दिपेश शाही

जेएनयूमा मोदीको पराजय र वामपन्थको निरन्तरता access_timeभदौ २७, २०७४

भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा सम्पन्न छात्र सङ्घको चुनावमा वामपन्थी विद्यार्थी सङ्गठनको संयुक्त प्यानलले निकटतम प्रतिद्वन्द्वी सत्तारुढ दल भारतीय जनता पार्टीको विद्यार्थी सङ्गठन एबीबीपीलाई क्लिनस्विप गरिदिएको छ ।  सङ्घको पदाधिक...