केन्द्रीय संस्करण

विष्णु खनाल

नेपाल स्वास्थ्य पर्यटनको उदाउँदो गन्तव्य access_timeजेठ ३१, २०७५

नेपालमा स्वास्थ्य पर्यटनमा आधारित बहस सुरु भएको धेरै समय भएको छैन । तर अहिले आएर स्वास्थ्य पर्यटनको बारेमा विभिन्न समयमा भिन्नभिन्न प्रकारका बहसहरू सुरु भएका छन् । नेपालको पर्यटन रणनीति २०१६–२०२५ मा पनि पर्यटन मन्त्रालय तथा नेपाल पर्यटन बोर्डले नेपालमा स्वास्थ्य पर्यटन...