केन्द्रीय संस्करण

हान्स क्रिश्चियन एन्डरसन

राजकुमारी र मटरदाना access_timeमाघ १५, २०७५

हान्स क्रिश्चियन एन्डरसन विश्वविख्यात बाल कथाकार हुनुहुन्छ । सन् १८०५ मा डेनमार्कमा जन्मेका एन्डरसनले थुप्रै बालकथाहरु लेख्नुभएको छ । यहाँ सन् १८६५ ताका उहाँले लेख्नुभएको एउटा कथा हामीले छापेका छौं । एक समयको कुरा हो । एक जना राजकुमार थियो । ऊ एउटी राजकुमारीसँग वि...