

  • शिक्षा सम्बन्धि नियमावली नल्याउने प्रतिवद्धता

    काठमाडौँ– सरकारले सरोकारवाला निकायसँग छलफल नगरी शिक्षा सम्बन्धि नियमावली नल्याउने प्रतिवद्धता जनाएको छ । शिक्षामन्त्री धनिराम पौडेलले सरोकारवाला निकायसँग समन्वयन नगरी ल्याइएको नियमावलीहरु विवादमा तानिएको उल्लेख गर्दै अव त्यसो हुन नदिने बचन दिएका हुन् । काठमाठौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले विगतमा वि..

  • १३ औं अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

    काठमाडौं– आगामी बिहिबार र शुक्रबार (मंसिर ३० र पुस १ गते) १३ औं अन्तर्राष्ट्रिय शैक्षिक मेला आयोजना गर्न लागिएको छ । राजधानीको नयाँ बानेश्वरमा रहेको अल्फाबिटा इन्टिच्युटको आयोजनामा सो मेला  गर्न लागिएको हो । अल्फाबिदा कम्प्लेक्स नयाँ वानेश्वरमा हुने उक्त मेलामा जापान, अमेरिका, अष्ट्रेलिया, आयरल्याण्ड, मलेसिया, भारतसहित ७ देशका २..

  • बिएस्सी दोस्रो वर्षको  परीक्षाफल प्रकाशित

    काठमाडौँ- त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (तीनवर्षे) बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np/www.educationkhabar.com मा हेर्न तथा नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्द..

रातोपाटी स्पेशल