केन्द्रीय संस्करण

राजेश विद्रोही

‘सत्य, सेवा, सुरक्षणम्’ माथिको प्रश्न access_timeअसोज २३, २०७५

पूर्वराजदूत केशवराज झाको हत्या काण्डमा भान्से सानुकान्छा तामाङलाई अपराध कबुल गराउन प्रहरीले दिएको चरम यातनाको दृश्य पीडितले सार्वजनिक गरे । सानुकान्छा तामाङले क्षतिपूर्ति र सम्बन्धित अधिकारीलाई कारवाहीका लागि मानव अधिकार आयोगमा निवेदन पनि दिए । अहिलेसम्म सुनवाइ कहाँ...

लोकतन्त्रको उपहास access_timeअसोज १५, २०७५

इतिहासमै पहिलो पटक मुलुक सङ्घीयतामा गएको छ । सङ्घीय संरचना यतिबेला कार्यान्वयनको क्रममा छ । नयाँ र अनुभवको अभावका कारण पनि यसको कार्यान्वयनमा कतिपय अन्यौल र जटिलता अहिले पनि कायमै छ ।  कतिपय सवालमा अन्य देशको नक्कल गर्न खोज्दा झन् जटिलता थपिन खोजेजस्तो पनि द...

पहाडी राष्ट्रियतासँगै एकल जातीय मधेसी अधिनायकवादको खतरामा मधेस access_timeअसोज २, २०७५

लामो समयदेखि मधेसमा पहाडी उग्र राष्ट्रवादको द्वन्द्व छ । मधेस केन्द्रित दललाई यो विषय राम्रोसँग थाहा छ । तर यतिबेला मधेस केन्द्रित दलहरू सत्ता स्वार्थको राजनीतिमा चुर्लुम्म डुबेका छन् र मधेस राजनीतिलाई केपीओलीकै बाटोमा डोर्याइरहेका छन् । मधेस मुक्तिका लागि पटक पटकको आन्दोल...

सडकमै आमासँग खाना माग्दै जब बालक रुन थाले access_timeसाउन १५, २०७५

हालैको एक बिहान काम विशेषले राजधानीकाे सुन्धारा पुगेको थिएँ । हतारमा माइक्रोबाट ओर्लेर सडकपेटी हुँदै गन्तव्यतिर लाग्दै थिएँ ।  सडकपेटीमा एउटा दृश्य आँखामा ठोक्किन पुग्यो । त्यो दृश्य मोबाइलमा कैद गरेँ । एक आमाले आफ्नो अबोध बच्चालाई कुच्चिएको थोत्रो बटुको...

गोबरगाढाबासीको कष्टकर दैनिकी access_timeसाउन ६, २०७५

गोबरगाढाबासीको दैनिकी  निकै कष्टकर छ ।   जानीजानी मृत्युलाई ढुकेर बस्नु कसलाई पो रहर हुन्छ र ? कतिबेला मृत्युले डाक्ने हो थाहा छैन । सारा बस्तीका मान्छे मृत्युलाई हत्केलामा राखेर जाग्राम बाँचिरहेका छन् । गाउँलेहरू भन्छन्– “जानीजानी मृत्यु रोज्नु ...

अरूण साहले किन पाएनन् आम माफी ? access_timeअसार ६, २०७५

अचेल सधैँ कारागाबाट एकजना सहयात्रीको फोन आउने गर्छ । सुखदुःखका कुराहरू सुनाउने गर्छन् । कुरा सुनिदिनुपर्ने र समस्या बुझिदिनुपर्ने हुन्छ । वर्गीय एक सहयात्रीको नाताले आफ्नो कर्तव्य निर्वाह गरिदिनुपर्ने हुन्छ । उनी सधैँ एउटै उत्साहित कुरा गर्छन् । वर्ग सत्रुसँग कहिल्यै नझुक्नु...

६० वर्षदेखि जमिनका लागि सङ्घर्ष access_timeजेठ २९, २०७५

बिहानको गहिरो निन्द्रामा थिएँ । ५ बजे खाटमै एकजना ७५ वर्षका बूढाबाले खुट्टा सुमसुमाउन थाले । दुःखका कुराहरू गुनगुनाउँन थाले । एकछिन पछि मेरो निन्द्रा हरायो । जुरुक्क उठेँ । बूढाबा विगत र वर्तमानका सबै सुखदुःखका कुराहरू बिसाउन थाले । म भने एकटक सुनिरहे । उनले आ...

को थिए कृष्णवीर कामी र अब्दुल मियाँ ? access_timeजेठ १४, २०७५

परिवर्तनको लडाइँमा बलिदान गर्ने प्रमुख कि शासक प्रमुख ? यतिबेला यो प्रश्न सबैका सामु गम्भीर रूपमा उठेको छ । इतिहासमा दलितको बलिदान उच्च छ तर अवसर र मूल्याङ्कनमा गौण, लुप्त रहेका छन् । उनीहरूलाई निच बनाइएका छन् । यस्तै घटनामध्येको एक हो सप्तरीको हनुमाननगर जेलब्रेकको घटन...

राणाको जीवन यसरी पुग्यो सडकमा access_timeजेठ ६, २०७५

नेताजीसँग एउटा कुरा गर्नुथियो, उनले भने ।  के कुरा भन्नुस् न ? मैले भनेँ ।  यहाँ मान्छे छन्, सबैको अगाडि कसरी भनौँ ।  भरे बेलुकीतिर भेटेर भन्छु ।  मलाई चासो लाग्यो । यसो छुस्स भन्नुस् न ! साउती मार्दै मैले भनेँ ।  घरव्यवहारक...

ब्लग : बाबासँग बाबुराम access_timeचैत ७, २०७४

सोमबार करिब एक बजेको कुरा हो । हिसिला यमिले मलाई साइबर कहाँ छ राजेश भनिन् । नजिकै चोकमा रहेको बताएँ । थोरै काम छ, साइबर जाऊँ भनिन् । हुन्छ, जाउँ न त भनेँ । हामी बाइकमा श्रीराम गेस्ट हाउसबाट सीधै लहानको रमेशचोक नजिकै विशाल होटेलसँग जोडेको महालक्ष्मी साइबरमा ...

अन्तरजातीय विवाह र सामाजिक चरित्र access_timeफागुन २०, २०७४

विभेदात्मक समाजमा जातिद्वारा जातिको शोषण, धर्मद्वारा धर्मको शोषण, भाषाद्वारा भाषाको शोषणलगायतका शोषण स्वभाविक हुन् । तर २१औँ शताब्दीको लोकतान्त्रिक युगमा एउटा सरकारले दिएको अधिकार अर्को सरकारबाट खोसिनु समाजिक विभेदको अप्रत्यक्ष दृश्य हो । यस्तो अप्रत्यक्ष विभेद प्रत्यक्ष विभ...

लुम्बिनी बैठकबाट नयाँ नेतृत्वमा नयाँ शक्ति access_timeफागुन ८, २०७४

नेपाली राजनीतिमा पुरानै अस्तित्वको राजनीतिक खेल चलिरहेको छ । यो राजनीतिक खेलमा कुनै नयाँ राजनीतिक वैचारिक सिद्धान्त छैन । विशुद्ध आत्मरति, शासकीय र जातीय सङ्कुचित मानकिताको तालमेत छ । आफ्नो बिग्रिँदो निजी राजनीतिक स्वार्थको वचावट र आत्मरक्षाका लागि पुरानोमा नयाँको ...

यसरी ज्यान जान्छ मधेसमा कठ्याङ्ग्रिएर access_timeमाघ १८, २०७४

मधेसका बस्तीहरूमा जाडो याम सुरु भएपछि दर्दनाक दृश्य देखापर्छन् । यस्तै दृश्य केही दिन अगाडि सप्तरी लगायतका मधेसका केही जिल्लामा देखियो । चिसोबाट बच्न कुनै विकल्प नभेटेर सप्तरीमा मात्र ३० जनाभन्दा बढीको ज्यान गयो । सप्तरीको प्रहरी प्रशासनले पनि १९ जनाको कठ्याङ्ग्रिएर मृत्यु ...

नयाँ शक्तिमा आउने कि नयाँ शक्ति जाने ? access_timeमाघ ७, २०७४

यतिबेला मुलुकको राजनीतिमा वैकल्पिक राजनीतिक शक्तिको व्यापक चर्चा छ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मैदानबाट एकाएक चर्चामा आएका नयाँ वैकल्पिक राजनीतिक शक्तिको मूल्य र मान्यता जनतामा स्थापित हुँदै गएको छ । चुनावी दौरानमा नयाँ र पुराना राजनीतिक शक्तिबी...

मधेसको चुनावमा मैले जे देखेँ... access_timeपुस ३०, २०७४

चुनाव कुनै भोजभतेर होइन् तर भोजभतेरबाट भोटको लेनदेन हुने गरेको पाइन्छ । एकथरी मान्छे यसलाई देशको भविष्य निर्माण गर्ने ऐतिहासिक जिम्मेवारीका रूपमा लिन्छन् । यस्ता मानिसको सङ्ख्या समाजमा अपर्याप्त मात्रामा छन् । अहिलेको समयमा चुनाव लड्न र जित्न उमेदवारसँग मुख्य तिन आधार चा...

ल्वाङ्ग बैठकबाट नयाँ शक्तिको सन्देश access_timeपुस २३, २०७४

मुलुकमा नयाँ शक्तिको खाँचो छ । नेता कार्यकर्तामा नयाँ शक्तिप्रतिको बुझाइमा अन्तर देखिएको छ । नयाँ शक्तिका अभियन्ताहरू नयाँ बन्न सकेनन् । पुरानै सोच र चिन्तनको प्रभावमा रह्यो । धेरैले डा. बाबुराम भट्टराईको काँधमा चढेर मिहिनेतविनै सांसद र मन्त्री बन्ने सपना देखे । बाब...