केन्द्रीय संस्करण

विश्वमणि सुवेदी

केशव : ‘केरा’ जोडी हुँदै चलचित्र विकास बोर्डको अध्यक्षसम्म access_timeचैत ११, २०७५

चलचित्र विकास बोर्डले नयाँ अध्यक्ष पाएको छ, केशव भट्टराई ।  केशव राम्रा चलचित्रकर्मी त हुन् नै । तर, यो नियुक्ति त्यसबापत भन्दा बढी दलीय आधारमै भएको हो । अर्थात्, उनी पूर्वनेकपा एमाले र हाल नेकपाका प्रतिबद्ध कलाकार हुन्, यसकारण अध्यक्ष बनाइए ।  बोर्डमा यसअघि ...

रवीन्द्र अधिकारीः शंका र विश्वासको बराबरी सम्झना access_timeफागुन १७, २०७५

दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारलाई सम्झनका लागि अनेकन घटनाक्रम छन् । तर, २०५३ को यो घटनाले पंक्तिकारको मनलाई सधैं चिमोटी रहन्छ ।  एउटा विद्यार्थी कार्यकर्ता । भर्खरै ‘पत्रकार’ बनेको । नेताहरुले पत्रकार हैन, कार्यकर्ता न...

प्रहरी राजनीति, घामड पुलिसिङः यसकारण पछारिए खरेल ! access_timeचैत २८, २०७४

नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अघिल्ला महानिरीक्षकबाट चार्ज बुझिसकेका थिएनन् । तर, सर्वेन्द्र आसिन हुनुपर्ने महानिरीक्षकको टेबुलमा व्याची रमेशप्रसाद खरेलको राजीनामा पुग्यो, त्यसपछिमात्र घडीमा १२ बज्यो । अहिले राजीनामा स्वीकृत भइसकेको छ । तर, खरेलको राजीनामाल...