केन्द्रीय संस्करण

खगेन्द्र संग्रौला

कोरोना गुञ्जन वाचाल, म अवाक्–अवाक् access_timeअसार १२, २०७७

म तर्सेर बिउँझिएँ  । तन्द्रामा मलाई रमरम चेत भयो— कानमा केही गुनगुन–गुनगुन गरिरहेछ । सम्झेर ल्याउँदा यो परिचित झिँगो होइन । चिनिएको लामखुट्टे पनि होइन यो । आखिर यो हो के त ? आवाज बिरानो छ, कहिल्यै कतै नसुनेको जस्तो । सपना हो कि विपना हो यो ? म...

लकडाउन कहर, कोरोनाको जहर access_timeअसार १, २०७७

कागले सधैँ आफ्नो भाषा बोल्छ, र त ऊ सधैँ स्वतन्त्र भएर आकाशमा उड्छ । तर एउटा सुगाले अरुको नक्कल गरेर गुलामी गर्न खोज्छ, त्यसैले त ऊ सधैँ पिन्जडामा कैद रहन्छ ! — टवीटे लता नेउपाने यो ट्वीटमा ट्वीटे लताको ट्वीटरको निशाना कोही छ कि यो केवल एउटा ब्ल्याङ्क फायर हो म...

हर रोगका एक दबा चइना टाइगर बाम access_timeजेठ २८, २०७७

      जीवनमा सजिलो     हावमा कावा खानु हो     म किमार्थ खान्नँ     धरती टेकेर मातृभूमिको सेवा गर्नु छ ।     जीवनमा सजिलो     लडखडाउँदै हरेस खानु हो &nb...

मैले देखेको दु:खद सपना access_timeजेठ १९, २०७७

असार मासको एक सुनसान मध्येरात । त्यतिखेर भाते निन्द्रा पातलिंदै गएर म तन्द्रामा उत्रेको थिएँ । यसो कोल्टो फेर्न लाग्दा सुनें, ढोका ढकढक्याएको आवाज आइरहेछ । के होला त्यो ? हावाको कडा झोंक्का ? भोको कुकुर ? कि चोर ? आः जेसुकै होस्, म निदाउन खोजें । तर ढोकाबाट कसैको स्व...

प्रेमपथका वीर शहीद नवराज विक access_timeजेठ १८, २०७७

 ‘भाइ नवराज, तिम्री आमाजस्ता सयौँ आमाको काख रित्तो बनाएर, तिमीजस्ता सयौँ युवाले रगत बगाएर ल्याएको गणतन्त्रले तिम्रो प्रेमको रक्षा गर्न नसक्दा मलाई आत्मग्लानि भएको छ ।’ — गीता रसाइली, कान्तिपुर व्यक्ति होस् वा समुदाय, जीवनमा दुःख वा दुखान्त आइला...

राष्ट्रवादको भेलमा भोकाको काल access_timeजेठ १४, २०७७

    कोरोना भाइरस छोए नि मर्नी लकडाउन भयो खै अब के गर्नी ? सारा संसार लगाइए ताला काम छैन गरीबले के खाला ? लौन हजुर हो कता जानी ? काम छैन अब गरीबले के खानी ? लौ न हजुर के कसो गर्नी हो ? खर्च छैन अब पेट केले भर्नी हो ? –डम्बर ग...

तिनका नाउँमा जो मारिए access_timeजेठ ८, २०७७

यावत मुद्रण र विद्युतीय माध्यममा सुगाशैलीमा एउटा समाचार छापियो । यी सबैको आशय एउटै थियो, भाका एउटै । मानौँ केवल नामका हिसाबले यी फरक माध्यम हुन्, कर्म र धर्मका हिसाबाले यी हुन् एकै बटनद्वारा सञ्चालित यन्त्रमानव— रोबोट । समाचारले भन्यो— पच्चीस वर्षे युवक न...

कि रचनात्मक होऊ कि देवघाट जाऊ access_timeजेठ ३, २०७७

‘हामी गरीब छौँ, हाम्रो अपराध यत्ति हो !’                   —स्वदेश पस्न नपाएकाको आर्तनाद ००० कोरोनाकालमा नेपालमा सरकार छ र ? कतिपय अराजकजन यो बेतुक...

यो राष्ट्रवाद प्रभुको, यो देश कसको ? access_timeबैशाख ३०, २०७७

शासनको उच्चासनमा नेकपा डबलको ‘लाल’ सरकार, तल सडकमा राता प्लेटधारी वाहनहरुको लावालस्कर । म हिजो सुत्दा लकडाउन कायम थियो, बिहान उठ्दा हठात् यो के भयो ? त्यसैत्यसै छक्क पर्छु म । छापामार शैलीमा विना सूचना लागू गरिएको लकडाउन विना सूचना विसर्जन गरिएको पो ह...

सरकारका आँखा, प्रधानमन्त्रीको भाका access_timeबैशाख २५, २०७७

    ‘लकडाउनमा राज्यले जनतालाई घरभित्र रोगको डर देखाएर थुनेको छ र आफू मनलाग्दी राजनीति गरिरहेको छ ।’ — विमल निभा, अनलाइन खबर समय कुन हो, जनजीवनको अवस्था के हो र राज्य चलाउने को छ, यो नभन्नु राम्रो हुन्छ । भन्दा सुन्नेका कानला...

सरकार सनक सिं, लकडाउन सनक access_timeबैशाख २०, २०७७

‘बुझ्दै जाँदा यो लकडाउनलाई यस्तो अवैज्ञानिक तरिकाले अघि बढाउनुमा जनस्वास्थ्य नभई राजनीतिक कारण बढी देखिन थाल्यो । त्यसैले हालको अवस्थामा उच्च जोखिम बाहेकका अधिकांश ठाउँमा लकडाउनको औचित्य के हो, प्रश्नचिन्ह खडा भएको छ ।’ —टेवीटे समीर एम दिक्षित, प...

धन्दा ठगीको, सरकार नेकपा डबलको access_timeबैशाख १७, २०७७

  कसैलाई केको धन्दा कसैलाई केको धन्दा, अल्छे सरकारलाई घरिघरि लकडाउन लाउनको धन्दा । फेरि लायो ! त्यो पनि सातादिन होइन, द–दश दिन ! अल्छे सरकारका दृष्टिमा हर रोगका एक दबा, लायो लकडाउन झ्याम ! लकडाउन कोरोना भाइरस नियन्त्रणको एकमात्र, नित्य र निर्विकल्प ...

कोरोना कालमा छिमेकीको माया access_timeबैशाख १३, २०७७

दुई हप्ताको स्वैच्छिक गृह–क्वारेन्टाइनपछि मैले चैनको सास फेरेँ । धन्य श्री पशुपतिनाथ, अबलाई मैले यो खड्गो काटेँ । बहुविध ज्ञानीहरुले कानै खाने गरी दोहोर्‍याएर सुनाएको कुरा यस्तो थियो । ज्यानमा भाइरस सल्केको भए पहिलो हप्तामै लक्षण देखिन्छ । थप एक हप्ताको क्वारे...

दुई कोरोना विशेषज्ञ— तल पुन, माथि ओली access_timeबैशाख ७, २०७७

नरलोकमा अचेल चर्चामा न पितृहरु छन्, न भगवान् छन् । अचेल चर्चामा छन् त केवल कोरोना भाइरसहरु छन् । चिन्तामा कोरोना भइरस, संशयमा कोरोना भाइरस, भयमा कोरोना भाइरस । दिमाग–दिमागमा कोरोना भाइरस, जिब्रा–जिब्रामा कोरोना भाइरस । घटघटमा यिनै, कणकणमा यिनै । चीनम...

बाहुबली स्वास्थ्य नीति, सरकारी नरकयात्रा access_timeबैशाख ४, २०७७

   ‘सरकारले बुझोस्— डाक्टर, नर्स रोबोट होइनन्, स्वीच अन गरको भरमा चल्ने । तिनलाई पनि अरु मान्छेलाई झैँ मृत्युको भय हुन्छ । तिनको पनि परिवार हुन्छ । आत्मसम्मान हुन्छ ।’ — सरिता तिवारी ००० नयाँ वर्षको आगमनसँगै कोरोना भाइरसको...

सरकार अस्वस्थ, स्वास्थ्य नीति बर्बाद access_timeबैशाख २, २०७७

कुरो सुन्दा मजा लाग्छ— हाम्रो सरकार खूब बोल्छ, र खुबै मीठो बोल्छ । तर जब यो हाई काड्दै काम गर्न खोज्छ, यसको व्यवहार र बोलीको र्‍याङठ्याङ मिल्दैन । भानुभक्त भन्ने कोही सरकारका स्वास्थ्यमन्त्री छन्,  स्वच्छ छाविधारी विरल मनुवा । यी अकवि भानुले भनेछन्— कोरो...

लुकिँदैन, लडिन्छ र जितिन्छ access_timeचैत ३०, २०७६

म न जनस्वाथ्यविद् हुँ न चिकित्सा शिक्षाको पण्डित । तैपनि सुझ न बुझ यो कोरोना कैरन कोर्दै म किन नजानेको बाटोमा हिँड्न खोजेको होला ? आफैँलाई कुरिकुरी गदै घरिघरि सोध्छु म । कोरोना कहरकालमा यो कैरन कोर्नुका दुईवटा कारण छन् । एउटा कारण फेसन हो, अर्को हो बाध्यता । पाँच व...

सरकारको अनुहार देखिने यो ऐना access_timeचैत २८, २०७६

भोका श्रमिकहरु जब सिंहदरबार र बालुवाटार दरबारको विश्वासघातको चोटले आहत हुन्छन्, उनीहरु निरुपाय भई सान्त्वनाका लागि पशुपतिनाथको मुख ताक्छन् । यसैकारण होला सायद अचेल एक हुल भोका श्रमिक सखारै सपरिवार पशुपतिनाथको मन्दिर जान्छन् र कसैले केही खान देला कि भनी दिनभरि भौँत...

कोरोना युद्धका शहीदहरु access_timeचैत २७, २०७६

नआउनु बिना सूचना आइहाल्यो, अब घण्ट बजाएर वा थाल ठटाएर कोरोना आतङ्क भाग्नेवाला छैन । यसरी भाग्ला भन्ने मिथ्या विश्वास त अन्धमति मोदीको हो । मानव इतिहासमा यस्ता आपत पहिले अनेक आएका हुन्, पछि पनि आउन नछाड्लान् । पहिलेका आपत मानिसले लडेर जित्यो, अहिले पनि जित्ने लडेरै हो...

विपतमा जसको देशै हरण भो access_timeचैत २६, २०७६

वारि नेपालको दार्चुला छ पारि भारतको धार्चुला छ । बीचमा छ कतैका कसैको गिद्धेदृष्टि परेको, र कसैले कुनै बेला आफ्ना ख्वामित्का पाउमा सभक्ति अर्पण गर्न खोजेको महाकाली नदी । नदीमाथि पुलको द्वारमा ताल्चा ठोकिएको छ, र वारि नदी किनारमा ठाउँ–ठाउँमा तैनाथ छन् सशस्त्र प्रह...

यस्तो दिन पनि आयो access_timeचैत २५, २०७६

  यो कस्तो समय आयो दूरी नै दबाई भयो आफ्नै घरछेउको छिमेकी पनि पराई भयो –ट्विटे सञ्जय पौडेल ००० कला बिछट्टको जासुस हो । कला बरफबाग, सीआईए वा केजीबी टाइपको कपटकारी र धूर्त जासुस किमार्थ होइन । कला त अन्तर्यामी जासुस हो । कला मर्मस्पर्शी जासुस हो...

हाम्रो सरकार, राम्रो सरकार access_timeचैत २४, २०७६

लघुवृत्तको कैद, अचल अवस्था र एकनासको दिनचर्या मानव आकाङ्क्षाविपरीत कुरा हुन् । मानिस त नित्य जीवनवृत्तको विस्तारको आकाङ्क्षा पो राख्छ । सायद कल्पनाशील कवि यसैलाई त मुक्त आकाशको उडानको चेष्टा भन्दो हो । कटु अनुभव भन्छ, जीवनको अचल अवस्था जीवनको समाप्ति हो, त्यो मृत्यु हो । त्...

सरकारका दुई अलङ्कार access_timeचैत २३, २०७६

स्व–क्वारेन्टाइनमा बस्न त बसेँ तर समय बिताउन मलाई पर्नु गाह्रो प-यो । यसो केही पढ्न बस्यो, इटलीको रुवाबासीले मेरा कानलाई अत्याउँछ । यसो यसो गीत सुनु भन्यो, स्पेनको हाहाकारले मेरो एकाग्रता खलबल्याउँछ । युट्युबमा कसैको बौद्धिक व्याख्यानमा यसो कान थाप्यो, अमेरिकाको स...

घुमिफिरी आफ्नै गुँडमा access_timeचैत २२, २०७६

म स्व–क्वारेन्टाइन उर्फ स्व–गृह प्याकिसबन्दीमा छु । पृष्ठभूमिमा कोरोना भाइरस आतङ्क छ, मेरो नाकसामु छ कडीकडाउ सरकारी आदेश । सनक सिं महामहिम डोनाल्ड ट्रम्प शासित अमेरिकाबाट फर्केर जन्मथलो टेकेको भयो आज बाह्र दिन । ऐकान्तिक प्याकिसबन्दीमा खुम्चिएर बिताएका पट्यारल...

शान्ति प्रक्रिया पुर्णरुपले असफल भयो access_timeमंसिर ५, २०७५

विस्तृत शान्ति सम्झौताको कुरा गर्दा बिषयको प्रारम्भ चुनुवाङ बैठकबाट हुन्छ । चुनुवाङ बैठकमा जे निर्णय गरियो, त्यो सही थियो । माओवादी जनयुद्धले जित्ने भएन, हार्न पनि पाएन । भएको शक्ति जोगाउने, त्यही सत्तामा हस्तक्षेप गर्ने र परिवर्तनको प्रक्रिया प्रारम्भ गर्ने भन्ने निर्णय सही थि...