केन्द्रीय संस्करण

श्याम राना मगर

पर्वतमा पनि थपिए संक्रमित, गण्डकीमा संक्रमित संख्या ३७ पुग्यो access_timeजेठ २०, २०७७

पोखरा । मंगलबार गण्डकी प्रदेशमा कोरोना भाइरसका १० नयाँ संक्रमित थपिएका छन् । स्याङ्जा र पर्वतका ५–५ जना गरि मंगलबार १० नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका २२, २६, ३२ र ४० वर्षीय...

गण्डकी प्रदेश बजेट : 'सुनै सुनले लेपेको बजेट आउछ किजस्तो लागेको थियो, घर गएर पढ्दा धन्नै आँसु झरेन' access_timeजेठ १९, २०७७

पोखरा । स्वास्थ्य, शिक्षा र कृषिलाई विशेष प्राथमिकतामा राखेर गण्डकी प्रदेश सरकारले आइतबार नीति तथा कार्यक्रम सार्वजनिक ग¥यो । सरकारले प्रस्तुत गरेको सोही नीति तथा कार्यक्रम माथि सोमबार प्रदेश सभाको बैठकमा छलफल चलेको छ ।  नीति तथा कार्यक्रमलाई सत्तापक्षका सांस...

गण्डकीका सांसदलाई रोगले भन्दा भोकले जनता मर्ने चिन्ता ! access_timeजेठ १४, २०७७

पोखरा । गण्डकी प्रदेशको छैटौं अधिवेशन पोखरामा जारी छ । नदिपुरमा रहेको भवनमा सामाजिक दुरि कायम राख्न सम्भव नभएपछि पोखराको सभागृहमा बैठक चलि रहेको छ ।  बुधबार, दिउँसो १ बजेदेखि सुरु भएको बैठकको शुन्य र विशेष समयमा बोल्दै सांसदहरुले लकडाउनको कारण जनताहर...

‘कोरोनाविरुद्ध लड्न गण्डकी प्रदेश तम्तयार छ’ access_timeजेठ १, २०७७

कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दो छ । मङ्गलबार मात्रै ५७ जना नयाँ कोरोना सङ्क्रमित भेटिए । यो सङ्ख्या अझै बढ्ने अनुमान पनि गरिएको छ । गण्डकी प्रदेशमा पनि दुई कोरोना सङ्क्रमित भेटिएका थिए । उनीहरु अहिले निको भएर घर फर्किसकेका छन् । महामारी अझै बढ्ने सङ्केतको बीचमा ग...

मजदुरहरु विस्तारै काममा फर्किँदै access_timeबैशाख २७, २०७७

पोखरा । अत्यावश्यक क्षेत्रका कामलाई सर्तसहित काममा फर्किने निर्णय सरकारले लिएसँगै विकास निर्माणका कामले विस्तारै गति लिन थालेका छन् । केही ठूला आयोजनाका कामहरु लकडाउनमा पनि सञ्चालनमा आए पनि पुल पुलेसादेखि बाटोघाटो निर्माणका काम भने ठप्प थिए । ४२ अत्यावश्यक क्षेत्रमा स...

‘पुरानै योजनालाई यो वर्ष निरन्तरता दिन्छौं’ access_timeबैशाख २६, २०७७

 कारोना भाइरसको महामारीका कारण देशको अर्थतन्त्र अहिले ठप्प छ । अर्थतन्त्र चलायमान नहुँदा आर्थिक वृद्धिदर बढ्ने सम्भावना नै छैन । चालू आर्थिक वर्षमा ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि भएको गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ९ प्रतिशत पु¥याउने लक्ष राखेको थियो...

लकडाउनबीच पनि धमाधम बन्दै छ रंगशाला (फोटोफिचर) access_timeबैशाख २४, २०७७

पोखरा । देश यतिबेला लकडाउनमा छ । मान्छेको दैनिकी नै ठप्प हुने गरि देशमा लकडाउन जारी गरेको पनि महिना दिन बढी भइसक्यो । तर, पोखरा रंगशालाको खेल मैदान निर्माणमा भने धमाधम अघि बढी रहेको छ । रंगशालामा अहिले दैनिक ८० देखि ९० को हाराहारिमा कामदारले काम गरिरहेका छ...

खगराजले खुलाउलान त बामदेवको प्रधानमन्त्री बन्ने बाटो ? access_timeबैशाख २१, २०७७

पोखरा । लामो रस्साकस्सीपछि आइतबार नेकपाको किंचलो साम्य भयो । यद्यपि, नेकपाको यो विवाद जुनसुकै बेला पनि बल्झिन सक्छ । सचिवालय बैठकले बामदेव गौतमलाई प्रतिनिधि सभामा लौजाने निर्णय गरेसँगै विवाद त साम्य भयो । तर, नेकपाले बामदेवलाई कसरी प्रतिनिधि सभामा लैजान्छ भन्...

पोखरा महानगरमा छैन खर्चको लेखाजोखा access_timeबैशाख २०, २०७७

पोखरा । चीनको उहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभरि नै फैलिएला भनेर सायदै कसैले कल्पना गरेको थियो । विश्वले नै नसोचेको । न कल्पेको घटनाको सामना गरि रहेको छ यतिबेला । यो महाव्याधि रोकथाम गर्न ठूला साना सबै देशहरुले साम, दाम, दण्ड, भेद सब चिजको...

चराको चिरबिर आवाजसँगै ... access_timeबैशाख १८, २०७७

पोखरा । तपाईंमै पोखरामै हुनुहुन्छ ? पोखरामै हुनुहुन्छ भने तपाईंको बिहानी पक्कै चराको चिरबिर आवाजसँगै सुरुआत हुन्छ ।  अरुबेला, सवारीका घाँइघुँई आवाजले ब्यँुझिने तपाईं केही दिनदेखि चराको चिरबिर आवाजले ब्युँझिनुहुन्छ ।  प्राकृतिक दोहनको चपेटामा सा...

‘हायर एन्ड फायर’को नीतिमा छौँ : मुख्यमन्त्री गुरुङ (अन्तरवार्ता) access_timeबैशाख १०, २०७७

देशमा लकडाउन लगाएको पनि महिना दिन पुगिसक्यो । अझै लम्बिने हो कि भन्ने संशय पनि आम जनतामा बढ्दै छ । दैनिक ज्यालादारी गरेर छाक टार्नेहरुका अबको दिन कस्ता होलान् ? प्रदेश सरकारले मजदुर व्यवस्थापनको लागि के गरिरहेको छ ? कोरोनाभाइरसको संक्रमण रोकथाम गर्न गण्डकी सरकारले क...

त्यसपछि उनले श्रीमान्को नम्बर डिलिट गरिन्... access_timeबैशाख ७, २०७७

‘काममा जान पाए दुई चार पैसा आउथ्यो । बिहान–बेलुका छाक टार्ने जोहो भै हाल्थ्यो ।’ लकडाउन बढ्दै गएपछि अहिले प्रेमला बुढा मगरलाई बिहान–बेलुकाको छाक कसरी टार्ने पीर पर्न थालेको छ । अरु बेला झिसमिसेमै काममा निस्किने प्रेमला देश लकडाउन भएपछि घर...

हरिदेवी कोइरालाको ‘लकडाउन’ डायरी : घरीघरी त सपनाजस्तो लाग्छ access_timeबैशाख ६, २०७७

नेपाली लोक संगीतकी अब्बल तारा हुन् हरिदेवी कोइराला । नेपाल प्राज्ञ प्रतिष्ठानको प्राज्ञसमेत रहेकी कोइराला साहित्य आकाशमा पनि उत्तिकै अब्बल छिन् । उनै बहुप्रतिभाकी धनी कोइरालाको ‘लकडाउन’ डायरी यस्तो छ :   घरमै छु । यो अवस्थामा घरबाहिर निस्किने कुरा ...

माओत्से गुरुङको ‘लकडाउन डायरी’ : कोरोनाले मलाई धेरै तनाव दियो access_timeबैशाख ४, २०७७

थुप्रै नेपाली फिल्ममा पनि अभिनय गरेका छन् माओत्से गुरुङले । तर उनको बढी योगदान भने गुरुङ भाषाको फिल्ममा रहेको छ । गुरुङ भाषाका धेरै फिल्म निर्देशक, अभिनय गरेका माओत्सेले नेपाली भाषाको फिल्म पनि निर्देशन गरेका छन् । फिल्म हो ‘दयारानी’ । फिल्ममा दयाहाङ रा...

सांसद विद्या भट्टराईको ‘लकडाउन’ डायरी : समस्या खोजेरमात्रै हुँदैन, मिलेर समाधान गर्नुपर्छ access_timeचैत २७, २०७६

प्रतिनिधिसभा सदस्य विद्या भट्टराई तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी हुन् । अधिकारीकै निधनपछि रिक्त सिटमा गत मंसिर १४ मा भएको उपनिर्वाचनमा विद्या विजयी भइन् । प्रतिनिधिसभाभित्र छोटो समयमा विद्याले समसामयिक विषयमा सशक्त भूमिका निर्वाह गरेकी छन् । कोरोन...

‘भोलि भवितव्य सिर्जना हुन्छ कि भन्ने त्रास अझै छ’ access_timeचैत १९, २०७६

विश्वभर महामारीका रूपमा फैलिइरहेको कोरोना भाइरसको उच्च जोखिममा छौँ हामी । बागलुङकी एक युवतीमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गण्डकी प्रदेश पनि त्रसित बनेको छ ।  मङ्गलबार बिहान मात्रै कोरोना भाइरस जाँच गर्ने मेसिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएक...

विमानस्थल पीडितको आक्रोश : ‘कोरोना लागे पनि मर्ने हो, सरकारले मारे पनि मरौंला’ access_timeचैत ८, २०७६

पोखरा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गर्दै सरकारले २५ जनाभन्दा बढी मानिस सामूहिक रुपमा जम्मा नहुन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्देशनसमेत दिइसकेका छन् । ...

पोखराको सुनसान सडकमा विदेशीको होली access_timeफागुन २६, २०७६

पोखरा । विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरसको कारण त्रासमा छन् पोखरेली । सँधैजसो विदेशी पर्यटकको ओहोरदोहोरले व्यस्त रहने लेकसाइड आजाभोली सुनसान छ । सोमबार अर्थात फागुन शुक्ल अष्टमीको दिन फागुपर्व (होली) । फागु पर्वलाई रंगहरुको पर्व पनि भनिन्छ...

रवीन्द्र अधिकारीको शालिक अनावरण (फोटोफिचर) access_timeफागुन १५, २०७६

पोखरा । ताप्लेजुङको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ । पोखरा १८ जामुनबोटमा बन्दै गरेको सहिद पार्कमा उनको शालिकको अनावरण गरिएको हो । अधिकारीको एक वर्षअघि फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएको...

कास्कीमा नेविसंघको चरणबद्ध आन्दोलनः १२ वटा सरकारी गाडी नियन्त्रणमा, ठाउँ–ठाउँमा चक्काजाम access_timeफागुन १३, २०७६

पोखरा । आफ्ना कार्यकर्ता पक्राउ परेको विरोधमा नेविसंघले मंगलबारदेखि चरणबद्ध रुपमा आन्दोलन थालेको छ । सत्ता र शक्तिको आडमा आफ्ना कार्यकर्ता फसाउन खोजको भन्दै नेविसंघले आन्दोलन थालेको हो । नेविसंघले पोखरा छिर्ने मुख्य नाका पियु चोक, महेन्द्रपुल, नालामुख लगायतका  ...

स्ववियु सभापतिका उम्मेद्वार पक्राउ परेको विरोधमा नेविसंघ कास्कीले  बाल्यो टायर access_timeफागुन १२, २०७६

पोखरा । पृथ्वीनारायण क्याम्पसमा दुई संगठनबीच भएको झडपले उग्र रुप लिएको छ । गएको बिहीबार नेकपा निकट अनेरास्ववियु र काँग्रेस निकट नेविसंघबीचको झडपबाट घाईते भएका अनेरास्ववियुका विराट दवाडी र विशाल पन्तको उजुरीपछि नेविसंघका स्ववियु सभापतिका उम्मेद्वार राजेश हमाल पक्रा...

पिएन क्याम्पस झडपः राजनीतिक बार्गेनिङमा व्यक्तिगत रिसिबीको मुद्दा ! access_timeफागुन ११, २०७६

पोखरा । सबैभन्दा बढी राजनीति हुने विश्वविद्यालयको रुपमा चिनिन्छ पृथ्वीनारायण क्याम्पस । पृथ्वीनारायण क्याम्पस(पिएन)बारे व्याखा गर्नुपरे राजनीति करणले आक्रान्त क्याम्पस भन्न कोही पनि हिचकिचाउँदैनन्, सायद ! विश्वविद्यालय भरिमा सबैभन्दा बढी राजनीतक बार्गेनिङ चल्ने पिएनमा बिहीबा...

नेकपा कास्कीको भोट तान्ने त्यो खेलः खोला तर्‍यो, लौरी बिर्सियो ! access_timeफागुन ९, २०७६

पोखरा । नेपालीमा एउटा उखान छ, ‘खोला तर्‍यो, लौरी बिर्सियो ।’ आफ्नो स्वार्थका लागि प्रयोग गरेको सन्दर्भमा बनाइएको यो उखान सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीसँग मेल खान्छ ।   प्रसंग हो, कास्की २ की सांसद विद्या भट्टराईलाई चुनाव जिताउ...

पिएन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच ग्याङ फाइट, २ जना गम्भीर घाइते access_timeफागुन ८, २०७६

पोखरा । सत्तारुढद दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठनबीच पोखराको पृथ्वीनारायण क्याम्पसमा झडप भएको छ । नेकपा निकट अनेरास्ववियु र काँग्रेस निकट नेविसंघका सदस्यबीच क्याम्पस परिसरमै हानाहान भएको हो ।  झडपमा अनेरास्ववियुका विराट दव...

एबीसीमा व्यावसायिक हेलिकप्टर उडानमा रोक : होला कार्यान्वयन ? access_timeफागुन ७, २०७६

पोखरा । अन्नपूर्ण गाउँपालिकाको गत वर्ष साउनमा बसेको चौँथो गाउँसभा बैठकले अन्नपूर्ण बेसक्याम्पमा हेलिकप्टरको व्यवसायिक उडानमाथि रोक लगाउने निर्णय ग¥यो । हेलिकप्टरको चर्को आवाजले हिमाली पशुपंक्षी तर्सिएर भाग्न थालेपछि गाउँसभाले यस्तो निर्णय गरेको थियो । तर, उक्त नि...

Page 1 of 4