केन्द्रीय संस्करण

ज्ञान मित्र

प्रतिलिपिमा गडबडी अर्थात् क्यान्सर access_timeमाघ २१, २०७५

आजको विश्वमा मानव स्वास्थ्यसँग गासिएको सबैभन्दा ठूलो समस्या हो, क्यान्सर । विश्वभरी ४ फेब्रुअरीलाई क्यान्सर दिवसका रुपमा मनाइन्छ । क्यान्सरबारे महत्त्वपूर्ण तथ्य के हो भने हामी सबै मानिसले जन्मदा नै यसको संभावना लिएर आएका हुन्छौँ । हाम्रो शरीरको सबैभन्दा सानो इकाइ (Uni...

पृथ्वी र अन्य ग्रहबीचको दूरी access_timeपुस २६, २०७५

सौर्यमण्डलका आठ वटा ग्रहहरुमध्ये सूर्यबाट दूरीका हिसाबले पृथ्वी तेस्रो नम्बर अवस्थित छ । पृथ्वीलगायत सबै ग्रहले दीर्घवृत्तीय (Elliptical)  पथमा सूर्यको परिक्रमा गर्छन् । ग्रहहरुले सूर्यलाई गोलाकार (Circle) बाटोमा नभई दीर्घवृत्तीयबाटोमा परिक्रममा गर्ने भएको सूर्य र ग्रहहरु...

ज्योतिषको मर्म access_timeपुस २१, २०७५

शशांक कोइरालालाई काँग्रेसको सभापति हुनबाट कसैले रोक्न सक्दैन, राजधानीको कुनै एक ज्योतिषीले ठोकुवा गर्नुभयो ।  ज्योतिषीको भविष्यवाणीले शशांक र उहाँका खेमामा उत्साह वृद्धि हुन स्वाभाविक हो ।  यो आलेख पढिरहेकामध्ये ७५ प्रतिशत महानुभावहरू बिहान बिहान प...

जिन एडिटिङ : महामानव ‘जन्माउने’ ढोका access_timeपुस १२, २०७५

हिन्दुहरूको अति सम्मानित धार्मिक ग्रन्थ महाभारतका एउटा प्रमुख पात्र अर्जुन, अङ्ग्रेजी भाषाका महान लेखक जर्ज वनार्ड सा र आधुनिक विज्ञानका कुशाग्रतम मनीषी आइन्सटाइनको जीवनको एउटा घटना ठ्याक्कै मेल खान्छ ।  चर्चा वनार्ड साबाटै गरौँ । अति सुन्दरी एउटा युवतीले उनीसँग प्र...

जसको हत्या गर्नुछ उसको पूजा गर : ओशो access_timeमंसिर २५, २०७५

ओशो पहिलो दिन, ‘प्रेम नै प्रभुको द्वार हो’ । दोस्रो दिन, ‘प्रेम र ध्यान नै प्रभुको द्वार हो’ । तेस्रो दिन, ‘जसले दुई डुङ्गामा खुट्टा राख्यो ऊ निश्चित डुब्यो’ । चौथो दिन, ‘भक्ति सर्वोपरि छ’ । पाँचौं दिन, ‘गोरखनाथ हि...

बिल गेट्स, मुकेश अम्बानी र विनोद चौधरीहरू पनि किन छैनन् सुखी ? access_timeमंसिर १२, २०७५

मिहरान बर्दयान र उनका ‘अक्सफोर्ड युनिभर्सिटी’का केही साथीहरूले एउटा गणितीय तकनिक ‘वेसियन माडल’ले ब्रह्माण्डको भव्यता अर्थात् विशालता पत्ता लगाए । थाहा हुन आयो, यसको विस्तार कम्तीमा ९३ अर्ब प्रकाश वर्ष रहेको छ ।  विज्ञानका विद्यार्थीहरूलाई ...

मृत्युजस्तै निन्द्रा तर जीवनमैत्री तत्त्व ! access_timeमंसिर ३, २०७५

केही वर्षअघि बीआर चोपडाले ‘महाभारत’को कथानकमा टेलिशृंखला बनाएका थिए । तत्कालीन समयमा उपलब्ध ‘टेक्नोलजी’ अन्तर्गत यो उत्कृष्ट नै बनेको थियो र खुबै लोकप्रिय पनि भयो । टेलिशृंखलामा एक प्रमुख पात्र छन् धृतराष्ट्र । यस आलेखको प्रारम्भ धृतराष्ट्र...

'सुन्नुहुन्छ मेरो भर्जिनिटी कसरी तोडियो ?' access_timeकात्तिक २६, २०७५

म चन्द्र आकाश हुँ । पहिलो पटक आफ्नो विषयमा केही भन्न गइरहेको छु ।  पहिलो पटक केही भन्न लाग्दा पहिलो वाक्य नै गलत लेख्न पुगेछु,‘म चन्द्र  आकाश हुँ ।’ के तपाईंले यस वाक्यमा रहेको अशुद्धि थाहा पाउनु भयो ? मैले तपाईं पृथ्वीवासीहरुको भाषा नै प्रय...

ओजोनको भ्वाङ र जीवन सम्यक पृथ्वीको भविष्य access_timeभदौ ३१, २०७५

महान वैज्ञानिक स्टिफन हकिन्स् जीवनको अन्तिम कालतिर मनुष्यको भविष्यलाई लिएर चिन्तित देखिन्थे । आफ्ना पूर्वधारणा परित्याग गरी उनी अन्य कुनै ग्रह वा उपग्रहमा मानव बस्ती बसाउने चिन्तनमा निमग्न भएका थिए ।  आजसम्म चन्द्रमा (पृथ्वीको एक मात्र उपग्रह) मा बाहेक अन्य कुनै पनि ग्र...

मनिषासँग ‘नेगेटिभ स्वामी’को मनोसंवाद access_timeभदौ २३, २०७५

प्रिय मनिषा, हामी सबै सत्यको कुरा गर्छौं, सत्यान्वेषणको गर्छौं । तर, हाम्रो व्यवहार भने कठै बरा π π हाम्रो समस्त खाले आचरण र व्यवहार भने सत्यहन्ताका माफिक नै हुन्छन् ।  हाम्रो उन्नत समाज र यसका मूर्धन्य सदस्य हामी कति ‘हिप्पोक्रेट’ छौं, त्यसको वा...

ग्रहको दर्जा गुमाएको ‘यम’बारे रोचक तथ्य access_timeभदौ ५, २०७५

१८ फ्रेबुअरी १९३० देखि २००६ सम्म हाम्रो सौर्यमण्डलमा ९ वटा ग्रह भएको मानिन्थ्यो । यो ९ नम्बरको ग्रह प्लुटो थियो । तर अब यसलाई ग्रहको दर्जाबाट हटाइयो । यसको कारणबारे चर्चा पछि गरौंला, पहिला यसको खोज बारे चर्चा गरांै । पृथ्वीबाट अरुण ग्रह अति मद्धिम देखिने भएकाले हाम्रा...