केन्द्रीय संस्करण

डा. केदार कार्की

पशुबाट मानिसमा फैलिने प्रमुख रोगको रोकथाम access_timeअसार १८, २०७६

केही सङ्क्रमित रोग पशुबाट मानिसमा सर्ने गर्छन् । तिनलाई पशुजन्य रोग भनिन्छ । मुख्यतः सङ्क्रमित रोग ग्रसित पशुसँग सीधा सम्पर्क, प्रदूषित मासु खानाले, मलमूत्रको सम्पर्कमा आउनाले तथा सङ्क्रमित पशुको दुग्धजन्य उत्पादनहरु मानिसले उपभोग गर्दा लाग्न सक्तछ । पशुहरुबाट मानिसमा आउने प्रम...

जलवायु परिवर्तनले मानवीय स्वास्थ्य सङ्कटमा access_timeअसार १४, २०७६

जलवायु परिवर्तनको सबैभन्दा नराम्रो असर एसियाली क्षेत्रमा पर्नेछ किनकि धेरैजसो देशहरूको अर्थ व्यवसाय कृषि तथा प्राकृतिक संसाधनहरूमा निर्भर गर्छ । नेपाल जस्तो देशले जलवायु परिवर्तनलाई लिएर बढी सचेत हुन आवश्यक छ । मानव शरीर रूपी मेसिनलाई प्राकृतिक रूपमा चल्नका लागि धर्ती,...

कृषि रसायनबाट जनस्वास्थ्यमा घातक असर access_timeअसार ९, २०७६

कृषि रसायनले हाम्रो माटो, पानी, हावा तथा सम्पूर्ण पर्यावरणलाई प्रदूषित गरेको छ । सबैभन्दा गम्भीर प्रभाव हाम्रो स्वास्थ्यमा परेको छ । यी विषालु रसायन फलफूल, तरकारी, अन्न, दाल, मसला, खाने तेल, दूध, फुल, मासु, पानीसँगै हाम्रो शरीरमा प्रवेश गरी हाम्रो स्वास्थ्यलाई नोक्सान&nbs...

डेङ्गुको लक्षण र यसबाट बच्ने उपाय access_timeजेठ ३१, २०७६

डेङ्गु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गुको भाइरसबाट सङ्क्रमित भएको एडिस रजिस्टाई जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यसले ससाना पानी जमेका स्थानमा फुल पार्...

यस्ता छन् बर्डफ्लुको बेला कुखुराको मासु खाँदा अपनाउनुपर्ने सावधानी access_timeबैशाख १९, २०७६

इ.सं. १९९७ मा हङ्कङमा फेला परेको बर्डफ्लु इ.स. २०१३ मा सोह्रौँ वर्ष मनाउँदै छ । प्रत्येक वर्ष यसको सङ्क्रमण नियन्त्रण गर्न गाहो हँुदै गइरहेको स्थिति छ । हालसम्म ६० मुलुकमा फैलिएको यस रोगका कारण ३७७ जना मानिसले मृत्युवरण गरेका छन् । कुखुरातर्फ यस अवधिमा ५ देखि १० करोडसम्म...

पानीका कारण हुने रोगबाट कसरी बच्ने ? access_timeचैत २५, २०७५

पानी मानव शरीरका लागि अनिवार्य तत्व हो । शरीरमा यसको उपस्थित धेरै अर्थमा जीवनदाता मानिन्छ । त्यसैले जल नै जीवन भनिएको हो । मानिस मात्र हैन, सबै सजीव प्राणीका लागि पानीको उपयोग एक अनिवार्य आवश्यकता मानिन्छ । रुख बिरुवा एवम् वनस्पति जगतका साथै कृषि फसल सिंचाइका ला...

प्लास्टिकको प्रयोग र असर access_timeचैत १७, २०७५

विश्वमा प्लास्टिकको प्रयोग सन् १९५० पछि भएको पाइन्छ । हाल प्रयोगमा ल्याइने प्लास्टिक झोलाको आविष्कार भने स्विडिस इन्जिनियरले सन् १९६० को दशका गरेका हुन् भनिन्छ । प्लास्टिक झोला सामान जम्मा गर्न ओसार पसार गर्न, प्याकिङ गर्नका लागि पातलो लचिलो प्लास्टिक पत्रद्वारा तयार पारिन्छ । जु...

स्वास्थ्य र सुन्दरताका लागि मसलाको प्रयोग कति फाइदाजनक ? access_timeसाउन २, २०७५

डा. केदार कार्की इन्साइक्लोपिडिया अमेरिकाले मसाला तथा जडीबुटीलाई ‘वनस्पतिजन्य उत्पादन, भोजनलाई स्वादिष्ट बनाउने, जसले खानामा सुगन्ध तथा स्वादिलो बनाउन  मद्दत गर्छ’ भनी परिभाषित गरेको छ । हाम्रो  भू–बनोट, हावापानी, जलवायु र बृहत् ज्ञानले...

यस कारण आँप फलको राजा हो access_timeअसार १४, २०७५

बर्खाको बेला हामी बजारभरी जताततै पहेँला आँप देख्न सक्छौँ । अझ काठमाडौंका प्रत्येक गल्ली र चोकमा थरीथरी जातका आँप साइकलमा बोकेर बेच्न डुलाइरहेका बिक्रेता भेटिनु नौलो कुरा भएन । हेर्दै रहरलाग्दा आँपक किनौँ र खाउँ जस्तो लाग्छ । तर कतिलाई मधुमेह भएका कारण आँप खान डर प...

लेप्टोस्पाइरोसिसबाट कसरी बच्ने ? access_timeजेठ २८, २०७५

लेप्टोस्पाइरा जातिको जीवाणुको सङ्क्रमणबाट मुसा तथा गाईभैंसी जस्ता पशु र मानिसमा समेत हुने रोगलाई लेप्टोस्पाइरोसिस वा छोटकरीमा ‘लेप्टो’ पनि भन्ने गरिएको छ । सामान्यतया यो पशुहरूमा लाग्ने रोग हो ।  विश्वको धेरै देशहरूमा यो रोग महामारीको रूपमा &nb...

अस्ट्रिचको बोसोबाट वैकल्पिक औषधि access_timeचैत २६, २०७४

अस्ट्रिचको मासुको प्रयोग  आजभोलि आम उपभोक्ता एवम् जनसमुदायमा स्वस्थ्यकर खाद्य सामग्रीप्रति जनचेतना भएको हँुदा अस्ट्रिचको मासुको माग बढ्दो छ । अन्य पशुपक्षीमा बेलाबेलामा दखापर्ने विविधखाले सङ्क्रामक सरुवा तथा सम्र्पकित रोगका कारण विकल्पका रूपमा यसतर्फ आर्कषित हुन पुगेका ...