केन्द्रीय संस्करण

डा. प्रकाशचन्द्र लोहनी

....त्यो राजा ज्ञानेन्द्रको ‘डिप्लोमेटिक बलन्डर’ थियो access_timeजेठ १७, २०७६

भारतको प्रधानन्त्रीमा नरेन्द्र मोदी पुनः निर्वाचित भएका छन् । मोदी राष्ट्रवादी र देशको राष्ट्रिय सुरक्षाप्रति संवेदनशील व्यक्तिका रूपमा आफ्नो व्यक्तित्व स्थापित गर्न पनि सफल भएका राजनीतिक नेता हुन् । त्यति मात्रै होइन उनी छिमेकी देशका बारेमा पनि उत्तिकै चिन्ता र चासो राख्छन् । ...