केन्द्रीय संस्करण

ज्ञान मित्र

पृथ्वीलाई वृहस्पतिभित्र राखेर ‘कल्पनागंगा’मा पौडी access_timeबैशाख १, २०७६

पृथ्वी हामी सबैको घर, निश्चय पनि चार आना जग्गामा बनेको घरभित्र रहेको १०×१२ को कोठाबाट हेर्दा म पृथ्वीको विशालता बारे कुनै पनि शब्द र अभिव्यञ्जनाले बयान/बखान गर्न सक्दिनँ । नापीशास्त्र र गणितको ज्ञान भएको भए अथवा म ‘प्रोफेशनल’ लेखक भएको भए चारआना ...

हाइड्रो पावरको अबको भविष्य: उज्यालोभन्दा अँध्यारोतिर लम्किने प्रवल सम्भावना access_timeफागुन २२, २०७५

एक जना साथी दुखेसो पोख्दै हुनुहुन्थ्यो । संचय कोषबाट तीन लाख झिकेर एउटा हाइड्रोपावर कम्पनीको शेयर किनेको थिएँ । म त डुबें, न त्यो कम्पनीले उत्पादन नै गर्न सक्यो, न शेयरको ‘भ्याल्यू’ नै राख्न सक्यो । शेयर र आदि यावतका ‘इकोनोमी’ बारे मेरो ज्ञ...

पत्रमा विज्ञान: सूर्य जन्मेकै छैन रहेछ ! access_timeमाघ १०, २०७५

जिवेन्द्र दाइ, तपाईको मप्रतिको विपुल स्नेहका कारण संयम र मर्यादाको यस्तो अदृश्य ‘औपचारिक स्ट्रिंग फैब्रिक’ (स्पेश फैब्रिक सरह)को महाजाल (नेट) निर्मित भइदिन्छ, जसका कारण म आफ्ना मूल भावना वा विचार व्यक्त गर्न प्रायः असमर्थ हुने गर्छु । तपाईंसँग मेरा चिन्तनक...