केन्द्रीय संस्करण

प्रदीप पौडेल

प्रधानमन्त्रीको नयाँ राजा जन्माउने प्रयास access_timeबैशाख २५, २०७६

सङ्घीय संसद्मा सरकारको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राजा’कै रूपमा प्रस्तुत गरेर केपी ओली नेतृत्वको सरकारले गम्भीर गल्ती गरेको छ । यसले गणतन्त्र भए पनि महसुस हुन सक्ने सङ्केत देखिएको छैन ...