केन्द्रीय संस्करण

गायत्री लम्साल

तीज हिजो, आज र भोलि access_timeभदौ २७, २०७५

देशको विकास, प्रगति र उन्नतिमा त्यो देशको भाषा, कला र संस्कृतिले महत्वपूर्ण स्थान ओगटेको हुन्छ । राम्रा संस्कार र संस्कृति मुलुकका गहना हुन् । समय, अवस्था र परिस्थितिअनुसार यिनीहरूमा समयसापेक्ष  परिवर्तन हुनु जरुरी छ । हाम्रा संस्कृति र परम्पराहरू राम्रा छन् भने पुरान...