केन्द्रीय संस्करण

मोहन दाहाल

लेखक हुन इच्छा गर्नेले नेपाली शैली के हो, चिन्नुपर्छ : चूडामणि रेग्मी access_timeसाउन ४, २०७६

चूडामणि रेग्मी १९९३ चैत २९ गते सङ्खुवासभाको वानामा जन्मिएका हुन् । उनी खिलेश्वरीदेवी र पीताम्बर रेग्मीका ११औँ सन्तानमध्ये कान्छा हुन् । रेग्मीको कर्मथलो भने झापा हो । उनकोे बसोबास झर्रो नेपाली घर चन्द्रगडीमा छ । चैनपुर कलेजबाट २०१७ सालबाट प्राध्यापन सुरु गरेका रेग्मील...

'झर्रोवाद भन्दैमा हामीले संस्कृतलाई छोड्ने भन्ने त होइन नि' access_timeअसार २७, २०७६

तारानाथ शर्माको जन्म इलामको बरबोटेमा १९९१ असार ९ गते भएको हो । उनी प्रजापति उपाध्याय (भण्डारी) र देविकाका जेठा सुपुत्र हुन् । गुरु बोधनारायण घिमिरेले उनलाई अक्षर चिनाएका थिए । अक्षर चिनिसकेपछि उनले रुद्री, चण्डी, वेद, अमरकोश र ज्योतिषसम्बन्धी अध्ययन गरेका थिए । त्यसपछ...

अहिलेसम्म नेपाली व्याकरण लेखनको परम्परा फोस्रो ढुटो मात्र हो : प्राडा माधवप्रसाद पोखरेल access_timeबैशाख ८, २०७६

नेपाली भाषा, मातृभाषा र साहित्यका क्षेत्रका चर्चित व्यक्तित्व हुन्– प्राडा माधवप्रसाद पोखरेल । सुनसरीको विजयपुर, धरानमा २००५ मङ्सिर ५ गते जन्मिएका उनी २०२५ सालतिर ‘विजयध्वनि’मा ‘संस्कृत शब्द चिन्ने तरिका’ शीर्षकको लेखमार्फत सार्वजनिक सिर्जनाम...

शैक्षिक अपराध मात्र होइन, डेढ दशकदेखि शिक्षामा गैरकानूनी कार्य हावी छ access_timeचैत २, २०७५

बच्चाले आफ्नो आमाको काखमा रहँदा सिकेको भाषा मातृभाषा हो । जन्मिएपछि सबैभन्दा पहिले सिकेको र बोलेको भाषालाई नै ‘मातृभाषा’ भनिन्छ । मातृभाषा सम्बन्धित व्यक्तिको सामाजिक एवं भाषासम्बन्धी र रीतिरिवाजको पहिचान पनि हो । २०६८ को जनगणना अनुसार मात्रै पनि नेपाल...

नेपाली भाषाका भीष्मपितामह हुन् बालकृष्ण पोखरेल : चूडामणि रेग्मी access_timeफागुन २५, २०७५

बालकृष्ण पोखरेल १९९० साउन ३० गते भाद्र कृष्णाष्टमीका दिन मकवानपुरको चिसापानीगढीमा शारदा पोखरेल र छायादेवीका सुपुत्रका रूपमा जन्मिएका थिए । पोखरेलले औपचारिक शिक्षा २००३ सालमा विराटनगरको तत्कालीन त्रिजुद्ध हाइस्कुल (हालको आदर्श मावि)बाट सुरु गरेका थिए । अध्ययनकै क्रमम...

नेपाली भाषाको वर्णविन्यासमा शतप्रतिशत एकरूपता हुन सक्दैन : चूडामणि बन्धु access_timeफागुन १८, २०७५

नेपाली भाषासाहित्यका विशिष्ट व्यक्तित्व डा. चूडामणि बन्धु रहबास, चिर्तुङ्धारा, पाल्पामा १९९५ जेठमा डिल्लीराम रेग्मी र हरिप्रिया देवीका सुपुत्रका रूपमा जन्मेका हुन् । उनले नेपाली भाषाविज्ञानमा विद्यावारिधि गरेका छन् । उनले ‘कर्णाली लोक संस्कृति’ ग्रन्थका लागि दर्श...

पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीले मातृभाषा दिवसका अवसरमा दिएको त्यो मन्तव्य access_timeफागुन १७, २०७५

प्रज्ञा प्रतिष्ठानद्वारा भाषा आयोग र युनेस्को काठमाडौँसँगको सहकार्यमा विश्व मातृभाषा दिवास २०१९ को अवसरमा आयोजित मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचार गोष्ठीमा फागुन ८ गते प्रज्ञा प्रतिष्ठानको देवकोटा कक्षमा दिएको मन्तव्य । विश्व मातृभाषा दिवस २०१९ का अवसरमा आयोजित...

‘आस्थाको धरोहरमा कसैले बन्चरो हान्छ भने हरेक हृदयमा विस्फोट हुन्छ’ access_timeपुस २२, २०७५

नेपाली भाषाको वर्णविन्यासका विषयलाई लिएर समय समयमा विभिन्न मतभेद हुँदै अहिलेको अवस्थामा आएको छ । यसक्रममा विभिन्न विद्वानहरू व्यक्तिगत रूपमा, निजी संस्थाहरूले र राज्यसम्बद्ध संस्थाहरूले भाषिक गोष्ठी, बैठक र लेखहरू मार्फत प्रयासहरू गर्दैै आएका छन् । तर पनि सबैलाई स्वीकार्य ...

भूपिलाई राज्यले उचित सम्मान गर्नै सकेन : प्राडा. कृष्णहरि बराल access_timeपुस १२, २०७५

नेपाली साहित्य जगतका एक मूर्धन्य कवि हुन्– भूपि शेरचन । उनको जन्म १९९२ पुस १२ गते भएको हो भन्ने धेरै ठाउँमा लेखेको पाइन्छ । तर त्यसबारेमा प्राडा. कृष्णहरि बरालले प्रश्न उठाएका छन् । उनका अनुसार भूपिको जन्म १९९२ पुस १० गते नै भएको हो । उनले औंशीमा जन्मिएको र मूल...

कुनै शासकले बन्दुक तेर्स्याएर ल्याउने कुरा होइन वर्णविन्यासमा एकरूपता : डा. बलदेव अधिकारी access_timeपुस ७, २०७५

नेपाली भाषाको वर्णविन्यासमा मानकीकरण गर्ने बहस पहिल्यैदेखि चल्दै आएको हो । यो बहस अझै पनि निरन्तर चलिरहेको छ । अझै पनि विभिन्न प्रकाशन गृहहरुमा सम्पादकले नै निर्देशित गरेर वर्णविन्यासको प्रयोग हुने गरेको छ । केही लेखक साहित्यकारहरुले आफूले लेखिआएका शब्दहरुमा परिव...

सत्यमोहन जोशीको स्मरण : लक्ष्मीप्रसाद देवकोटासँगको त्यो भेट access_timeकात्तिक २१, २०७५

देवकोटा मभन्दा १० वर्ष जेठो हुन् । उनीसँग धेरै भेटाघाट भएको हो । उनी ज्यादै राम्रा मन्छे थिए । ज्यादै विद्वान ज्यादै प्रखर क्षमता भएको, सिर्जनशील क्षमता भएको, कुशाग्र भएको । अत्यन्त प्रतिभाशाली मान्छे  । एउटा घटना सुनाऊँ । उनी त्योबेला भाषानुवाद परिषद्मा शाकुन्तल महाक...

पैसा हुने र नहुनेबीचको सङ्घर्ष ‘चङ्गा चेट’ access_timeकात्तिक २०, २०७५

चलचित्र समिक्षा– काठमाडौं– थोरै कलाकार र सानो क्यानभासमा त चलचित्र राम्रो भइहाल्छ नि । धेरै कलाकार राखेर चलचित्र राम्रो बनाउन कहाँ सजिलो छ र ? भद्रगोल कलाकार थोपारेर चलचित्र बिगार्ने निर्देशकले दीपेन्द्र के खनाललाई भन्ने गरेका थिए । ती निर्देशकका लागि द...

पुस्तक समीक्षा : सरल र सरस कविता सङ्ग्रह access_timeभदौ ३०, २०७५

मोहन दाहाल कवि सन्तोष पोखरेलले ‘ई. सन्तोष पोखरेलका कविताहरु’ कविता सङ्ग्रह प्रकाशनमा ल्याएका छन् । पेशाले इन्जिनियर पोखरेलका ताराका पुच्छर (२०७०) पहिलो, सोक्रेमेन्टो (२०१४ सन्) दोस्रो र ‘ई. सन्तोष पोखरेलका कविताहरु’ तेस्रो कविता संग्रह हो । ...