केन्द्रीय संस्करण

नरेश ज्ञवाली

३३ प्रतिशत मत ल्याएकै छौँ, हाम्रो जनमत घटेको छैन access_timeपुस ३, २०७४

सत्ताधारी नेपाली काङ्ग्रेस र वाम गठबन्धनका बीच सत्ता हस्तान्तरणका विषयमा कुरा बाझिरहँदा काङ्ग्रेसको धारणा बुझ्न रातोपाटीका लागि नरेश ज्ञवालीले पूर्वरक्षामन्त्री, नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक तथा केन्द्रीय सदस्य रहेका बालकृष्ण खाँडसँग अन्तरवार्ता गरेका छन् ।...

चुनाव जितेपछि गगन थापाको अन्तर्वार्ता : पराजय काँग्रेसका निम्ति सानो धक्का होइन access_timeमंसिर २३, २०७४

काठमाडौँ– ४ बाट प्रतिनिधिसभामा नेपाली काँग्रेसको तर्फबाट विजयी भएका चर्चित नेता गगनकुमार थापाले रातोपाटीका लागि नरेश ज्ञवालीसँग गरेको विशेष कुराकानीः अप्ठेरो समयमा जीत हाँसिल गर्नु भएको छ, मतदातालाई के भन्न चाहनु हुन्छ ? म सबै मतदाताहरुलाई धन्यवाद दिन ...

पैसा भएकै कारण लोकतन्त्र ठेकेदार, तस्कर र व्यापारीको पोल्टामा छ : डा.उद्धव प्याकुरेल access_timeमंसिर १९, २०७४

भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गरेका राजनीतिक समाजशास्त्री तथा टिप्पणीकार उद्धव प्याकुरेल काठमाडौँ विश्वविद्यालयमा सहायक प्राध्यापक हुन्। उनै प्याकुरेलसँग रातोपाटीका लागि नरेश ज्ञवालीले चुनावमा राजनीतिक दलहरूले गरेको आर्थिक व्ययका, लोकतन्त्रको अवस्था ...

उग्रवाद आजको विश्वको साझा समस्या हो : प्राध्यापक वारिस हुसैन access_timeमंसिर १२, २०७४

  हावर्ड युनिभर्सिटी स्कुल अफ लका सहायक प्राध्यापक बारिस हुसैन अन्तर्राष्ट्रिय मानव अधिकार र अल्पसङ्ख्यकहरूको अधिकारका लागि काम गर्छन् । उनी नेपाल आएको बेला रातोपाटीका लागि नरेश ज्ञवाली   र दिपेश शाहीले गरेको अन्तरवार्ता : तपाईं अमेरिकन पनि हो र ए...

निकट भविष्यमै नेपालमा उथलपुथल ल्याउँछौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ सँगको अन्तर्वार्ता access_timeकात्तिक १२, २०७४

‘यो राज्यलाई हामी मान्दैनौँ, त्यसैले यसविरुद्ध लड्छौँ’ हाल नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ जनयुद्धका दिनहरूमा प्रचण्डको निकै प्रशंसा गर्नेमध्येका एक हुन् । तर उनै विप्लव आज प्रचण्डका खरो आलोचक भएका छन् । जनयुद्ध सुरु गर्ने...

चुनावलगत्तै पार्टी पुनर्गठन गर्छु : गोपाल किराँती access_timeकात्तिक ९, २०७४

नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किराँती इमानदार तर विवादास्पद नेताका रूपमा चिनिन्छन् । नेपालको सार्वभौमसत्तामा ठेस पुर्याएको भन्दै सोलुखुम्बुमा भारतीय राजदूत राकेश सुदमाथि जुत्ता प्रहार गरेर चर्चामा आएका किराँती ०६५ मा गणतन्त्र नेपालको पहिलो संस्कृति मन्त्री बने । ...

नेपालको विकासको मूल पानीमा छ access_timeकात्तिक ५, २०७४

नेपाललाई बाहिरी संसारमाझ चिनाउन भूमिका खेलेका भूगोलविद् टोनी हेगनकी छोरी डा. क्याट्रिन हेगन पेसाले हाडरोगविज्ञ हुन् तर बुबाको काम र रुचिले डोर्याउँदै उनलाई समाज विज्ञानको क्षेत्रमा ल्याइपुर्यायो । क्याट्रिन हेगन हिजोआज टोनी हेगन फाउन्डेसनकी अध्यक्ष छिन्, जसले नेपालसहित...

पार्टी एकता हुनेमा दुविधा पाल्नु पर्दैन : नारायणकाजी श्रेष्ठ access_timeकात्तिक ३, २०७४

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच प्रदेश र केन्द्रको चुनावी तालमेल गर्दै पार्टी एकता गर्नेमा मूलतः सहमति भएको छ । यो सहमति हुनुपूर्व माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पहिलैदेखि दुई पार्टी मिल्नुपर्ने बताउँदै आइरहेका नेता हुन् । यो एकता प्रक्रियामा पनि उ...

पितृसत्ताको ठाउँमा मातृसत्ता चाहेको होइन : कमला भासिन access_timeभदौ २७, २०७४

१०६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिलाहरुको स्वतन्त्रता र यौनिकताको अधिकारबारे बुझ्न अन्तरवार्ता सहयोगी सावित हुने ठानेर पुनः प्रकाशन गरिएको छ । दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका लागि आवाज उठाइरहेकी नारीवादी ...

मधेसलाई नेपालसँग बस्नुपर्ने कुनै कारण छैन : सीके लाल access_timeभदौ १९, २०७४

भारतको अलिगढ मुस्लिम विश्वविद्यालयबाट इन्जिनियरिङ गरेका स्तम्भकार तथा टिप्पणीकार सिके लालले आफ्नो औपचारिक पढाइको क्षेत्रमा भन्दा समाजविज्ञानको क्षेत्रलाई आफ्नो कर्मथलो बनाएका छन् । ०४६ यताबाट उनी नियमित स्तम्भ लेख्ने तथा राजनीतिक टिप्पणी गर्ने काममा लागिरहेका छन् । यसैब...

प्रधानमन्त्री भारत भ्रमण जानु फेसन बनेको छ : टङ्क कार्की access_timeभदौ ५, २०७४

‘भारत–चीन विवादमा नेपाल तटस्थ बस्नुपर्छ’ सन् २००७ देखि २०११ सम्म चीनका लागि नेपाली राजदूत रहिसकेका नेकपा एमालेका केन्द्रीय सदस्य टङ्क कार्की नेपाली राजनीतिमा इमानदार राजनीतिज्ञ तथा कूटनीतिज्ञको रूपमा परिचित छन् । विद्यार्थी तथा पार्टी राजनीति हुँद...

‘ट्याक्स फ्री’ जोनको मोडलबाट नेपाललाई सन् २०३० सम्म विकासशील मुलुकको चरणमा पुर्याउन सकिन्छ access_timeसाउन ३१, २०७४

बुटवल बहुमुखी क्याम्पसका अर्थशास्त्रका सहप्रध्यापक तथा टिप्पणीकार वैकुण्ठ पाण्डेसँग रातोपाटीका लागि नरेश ज्ञवालीले गरेको कुराकानी ।  बहुदलीय व्यवस्था पछाडि हामीले जस्तो अर्थतन्त्रको मोडेल अपनायौँ, त्यसको पुनर्मूल्याङ्कन गर्नुपर्छ कि पर्दैन ? बहुदलीय व्यवस्थाको पुनस्र्थाप...

आफ्नै बारे प्रचार गराउन नसकेर ओझेलमा परेँ : साहित्यकार हरि अधिकारी access_timeसाउन २३, २०७४

यहाँको रूचिको विषय के हो ? समयको अध्ययन समय सँगसँगै मानिसहरुको अध्ययन र्नै मेरो रूचिको विषय हो । त्यही अध्ययन गर्ने क्रममा अनुभूति र अनुभवलाई विभिन्न विधामार्फत अभिव्यक्त गर्ने प्रयास गर्छु ।  ती विधाहरुमा के–के पर्छन् ? मेरो मुख्य रूचिको क्षेत्र कविता हो...

‘त्यसो हुन सकेको भए माओवादीले ५०औँ वर्ष राज गर्थ्यो’ access_timeसाउन १६, २०७४

भारतीय सेना नेपाललाई सार्वभौमसत्ता सम्पन्न, शान्तिपूर्ण राष्ट्रका रूपमा देख्न चाहन्छ   पूर्वप्रधानसेनापति रुकमाङ्गत कटवाल कुनै बेला निकै ‘साहसिक’ व्यक्तिको रूपमा चित्रित गरिन्थे । कारण थियो, विद्रोहबाट सत्तामा पुगेको माओवादी शक्तिलाई च्यालेन्ज गर्नु । अर्...

जुँगु घटनाबारे देवी खड्का : मारिने मेरा मित भाइ थिए, म त्यहाँ भएको भए जोगाउन सक्थे access_timeसाउन ९, २०७४

स्थानीय तह निर्वाचनको पहिलो चरणमा दोलखाको जुँगुमा गोली लागेर एक जनाको मृत्यु भएको र गोली चलाउने आदेश माओवादी केन्द्रकी नेता देवी खड्काले दिएको भनेर समाचारहरू प्रकाशित भए । तर घटनापछिको ‘पोस्टमार्टम रिपोर्ट’मा मृतकको मृत्यु गोली लागेर होइन कि टाउकोमा ग...

खिलराज ल्याउने सम्झौताले मलाई कहीँ न कहीँ पोल्छ : पूर्व राष्ट्रपति रामवरण यादवको अन्तर्वार्ता access_timeअसार २८, २०७४

पूर्व राष्ट्रपति डा.रामबरण यादव सकेसम्म कम अन्तर्वार्ता दिन्छन् । उनी राष्ट्रपति भएका बेला देशमा धेरै घटनाक्रम विकसित भएका थिए, जसका आन्तरिक पाटा खुल्न वाँकी छन् । हामीले यो अन्तर्वार्तामा केही विषय खोल्ने प्रयत्न गरेका छौँ । अन्तर्वार्ता रातोपाटीका लागि नरेश ज्ञवालीले गरेका ह...

पत्रकारितामा म फुक्काफाल साँढेका रूपमा हुर्कें : नारायण वाग्ले access_timeअसार २२, २०७४

सम्पादकले आफ्ना सहकर्मीको नैतिक बल उच्च पार्ने जिम्मेवारी लिएको हुन्छ, तर कसरी ? जब कि उसको अफ्नै व्यावसायिक जीवनको ग्यारेन्टीको टुङ्गो हुँदैन ।  सम्पादक भनेको निजामती सेवाको जागिरे होइन । ऊ राजनीतिक नियुुक्ति जस्तै हो । ऊ जबसम्म सम्पादक रहन्छ, उच्च मनोबलका स...

हाम्रो संस्कारले नै प्रश्न नगर्ने बनायो : नारायण वाग्ले access_timeअसार २०, २०७४

  बन्द समाजमा खुलापनको सुरुवात वि.स. २०४६ सालको जनआन्दोलनले गर्यो । खुलापनसँगै समाजको ऐनाका रूपमा विभिन्न पत्रपत्रिकाले हुर्कने अवसर पाए । पत्रकारिताले प्रजातन्त्रको आगमनसँगै फस्टाउने र मौलाउने अनुकूल वातावरण पायो तर पत्रकारकै आँखामा प्रजातन्त्रदेखि गणतन्त्रसम्म कस्...

राम्रो लेखक लेखनका लागि सङ्घ संस्थामा याचिका दिँदै हिँड्दैन access_timeअसार १२, २०७४

नोबेल पुरस्कारबाट सम्मानित अमेरिकी उपन्यासकार विलियम फल्कनर (William Faulkner 1897-1962) ले सन् १९५६ मा अमेरिकाको न्युयोर्क सहरमा ज्यान स्टेइन (Jean Stein) लाई एउटा अन्तरवार्ता दिएका थिए, जसको विश्वभरका साहित्यप्रेमीहरुले निकै प्रशंसा गरे । विश्वप्रसिद्ध पत्रिका पेरिस ...

मेरा ती सपना, यी सपना access_timeअसार ५, २०७४

नेपालको राजनीतिकमा आफ्नो अनौठो किसिमको छाप बनाएका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकै चतुर राजनीतिज्ञका रुपमा चिनिन्छन् । उनले नेतृत्व गरेको माओवादी आन्दोलनको पार्टी, पहिलो पार्टी बनेर होस् अथवा तेस्रो पार्टी, उनी त्यसको...

Page 2 of 3