घुसआरोपी फिर्ता गर्नु कानुनसम्मत : सर्वोच्च

पुस २७

घुसआरोपी फिर्ता गर्नु कानुनसम्मत : सर्वोच्च

काठमाडौं – तीन लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका अदालतका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट फिर्ता गर्ने कार्य कानुनसम्मत रहेको दाबी सर्वोच्च अदालतले गरेको छ ।

सेवाग्राहीबाट अनियामित रुपमा लिएको रकमसहित अख्तियारले गत शुक्रबार ललितपुर जिल्ला अदालतका नायबसुब्बा श्यामप्रसाद अर्याललाई पक्राउ गरी हिरासतमा लिइसकेको अवस्थामा प्रधानन्यायाधिस सुशीला कार्कीको निर्देशनअनुरुप फिर्ता गरिएको थियो ।

उक्त प्रकरणलाई सर्वोच्चले विज्ञप्तिमार्फत कानुनसम्मत रहेको दाबी गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल