• राप्रपा महाधिवेशनमा ३६३ जनाको उम्मेदवारी

    काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि कमल थापा र प्रदीपविक्रम राणाले उम्मेदवारी दिएकाछन् । अध्यक्ष पदका उम्मेदवार थापा लामो समयदेखि पार्टी नेतृत्वमा छन् भने अर्का उम्मेदवार राणा काठमाडौँ निर्वाचन क्षेत्र नं ७ का क्षेत्रीय अध्यक्षहुन् । उम्मेदवार मनोनयन गर्नका लागि अध्यक्ष पदमा रु ५० हजार तथ..

  • पुजिँको अभावमा रोजगारी सिर्जना नहुने र श्रमिकको अभावमा पुजिँको परिचालन हुन नसक्ने स्थितिको अन्त्यहुनुपर्दछः डा. बाबुराम भट्टराई

    काठमाडौं –नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले श्रमिकहरुको रोज..

  • मधेसी मोर्चा पुरानै अडानमाः संसोधन बिना निर्वाचनमा नजाने

    काठमाडौं – सरकार निर्वाचन मिति घोषणाको अन्तिम तयारीमा रहेकै बेला साँझ मधेसी मोर्..

  • प्रधानमन्त्री प्रचण्डले एमाले विरुद्ध गठबन्धन खडा गरेको ओलीको आरोप

    काठमाडौ–  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री के पी शर्मा ओलीले एमाल..

  • मोर्चाले के निर्णय गरेर गयो बालुवाटार ?

    काठमाडौ–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधन विधेयक परिमार्जन सहित..

  • अहिलेकै बजेटले संघियता चल्छः मुख्यसचिव

    काठमाडौँ –  सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा आवश्यक सङ्गठनका संरचना, संस्थागत व्यवस्था, दरबन्दी निर्धारण तथा कार्य विवरणको खाका तयारीको काम अघि बढाएको छ । मुख्यसचिवको संयोजकत्वमा गठित सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचना समन्वय समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालय, विभाग, संस्थान, समिति, आयोग र बोर्ड समे..

  • संघियताको मोडल महँगो हुदै गएको प्रति अर्थ विज्ञहरुको चासो

    काठमाडौं – नेपालले अपनाउँदै गरेको संघियताको मोडल महँगो हुदै गएको तर्फ सँकेत गर्दै यसको ब्यवस्थापनमा समयमै ध्यान दिन आर्थिक क्षेत्रका विज्ञहरुले सुझाएका छन् । समयमै ध्यान दिन नसके देशको आर्थिक पाटोमा अझै ठूलो समस्या निम्तन सक्ने भन्दै आज राजधानीमा आयोजित एक कार्यक्रममा विज्ञहरुले यसो भनेका हुन् । ‘मैले सुरुदेखि नै संघीयता महँगो व..

  • तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्छः नेता पौडेल

    काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनको प्रक्रिया अगाडि बढिसकेकाले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् । डेनमार्क नेपाली जनसम्पर्क समितिको अधिवेशनमा भाग लिएर आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मुलुकमा निर्वाचन गरेर व..

  • विकास निर्माणको काममा उच्चमनोबलका साथ लाग्न सेनालाई मन्त्री खाँणको निर्देशन

    काठमाडौँ –  संसदीय समितिले विकास निर्माणका काममा नेपाली सेनालाई दिइने जिम्मेवारी प्रभावकारी रुपमा समयसीमाभित्र सक्न उच्च मनोबलकासाथ काम गर्न निर्देशन दिएको छ । व्यवस्थापिका–संसद् विकास समितिको बैठकमा भौतिक पूर्वाधार तथा रक्षामन्त्रालयका तर्फबाट नेपाली सेनाले सडकलगायत पूर्वाधार निर्माणमा गरिरहेको प्रगतिको समीक्षापछि समितिल..

  • किन एक्कासी दिल्ली उडे उपेन्द्र यादव ?

    काठमाडौं -संघीय समाजबादी फोरम नेपालमा अध्यक्ष उपेन्द्र यादव आइतबार दिँउसो २ः४० बजे दिल्ली प्रस्थान गरेका छन् । इन्डिगो विमानबाट उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । दिल्लीस्थित एम्स हस्पिटलमा १ महिनादेखि बुहारीको क्यान्सर उपचार भइरहेकोले उनी छोरा बुहारी भेट्न गएको उनका प्रेस सल्लाहाकार महेश चौरसियाले जानकारी दिए । उनले दिल्लीस्थित..

  • सरकार र मधेशी मोर्चा बीचको बैठक सुरु

    काठमाडौं– सत्तारुढ दल माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेशी मोर्चाका नेताहरु बीचको बैठक बालुवाटारमा सुरु भएको छ । बेलुका ७ बजेबाट सुरु भएको बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचनको मिति घोषणाका विषयमा छलफल भइरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्..

  • लालपुर्जा माग्दै मुसहरले थाले आन्दोलन

    सप्तरी– पुस्तौदेखि भोग चलन गर्दै आएको जग्गाको लालपुर्जा पाउनुपर्ने माग राख्दै सप्तरीका मुसहरहरुले राजविराजमा प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय मुसहर संघको अगुवाईमा गाउँ गाउँबाट सदरमुकाम पुगेका मुसहर महिला÷पुरुषले नारावाजीसहित आइतबार प्रदर्शन गरेका हुन् । उनीहरुले मुसहर आयोगको गठन तथा आफ्नो समूदायको साँस्कृतिक धरोहर सवरी माता ..

  • सरकारले आजै साँझ गर्दैछ मोर्चासँग ‘निर्णायक’ वार्ता

    काठमाडौ–काँग्रेस र माओवादी केन्द्रले मधेशी मोर्चासँग पुनः एकपटक निर्णायक वार्ता गर्ने निर्णय गरेसँगै आजै साँझ मोर्चाका नेतालाई छलफलमा बोलाइएको छ । साँझ सात बजे बालुवाटारमा बार्ताको लागि बोलाएको मोर्चा स्रोतले जनाएको छ । वार्तामा सीमित नेताहरुलाई बोलाइएको छ । काँग्रेस र माओवादी केन्द्रले गर्ने वार्तामा तराई मधेश लोकतान्त्रिक पार्..

  • उपेन्द्र बोल्दा बालुवाटारमा किन गम्भीर बने प्रचण्ड ?

    काठमाडौ–हिजो प्रधानमन्त्री र मधेशी मोर्चाबीच भएको छलफलमा चर्काचर्कीसँगै केहि गम्भीर कुराकानी पनि भएको खुलेको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशी मोर्चालाई फकाउने उद्देश्यले सरकार गठन हुनुपूर्व र गठन भइसकपछि माओवादी र मधेशी मोर्चाबीचको सम्बन्धको बारेमा भूमिका बाँध्दै चुनावको मि..

  • महायज्ञ पुगेका पूर्वराजाले दिए एक लाख दान ! (फोटफिचर)

    प्रकाश सिग्देल चितवन–काठमाडाैंबाट सिमरा हुँदै चितवन पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल आइतवार पुन: सिमरा पुगेका छन् । काठमाडौंबाट पूर्वराजा र पूर्वरानी फागुन ३ गते सिमरा गएका थिए । त्यसको अर्कोदिन उनीहरु चितवनमा पुगेका थिए । सिमराबाट पूर्व राजा ज्ञानेन्द पत्नी कोमलको जन्मदिन मनाउन चितवन गएका हुन् । आफैले गाडी चला..

  • यातायात व्यवस्था विभागको सर्भर विग्रदा कामकाज ठप्प

    काठमाडौं– यातायात व्यवस्था विभागको सर्भरमा समस्या आउँदा आज सवारी दर्तालगायतको कामकाज ठप्प भएको छ । विभागको सिस्टममा समस्या आएसँगै काम हुन नसक्ने भन्दै कर्मचारीले जवाफ फर्काएपछि यातायातसम्बन्धी काम लिएर पुगेका सर्वसाधारण त्यत्तिकै फर्किनु परेको थियो । विभागले सिस्टम सुधारको लागि ध्यान नदिने गरेका कारण एउटै समस्या पटक पटक दोहोरिने..

  • सिरहा पुगेर प्रचण्डले भने– दुई अतिवादका विरुद्ध लड्दैछु

    सिरहा–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले मुलुकलाई दुई अतिवादको खतरा रहेको बताएका छन् । ‘एउटा अतिवाद जसले देशलाई बिखण्ड गर्न खोजेका छन्, अर्को अतिवादले मधेशी, आदिवासी, जनजाती , दलित, महिला, मुस्लिमको अधिकार दिन खोजेका छैन, उनले भने, ती दुई अतिवाद विरुद्धको लडाई लडिरहेको छु ।’ श्रीमद भागवत माहापुराण ज्ञान सप्ताह माहाय..

  • संसद विकास समितिको निर्देशन भएन कार्यान्वयन

    काठमाडौ– व्यवस्थापीका संसदको विकास समितिले सडक निर्माणका सम्बन्धमा सरोकारित निकायबीच राम्रो समन्वय हुन नसक्दा समयमै सडक निर्माण आयोजनाहरु सम्पन्न हुन नसकेको भन्दै तत्काल समाधान गर्न सरकार र मातहतको निकायको ध्यानाकर्षण गराएको छ । सडक निर्माणसंग सम्बन्धित र सरोकारित निकायबीच समन्वय गरी आयोजनाहरुलाई समयमै पुरा हुने वातावरण श्रृजना ..

  • भृकुटी मण्डपमा राप्रपाका नेता-कार्यकर्तालाई लाग्यो चुनाव (हेर्नुहोस १३ तस्बीर)

    काठमाडौं– शुक्रबारबाट सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनको तेस्रो दिन आज नेतृत्व चयनका लागि प्रक्रिया शुरु भएको छ । यस अघि राजनीतिक, आर्थिक र विधान प्रतिवेदनमाथि छलफल भएको थियो । काठमाडौंको भृकुटी मण्डपमा जारी बन्द सत्रमा नेतृत्वका लागि मनोनयन भएका छ । नेता बुद्धिमान तामाङले भर्खरै पेश गर्नु भएको विधान प्रति..

  • मोर्चाले आज गर्न सक्छ सम्बन्ध विच्छेदको निर्णय ?

    काठमाडौ–माओवादी केन्द्र र काँग्रेसले निर्वाचनको मिति घोषणा गर्ने विषयमा एकपटक पुनः संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग वार्ता गर्ने सहमति गरेपछि नयाँ रणनीति बनाउनका लागि आज मोर्चाको बैठक बस्दैछ । आज साँझ पाँच वजे तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा मोर्चाको बैठक बस्ने भएको छ । हिजो सत्ताधारी दल काँग्रेस र माओवादी केन्द्र..

  • १५ आयोजना सम्पन्न गर्न भारतको ३६ अर्व ४७ करोड सहयोग

    काठमााडौं –भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र भारतका रेलमन्त्री सुरेश प्रभाकर प्रभुबीच महाकालीमा पुल निर्माण लगायत विभिन्न १५ वटा सडक आयोजना निर्माणका लागि ऋण सहयोगबारे सहमति पत्र आदानप्रदान भएको छ । भारतीय रेलमन्त्री सुरेश प्रभाकर र यातायातमन्त्री लेखकबीच पूर्व पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरमा महाकाली नदीमाथि च..

  • रुपन्देहीको प्रहरी चौकीमा आक्रमण, सिके राउतका कार्यकर्ताको संलग्नता

    काठमाडौं– रुपन्देहीको दक्षिणी क्षेत्रमा पर्ने मर्चवारस्थित प्रहरी चौकीमा आक्रमण भएको छ । सो आक्रमणमा सिके राउतका कार्यकर्ताको संलग्नता रहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । सो क्षेत्रमा शनिबार सिके राउतका कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो । सोहिको बदला लिन सिके राउतका कार्यकर्ताले गाउँलेलाई समेत उक्साएर प्रहरीमाथि आक्रमण गर..

  • गगन थापालाई पत्र : ‘म बाँचु कि मरौँ मन्त्रीज्यू ? ’

    मिति–२०७३ फागुन ८ गते माननीय स्वास्थ्य मन्त्री गगन थापाज्यू  सादर नमस्कार  तपाई आराम हुनुहुन्छ होला र कुशलताको कामना गर्दछु । म तपाईले नचिनेको सल्यानको एउटा किसान हुँ । मेरो नाम कृष्णबहादुर बुढामगर हो । मेरो घर सल्यान जिल्लाको कालागाँउ, वडा नं ९ मा पर्छ । मन्त्रीज्यू, मैले पनि तपाईलाई प्रत्यक्ष देख्न पाएको छैन् । पत्रिकामा [&hel..

  • डा. लोहनीले अध्यक्षमा उम्मेद्वारी दिएनन्, राणाद्वारा उम्मेद्वारी घोषणा

    काठमाडौं– राप्रपाको एकता महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रिय अध्यक्ष प्रदिप विक्रम राणाले केन्द्रीय अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेका छन्। राजधानीमा पत्रकार सम्मलेन गरेर उनले हालका अध्यक्ष कमल थापाले पार्टीलाई मण्डलेतन्त्रले चलाउन खोजेको भन्दै अध्यक्ष पदको लागि उम्मद्वारी घोषणा गरेका हुन्। राणाले भने,‘आज बिहा..

  • डडेल्धुरामा खुकुरी प्रहारबाट युवकको हत्या

    डडेल्धुरा –डडेल्धुराको कोटेलीमा आइतबार खानेपानीको विषयमा भएको विवाद र झडप हुँदा एक जनाको ज्यान गएको छ । पानीको विषयमा कोटेली–१ न्वाघरका शेरबहादुर साउद र २४ वर्षका भीमबहादुर भूलबीच बिवादपछि झडप भएको हो । झडपका क्रममा कोटेली गाबिसका ईन्सेक संयोजक समेत रहेका साउदको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । झडपको क्रम..

रातोपाटी स्पेशल