केन्द्रीय संस्करण

रातोपाटी

तीनथरि स्वभाव भएका मानिस access_timeभदौ ३१, २०७६

गौतम बुद्धले भन्नुभएको छ– संसारमा तीनथरिका स्वभाव भएका मानिसहरु हुन्छन् । पहिलो थरिका मानिसहरु ढुंगामा लेखिएका अक्षर जस्ता हुन्छन्। तिनीहरु चाँडै रिसाउँछन् । अनि तिनीहरुको रिस धेरै लामो समयसम्म रहिरहन्छ । दोस्रो थरिका मानिसहरु चाहिँ बालुवामा लेखिएका अक्षर ज...

सेयर बजारमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह access_timeभदौ ३१, २०७६

काठमाडौं–अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी बढाउन वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन् ।  अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक गतिविधिलाई बढाउन पनि सेयर बजारमा लगानी बढाउन वित्तीय संस्थाहरुलाई सचेत गराएका हुन् ।  कर्मचारी संचय कोषक...

स्थानीय सरकारमा सुविधा मोह : एक वर्षमा पौने अर्ब गैरकानूनी भत्ता access_timeभदौ ३०, २०७६

स्थानीय तहका जनप्रतिनिधिहरूले तलब र पारिश्रमिक बाहेक एकै आर्थिक वर्षमा करीब पौने अर्ब रुपैयाँ गैरकानूनी भत्ता तथा सुविधा लिएका छन् । जनप्रतिनिधिले लिएको कानून विपरीतका सबै सुविधा असुलउपर गर्न सम्बन्धित स्थानीय तहहरूलाई महालेखाले लिखित रूपमा भनिसकेको  छ । भर...

त्रिपुरेश्वर महादेव मन्दिरको गजुर पुनर्स्थापना access_timeभदौ ३०, २०७६

काठमाडौं । पुनर्निर्माण भइरहेको काठमाडौं त्रिपुरेश्वरस्थित त्रिपुरेश्वर महादेव मन्दिरको गजूर पुनर्स्थापना गरिएको छ । गजूर पुनर्स्थापनापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, नेपाल...

मनमैंजुमा बसभित्रै ११ वर्षीया बालिका बलात्कार गर्ने सहचालक पक्राउ access_timeभदौ ३०, २०७६

काठमाडौँ । दुई बालिकामाथि यौनदुर्व्यवहार गरेको आरोपमा बसका एक सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–१० मनमैंजुस्थित शुभकामना चोक बस्ने भोजपुर हचुवागढी गाउँपालिका ३ का ३६ वर्षीय एल्जित राई रहेका छन् । बा ४ ख ८२ नम्बरको बस...

स्कुटर जाँच गर्दा भेटियो स्रोत नखुलेको १३ लाख रुपैयाँ, त्रिपुरेश्वरबाट एकजना पक्राउ access_timeभदौ ३०, २०७६

काठमाडौँ । काठमाडौको त्रिपुरेश्वर चोकबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका–५ का २२ वर्षीय उमेश कुमार मगर रहेका छन् । उनलाई १३ लाख ९ हजार ७ सय ५ रुपैयाँ नगद र विभिन्न बैङ्क तथा वित्ति...

एलिसा भइन् मिस ई–कलेज विजेता access_timeभदौ ३०, २०७६

काठमाडौँ । सिजन मिडिया आयोजक रहेको ‘मिस ई–कलेज २०१९’को ताज ललितपुरको क्यारेवियन कलेजमा अध्ययनरत १९ वर्षीया एलिसा श्रेष्ठले जितेकी छन् । उनले शीर्ष उपाधि सहित मल्टिमिडिया अवार्ड र भिर्योस च्वाइस अवार्डसमेत हात पारेकी छन् । राजधानीमा एक भव्य कार्यक्...

सन्नीले खेल्लिन् त ‘पासवर्ड’ निर्माताको अर्काे फिल्म ? access_timeभदौ २९, २०७६

काठमाडौँ । बलिउड अभिनेत्री सन्नी लियोनीको आइटम रहेको फिल्म ‘पासवर्ड’ अहिले प्रदर्शन भइरहेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएका फिल्मको बिहीबार प्रिमियर भएको थियो । कुमारी चलचित्र भवनमा साँझमा आयोजित प्रिमियरमा सन्नी पनि उपस्थित थिइन् । कार्यक्रममा सन्नीले ...

सुनको मूल्य घट्न थाल्यो access_timeभदौ २९, २०७६

सुनको मूल्य आइतबार (भदौ २९) घटेको छ । तोलामा ४ सय रुपैयाँले घटेको सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो दिन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थिए ।  यता, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँँदी ८ ...

साझा पार्टी कास्कीमा खनाल, महानगर संयोजकमा गुरुङ access_timeभदौ २८, २०७६

पोखरा । साझा पार्टीले कास्की जिल्ला र पोखरा महानगर संयोजक घोषणा गरेको छ । पार्टीको कास्की जिल्ला संयोजकमा अर्जुनप्रसाद खनाल र पोखरा महानगर संयोजकमा मनकाजी गुरुङ चयन भएका छन् । शनिबार एक कार्यक्रमका बीच साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र र गण्डकी प्रदेश संयो...

रोल्पामा पहिरोले घर पुर्दा २ को मृत्यु, ४ जना वेपत्ता access_timeभदौ २७, २०७६

रोल्पा– रोल्पाको थबाङमा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ भने चार जना वेपत्ता भएका छन् । वेपत्ता भएकाहरुमध्ये २ जनाको शव शुक्रबार बिहान फेला परेको हो । प्रहरीका अनुसार २८ वर्षीय शीरकुमारी बुढा र उनका ४ वर्षे छोरा असलको शव फेला परेको हो । पुरिएर बेप...

फ्राइडे रिलिज : ‘पासवर्ड’लाई भिलेन ‘हिरो नम्बर १’ access_timeभदौ २७, २०७६

काठमाडौं – फ्राइडे रिलिज अन्तर्गत आज दुई फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘पासवर्ड’ र ‘हिरो नम्बर १’ । दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हन् । दुई फिल्म ‘पासवर्ड’ प्रचारप्रसार सहित प्रदर्शनमा आएको हो, भने ‘हिरो नम्ब...

खोलाले बगाएर बेपत्ता पुरुषको शव फेला access_timeभदौ २७, २०७६

बुटवल  ।  प्युठानको झिम्रुक खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव प्रहरीले फेला पारेको छ ।  बिहीबार दिउँसो  झिम्रुक गाउँपालिका ५ ढाँडास्थित खोला तर्ने क्रममा बगेर मृत्यु भएका अन्दाजी ३० बर्षीय शेरबहादुर महतराको शव प्रहरीले प्युठान नगरपालिका...

१४ औँ एसीयन ‘टग अफ वार’ इन्डोर च्याम्पियनसीपमा सहभागी हुने खेलाडीको बिदाइ access_timeभदौ २७, २०७६

काठमाडौँ । थाइल्याण्डमा हुने १४ औँ एसीयन ‘टग अफ वार’ इन्डोर च्याम्पियनसीपमा नेपालको तर्फबाट सहभागी खेलाडी तथा अफिसियलहरुलाई बिहीवार नेपाल टग अफ वार एशोसियसनले एक विषेश कार्यक्रम गरी बिदाइ गरेको छ । यही भाद्र २७ गते देखि ३० गतेसम्म हुने खेलमा नेपाल...

अंगीकृतलाई पाँच–सात पुस्तापछि मात्रै वंशजको नागरिकता दिऔँ ! access_timeभदौ २६, २०७६

झपट बहादुर रावल हामीले वैवाहिक अंगीकृत नागरिकता दिने प्रावधान स्थापित गर्ने विषयमा हाम्रा नजिकका छिमेकी देशरुको प्रावधानलाई पनि हेर्नुपर्ने हुन्छ । भारतमा विवाह गरेर आएकी बुहारीलाई ७ वर्ष, भुटानमा त विदेशी बुहारीले बच्चा जन्माएपछि मात्रै, पाकिस्तानमा ५ वर्ष,...

‘चपली हाइट ३’ घोषणा, विनिताको ठाउँमा स्वस्तिमा access_timeभदौ २५, २०७६

काठमाडौं – दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्म ‘चपली हाइट’को तेस्रो संस्करणको रुपमा ‘चपली हाइट–३’ निर्माण हुने भएको छ । मंगलबार साँझ राजधानीमा एक कार्यक्रमको आयोजनासहित  निर्माता अर्जुन कुमारले फिल्मको घोषणा गरे । ...

जनता चाहिँ डेङ्गुले थरर, मन्त्री भने जहाजमा सरर access_timeभदौ २५, २०७६

काठमाडौँ । यतिखेर मुलुकमा डेङ्गु महामारी रूपमा फैलिएको छ । मुलुकका ६० भन्दा बढी जिल्ला यो रोगको संक्रमणबाट प्रभावित भैसकेका छन् । यसै रोगका कारण ६ जना मानिसको मृत्यु भइसकेको छ । यो स्थितिमा सरकारले स्थितिको गम्भीरताबोध गरेर युद्धस्तरमा यसका विरुद्ध ल...

नेत्रज्योति संघ प्रदेश पाँचको सभापतिमा सागर प्रताव राणा निर्वाचित access_timeभदौ २५, २०७६

बुटवल । नेपाल नेत्रज्योति संघ प्रदेश पाँचको प्रथम  अधिवेशनले साभापति पदमा सागर प्रताव राणालाई चयन गरेको छ ।    हिजोदेखि  गुल्मीमा आयोजना गरिएको प्रथम अधिवेशनले रुपन्देही शाखाका राणालाई सर्वसम्मत रुपमा सभापतिमा चयन गरेको हो ।  अधिवे...

विप्लवका छोरा प्रकाश चन्द पक्राउ access_timeभदौ २५, २०७६

काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । चितवन मेडिकल कलेज परिसरबाटै उनलाई पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । चितवन मेडिकल कलेजमा जारी आन्दोलनका क्रममा उनलाई पक्रा...

यु–१९ एसिया कप : नेपालद्वारा युएई १ सय ६० रनको विशाल अन्तरले पराजित access_timeभदौ २४, २०७६

श्रीलंकामा जारी एसीसी अन्डर १९ एसिया कप क्रिकेटको तेस्रो खेलमा नेपालले युएईलाई १ सय १६० रनको विशाल अन्तरले पराजित गरेको छ । नेपालले जीतका लागि २ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेकोमा युएई मात्र ३४.४ ओभरमा १२५ रनमा अलआउट हुनपुग्यो । युएईलाई सस्तोमा समेट्ने क्रममा ...

Page 2 of 62