केन्द्रीय संस्करण

नरनाथ पाण्डे

सबैका लागि र सधैँका लागि योग access_timeअसार ६, २०७६

पृष्ठभूमि योग शब्दको उत्पत्ति संस्कृत भाषाको युजिर योगे धातुबाट भएको हो । जसको अर्थ सम्मिलित हुनु वा एक हुनु भन्ने हुन्छ । जीवात्मा तथा परमात्मामा एकीकरण हुनु, मानिसको शारीरिक, मानसिक, बौद्धिक तथा आध्यात्मिक पक्षको एकीकरण हुनु र व्यक्ति तथा समाजबीच एकीकरण हुनु भन्ने ...

बुद्धजयन्ती र बौद्धदर्शनको अन्तरवस्तु access_timeजेठ ५, २०७६

बुद्धजयन्ती र बुद्धजयन्तीको अवसरमा बुद्धका बारेमा केही कुरा जान्नु र स्मरण गर्नु हामी नेपालीको विशेष कर्तव्य भएको नाताले बुद्धका बारेमा केही कुरा उल्लेख गर्ने जमर्को गरिएको छ । नेपालको कपिलवस्तुमा जन्मिएका गौतम बुद्ध एक दार्शनिक व्यक्तित्व हुन् । उनका समयका अधिकांश कुराहरु ...

‘मेरो सरकार’ शब्दले पिरोलिएको देश access_timeबैशाख २८, २०७६

सङ्घीय सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेटअघि प्रस्तुत गरिने सरकारको नीति तथा कार्यक्रम सम्माननीय राष्ट्रपतिज्यू मार्फत करिब साढे दुई घण्टा लगाई भरखरै मात्र वाचन गराएको छ । वास्तवमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था भएको नेपालमा सम्पूर्ण काम तथा प्रक्रिया पूरा ...

सेवानिवृत्त राष्ट्रसेवकबाट राज्यले लाभ लिनु आवश्यक access_timeचैत २१, २०७५

 सरकारी सेवा वा सरकारी स्वामित्व भएका निकायमा काम गरी सेवानिवृत्त भएका राष्ट्रसेवकहरू, जसले राज्यको कोषबाट पेन्सन सुविधा लिइरहेका हुन्छन् ती व्यक्ति नै सेवानिवृत्त राष्ट्रसेवक हुन् । सेवानिवृत्त राष्ट्रसेवकहरु विभिन्न क्षेत्रबाट आफ्नो सेवाअवधिभर अनुभव हासिल गरेका अनुभव...

योग दिवस र मानसाग्नि मिसन access_timeमाघ १, २०७५

नेपालमा यही माघ १ गते ‘शान्ति र समृद्धिका लागि योग, योगी बनौँ र योग सिकाऔँ” भन्ने नाराका साथ राष्ट्रिय योग दिवस मनाइँदै छ । योग दिवसको अवसरमा प्रत्येक वर्ष मनाउँदै आइरहेको योग दिवसको इतिहास के कस्तो छ र त्यसमा ककसको मुख्य योगदान रहेको छ भन्ने सन्दर्भमा च...

न्यायालयप्रतिको विश्वास किन घट्दैछ ? access_timeपुस १३, २०७५

“इतिहासमा कुनैबेला न्यायालय नै भरोसाको केन्द्रविन्दु हुन्थ्यो र जतिसुकै निरङ्कुश शासक भए पनि उसको छाया न्यायालयमा पर्दैन भन्ने जनतामा विश्वास थियो । घटनाक्रमले न्यायालयले पनि यस्तै जनपक्षीय आवाजलाई सम्बोधन गरी निरङ्कुश शासकलाई पाखा लगाएका उदाहरणहरू पनि छन् ।&rdquo...

योगदर्शनमा के छ ? access_timeकात्तिक ११, २०७५

   योगको अर्थ जोड्नु हो । अनात्मबाट आत्मालाई छुट्याएर परमात्मासँग जोड्नु नै योग हो भनिन्छ । तर पतञ्जलीको दर्शनमा योग त्यो प्रयत्न हो, त्यो साधन वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रियलाई वशमा गरिन्छ । यहाँ योग भनेको जोड्नुको अर्थमा नआई प्रयत्नको अर्थमा आएको छ । ...

जीवनशैली स्वस्थकर बनाउने उपायहरू access_timeअसोज १५, २०७५

एक्काइसौँ शताब्दीको चरम विकाससँगै विज्ञान र प्रविधिको उपलब्धिका कारणले मानिसलाई एक पाइला हिँड्न र कुनै काम पनि आफूलाई गर्न परेको छैन । मानिसले गर्ने काम सबै मानव निर्मित यन्त्रहरूबाटै भइरहेका छन् । जसका कारण मानिस प्रविधिको दास भएको छ । खाना मीठो, चिल्लो र मसालाद...

अध्यात्मवादको विरुद्धमा आएको चार्बाक दर्शन access_timeभदौ २६, २०७५

पूर्वीय दर्शनहरूमध्ये सबैजसो दर्शन आध्यात्मिक र वेदलाई आधार मानेर आएका दर्शन हुन् । भारतीय दर्शनअन्तर्गत चार्बाक, जैन र बौद्ध दर्शनलाई मात्र नास्तिक दर्शन भनिन्छ भने अन्य दर्शनहरू आस्तिक दर्शन हुन् । वेदलाई मान्ने र वैदिक ग्रन्थमा आधारित दर्शनहरू न्याय, वैशेषिक, साङ्ख्य, योग, मि...

बुद्धदर्शनको सान्दर्भिकता access_timeभदौ १२, २०७५

नेपालको कपिलवस्तुमा जन्मिएका गौतम बुद्ध एक दार्शनिक व्यक्तित्व हुन् । उनको समयका अधिकांश कुराहरू अलिखित नै थिए र उनको समयपश्चात उनले दिएका ज्ञानका कुराहरूलाई लिपिबद्ध गरी संसारभर शान्तिको सन्देश दिने काम भयो । उनी जीवित छँदै आफूलाई भगवान नमान्न, नभन्न र पछि पनि त्यसो ...