केन्द्रीय संस्करण

चन्द्र खाकी

भिन्न विचारको प्रतिवादमा बर्बरताको ताण्डव access_timeअसोज १२, २०७६

भ्रष्टाचारविरोधी अभियानको आवरणमा सत्ताधारी नेता र दलहरुको खोइरो खन्दै ‘अभियन्ता’को रुपमा देखापरेका ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीमाथि शनिबार (असोज ११ गते) चितवनमा भएको निर्मम आक्रमणले सबैभन्दा उन्नत भनिएको लोकतन्त्र र गणतन्त्रको नराम्ररी हुर्मत लिएको छ...

‘किन लेख्ने मैले ? पैसा लिएर लेख्ने तपाईंको कारिन्दा हो ?’ access_timeसाउन ३२, २०७६

वाक्य नै ठ्याक्कै यही थियो: ‘किन लेख्ने मैले ? पैसा लिएर लेख्ने म तपाईंको कारिन्दा हो ?’ उहासँग मेरो जीवनकै पहिलो आमनेसामने भेट थियो त्यो । जोसिएर लेख माग्न गएका हामी, अर्थात् म र मित्र भरत कोइराला, को विपुल उत्साहमा बरफ पानी खन्याइदिएको थियो त्यो रुखो ज...

क्रान्तिकारी विकल्प तयार नहुँदा जनताले प्रतिगमनलाई रोज्ने खतरा बढेको छ access_timeअसार २४, २०७६

समसामयिक राजनीतिक सवालहरु, विश्व पूँजीवादको स्थिति तथा कम्युनिष्ट राजनीतिका केही सैद्धान्तिक सवालहरुमा केन्द्रीत रहेर नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहसँग रातोपाटीका लागि चन्द्र खाकीले गरेको अन्तर्वार्ताको अन्तिम भाग । छिमेकी मुलुक भारतमा र हिन्दु राष्ट्रवादको ना...

‘हाम्रो राष्ट्रिय चरित्रमा नै कमजोरी छ’ access_timeअसार २३, २०७६

नेपाली कम्युनिष्ट आन्दोलनमा सुपरिचित नाम हो : मोहनविक्रम सिंह । नेकपा मसालका महामन्त्रीसमेत रहनुभएका सिंहसँग रातोपाटीका लागि चन्द्र खाकीले गरेको कुराकानी प्रस्तुत छः नेपाली राजनीतिले पक्रेको दिशा र त्यसले अहिले भोगिरहेको दशा के हो ? नेपालको राजनीतिक स्थि...

गणतन्त्रको छहारीमा भीआइपी कि यमराजको सवारी ? access_timeजेठ १४, २०७६

लोकतान्त्रिक गणतन्त्र नेपालमा भीआइपी नाम धारण गरेको, आफूलाई आमजनताभन्दा अति उँचो, अति विशिष्ट ठान्ने एउटा ‘अनौठो वर्ग’ अस्तित्वमा छ । असनका मैमत्त साँढेलाई जस्तै यो वर्गका अधिकांशलाई ऐन, नियम, कानूनको मर्यादा, ख्याल र परवाह हुँदैन । सिद्धान्ततः कानूनको नजरम...

पृथ्वीको जुम्ल्याह ग्रह: शुक्र access_timeबैशाख ३, २०७६

शुक्र ग्रह, हाम्रो सौर्यमण्डलमा सूर्यसँगको दूरीको आधारमा दोस्रो ग्रह । यो ग्रहको धेरै विशेषताहरु छन् । यसको सबैभन्दा प्रमुख विषेशता भनेको त यो ग्रह उल्टो घुम्ने गर्छ । त्यसका साथसाथै, यो ग्रह धेरै हदसम्म पृथ्वीसँग मिल्दोजुल्दो पनि छ । त्यसैले कहिलेकाहीँ यसलाई पृथ्वीको जुम्ल्याह...

८८ दिनमा १ वर्ष, ५८ दिनमा १ दिन हुने अनौठो बुध ग्रह, जसको उपग्रह नै छैन access_timeफागुन ६, २०७५

बुधको नाम कसरी रह्यो ? en.wikipedia.org बुध ग्रहलाई अंग्रेजी भाषामा Mercury भनिन्छ । बुध ग्रहको यो नामाकरण रोमनहरुले गरेका हुन् । प्राचीनकालमा रोमनहरुले आकाशमा सात वटा चम्किला पिण्डहरुलाई पहिचान गरेका थिए । उनीहरुले पहिचान गरेका ती सातवटा पिण्डहरुमध्ये ...

सूर्य : सौर्यमण्डलको माउ access_timeमाघ १०, २०७५

खगोलयात्राको पहिलो भागमा हामीले सौर्यमण्डल र ग्रह-उपग्रहहरुबारे केही रोचक जानकारीहरु पस्केका थियौं । लेखश्रृङ्खलाको यस दोस्रो भागमा यस पटक आउनुहोस्, हाम्रो सौर्यमण्डलको माउ सूर्यका बारेमा  चर्चा गरौं । सूर्य के हो ? सूर्य एउटा तारा हो । यो एउटा ठूलो, आफ...

पुरुष यौनाङ्ग देख्दा डरलाग्ने अचम्मको समस्या access_timeमाघ ८, २०७५

  कसैकसैलाई लिंग उत्तेजित हुँदा, उत्तेजित भएको देख्दा वा त्यसको बारेमा सोच्दा पनि अत्यन्तै डर लागेर आउँछ। यो एउटा विचित्रको फोबिया हो। सामान्यतः वास्तविक जीवनमा कुनै हानी क्षति नपुर्याउने तर त्यही कुराले आफूलाई हानी–नोक्सानी गर्छ भन्ने भावना जागृत भएर...

सौर्यमण्डल र ग्रह-उपग्रहहरुबारे केही रोचक जानकारी access_timeमाघ ३, २०७५

रातोपाटीको यस लेख–श्रृङ्खलामार्फत् हामी आदरणीय पाठकहरुलाई ब्रम्हाण्डका रोचक, अनौठा र ज्ञानबर्द्धक जानकारी पस्कँदै खगोलयात्रामा लैजाने कोशिश गर्नेछौं । यसअन्तर्गत ब्रम्हाण्डमा रहेका ब्लाकहोल, आकाशगंगा, तारा, नेबुला लगायत हाम्रै सौर्यमण्डल  र यस...

अल्बर्ट आइन्स्टाइन: बोधो र मन्दबुद्धि भनिएका बालकले पछि गएर विज्ञानमा तहल्का मच्चाए access_timeपुस १६, २०७५

संसारका सबैभन्दा चर्चित वैज्ञानिकको नाम हो– अल्बर्ट आइन्स्टाइन । तर सुन्दा वा पढ्दा पनि अचम्म लाग्न सक्छ– संसारले महान् भनी मानेका, विश्वप्रसिद्ध पत्रिका टाइमले बीसौं शताब्दी मानव नै घोषणा गरेका यी वैज्ञानिक भने सानोमा मन्दबुद्धिका थिए ।  हो, साँच्चै नै ...

प्रतिगमनको काँचो वायु access_timeपुस १, २०७५

फर्सीमा चोट लागेको छैन भने त्यसलाई ‘बोक्सी’ले पनि कुहाउन सक्दैन । गाउँघरतिर अत्यन्तै प्रचलित रहेको एउटा भनाइ हो यो । यो भनाइले भूतप्रेत, बोक्सी, जादूटुना जस्ता घोर अवैज्ञानिक, अन्धविश्वासी र पछौटे चिन्तनलाई प्रतिनिधित्व गर्ने गर्छ । तर जब जब नेपालमा स्वनामधन्य...

आशा, निराशा र अन्यौलका १२ वर्ष access_timeमंसिर ५, २०७५

नेपालकै इतिहासमा सबैभन्दा चर्चित र दुरगामी महत्त्व राख्ने घटनाहरुमध्ये एक वृहत् शान्ति सम्झौता भएको आज ठ्याक्कै १२ वर्ष पुग्यो । मंसिर ५, २०६३ मा भएको उक्त शान्ति सम्झौताले तत्कालीन विद्रोही नेकपा माओवादीद्वारा  मालेमावादी सिद्धान्तमा आधारित भएर फागुन १, २०५२ देखि चला...