केन्द्रीय संस्करण

रातोपाटी डेस्क

बन्द गरियोस् भीभीआईपीको सुरक्षाको नाममा गरिने थोत्रो नौटङ्की access_timeमंसिर १८, २०७६

उपराष्ट्रपति नन्दकिशोर पुन साफ खेलअन्तर्गतको महिला भलिबल खेल हेर्न गएकै कारण टिकट काटेर सो खेल हेर्न गएका दर्शकहरुले प्रवेश नपाएको र गेटमै रोकिनुपरेको खबर सार्वजनिक भएको छ । उपराष्ट्रपति ‘सवारी’ भएकै नाममा जनताका छोराछोरीले त्यो स्थिति भोग्न बाध्य हुनु अत्य...

चिनियाँ कम्पनीले माग्यो विभिन्न १२ पदमा कर्मचारी access_timeमंसिर १७, २०७६

काठमाडौँ । चिनियाँ कम्पनी ‘चाइना कम सर्भिस नेपाल’ ले विभिन्न १२ पदमा कर्मचारी माग गरेको छ ।  नेपालमा ‘टेलिकम्युनिकेशन प्रोभाइडर’ को रुपमा कार्यरत सो कम्पनीले दक्ष र अनुभवी कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले डिसेम्बर ९ भित्र आव...

भयदोहनको राजनीतिक चक्रव्यूहमा फसेको संक्रमणकालीन मुद्दा ! access_timeमंसिर ५, २०७६

  रातोपाटी डेस्क काठमाडौँ– भनिन्छ, १२ बर्षमा पनि खोलो फर्कन्छ । द्वन्द्वकालीन मुद्दाहरुको सबैभन्दा संवेदनशील विषय संक्रमणकालनि न्यायको मुद्दाको अन्तिम किनारा लाग्न नसकेर त्यो घाउ उकुच पल्टदै गरेको अवस्थामा ज्यूँका त्यूँ रहँदै आएको छ । त्यो स्थितिबीच शान्ति स...

नर्भिक अस्पतालले माग्यो कर्मचारी access_timeमंसिर ३, २०७६

काठमाडौँ । नर्भिक अस्पतालले विभिन्न ३ पदमा कर्मचारी माग गरेको छ ।  यस्तै सेवक नेपाल, ज्ञवाली बहुउद्देश्यीय सहकारीलगायतले पनि कर्मचारी माग गरेका छन् ।  सूचना हेर्नुहोस्  

प्रेस रिभ्यू : भारतसँग वार्ताको तयारी, नख्खु जेलमा आलमसँग ४ जनाको भेट-सरकारी वकिलको सरुवा access_timeमंसिर २, २०७६

सोमबार मंसिर २ गते, काठमाडौँबाट प्रकाशित हुने प्रायः सबै राष्ट्रिय दैनिकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘देशको एक इन्च भूमि पनि मिच्न नदिने’ भनि दिएको अभिव्यक्तिलाई प्रमुखताका साथ छापेका छन् । ओलीले नेपाली भूमि मिचेर बसेको सेना फिर्ता लैजान पनि भारतल...

भौगोलिक अखण्डतालाई खण्डित गर्ने भारतको साहस नेपालका शासकहरूको दब्बुपनामाथि हुर्कियो access_timeकात्तिक २७, २०७६

नेपाल–भारत सम्बन्धका राजनीतिक आयामलाई अत्यन्तै गहिरोसाथ अध्ययन गरेका एवं नियाल्दै आएका राजनीतिज्ञ एवं अस्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत हुन् अजय शर्मा (योगेन्द्र ढकाल) । हाल सतहमा देखापरेका नेपाल–भारत सीमासम्बन्ध, त्यस सवाललाई लिएर नेपालमा चलेको राजनीत...

के मान्छेको मात्रै रगत खाएर बाँच्ने चमेरो हुन्छ ? access_timeकात्तिक २२, २०७६

चमेराको फुल कस्तो रंगको हुन्छ ? मेरो भाइले मलाई यो प्रश्न सोध्यो । उनको प्रश्न सुनेर म अकमक्क परें । मैले अनुमानको भरमा जवाफ दिएँ– पहेंलो पहेंलो होला, नत्र खरानी रंगको । मेरो जवाफ सुनेर ऊ मरिमरि हाँस्यो । कारण सोध्दा उसले दिएको जवाफ सुनेपछि पो म त झसंग भ...

नेपाल भ्रमणको पूर्वसन्ध्यामा सी र मोदीबीच चेन्नईमा ‘कानेखुशी’ access_timeअसोज २४, २०७६

 काठमाडौं – चिनियाँ राष्ट्रपति  महामहिम सी जिनपिङ नेपाल आउने खबरले काठमाण्डौंका सडकहरुको  ’कस्मेटिक श्रृङ्गार’ गरिएको छ । ठेक्कापट्टा लेनदेनमा चर्को कमिशन र मोलमोलाइका कारण  निर्माणमा हुने ढिलाइले सदावहार रोगिएको न...

चिनियाँ कुटनीतिः बहुध्रुवीय समीकरणको नेतृत्व access_timeअसोज २४, २०७६

२०१९, सेप्टेम्बर ३ का दिन चिनियाँ राष्ट्रपति सी जिनपिङले केन्द्रीय पार्टी स्कूलका नवनियुक्त तथा सेवारत पार्टी कार्यकर्ता एवम् अधिकृतहरुको तालिमको आरम्भ गर्ने एक समारोहमा सम्बोधन गर्दै थिए । सम्बोधनका क्रममा उनले निरन्तर पुनरुक्ति गरिरहेका केही पदावलीहरु यहाँँ स्मरणीय छ । उन...

महत्त्वाकांक्षी फूल access_timeअसोज १९, २०७६

ख़लील जिब्रान पोथ्रा जस्तोमा फुलेको एक सानो सुगन्धित निलो फूल थियो | अन्य फ़ूलहरुसंग विनम्रतापूर्वक सह अस्तित्वमा रहेर प्रशान्त चित्तले लहराउथ्यो | एक दिन प्रातः काल थियो | शीतका थोपा उसका पत्रमा सुशोभित भएर विराजमान थिए | उसले आफ्नो शिर ठाडो गर्यो र यता उता हेर्य...

चाडपर्वहरुलाई मौलिक र मितव्ययीका साथ मनाउन आग्रह access_timeअसोज १८, २०७६

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महान् पर्व बडादसैँको शुभकामना दिएकी छिन् ।  प्रमुख दाहालद्वारा समस्त नेपालीहरुको महान पर्व विजया दशमीको शुभअवसरमा समस्त भरतपुर महानगरपालिकावासी बुवाआमा, दाजुभाई, दिदीबहिनीलगायत स्वदेश तथा विदेशमा बस्ने सम्पूर्...

सेप्टेम्बर १३ : सबैभन्दा पहिले चन्द्रमामा मानवनिर्मित वस्तु पुगेको त्यो गौरवपूर्ण दिन access_timeभदौ २७, २०७६

चन्द्र खाकी/ज्ञानमित्र आज, अंग्रेजी तारिख अनुसार सेप्टेम्बर १३ । अर्थात् अंग्रेजी क्यालेण्डरको नवौं महिनाको १३ औं दिन । तिथि, मिति र गतेका आधारमा हेर्ने हो भने अरु अरु दिनहरु जस्तै यो पनि एउटा सामान्य दिन नै हो । अझ भनौं, अंग्रेजी क्यालेण्डर नै प्रचलनमा आइसकेपछि आजसम्म...

मलाई भोट हालेर जिताउनुस्, तपाईँको मत खेर जान दिनेछैनः पुनम गुरुङ access_timeभदौ १४, २०७६

काठमाडौं–उसैपनि गैरआवासीय नेपाली संघ (एनआरएन) मा महिलाहरुको सहभागिता न्यून छ । एनसीसी होस् या आईसीसी–नेतृत्वदायी भूमिकामा महिलाको उपस्थिति औँलामा गन्न सकिने अवस्था रहेको संघभित्रै चर्चा हुनेगर्छ । गैरआवासीय नेपाली संघ(एनआरएन) युकेमै पनि महिला सहभागि...

खल्तीबाट उपकुलपति छान्ने कुरा रोक्नुपर्‍यो : यही ढाँचा, ढङ्ग, शैली र गतिले त्रिभुवन विश्वविद्यालय विघटनको अवस्थामा पुग्न सक्छ access_timeभदौ ६, २०७६

प्राज्ञिक उन्नयनका विषयवस्तुमा केन्द्रीत हुनुको सट्टा दलीय राजनीतिक हस्तक्षेपका कारण चरम दुरावस्थामा पुगेको भनिएको त्रिविको वर्तमान अवस्था के हो ? त्यसको सुधारका लागि तत्कालै के गर्नु जरुरी छ ? साथै, त्रिभुवन विश्वविद्यालयको नेतृत्व अर्थात् कुलपति र अन्य पदाधिकारीहरुको चयनको...

अमिताभ बच्चनका परिवारका सदस्यले किन भाग लिन पाउँदैनन् ‘को बन्छ करोडपति’मा ? access_timeसाउन ३१, २०७६

भारतको चर्चित खेलसम्बन्धी रियालीटी शो ‘कौन बनेगा करोडपति’का सञ्चालक महानायक अमिताभ बच्चनका परिवारले उक्त कार्यक्रममा भाग लिन पाउँदैनन् ।  केहि समयमा नै सुरु हुन लागेको ‘सीजन ११’ को विषयमा गरिएको एक कार्यक्रममा अमिताभले उक्त शोसँग जो...

बाढी पीडित ३०० परिवारलाई नेविसंघको राहत access_timeसाउन ६, २०७६

काठमाडौं– साता अघि परेको अविरल वर्षापछि आएको वाढी तथा डुवानबाट प्रभावित भएकालाई नेपाल विद्यार्थी संघले सोमबार राहत वितरण गरेको छ ।  बीपी स्मृति दिवसको अवसरमा निवर्तमान महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा नेविसंघले राैतहटको गढीमाई नगरपालिका वडा नम्बर...

अबको चीन access_timeसाउन ५, २०७६

चीनको नयाँँ विश्व दृष्टिकोणले बदलिँदो परिवेशमा उसलाई विश्व शक्तिको अखडामा थप कृयाशील एवं प्रभावशाली भूमिकाको खाँचो परेको कुरा प्रष्ट्याउँछ । यसका लागि चीन आर्थिक रूपले थप शक्तिशाली हुन आवश्यक छ । साथै, मानव समाजका सबै आयाममा विश्वव्यापी रूपमा नयाँँपन दिएर आम मानव ज...

राजधानीको चपलीमा आगलागी access_timeसाउन ४, २०७६

काठमाडौं–राजधानीको चपलीमा शनिबार साँझ आगलागी भएको छ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ को कार्यालय नजिकै एक पसलमा आगलागी भएको हो ।  विद्युत सर्ट भएर आगलागी हुँदा ग्यास समेत पड्किएको एक स्थानीयले जानकारी दिए । यद्यपि आगलागीबाट मानवीय क्षति भएको ...

मिस इङ्ल्याण्डको फाइनलमा नेपाली चेली, जिताउन लागिपरे नेपाली समूदाय access_timeसाउन ४, २०७६

काठमाडौं– मिस इङ्ल्याण्डको फाइनलमा पुगेकी नेपाली चेली प्रतिष्ठा राउतलाई जिताउन बेलायतबासी नेपाली समुदाय कम्मर कसेर लागिपरेका छन् । उनको पक्षमा माहोल सिर्जना गर्ने उद्देश्यले शुक्रबार लन्डनको हयारोमा च्यारिटी डिनर आयोजना गरिएको छ ।  सो च्यारिटीबाट करीब १०...

१७ वर्षीया किशोरीलाई बन्धक बनाएको अभियोगमा पक्राउ access_timeसाउन ४, २०७६

काठमाडौं-शरीर बन्धक बनाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं कुलेश्वर बस्ने भारत मोतीहारी घर भएका २३ वर्षीय प्रदिप कुमारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।     भक्तपुर सूर्यविनायक कटुञ्जे बस्ने रौतहटकी १७ वर्षीया किशोरीलाई प्रदिपले शुक्रबार दि...

Page 1 of 8