• कथा : आइ हेट यू , काठमाडौं !

    दीपक घिमिरे सररर गुड्ने समयमा नारायणघाट–मुग्लिङ्ग बाटो बन्द हुने भएसी हाम्रो यात्रा बुटवलबाट पाल्पातिर सोझियो । पाल्पा हुँदै पोखरा र पोखरा हुँदै मुग्लिङ्ग निस्कने योजना बन्यो । जीबनमा एकपटक मात्र हिडेको बाटो फेरि हिँड्न पाउँदा मनमा खुशी नहुने कुरै भएन । डरलाग्दो पहाडी बाटोतिर बाइक मोडियो अनि शुरु भयो पाल्पा हुँदै पोखराको यात्रा ..

  • कविता : म हुँ एक राष्ट्रिय खेलाडी

    #8211; सुधिरमानसिंह बी.के. खाती म हुँ एक, नेपाली राष्ट्रिय खेलाडी म खेल्छु खेल, मेरै राष्..

  • कविता : तीन दलको भागबण्डा

    – राकेश कार्की दिउँसो तातो हल्लैहल्ला बैठक बस्ने राति ठण्डा अपारदर्शी ढङ्गका ..

  • गजल : बिग्रेको राजनीति

    #8211; लोखनाथ खनाल कालोलाई पनि सेतो देखाउन खोजियो सूर्यलाई पर्दा हालेर छेकाउन खोजियो बिगँ..

  • कथा : श्रीमतीको खुशी

    #8211; डा. किशोर सापकोटा सुखदुःख भनेका कुमालेको चक्र जस्तै हुन् । मान्छे जति सुखी हुन्छ त..

  • कविता : जङ्गबहादुर जन्मेलान्

    दीपकिरण खड्का स्वाभिमान गुमाएका ए जिउँदा लासहरु हो, कसैको इसारामा गति बढाउने स्वाधीन राष्ट्रका ए पराधीनहरु हो, आज देश दुख्दा किन दुखेनन् तिम्रा मनहरु ? ए राष्ट्रियताको जाली खोस्टा ओढ्नेहरु हो ? आज देश हराउँदा किन डगमगाएनन् तिम्रा पाइलाहरु ? तर मलाई थाहा छ, तिमीहरु मुक्त ढुङ्गा हौ जसको न आत्मा नै छ न दुख्ने […]

  • कविता : बन्ने छ सुन्दर, शान्त र समृद्ध नेपाल

    बाबुराम पन्थी ‘गुल्मेली’ साथीहरू भन्छन् हाम्रो देश बिग्रियो हाम्रो देशमा मानवता हरायो जनता राजनीतिको शिकार हुन बाध्य छौँ म सोचमग्न हुन्छु मनमनै आफैभित्र प्रश्न उठ्छ । एउटा बिरामीको पीडा कम गराउने डाक्टरमा के मानवता छैन ? साना बच्चाबच्चीको सिँगान पुछ्दै शिक्षाको ज्योति फैलाउनेहरूमा के मानवता छैन ? पशुपतिनाथको बाहिर वृद्धाश्रममा ख..

  • कथा : भूकम्पमा गुरूका वचन

    –शैलेश भट्टराई छिपछिपे नै सही, उनी सबै कुराको ज्ञान राख्दछन् । जुनसुकै विषयवस्तुमा पनि भाषण छाँट्न सक्छन् । यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्न सक्छन् । भाषण गर्ने मामिलामा उनी हाम्रो देशका मन्त्रीभन्दा कम छैनन्, उनका कुरा सुन्दा उनले नजानेको र नबुझेको केही छैन जस्तो लाग्छ्र । राजनीतिप्रतिको उनको रुचि र दलमा उनको आबद्धता हेर्दा भव..

  • कथाः वृद्धाश्रम पुगेकी मेरी हजुरआमा

    –  ललिता तामाङ बिहान ढिलो उठ्ने बानी कहिले नसुध्रिने भयो । यसै त जाडो महिना सुध्रिने त कुरै भएन अनि अफिस जाँदा जहिले हतारो । लौन यही बेला फोन बज्यो फेरि । ओ हो मोबाइल डाटा त अफ गर्नै पो बिर्सेंछु । नचिनेको नामबाट मेसेन्जरमा कल आयो । “हेलो ! हेलो दिदी नमस्ते ।” “नमस्ते […]

  • कविता : विचरो म

    –  बुद्धिमान बस्नेत मौसुफले जब फलानो पदमा तोकिदिनु भो, तब म तोकमान भएँ । दलहरुले गलहत्याए, आन्दोलनको झोकमा र म झोकमान भएँ । ………………….. फेरि, तैँ चाहिन्छस् भनेर उनैले बोके मलाई फेरि म बोकमान भएँ । शक्तिमा छँदा भ्याएसम्म ठोकेँ भुराहरुलाई अनि म ठोकमान भएँ । ……………..

  • कविताः झुटो इतिहास लेखाइएको छ

    – बाबुराम पन्थी ‘गुल्मेली’ इतिहास गलत हुँदैन भन्थे तर म आज जे देख्दै छु सब गलत लेखिएको देख्दै छु राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई कथित हत्यारा लेखाइँदै छ नेपाल एकीकरणमा उनको दोष देखाइँदै छ दास ढुड्गा हत्यालाई दुर्घटना लेखाइएको छ नारायणहिटी हत्या काण्डमा दीपेन्द्रलाई दोषी देखाइएको छ हो त्यसैले लाग्छ यस काल खण्डमा झुटो इतिहास ..

  • गजल : जे देखियो

    – अनु भट्टराई रूख चडाई फेद काटेको देखियो आफन्तले आफन्तलाई ढाँटेको देखियो समानताको परिभाषा खोजूँ म कसोरी न्यायमा नै सत्यतालाई काटेको देखियो सहमतीमा एउटै डोरी बाटिन्थ्यो कि कतै बाबियो नै कलिलोमा छाँटेको देखियो सोझोपनको फाइदा यहाँ उठाउने त कति कति औँलो दिँदा हातै लिन आँटेको देखियो देखावटी चिल्लो बोली बोलेर पो के भो भित्रभित्रै एकअर..

  • कथाः विचरी अम्बु

    – अञ्जना के.सी. “कभि साम ढले तो मेरे दिल में आजा ना कभि चाँद खिले तो मेरे दिल में आजा ना… मगर आन इस तरह तुम फिर यहाँ से नाजा ना तुम      म झसंग ब्युझिएँ, बाहिर हेरे, अँध्यारो थियो । सिरानीमुनि रहेको मेरो मोबाइलमा यो गीत गुञ्जिरहेको थियो । मोबाइल हेरे, फोन आएको रहेछ अम्बुको । हेलो […]

  • कविता: साहित्यको खेती

    –अजित क्षेत्री भोक र शोकमा पनि हाँस्ने अभाव र दुःखमा पनि बाँच्ने रित्तो गोजी तर सधैँ व्यस्त जीवन कवि तिमी महान छौ भोकमै महाकविले कविता लेखे भोकमै भूपिहरूले देश लेखे तर लेखेनन् कहिल्यै दुःखका कविता यहाँ भोका कविले वीरताको कविता लेखे स्वाभिमान र सम्पन्नताको कविता लेखे रोगले थलिँदा लेखे आँखा कमजोर हुँदा लेखे तर लेखेनन् […]

  • कविता : जून

    टलक्कै भयो टल्कियो श्रीमुहार सदा देख्न पाउँ गरेँ यो पुकार । सधैँ भेट आसा गरौँला कुरेर तिमी झट्ट आऊ यहीँ नै मनेर ।।१।। सबै रातमा साथ देऊ खुलेर मलाई तिमी चुम्न खोज्छौ छुपेर । सुधांशु प्रभामा म हाँसौँ जमेर सधैँ आउनू मित्र मै हुँ भनेर ।।२।। छ चीसो हवा बस्छु एक्लै खपेर बिरानो छ बस्ती […]

  • सम्बन्ध–विच्छेद

    भित्तामा झुण्डिएको उसको र मेरो फोटोलाई एकोहोरो नियालिरहँदा ती दिनको याद आयो, जुन दिनहरुमा म उसको प्रेममा दिवाना थिएँ । घरभन्दा दुई किमि परको हाम्रो स्कुल अनि स्कुलभन्दा सय मिटर पर उसको घर । बिदाको दिन पनि स्कुल जाउँझैँ लाग्ने ती दिनहरु । अतीत सम्झेर मन हाँस्न खोज्छ तर पीडाले मुस्कुराउन सक्दिनँ । साँच्चै ! […]

  • कथा : जीवनको सम्झौता

    -वाहिद अली उसको मुहार रङ जाने कपडा धोएपछि अथवा वासी गुलाफ जस्तै फिक्का फिक्का । न रङ थियो न चमक । एउटा डमी जस्तो मिलेको रुप जिउडाल तर रङ उडे उडे जस्तो । अनि डमी जस्तै देखिनका निम्ति मात्र जस्तो । पहिरन पनि केवल देखाउनका निम्ति जस्तो । पानी दिने बहानामा ऊ आफूलाई हामी बीच […]

  • कथा : सुन्तलीले दिएको चोट

    -सुनिल पौडेल एउटा सानो गाउँ थियो । गोरेको सुन्तलीसँग संसार बसाउने दाउ थियो । बजाइयो बाजा दुवै तर्फबाट, नाचे मान्छेहरू, भाँचे कमर, ठिटा तरूनीहरुको छुट्टै माहोल थियो । बूढापाकाहरू पनि गुट गुट बनेर गफ गरिरहेका थिए । कोही भन्दै थिए– भाग्यमानी रहिछे केटी, राम्रो खान्दानिया र असल लोग्ने पाई । कोही थप्दै थिए, केटी पनि […]

  • लघुकथा : बन्द जिन्दावाद ! बन्द मुर्दावाद !

    -सरगम भट्टराई सडकमा चना बेच्ने नन्दप्रसादले गत महिना सडकमा एउटा भयावह घटना देख्छ, सुन्छ । सरकारको विरोध स्वरुप विपक्षी पार्टीले नेपाल बन्द गरेको, टायर बालेको, सवारी साधन तोडेको, जलाएको, खुकुरी हानाहान गरेको । संसद अवरुद्ध गरी चल्न नदिएको, सरकारले आन्दोलन दबाएको, कार्यकर्ता गिरफ्तार गरेको आदि । सत्ता धारी मन्त्रीज्यूले पत्रकार सम..

  • कथा : एटीएम कार्ड

    -रामु ओली कफीको पहिलो चुस्कीसँगै उनले भनिन्– “घरमा बिहेको कुरा चलाउदै छन् । केटो इन्डियन आर्मी हो रे ! घरका सबै राजी भैसकेका छन् ।” बोल्दा बोल्दै केही सस्पेन्स बाँकी राखी केही शब्दलाई धम्कीको पारामा अपूर्ण नै छोडिन् । कफीको पहिलो चुस्कीका लागि कप उठाउँदै थिएँ, गुरुत्वाकर्षण बलले खिचेझैँ मेरो कफीको कप टेबलमै थेचारियो । […]

  • कविता : सडक

    #8211; इ. राकेश कार्की सडक सडकमै हुन्छन् जनता सडकमै हुन्छन् विरोध सडकमै हुन्छन् आन्दोलन सडकमै हुन्छन् रगत पसिना सडकमै कराउँछन् भोका पेटहरु सडकमै हराउँछन् नाङ्गा शरीरहरू सडकमै छोडिन्छन् स्वाधीनता सडकमै उफ्रिँदै रून्छन् केवल नेतृत्व वर्ग फेरिन्छन् भाषणको शैली फेरिन्छन् कहिले सडकमा आन्दोलन गर्छन् कहिले सरकार चलाउँछन् कहिले भाषण गर..

  • कथा : पासोमुक्त जिन्दगी

    सुनसान रात । मन अनि मस्तिष्क त्रासले कम्पित छन् । आँखामा निन्द्रा पटक्कै छैन । निस्कनै नसकिने खाल्डोमा परेझैँ जिन्दगीले निसासिएको महसुस गरिरहेको छ । भोलिको अनिश्चित भविष्य अनि सम्भावित दुष्परिणामले झर्कै लाग्ने गरी चारैतिरबाट गिज्याइरहेको छ । लामो सुस्केरासँगै सङ्गिता कोल्टे फर्किन्छिन् । ‘जोसमा होस् हँुँदैन भन्थे, साँच्चै हो रह..

  • कविता : कालिदासकी विध्वत्तमा 

    #8211; नम्रता भट्टराई थिइन् होला ऐश्वर्यले पुलकित रूपवती सुन्दरी अहङ्कारको भुमरीमा रुमल्लिएकी एक अहङ्कारी न त भविष्यको चिन्ता, न विगतको कुनै पश्चताप थियो पूर्णता सारा त किन घमण्डको त्यति बिघ्न राप सजाए सपना ती मृगनयनले आउनेछन् वितृष्ण राजकुमार सपना त फगत भ्रम, याथार्थमा आखिर भयो तुसारपात हुन्थ्यो होला जीवन सौम्य, सहज अनि सायद स..

  • गजलः खास मान्छे

    -माधव पौडेल नजरको माया मुटुमा सर्ने कसले बनायो मन दुख्दा आँशु झर्ने कसले बनायो उसकै माया मिसिएझैं लाग्छ श्वास लिँदा पनि लिएको यो श्वास फेर्नुपर्ने कसले बनायो कोही मान्छे यति खास हुन्छन् किन पहिलो भेटमै मन चोर्ने कसले बनायो मन मस्तिष्कमै यति द्वन्द किन भइदिन्छ मनको कुरा मस्तिष्कले नटेर्ने कसले बनायो अचेल गजल पढेपछि सोध्छन् [&hell..

  • गजल : लुट्नेहरुको बात फरक

    लेखनाथ खनाल काटे रगत सबको उस्तै, किन भयो जात फरक भाँडाकुँडा बनाइदिए, पाकेपछि भात फरक परिश्रम र पसिनाको सम्मान किन हुन्न यहाँ नेपाली भै गौरव गर्छौं, समाजको मात फरक मन्दिर बन्छन् मूर्ति बन्छन कोही हुन्न अछुत भो पुजारीले छोएपछि देउताको नि औकात फरक भन्छन् सबै समाजबाट निर्मूल पारौं सामन्तको अनेकथरी बाहनामा लुट्नेहरुको बात फरक दरौ–४, ..

  • कविता : भन्छौँ प्यारो छ नेपाल

    गौतम ‘उदय’ चाहान्नौँ बस्न स्वदेशमा, खोज्छौँ नेपाल भूगोलमा पछाडि परेको सम्बन्धमा, गर्दैनौँ चिन्तन मनमा नगर्छौँ हामी सवाल–जवाफ, न गर्छौं यहाँ मिहिनेत तर भन्छौं प्यारो छ नेपाल । अध्ययन भन्छौँ, भ्रमण भन्छौं, प्यापार भन्छौँ रोजगार भन्छौँ जसरी हुन्छ नेपालको सिमाना, काटेर जान दाम्लो चुडाल्छौँ शरणार्थीपत्र आफ्नो बनाउँछौँ, नागरिकता नै फा..

  • कविता : सङ्घीयतामा एकता

    -बाबुराम पन्थी ‘गुल्मेली’ हजारौँ सपूत बलि चढे सङ्घीयता ल्याउनलाई पिल्सिएका जनतालाई अधिकार दिनलाई विखण्डन होइन सङ्घीयता बुझौँ विकेन्द्रीकरण स्वर्णिम यो मातृभूमिमा सुगन्ध थपिने छ झन् । सौन्दर्य बुझ्नु जरूरी छ सङ्घीयताको हुने छ सहज पहुँच अनि सुगम भूगोलको कालीगढ सिङ्गो जसरी खण्ड खण्ड बनाउँछ जोडी खण्ड खण्डबाटै सुन्दर आकार बनाउँछ इतिह..

  • युद्धको सपना

    रेडियोसेटमा क्लिकऽऽ क्लिकऽऽ आवाज आयो । ठोक्दे ! सालेलाई उडा ! त्यही रुखको फेदमा छ । आकासमा एक्कासि नाइटभिजन भटटटट गर्दै आयो । लाइटले पूरै जङ्गल उज्यालो भयो । हेलिकप्टरको हावाले जङ्गलका रुखपात हल्लिए । जुन रुखमा हान्ने आदेश गरे’थ्यो । म त्यहीँ थिएँ । वरिपरि बम, बारुद बर्सिन थाल्यो–ढड्यङ, ठ्याङ, ठडङ्, ढ्वङ् ! एकोहोरो […]

रातोपाटी स्पेशल