केन्द्रीय संस्करण

पुष्प न्यौपाने

वाम एकता : दुई वाद स्वीकार्य, दुई अस्वीकार्य access_timeजेठ २, २०७५

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गएको निर्वाचनमा पार्टी एकताको सुनिश्चिततासहित कार्यगत एकता भयो । दुवै पार्टीले संयुक्त चुनावी घोषणापत्र जारी गरे । समाजवादका लागि आफूहरू एक ढिक्का भएको सन्देश प्रवाहित गरे । निर्वाचनको नतिजा वामपन्थी फलेवरमा देखियो । केही समयपछ...