केन्द्रीय संस्करण

कृष्ण खड्का

ललितपुरको मुख्य सडकमा रुख ढल्दा एक घण्टा सवारीआवगमन अवरुद्ध access_timeअसार २७, २०७६

काठमाडौँ । अविरल वर्षाका कारण ललितपुरको हरिहरभवनस्थित मुख्य सडकमा रुख ढल्दा करिब एक घण्टा सवारी आवगमन अवरुद्ध भएको छ । वर्षासँगै रुख ढलेपछि कुपण्डोलबाट जावलाखेलतर्फ जाने सडक अवरुद्ध बनेको थियो । सडक अवागमनमा समस्या भएपछि ढलेको रुख काटेर एस्काभेटरको सहयोगले र...

हलिउडदेखि कलिउडसम्म शिल्पा (फोटो) access_timeअसार २०, २०७६

काठमाडौँ– हलिउड र बलिउडको सपना अधिकांश कलाकारले देख्ने गरेका छन् । अभिनेत्री शिल्पा मास्के एक त्यस्ती अभिनेत्री हुन् जसले हलिउडपछि नेपाली फिल्म रोजेकी छन् । हलिउडको सुपरहिट फिल्म ‘डक्टर स्ट्रेन्ज’ अभिनय गरेकी शिल्पा ‘दि ब्रेक अप’ नामक फि...

हिलोमा छुपुछुपु : यसरी मनाइयो धान दिवस (फोटो) access_timeअसार १५, २०७६

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागले धान दिवस २०७६ मनाएको छ । आईतबार असार पन्ध्रगते ‘धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामलमा न्यस्नीकरण’ मुल नारासहित धान दिवस मनाएको हो ।  २०६१ सालदेखि औपचारिक रुपमै मनाउन थालिएको धान दि...

नासपतीको रुखको विरुवा रोप्दै प्रधानमन्त्रीले गरे वृक्षारोपण अभियानको शुभारम्भ, तस्बिरमा हेर्नुहोस् access_timeअसार १४, २०७६

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकी कोटेश्वर सडक खण्डमा रुखको विरुवा रोपेका छन् । वन तथा वातावरण मन्त्रालयले शनिबार बिहान आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नासपतिको रुखको विरुवा रोप्दै कार्यक्रमको शुभारम्भ गरेका हुन् । वृ...

विप्लवको बन्दका क्रममा राजधानीमा जे देखियो (फोटोफिचर) access_timeअसार १०, २०७६

काठमाडौं– प्रहरीले सर्लाही जिल्ला इन्चार्जको हत्या गरेको भन्दै विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको राजधानीमा सामान्य प्रभाव परेको छ ।  बिहानको समयमा राजधानीमा सडकमा न्यून संख्यामा यातायातका साधन चलेको भएपनि दिउँसो सडकमा चापमै यातायातका साधन चलिरहेको ...

सिंहदरबारभित्र असारे विकास, हेर्नुहोस् तस्विर access_timeअसार ६, २०७६

काठमाडौँ । जब असार लाग्छ, तब नेपालमा बजेट सिध्याउने चटारो लाग्छ । आर्थिक वर्षको अन्त्यतिर बजेट सिध्याउनका लागि धमाधम निर्माणका कामहरु शुरु हुन्छन् । असारे विकासको बानीबाट देशकै प्रशासनिक केन्द्र रहेको सिंहदरबार पनि अछुतो छैन । सिंहदरबार परिसरभित्र रहेको युवा...

राजधानीको स्मार्ट पार्किङमा जे देखियो access_timeअसार ५, २०७६

उपत्यकाभित्र जथाभावी पार्किङ गरिँदा सवारी जामलगायतका विभिन्न समस्या हुने गरेको भन्दै काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा सहज रुपमा स्मार्ट पार्किङको सुविधा ल्याएको छ ।  बढी अव्यवस्थित पार्किङ हुने तथा कारबाहीमा पर्ने स्थान वीर अस्पताल र न्युरोड क्षेत्रमा एपबाट...

माइतीघरमा मानवसागरः नेवारको पावरको चर्चादेखि गुलाफको फूलसम्म ! (फोटोफिचर) access_timeअसार ४, २०७६

काठमाडौं–सरकारले ल्याएको गुठी विधेयकको विरोधमा बुधबार राजधानीमा विशाल जनप्रदर्शन भएको छ । विभिन्न नाराअंकित व्यानर, आफ्नो संस्कृति झल्कने भेषभूषा र झाँकीसहित प्रदर्शनमा सहभागीहरुले गुठी विधेयकको विरोधमा सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबा...

युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता, तस्विरमा हेर्नुहोस् access_timeअसार १, २०७६

काठमाडौँ– प्रधानमन्त्री केपी ओली साताव्यापी युरोप भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् । जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री स्वदेश फर्कदा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रध...

लोकसेवा विज्ञापन विवाद : माइतीघरमा लाग्यो मुर्दावादको नारा ! (फोटोफिचर) access_timeजेठ २९, २०७६

काठमाडौं– संसदीय समितिले लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न सरकारलाई निर्देशन दिएपछि त्यसको विरोधमा राजधानीको माइतीघरमा प्रदर्शन भएको छ ।  साझा विवेकशील पार्टीको नेतृत्वमा युवा तथा विद्यार्थीले प्रदर्शन प्रदर्शन गरेका हुन् ।  सो क्रममा सम्बो...

यस्तो देखियो बजेट भाषण, तस्विरमा हेर्नुहोस् access_timeजेठ १५, २०७६

काठमाडौ– अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७६, ७७ को बजेट सार्वजनिक गरेका छन् । बुधबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले आगामी वर्षका लागि अनुमानित बजेट वाचन गरेका हुन् ।  तस्विरमा हेर्नुहोस्ः ...

काठमाडौँमा बन्दको प्रभाव (फोटोफिचर) access_timeजेठ १३, २०७६

काठमाडौँ उपत्यकामा नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य रहेको छ ।  सोमबार आफ्ना कार्यकर्ता मारिएको विरोधमा चन्द समूहले बन्दको आह्वान गरेको थियो ।  बन्दका कारण आज बिहानैदेखि  देशका विभिन्न स्थानमा शंस्कास्पद बस्तु फेला परेका...

किराँत समुदायको महान पर्व उभौली (फोटोफिचर) access_timeजेठ ४, २०७६

किराँत जातीले आज उभौली पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष चण्डिपूर्णिदेखि आपूmहरुलाई प्रकृतिको पूजारी मान्ने किराँत जातीले भव्य रूपमा परम्परा अनुसार भूमिपूजा गरी उभौली चाड चण्डी नाच नार्दै एक महिनासम्म मनाउने गर्छन् ।  किराँतीहरू प्रकृतिपूजक भएकाले प्रकृतिलाई खु...

नेकपाले यसरी सम्झियो मदन भण्डारी र जीवराज आश्रितलाई, तस्बिरमा हेर्नुस् access_timeजेठ ३, २०७६

आज जेठ ३ अर्थात् मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतले मदन र जीवराजलाई आदर्श नेता मान्ने गरेका छन् । त्यही स्मरणमा आज उनीहरुले विभिन्न कार्यक्रम गरेर स्मरण गर्दैछन् । मदन आश्रित स्मृतिकै अवसरमा नेकपाका शीर्ष नेताले तत्कालिन ...

काठमाडौंमा रेस्लिङ (हेर्नुहोस् फोटोमा जे देखियो) access_timeबैशाख २८, २०७६

नेपाल र चाईना फ्रेण्डसीप रिलेसनका लागि बेल्ट एण्ड रोड रेस्लिङ टुनामेण्ट शनिबार काठमाडौँका दशरथ रगंशालाको कबडहलमा भएको छ ।    उक्त खेलमा विभिन्न देशका गरी करिब १८ जना खेलाडीले सो प्रतियोगितामा भाग लिएका थिए ।  नेपाल रिङ  रेस्लिङ संघले एम...

सर्वोच्च अदालतको चियापानमा सभामुखदेखि राष्ट्रपतिसम्म (फोटोफिचर) access_timeबैशाख २६, २०७६

काठमाडौँ– राष्ट्रपति विद्या भण्डारी कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले आयोजना गरेको चियापान समारोहमा सहभागी भएकी छन् । राष्ट्रपति भण्डारी दिवसको अवसर पारेर बिहीबार रामशाहपथस्थित सर्वोच्च अदालत परिसरमा आयोजित चियापान समारोहमा सहभागी भएकी हुन् । समारोहमा उप...

ज्याकारान्डाले सजिएको काठमाडौँ (फोटोफिचर) access_timeबैशाख २५, २०७६

वसन्त ऋतृको आगमनसँगै बोटबिरुवाहरुको पालुवा र मुना पलाउँदै फुलहरु फुल्न थालेका छन् । यतिबेला काठमाडौँ उपत्यका तथा बाहिर ‘ज्याकारान्डा’ फूल फुलेको देख्न सकिन्छ । सानो बोटमा मात्रै सिमित नभइ ठूलो रुखमा फुल्ने हुँदा यो फूललाई सबै ठाउँबाट सजिलै देख्न र ...

हेर्न जाने होइन ‘तस्वीरमा सिन्धुली’ ? access_timeबैशाख २२, २०७६

नेपाल पर्यटन बोर्डले नियमित रुपमा गर्दै आएको ‘फोटो नेपाल’ को शृङ्खला अन्तर्गत बैशाख २० गतेदेखि ‘तस्वीरमा सिन्धुली’ फोटो प्रदर्शनी जारी छ ।  सिन्धुली जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित समृद्ध सिन्धुली अभियानले पर्यटन बोर्डमा ‘त...

राष्ट्रपतिको स्वागतका लागि सिंगारियो संसद भवन, यी रुटमा हुन सक्छ सवारी जाम (फोटोफिचर) access_timeबैशाख २०, २०७६

काठमाडौँ । सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवन नयाँ बानेश्वर आउने भएपछि स्वागतका लागि संघीय संसद भवन सिंगारिएको छ ।  संसद सचिवालयका कर्मचारीहरु शुक्रबार बिहानैबाट संसद भवन सिर्गान ...

व्यापारीहरुको अवरोधका बीच यसरी चल्यो खुलामञ्चमा डोजर (फोटोफिचर) access_timeबैशाख १४, २०७६

काठमाडौं–व्यापारीहरुको अवरोधका बीच खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काइएको छ।   ‘माथि’को आदेश भन्दै काडमाडौं महानगरपालिकाले डोजर परिचालन गरेर ठेकेदारले नियम विपरित बनाएका पसलमा शनिबार भत्काएको हो । महानगरपालिकाकी उपप्रमुख हरिप्रभ...

Page 1 of 10