• शरीर र मनलाई सुन्दर बनाउन यो आसन

    योगी पूर्ण श्रेष्ठ महामृत्युञ्जय योग केन्द्र, गौशाला स्थूल शरीरका सबै प्रकारका प्रणालीको तन्दुरुस्ती कायम राख्नुलाई योगमा स्वस्थ भनिन्छ । त्यसका लागि सर्वाङ्गासन उपयुक्त विधि हो । मस्तिष्क, पिनियल, पिट्युटरी, थाइराइड, पारा थाइराइड र थाइमसजस्ता सबै ग्रन्थीहरूको हर्मोन्स, नम्स सिस्टम तथा सम्पूर्ण शरीर सञ्चालक ज्ञानेन्द्रियसँग आन्त..

  • यसो गरौँ आँखाको ज्योति स्वस्थ राख्न

    सायद, आँखाको ज्योति गुमेकालाई थाहा होला आँखाको महत्व । पाँच सय प्रकारका रंगको छा..

  • बच्चालाई धेरै गुलियो खान दिए के हुन्छ ?

    प्रा.निना मोदी  बच्चाहरू गुलियो अर्थात् चिनीयुक्त खानेकुरामा बढी लोभिन्छन् । साम..

  • किन देखिन्छ शिशुमा पहेँलोपना ?

    डा. सुनीलराजा मानन्धर बालरोग विशेषज्ञ करिब ६० प्रतिशत नवजात शिशुको शरीरमा जन्मिए..

  • सुत्नुभन्दा पहिले नगर्नुहोस् यी ९ गल्ती

    एजेन्सी-थुप्रै पटक सुत्नुभन्दा पहिले केही गल्ती गर्दा तौल बढ्न सक्छ । डा. अवधेश ..

  • बिर्सेर पनि दोस्रो पटक तताउन नहुने यी ८ खानेकुरा

      एजेन्सी-साधारणतया खानालाई तताएर नै खाने चलन छ । तर यस्ता थुप्रै खाना छन् जसलाई दोस्रो पटक तताएर खानुहुँदैन । यसो गर्दा स्वास्थ्यमा नकारात्मक असर पुग्ने गर्दछ । विशेषज्ञको भनाई अनुसार एकैपटक खान सक्ने गरी मात्र खाना बनाउन उपयुक्त हुन्छ । क्यान्सर स्पेशलिष्ट डा. एन. गणेशका अनुसार केही खानालाई दोस्रो पटक तताएर खाँदा क्यान्सरजस्तो..

  • बाथरोगले कस्तो गराउँछ ?

    रोगप्रतिरोधात्मक प्रणाली (इम्युन सिस्टम) कमजोर हुँदा बाथरोग निम्तिने गर्छ । यसले धेरैजसो ‘आउटो एन्टिबडी’ बनेर शरीरको जोर्नीलगायतका अन्य अंगहरू, जस्तैः छाला, आँखा, दिमाग, मुटु, फोक्सो, मिर्गौलालगायतमा असर पुर्‍याउँछ । बाथरोग धेरै प्रकारका हुन्छन् । फरक–फरक बाथरोगमा फरक–फरक लक्षण देखिन्छन् । बाथरोगले खासमा कस्ता असर गर्छ ? – बाथरो..

  • ६ महिनामुनिका बच्चालाई किन खुवाउने आमाकै दूध ?

    ६ महिनासम्म बच्चालाई आमाको दूधबाहेक अन्य खानेकुरा मात्रै होइन, गाई–भैँसी या पाउडर दूध पनि खुवाउन नहुने चिकित्सकहरू बताउँछन् । रोगप्रतिरोधात्मक क्षमता निकै कमजोर हुने यो उमेर समूहका बच्चालाई आमाबाहेकको दूध खुवाउँदा समस्या हुनेचाहिँ के हो ? बालरोग विशेषज्ञ डा. रामहरि चापागाईं भन्छन्ः —आमाको दूधमा रोगप्रतिरोधात्मक क्षमता बढी हुने म..

  • किन गर्ने जिम ?

    १. नियमित जिम गर्ने व्यक्तिको शरीरका सेल्सहरू सामान्य मान्छेको भन्दा सक्रिय भइरहेका हुन्छन् । सेल्सहरू सक्रिय हुँदा हर्मोनहरू बढिरहेका हुन्छन् । यस्तो शरीरले प्राप्त गरेका पौष्टिक तत्व सोस्ने गर्छ । खाएका पौष्टिक तत्व लिएपछि शरीर तन्दुरुस्त हुन्छ । यसकारण जिम गर्नु लाभदायी हुन्छ । २. सामान्य व्यक्तिको तुलनामा नियमित जिम गर्ने व्..

  • छालामा एलर्जी भए के गर्ने ?

    आफूलाई मन नपर्ने तथा सहन नसक्ने चिज छालामा पर्दा एलर्जी हुन्छ । रङ, फोहोर, आवाजलगायत धेरै कुराको एलर्जी प्रभाव छालामा देखिन सक्छ । एजर्ली भएपछि चिलाउने, फोका उठ्नेजस्ता समस्या देखिन्छ । यस्तो अवस्थामा अधिकांशले कन्याउने तथा निको हुन्छ भनेर घरेलु उपाय अपनाएको पाइन्छ । तर, अज्ञानमा गरिने यस्ता कामले एलर्जीले ठूलो घाउको रूप लिन सक्..

  • तपाईं बुवा बन्न चाहनुहुन्छ भने यी १० कुरा अवश्य पढ्नुहोस्

    आजकालको जीवनशैलीका कारण पुरुषहरुमा बाँझोपनको समस्या बढ्दै गएको छ । मेदान्त अस्पतालका कन्सल्टेन्ट डा. अभय जैनका अनुसार जीवनशैलीमा केही परिवर्तनका साथै केही स्वस्थ खाना खाँदा प्रजनन क्षमता बढ्छ भने वीर्यको मात्रा र गणस्तर बनाउन सकिन्छ । डा. जैनले यस्तै केही १० खानेकुराबारे जानकारी दिएका छन् । दैनिक बिहान लसुनको तीन/चार पोटी चपाएर ..

  • एचआईभी सङ्क्रमित महिला झन् विभेदमा

    शिवराज खत्री अछाम-अछामकी सपना शर्मा (नाम परिवर्तन) कलिलै उमेरमा एकल भइन् । श्रीमान्ले सदाका लागि छोडेर गएपछि जीवनमा दुःखका दिन सुरु भए । श्रीमान्ले एक्लै छोडेर मात्र गएनन्, एचआईभी÷एड्स सङ्क्रमण गराएर गए । घरको कमजोर आर्थिक अवस्था, कलिलो उमेर अनि दीर्घरोगी भएर जन्मिएको छोराको चिन्ता । उनको जीवनमा खपिनसक्नु दुःखका दिन सुरु भए । कस..

  • के तपाईं पनि खानुहुन्छ केरा र मेवा ? थाहा पाउनुस् कति विषालु छन् यी

    स्वास्थ्यको दृष्टिकोणले फाइदाजनक हुने देखेर धेरैले फलफूलको सेवन गर्ने गर्छन् तर केमिकलले पकाएका कारण यसले तपाईंलाई फाइदा गर्नुको साटो बिगार्ने काम गर्दछ । तर यदि तपाईं चाहनुहुन्छ भने विषादि र प्राकृतिक रुपमा पाकेको फलमा भिन्नता पाउन सक्नुहुन्छ । फलफूललाई पकाउनका लागि क्याल्सियम कार्बाइड, कार्बेट र एथिलिनजस्ता केमिकलको प्रयोग गरि..

  • यसो गरौँ स्वस्थ र दीर्घायु रहन !

    डा. दिनेशप्रसाद बराल सोहम योग तथा प्राकृतिक चिकित्सा, लोकन्थली चोक प्राकृतिक चिकित्साअन्तर्गत जल चिकित्सा, माटो चिकित्सा, वायु चिकित्सा, सूर्यकिरण चिकित्सा र आकाश चिकित्सा पर्छन् । तीमध्ये एक महत्वपूर्ण चिकित्सा हो– आकाश चिकित्सा विधि । आकाश भन्नाले खालीपन तथा शून्यतालाई जनाउँछ । यसको प्रयोग उपवासका माध्यमबाट गरिन्छ । हरेक व्यक्..

  • कम्प्युटर सफा राख्ने यी हुन् ६ तरिका

    कम्प्युटर अहिले हरेक घर तथा कार्यालयमा आवश्यक सामग्री हो । घर तथा कार्यालयको कामलाई सजिलो र छिटो बनाउन कम्प्युटर निकै उपयोगी पनि छ । तर, यसको उचित प्रयोग गर्न हेरचाह तथा सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ । अधिकांशले कम्प्युटर प्रयोग मात्रै गर्छन्, त्यसको सरसफाइलाई बेवास्ता गर्छन् जसले गर्दा कम्प्युटरको कार्यक्षमतामा ह्रास आउन सक..

  • यसो गर्नुहोस्, मोबाइलको डाटा सुरक्षित राख्न

    सुजन राजभण्डारी सञ्चालक, प्रिन्स मोबाइल नयाँबानेश्वर तपाईंले नयाँ एन्ड्रोइड फोन लिनुभयो र त्यसमा गुगल एकाउन्ट पनि सेट गर्नुभयो, ह्वाट्स एप, इन्स्टाग्राम, फेसबुक, ट्विटरजस्ता एप्स पनि डाउनलोड गर्नुभयो भने तपाईंको मोबाइलको डाटा चोरी हुने सम्भावना बढी हुन्छ । अधिकांशले मोबाइल लापरबाहीपूर्वक जहाँतहीँ राख्ने गर्छन् । जब कि फोन एउटा य..

  • स्वस्थ रहन अपनाउनुहोस् भोजनका यी १३ तरिका

    स्वास्थ्य हाम्रो जीवनको सबैभन्दा ठूलो पुँजी हो । स्वस्थ मानिसको आचरण, प्रवृत्ति, जीवनशैली, दृष्टिकोण, व्यवहार, आस्था सबै सकारात्मक हुन्छ । ‘स्व’ भनेको आफैँ र ‘स्थ’ भनेको स्थान हो । यसको मतलब आफ्नो स्थानमा, नियमसंगत, मर्यादा तथा प्राकृतिक नियममा बस्ने व्यक्ति स्वस्थ हुन्छ । मन तथा शरीर स्वस्थ राख्न खानपानको महत्वपूर्ण भूमिका हुन्..

  • खाडी मुलुकमा नेपाली श्रमिकको यसकारण विग्रन्छन् मिर्गौला 

    दैनिक हजारौँको संख्यामा नेपाली युवा रोजगारीका लागि खाडी मुलुक जाने गरेका छन् । खाडीमा कैयौँ नेपाली कामदारको विभिन्न स्वास्थ्य समस्याले ज्यान लिने गरेको छ । यसमध्ये एउटा प्रमुख समस्याको रूपमा देखिएको छ, मिर्गौला बिग्रिनु । मिर्गौलाले काम गर्न छाडेर उपचारका लागि अस्पताल आउनेमध्ये खाडी मुलुकमा रोजगारी गरेर फर्किएका बढी छन् । खाडी म..

  • जिका भाइरसबारे जान्नुपर्ने कुरा

    एडिस जातको लामखुट्टेको टोकाइबाट जिका भाइरस सर्ने गर्छ । जिका भाइरस संक्रमित कुनै व्यक्तिलाई टोकेको लामखुट्टेले अर्को व्यक्तिलाई टोक्यो भने संक्रमण हुन्छ । डा. भीम आचार्यले जिका भाइरसबारे जानकारी दिएका छन्ः जिका भाइरसको संक्रमणबाट बँच्न संक्रमित लामखुट्टेको टोकाइबाट जोगिने नै हो । त्यसैले शरीरको पुरै भाग छोप्ने गरी कपडा लगाउनुपर्..

  • लामो समय एन्टिबायोटिक खादा के हुन्छ ?

    —लामो समयसम्म एन्टिबायोटिक सेवनले साइडइफेक्ट निम्त्याउने चेतावनी चिकित्सकहरूले दिँदै आएका छन् । सबैभन्दा गम्भीर पाटो यो हो कि यस्ता औषधिको सीधा असर दिमागमा पर्छ । पछिल्लोपटक फ्रान्सको बर्लिनस्थित म्याक्स डेलब्रक सेन्टर फर मलिक्युलर मेडिसिनले पनि रिसर्चपछि यो कुराको पुष्टि गरेको छ । —‘दिमागलाई तेज राख्न शरीरमा स्वस्थ ब्याक्टेरिया..

  • मधुमेहका ९ लक्षण

    नेपालमा मुटुरोगीपछि दोस्रो ठूलो संख्यामा रहेका मधुमेहरोगी घट्नेभन्दा बढ्ने दरमै देखिन्छन् । नसर्ने रोगमध्ये यो निकै भयावह देखिएको छ । नेपाली जीवनशैली र खानपान नै यसको मुख्य कारक रहेको चिकित्सकहरू बताउँछन् । आमाशय र आन्द्राको बीचमा हुने प्याङ्क्रियाज ग्रन्थिमा गडबड भएर इन्सुलिन हर्मोनमा कमी आए तथा उत्पादन नै रोकिए मधुमेहरोग लाग्छ..

  • बिर्सेर पनि दोस्रो पटक तताउन नहुने यी ८ खानेकुरा, स्वास्थ्यका लागि घातक

    साधारणतया खानालाई तताएर नै खाने चलन छ । तर यस्ता थुप्रै खाना छन् जसलाई दोस्रो पटक तताएर खानुहुँदैन । यसो गर्दा स्वास्थ्यमा नकारात्मक असर पुग्ने गर्दछ । विशेषज्ञको भनाई अनुसार एकैपटक खान सक्ने गरी मात्र खाना बनाउन उपयुक्त हुन्छ । क्यान्सर स्पेशलिष्ट डा. एन. गणेशका अनुसार केही खानालाई दोस्रो पटक तताएर खाँदा क्यान्सरजस्तो घातक समस्..

  • राष्ट्रिय जनसंख्या परिषदमा सात विज्ञ नियुक्त

    काठमाडौं – राष्ट्रिय जनसंख्या परिषदको पहिलो बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार दिउँसो सिंहदरबारमा सम्पन्न भएको छ । बैठकले राष्ट्रिय जनसंख्या परिषदमा सातजना विज्ञ सदस्यलाई नियुक्ती गरेको छ । बैठकले प्रा.डा. योगेन्द्र बहादुर, प्रा.डा. रामशरण पाठक, रोशन कार्की, गणेशबहादुर गुरुङ, महेन्द्रप्रसाद शर्मा, प..

  • महिला आफ्नो पार्टनरसँग के चाहन्छन् ? पुरुषले थाहा पाउनैपर्ने यी ८ कुरा

    हावार्ड मेडिकलको एक अध्ययनका अनुसार महिला धेरैजसो यस्ता पुरुषलाई मनपराउँछन् जो हरेक प्रकारले स्वस्थ हुन्छन् । साइकोलोजिस्ट डा. अनामिका पापडीकवालले महिलाले आफ्नो पार्टनरमा चाहने गुण यस्तो भएको बताउँछिन् । पेट बाहिर ननिस्किएकोः महिलाहरु निकै फिट पुरुष मनपराउँछन् । विशेषगरी पेट बाहिर ननिस्किएको पुरुष उनीहरु रुचाउँछन् । उपायः दिनको ..

  • पुरुषले अवश्य खानुहोस् अण्डाको पहेंलो भाग, यस्तो छ कारण

    धेरैजसो मानिसहरु अण्डाको पहेंलो भागले स्वास्थ्यमा नराम्रो असर पुर्याउने सोच्छन् त्यसकारण सेतो भाग खान रुचाउँछन् । तर अण्डाको पहेंलो भागमा प्रोटिनलगायतका अन्य पौष्टिक तत्व अण्डाको सेतो भागभन्दा धेरै हुने गर्दछ । विशेषगरी वयस्क पुरुषले अण्डाको पहेंलो भाग खान आवश्यक छ, यस्तो छ कारणः अण्डाको पहेंलो भागमा ओमेगा–थ्री फ्याटी एसिडको मात..

रातोपाटी स्पेशल