डा. तैमुर रेहमान

आतङ्कवाद मुर्दावाद (भाग तीन) access_timeभदौ ३०, २०७४

अफगानी तालिबानको सफलताको पदचाप पच्छ्याउँदै, तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) र अन्य उग्रवादी समूहहरूले पाकिस्तानभरि नै आतङ्क र विनासको अभियान चलाए । करिब एक हजारभन्दा बढी विद्यालय ध्वस्त बनाइए । यी समूहहरूले कानुन हातमा लिई कथित सार्वजनिक सजाय दिन थ...

सीआईएको समर्थन अर्थात् प्रतिक्रान्ति (भाग दुई) access_timeभदौ २५, २०७४

अमेरिकी राष्ट्रपति जिग्मी कार्टर, उनका उत्तराधिकारी रोनाल्ड रेगन र साउदी अरेबियाले जेनरल जिया उल हकको (सन् १९७८ देखि १९८८ सम्म पाकिस्तानका सैन्य शासक) सत्तालाई साढे तीन अर्ब डलर सहयोग गरेका थिए । मुजाहिद्दिनलाई तालिम र हतियारको बन्दोबस्तीका निम्ति, समस्टिगत रूपमा करिब ...

सीआईएको समर्थन अर्थात् प्रतिक्रान्ति access_timeभदौ २३, २०७४

धेरैजसो मान्छे इस्लामिक अतिवादलाई केवल ड्रोन आक्रमण र अफगानिस्तानमा नेटोको कब्जाको स्वाभाविक प्रतिक्रियाका रूपमा बुझ्दछन् । यथार्थ धेरै फरक छ । वास्तवमा शीत युद्धका बेला साम्यवादविरुद्ध लड्न सीआईए (अमेरिकी गुप्तचर निकाय) र आईएसआई (पाकिस्तानी गुप्तचर निकाय) ले नियतवश इस्लाम...