केन्द्रीय संस्करण

सुजन पन्त

थापाथली चोक र त्रिपुरेश्वर चोकमा ट्राफिक प्रहरी प्रमुख ढकालको १ घण्टा (फोटोफिचर) access_timeभदौ ३१, २०७६

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल ‘पिक आवर’को समयमा चोक–चोकमा पुगेर सवारी आवतजावत व्यवस्थापनमा आफै खटिएका छन् । मङ्गलबार बिहान व्यस्त रहने ‘अफिस टाइम’को समयमा एसएसपी ढकाल त्रिपुरेश्वर चोक र थ...

मनमैंजु बलात्कार प्रकरण : कोठामा लगेर खाना खुवाएपछि बसभित्रै... access_timeभदौ ३०, २०७६

काठमाडौँ । सोमबार बिहान दुई बालिकामाथि यौनदुव्र्यवहार गरेको आरोपमा नेपालटार–रत्नपार्क चल्ने बसका एक सहचालक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–१० मनमैंजुस्थित शुभकामना चोक बस्ने भोजपुर हचुवागढी गाउँपालिका ३ का ३६ वर्षीय एल्जित ...

सडकको स्तरोन्नति र आधुनिकीकरणमा ध्यान नदिँदा बढ्दैछ उपत्यकामा ट्राफिक जाम access_timeभदौ २८, २०७६

काठमाडौँ । राजधानीको नेपालटारबाट जावलाखेलस्थित कार्यालयमा आइपुग्न सीता घिमिरेलाई कम्तिमा पनि एक घण्टा लाग्छ । सामान्य अवस्थामा आधा घण्टा पनि नलाग्ने झण्डै ९ किलोमिटरको दूरीमा उनी दिनहुँ जाम छिचाल्दै कार्यालयसम्म आइपुग्छिन् । जाम जिचोल्दै अफिस–घर आउजाउ गर्दा उनको ध...

पूर्वराजदूत हत्या प्रकरण : मिडियामा ल्याइदिन्छु भन्दै धम्क्याउँथे सानुकान्छा access_timeभदौ २७, २०७६

काठमाडौँ । नेपाल प्रहरीको प्रतिष्ठा र कार्यक्षमतासँग जोडेर टिकाटिप्पणी हुँदै आएको फ्रान्सका लागि पूर्वराजदूत केशव झाको हत्या प्रकरणमा अन्ततः प्रहरीले सफलता हात पारेको छ । बुधबार जिल्ला अदालत काठमाडौँले पूर्वराजदूत केशव झा हत्या अभियोगमा पक्राउ परेका सानुकान्छा तामाङल...

विमानस्थलबाट परिवारै अपहरण : ट्याक्सीले खोल्यो अपहरणकारीको पोल access_timeभदौ २७, २०७६

काठमाडौँ । बिहीबार कास्की घर भएका एलेन गुरुङको परिवार त्रिभुवन विमानस्थलबाट अपहरणमा परे । भद्रपुरबाट काठमाडौँ आएका एलेनको ८ महिनाको छोरा र श्रीमतीलाई ४ जनाको समूहले अपहरण गरेका हुन् । सिन्धुपाल्चोकका दिनेश लामा, चन्द्रागिरी नगरपालिका सतुङ्गलका सुशील उप्रेती, नु...

विमानस्थलबाटै एलेन गुरुङ अपहरण, चारजना पक्राउ access_timeभदौ २६, २०७६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कदा एलेन गुरुङ अपहरणमा परेका छन् । कास्की जिल्ला घर भएका एलेन गुरुङ एयरपोर्ट बाहिरिने क्रममा अपहरणमा परेका हुन् । उनलाई सिन्धुपाल्चोकका दिनेश लामासहित चारजनाको समूहले अपहरण गरेको हो । अपहरण परेको सूचना पाए...

लुटेर लगेको झोलाले खोल्यो विप्लव समूहका नेताको कर्तुत ! access_timeभदौ २२, २०७६

काठमाडौं । ‘सुन चाहिएको छ भने मलाई सम्पर्क गर्नुहोस्,’ नुवाकोट तारकेश्वरका ३० वर्षीय राजन तामाङले तीन महिनाअघि नवलपरासी बर्दघाटका योगेश विकलाई भनेका थिए । उनीहरुको सामान्य चिनजान मात्र थियो । तर, राजनलाई योगेश सुनचाँदी व्यवसायी हुन् भन्ने चाहिँ थाहा...

माछापोखरीबाट २ वटा पेस्तोलसहित ७ जना पक्राउ access_timeभदौ २१, २०७६

काठमाडौं । प्रहरीले गुण्डागर्दीमा संलग्न भन्दै ७ जनालाई २ वटा पेस्तोलसहित पक्राउ गरेको छ ।  शनिबार अपरान्ह ४ः३० बजे माछापोखरीबाट २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित उनीहरुलाई काठमाडौ प्रहरीले पक्राउ गरेको हो ।  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ...

काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक जाम : समाधान के ? access_timeभदौ १९, २०७६

काठमाडौँ । रत्नपार्क–टुँडीखेल सडकको लम्बाई दुई किलोमिटर ७२ मिटर छ । त्यहाँ दिनहुँ घण्टौँ जाम हुन्छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा विकराल बन्दै गरेको ट्राफिक जामको केन्द्र त्यही रत्नपार्क–टुँडीखेल भएको छ । दिनानुदिन सडकमा सवारी चाप बढ्न थालेपछि समाधानक...

कोहलपुर प्रहरीमाथि आरोप : अभियुक्तलाई पक्रेपछि गोली प्रहार गरियो access_timeभदौ १७, २०७६

काठमाडौँ । सोमबार साँझ बाँकेको कोहलपुरमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेपछि गोली प्रहार गरेको आरोप लागेको छ । ८ वर्षअघि डाँका चोरी मुद्दामा ६ वर्ष कैद र २७ हजार जरिवाना तोकिएका बर्दिया बेलुवाका नरेन्द्र न्यौपानेलाई नियन्त्रणमा लिएपछि प्रहरीले गोली प्रहार गरेको आर...

एटीएमबाट चोरी प्रकरण : प्रहरीका लागि मुख्य ‘लिड’ बनेको त्यो एउटा चाबी ! access_timeभदौ १६, २०७६

काठमाडौं । शनिबार दरबारमार्गस्थित नबिल बैङ्कको एटीएममा रकम चोरी गर्दागर्दै एकजना चिनियाँ नागरिक पक्राउ परे । तिनैसँग सोधपुछ पछि पछ्याउँदै जाँदा गिरोहका थप चार जना प्रहरीको फन्दामा परे । उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर ८०, चिनिया...

नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्न सक्रिय ५ चिनियाँ पक्राउ access_timeभदौ १५, २०७६

काठमाडौं । नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्न सक्रिय ५ जना चाइनीज नागरिक पक्राउ परेका छन् । उनीहरु भदौ १३ गते साँझ नेपाल आएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।  उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दरबारमार्गबाट पक्राउ गरेको हो ।&n...

के शालिकरामलाई भिडियो खिच्न अर्को व्यक्तिको सहयोग थियो ? access_timeभदौ १०, २०७६

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा भदौ ९ गते जिल्ला अदालत चितवनले पुडासैनीले मृत्युअघि खिचेको भनिएको भिडियोबारे प्रश्न उठाएपछि त्यसबारे बहस सुरु भएको छ । थुनछेक बहसपछि आएको आदेशले के शालिकरामले आत्महत्या अघि एक्लैले सबै भिडियो खिचेका थिए वा...

ललितपुरमा १६ वर्षीया किशोरी र ८ वर्षीया बालिकामाथि दाजु–भाइद्वारा यौनशोषण ! access_timeभदौ ८, २०७६

ललितपुर महानगरपालिका–१४ बुढाथोकीगाउँ स्थित साढे २ तले घरमा तीन परिवार विगत ५ वर्षदेखि भाडामा बस्दै आएका थिए । ४ वर्षदेखि पेन्टरको काम गर्दै आएका ३५ वर्षीय भारतीय नागरिक पनि सोही घरको भुइँ तल्लामा एक कोठा भाडामा लिएर बस्थे । भारतीय नागरिक सञ्जय मण्डलसँ...

रवि लामिछानेविरुद्ध सरकारी वकिलले अभियोगपत्र दायर गर्दै access_timeभदौ ८, २०७६

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टिभी प्रस्तोता रवि लामिछानेविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गर्दैछ ।  स्रोतका अनुसार आइतबार ११ बजे अदालतमा मिसिल पेश गर्ने तयारी भएको छ ।  लामिछानेविरुद्ध अभियोग पत्र दाय...

शालिकराम मृत्यु प्रकरण : सामाजिक सञ्जालमा भ्रमको खेती, युट्युबरहरु आफै ‘प्रहरी’, आफै ‘अदालत’ ! access_timeभदौ ३, २०७६

.groupTitle{position:relative;text-align:center}.groupTitle span{padding-right:10px;padding-left:10px;color:#D12229;font-weight:700;font-size:120%} .groupTitle:after{content:"";position:absolute;bottom:0;left:0;right:0;height:.8em;border-top:2px soli...

पूर्वयुवराज पारसद्वारा बर्दीवाला प्रहरीमाथि हातपात : तर, प्रहरी नै भन्छ – सामान्य घटना हो ! access_timeभदौ २, २०७६

पूर्वयुवराज पारस शाह विभिन्न लफडाको कारण विवादमा आइरहन्छन् । अनेकन् आपराधिक र अराजक क्रियाकलापसँग जोडिएका पारस शाहले युवराज हुनुअघिदेखि नै मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला, आम मानिसमाथि मारपिटदेखि फायरिङसम्ममा घटना घटाउँदै आएका थिए । कुनै बेला गायक...

मध्यरातमा श्रीमानसँग ‘भिडियो कल’ गर्दागर्दै आत्महत्या access_timeभदौ १, २०७६

रुकुम घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ घर भएकी २४ वर्षीया अमृता बोहरा कुँवरले असार २० गते झुण्डिएर आत्महत्या गरिन् । अमृताले झ्यालको ग्रिलमा कपडाको पासो लगाई झुण्डिएर आत्महत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त महराजगञ्जका डीएसपी फणि...

यो भिडियोले पक्राउ परे रवि लामिछाने, चितवन प्रहरी ६ बजे आइपुगेको थियो काठमाडौं access_timeसाउन ३०, २०७६

काठमाडौं । प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरेको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणसँग जोडिएका लामिछाने, युवराज कँडेल र अस्मिता कार्की पक्राउ परेका हुन् ।  नुवाकोटका पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्...

बालकृष्ण डंगोल पक्राउ प्रकरण :  विदेशीलाई बच्चा बेचेबापत ८ हजार पाउन्ड 'डिमान्ड' access_timeसाउन २९, २०७६

काठमाडौं । बुधबार बिहान नेपाल बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल बालबालिका बेचविखनको आरोपमा पक्राउ परेका छन् । डंगोललाई महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले नक्सालस्थित बाल मन्दिरको गेटअगाडिबाट पक्राउ गरेको हो ।  डंगोल पक्राउ परेको पुष्टि गर्दै प...

Page 1 of 5